मुडे वाट रुपाकोट लालीखर्क जाने वाटैमा पो रहेछ दाइको किवि खेती नेपाली सेना को लालीखर्कमा हुने सामुहिक तालिममा वहाकै घरवाट लाइन जोडेर वत्ति वाल्ने गर्दथ्यौ हामी धन्यवाद शेर्पा दाजु🙏
दोर्जे दाइ लाई नमस्कार मैले पनि उहाले पहिलो पटक सुरु गर्दा उहाँ बाटै ७ बोट झारेर रोपेको थिए ट्न्नै फल्दो रहेछ। हाम्रो तिर पनि मेरो वाड नम्बर ३ पर्छ तर हाम्रोमा धेरै ठुलो झ्याल फैलाउदो रहेछ।अलिक तल परेर होला
Derai ramro yo badar r badel Le khanchha ki khadain? M shading Bata mlai Pani kheti garn man lagiyo biruwa kaha pain chha ? Yaha badar r badel auchha ? Hjur harule garo nmani batai dinu hunchha ? Asa garieko chhu
बधाई छ हजुरलाई यसरी नैं हरेक किसानहरूले हरेक ठाँउमा गर्नु पर्छ धन्यवाद
बिलकुल रोचक लाग्यो किवि खेति, अझै उन्नति गर्नु दोर्जे सर 🙏
आहा! कति राम्रो!!
Thanks a lot for this amazing and informative video!!!
कति मिठो वोली कति राम्रो प्रष्तुति सर जादुमय वोली छ हजुरको❤️
अत्यन्तै राम्रो लाग्यो सर।नेपाल मा पनि मेहेनत गरे हुन्छ भन्ने उदाहरण उहाँ हुनुहुन्छ ।धन्यवाद सर।
wow जय किसान
किसान दाजु भाइ लाई सधै उच्च सम्मान छ।
बधाई छ अझै उन्नति प्रगति होस ।
मुडे वाट रुपाकोट लालीखर्क जाने वाटैमा पो रहेछ दाइको किवि खेती नेपाली सेना को लालीखर्कमा हुने सामुहिक तालिममा वहाकै घरवाट लाइन जोडेर वत्ति वाल्ने गर्दथ्यौ हामी धन्यवाद शेर्पा दाजु🙏
नगरे केही हुदैन गरे जे पनि हुन्छ भन्ने ज्वलन्त उदाहरण🙏
Wow ki b kti ramailo,👍
Wow nice kiwi Badhai xa buwa hjr lai nice video hjr
परिस्रमी दोर्जे दाईलाई सलाम छ
बाजे टासिदेले🙏नाईस हजुरलाई हार्दिक बधाई छ
दोर्जे दाजुलाई सुभकामना छ
Dorje daiko mehnat Lai Salam xa
धेरै राम्रो लागेउ मैले पनि रोपेको 3 बर्षा भायो भक्कार
दोर्जे दाइ लाई नमस्कार मैले पनि उहाले पहिलो पटक सुरु गर्दा उहाँ बाटै ७ बोट झारेर रोपेको थिए ट्न्नै फल्दो रहेछ। हाम्रो तिर पनि मेरो वाड नम्बर ३ पर्छ तर हाम्रोमा धेरै ठुलो झ्याल फैलाउदो रहेछ।अलिक तल परेर होला
Wow Great contain 👍️
Herera matra ke garnu khana paypo 😄 badhai xa hajur Lai yo kiuwi jado thauma matra hudo rahexa 🙏
बहुत राम्रो। भाइ यो पक्नेबेलामा टिप्दै गरेको को बनाउनु होला होइ।
ok
Very nice information. Thanks
Kivi kheti ta sunaunu vo yo ramro lagyo tra kasari khaneho tesbare janna paye ramro hunchha. Assam india bat samir subba
🙏नमस्ते सर मैले comment लेख्दा post हुन्छ । पछि फेरी हेर्दा comment नै हुदैन के भाको😢
Wow nice 👍👍🙏👍🙏 video 😍😍 Manoj sir
Lamjung ma hunxa ki nai daju
Plz vanusna biruwo kaha pauxa
बिक्री कहाँ र कसरी किलोको कत्तिमा बेच्न सकिन्छ।
Good job
dorje baje yo kiwi fal tarai ma falxa ki faldain ??
फल्दैन १५०० मिटर भन्दा माथिको उचाईमा मात्रै हुन्छ
बफ्रे कस्तो फलेको है किबी तर यो किवी धरानको फुटपातमा ५० केजी किनी दिनुस भन्दै हिडेको पनि देखें को छु है खोटाङ बाटै ल्याएको भन्थे
great mama
साच्चै अचम्मको फलेको रहेछ
Sir Yo Kiwi Madhesh Ma Hunxa Ki Nai ? Please Jankari Dinu
हुदैन १५०० मि माथी मात्रै हुन्छ
Derai ramro yo badar r badel Le khanchha ki khadain? M shading Bata mlai Pani kheti garn man lagiyo biruwa kaha pain chha ? Yaha badar r badel auchha ? Hjur harule garo nmani batai dinu hunchha ? Asa garieko chhu
Sorry Dhading Lai shading bhae chha
Wow
🌹
😊❤️❤️
यो बाजेले पनि हावा दियो है किबि एति तेति भन्दा त पत्यारो नै लागेको थियो तर तोरि चार मुरि भयो चार मुरि तोरि फल्नु कत्ती लाग्छ जग्गा
🌹🌹🌹🌹🌹
Kiwi kheti garne tauko hawa pani kasto hunu parxa yo khetilai gorkhako hawapani katiko upayukta hunxa?
1300 mitar dekhi mathi huncha
Nicr
Sorry Dhading Lai shading bhae chha
Good job