Ram Bahadur Bamjan को कित्तामा बौद्ध धर्म गुरुSangge Dorje Lama, बम्जन विरुद्ध लाग्ने माथि यसरी खनिए

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ม.ค. 2024
  • Ram Bahadur Bamjan को कित्तामा बौद्ध धर्म गुरुSangge Dorje Lama, बम्जन विरुद्ध लाग्ने माथि यसरी खनिए
    ►Programme
    Ujyaalo Bahas
    ►Concept /Presenter
    Bibek Lopchan
    ►Guest
    Sangge Dorje Lama
    ►Video
    Ujyaalo Network
    #ujyaalonetwork Ujyaalo Network - Digital News #ujyaalonetworkdigitalnews #ujyaalonetworktv #ujyaalonetworklatestnews
    ►Graphic & Granding
    Allens Dorje Lama
    ►Photography
    Keshav Moktan
    ►Camera Person
    Yaman Majhi
    Mamata Lopchan
    Dawa Tamang
    DB Lama
    Bijaya Jimba
    Imala Tawa Ikman
    ►Chief Marketing Officer
    Binod Kr. Raut
    ►Chief Camera Person
    Laxman Tamang
    ►Episode Editor
    Shubhashika Moktan
    ►IT
    Subodh Regmi
    © &℗ All News Network Pvt.Ltd, 2019
    This is Official TH-cam Channel Of www.ujyaalonetwork.com . This news portal is by All News Network Pvt.ltd. Ujyaalo Network Is a trustable news portal from nepal.we are providing the latest,breaking,social,science,educational,political News etc . We are upload video news features and report also.
    FOR BUSINESS ENQUIRIES:
    ➥ Facebook - / ujyaalonetworkk
    ➥Twitter - / ujyaalonetwork
    ➥Website - www.ujyaalonetwork.com/
    ➥Phone - 01-4102529
    ➥Email - www.ujyaalonetwork@gmail.com
    #ujyaalonetwork #ujyaalonetworknews
    यस च्यानलको गीत अडियो तथा भिडियो कपि गरि TH-cam तथा Internet का अन्य माध्यममा अपलोड गरि बिक्रि वितरण गरिएको पाईएमा नेपालको प्रचलित प्रतिलिपि अधिकारको कानुन अनुसार ६ महिना जेल सजाय र आवस्यक दण्ड जरिवाना सहित क्षति पूर्ति भराइने छ ।

ความคิดเห็น • 252

  • @DevKumar-sh2ec

    यी धर्म गुरु ले एकदम राम्रो कुरा बोल्नु भएको छ। सत्य लाई सत्य बोल्दा कुनै गलत होइन ।वहाँ गुरु ले सहि लाई सहि बोल्नु सत्यता हो। राम्रो लाई राम्रो भन्नु भयो वहाँलाई धेरै धेरै धन्यवाद छ। प्रश्न सोध्ने ब्यक्तिलाई नै अझै अनुभव बटुल्न सुझाव दिन चाहान्छौ । यी गुरु महान हुनुहुन्छ र सत्य पनि हुनुहुन्छ। गुरु हरु मा कोही महान हुनुहुन्छ भने, कोही धर्म को खोल ओढेर असत्य को बाटो मा लागी रहेको छ। असत्य मा लाग्ने ढोकी गुरु हो भने, सत्य मा लाग्ने महान गुरु हुनुहुन्छ।

  • @sabinatamang741

    ल्हासो मेमे 🙏सहि र राम्रो तर्क दिनुएकोमा यसतो कुरा धर्म बेचेर खाने ढोङगीहरूले किन बुझ्थ्यो र सत्य कर्म, सत्य धर्म गर्नेहरूले त अरुलाई खुट्टा टानदैन बरू सहयोग गर्छ। राम बहादुर बमजनल गुरुले कुनै धर्म लाई असर गर्दैन। उहाँका आफ्नै मैत्री धर्मको संरक्षण गर्नुहुनेछ भन्ने कुरा प्रष्ट छ तर अरू लाई मन गडनते पिर परेको देखियो र यो लफडा खडा गरिदीयो तर सत्यको अवश्य जित हुनेछ। धन्यवाद लामा गुरूजी सत्य वचन दिनुभयो 🙏💐

  • @Nar6007
    @Nar6007  +19

    एकदम सहि भन्नू भयो। बोम्जनलाई गलत आरोप लगाएर सिद्ध्याउन खोजेको मात्र हो। बुद्धको उपदेशमा आधारित भएर १४ बर्षको कलिलो बालकले गरेको कठोर तपस्या सानो तिनो चुनौती होइन। शक्ति चाहिँ अलौकिक प्राप्त भएको हुन सक्ने मान्न सकिन्छ। बोम्जनको तपस्याको कारण नयां शिरा बाट बुद्ध दर्शन उत्पती भएको हो। जसले गर्दा संसार भरिका मानिसहरु बुद्ध संग जोडिन नसकेकाभरु जोडिन आईपुगेका छन। यसरी बुद्ध दर्शन र धर्म प्रती आकर्षित हुनु भनेको बौद्ध मार्गि अनुयायीहरु बृद्धि हुनु राम्रो हो।गेरु बस्र लगाउने मात्र बुद्धिष्ट होइन। बोम्जनको तपस्या सत्य मार्गको दिग्दर्शन हो । मिथ्या आरोपले अनुयायिहरु डग्माउने छैनन।

  • @dhanrajgurung8835

    एकदम मनकै कुरा गर्नु भो गुरुले हजुर लाइ हृदय देखि सलाम अब सबै उठेर दबाब दिएर तुरुन्त गुरु लाइ छोड्न सबै उठौ जय गुरु❤❤❤

  • @selgidorjetamang4081

    लामा गुरुज्युको हरएक सब्दहरु सन्दार्बिक र गहकिलो लाग्यो,वहाँ सधै यसरी नै सत्यको पक्षमा रहिरहोस,यहि नै बौद्ध गुरुको पहिचान हो।शैज्ञी वाइङ्ख्या।लस्सो फ्याफुल्ला🙏

  • @rajulama8915

    सत्यको पक्ष बोल्नु भाको मा धर्म गुरु लाई धेरै धेरै धन्यवाद 🙏🙏

  • @kamalarai3600

    100% सहि भन्नुभयो धर्म गुरु ले सत्य बोल्नु भयेकोमा नमन साथै धन्यबाध हजुर लाई 🙏

  • @dorjelama2878

    हाम्रो मेडिया र प्रहरीक C I B हरुले एक नम्बर म गंगा माया कहाँ कसरी बसिरहेको छ तेस्को खोज तलाश गर्नु पर्यो र छिटोभन्दा छिटो गंग माया लाई छिटो बाहिर निकाल्नु पर्यो अनि मत्र C I B र पत्रकार धन्यवाद दिन लाइक हुन्छ जस्तो लाग्छ

  • @uniquepurnalama2360

    हो यहाँ लामा ज्यु को कुरो म एकदम सराहनीय छ म सहमति छु।सत्य बोल्नु भएको छ धन्यवाद थुजे छे।।🙏🙏🙏💝💖💛💚💞

  • @fecofunrbg5877

    सार्है राम्रो कुरा लाग्यो। यथार्थ यहि नै हो । लामा गुरु लाई धेरै धेरै धन्यवाद। वास्तविक बिश्लेशन गर्नु भएकोमा ।

  • @sanjutmz1352

    सत्ते बोल्ने लामा गुरु उहाँ मात्रै देखियो गुरुलाइ हार्दिक नमन गुरु

  • @dorjelama2878

    गुरु रेम्बोर्जे सहि कुरा गर्नु भयो र बोम्जन लामा लाइ जोले बलात्कार को आरोप लगयो त्यो लाई सात जुनि सम्म पाप को भारि बोकेर हिन्नु पर्ने हुन्छन्

  • @manojpakhrin4302

    लामा गुरु ज्युलाई नमस्कार 100%ठिक कुरा गर्नु भयो। सहि अन्तरवार्ता लिइदिनु भएकोमा उज्यालो नेटवर्क लाई पनि धेरै धेरै धन्यबाद छ। हामी तामाङ्ग लगायत सम्पुर्ण मंगोल जातिहरू ले कुनै राम्राे काम गर्न खोज्यो भने यो देशको सरकार साथै षड्यन्त्रकारी चलखेल को ठुलो जालो फिजाएर राखेको छ। त्यसै कारणले गर्दा हामी सम्पुर्ण दबिएर थिचिएर तल्लो जाती भनिएका यो देशको मंगोल हरु एकताको सुत्रमा बाँधिएर अघि बढ्न पर्ने आजको अति आवश्यकता हो। जब सम्म षड्यन्त्रकारी

  • @tejthapa2264

    हार्दिक नमन गुरुदेवज्युमा।सत्य र मिठो प्रस्तुति !

  • @ambikapokharel9146

    सत्य कुरा गर्नुभयो गुरु ले सोरै आना सहि हो

  • @santosrai5197

    एकदम सही भन्नु भयो गुरू ले

  • @Gangadahal6945

    आहा कतिराम्रो मैत्रीधर्म सुन्दै मनमोहक

  • @rajutamang1410

    ठिक भन्नुभयो गुरुले गुरुहरु पापमा लागेकोहो

  • @atwo-1taakuraa26

    ॐ नम:संघायँ, ॐ नम: गुरु बुद्ध ज्ञाणी 🙏

  • @chandikarai9532

    नमन गुरु सत्य कुरा गर्नु भो 🙏💐💐