हेर्दै अचम्म लाग्दो किभी फार्म || कत्तीधेरै फलेको एउटै बोटमा १०० किलो || Kiwi Farm Nepal
ฝัง
- เผยแพร่เมื่อ 26 ส.ค. 2024
- हेर्दै अचम्म लाग्दो किभी फार्म || कत्तीधेरै फलेको एउटै बोटमा १०० किलो || Kiwi Farm Nepal
दोर्जे दाईको किवी फार्म | एउटै बोटमा फल्यो १०० किलो | बर्षमा २५ लाख सम्म कमाई | Kiwi Farm Nepal
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC TH-cam च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
#kiwi_farm_nepal
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC
बधाई छ हजुरलाई यसरी नैं हरेक किसानहरूले हरेक ठाँउमा गर्नु पर्छ धन्यवाद
बिलकुल रोचक लाग्यो किवि खेति, अझै उन्नति गर्नु दोर्जे सर 🙏
आहा! कति राम्रो!!
Thanks a lot for this amazing and informative video!!!
कति मिठो वोली कति राम्रो प्रष्तुति सर जादुमय वोली छ हजुरको❤️
wow जय किसान
किसान दाजु भाइ लाई सधै उच्च सम्मान छ।
बधाई छ अझै उन्नति प्रगति होस ।
अत्यन्तै राम्रो लाग्यो सर।नेपाल मा पनि मेहेनत गरे हुन्छ भन्ने उदाहरण उहाँ हुनुहुन्छ ।धन्यवाद सर।
नगरे केही हुदैन गरे जे पनि हुन्छ भन्ने ज्वलन्त उदाहरण🙏
मुडे वाट रुपाकोट लालीखर्क जाने वाटैमा पो रहेछ दाइको किवि खेती नेपाली सेना को लालीखर्कमा हुने सामुहिक तालिममा वहाकै घरवाट लाइन जोडेर वत्ति वाल्ने गर्दथ्यौ हामी धन्यवाद शेर्पा दाजु🙏
Wow ki b kti ramailo,👍
बाजे टासिदेले🙏नाईस हजुरलाई हार्दिक बधाई छ
धेरै राम्रो लागेउ मैले पनि रोपेको 3 बर्षा भायो भक्कार
परिस्रमी दोर्जे दाईलाई सलाम छ
दोर्जे दाइ लाई नमस्कार मैले पनि उहाले पहिलो पटक सुरु गर्दा उहाँ बाटै ७ बोट झारेर रोपेको थिए ट्न्नै फल्दो रहेछ। हाम्रो तिर पनि मेरो वाड नम्बर ३ पर्छ तर हाम्रोमा धेरै ठुलो झ्याल फैलाउदो रहेछ।अलिक तल परेर होला
दोर्जे दाजुलाई सुभकामना छ
Herera matra ke garnu khana paypo 😄 badhai xa hajur Lai yo kiuwi jado thauma matra hudo rahexa 🙏
Wow Great contain 👍️
Wow nice kiwi Badhai xa buwa hjr lai nice video hjr
🙏नमस्ते सर मैले comment लेख्दा post हुन्छ । पछि फेरी हेर्दा comment नै हुदैन के भाको😢
Kivi kheti ta sunaunu vo yo ramro lagyo tra kasari khaneho tesbare janna paye ramro hunchha. Assam india bat samir subba
Good job
great mama
बिक्री कहाँ र कसरी किलोको कत्तिमा बेच्न सकिन्छ।
Dorje daiko mehnat Lai Salam xa
बफ्रे कस्तो फलेको है किबी तर यो किवी धरानको फुटपातमा ५० केजी किनी दिनुस भन्दै हिडेको पनि देखें को छु है खोटाङ बाटै ल्याएको भन्थे
Wow nice 👍👍🙏👍🙏 video 😍😍 Manoj sir
Very nice information. Thanks
Lamjung ma hunxa ki nai daju
Plz vanusna biruwo kaha pauxa
बहुत राम्रो। भाइ यो पक्नेबेलामा टिप्दै गरेको को बनाउनु होला होइ।
ok
Derai ramro yo badar r badel Le khanchha ki khadain? M shading Bata mlai Pani kheti garn man lagiyo biruwa kaha pain chha ? Yaha badar r badel auchha ? Hjur harule garo nmani batai dinu hunchha ? Asa garieko chhu
Sorry Dhading Lai shading bhae chha
साच्चै अचम्मको फलेको रहेछ
Sorry Dhading Lai shading bhae chha
dorje baje yo kiwi fal tarai ma falxa ki faldain ??
फल्दैन १५०० मिटर भन्दा माथिको उचाईमा मात्रै हुन्छ
यो बाजेले पनि हावा दियो है किबि एति तेति भन्दा त पत्यारो नै लागेको थियो तर तोरि चार मुरि भयो चार मुरि तोरि फल्नु कत्ती लाग्छ जग्गा
Sir Yo Kiwi Madhesh Ma Hunxa Ki Nai ? Please Jankari Dinu
हुदैन १५०० मि माथी मात्रै हुन्छ
Wow
Nicr
🌹
Kiwi kheti garne tauko hawa pani kasto hunu parxa yo khetilai gorkhako hawapani katiko upayukta hunxa?
1300 mitar dekhi mathi huncha
🌹🌹🌹🌹🌹
😊❤️❤️
Good job