Pahichan Ep-13 | पुन जात बनाउछु भन्ने को को हुन ? मगरको इतिहास बङगाएर पुस्तालाई मागिखाने बनाउनुहुन्न

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ธ.ค. 2024

ความคิดเห็น • 22

  • @indrathapa3955
    @indrathapa3955 2 หลายเดือนก่อน +1

    ।जय जय होस 💖💖💖💖

    • @DewansinghThapa
      @DewansinghThapa หลายเดือนก่อน

      Bado ramro kura bhannu bhayekoma malai dhit preyo tapaili dhannebad xa

  • @balarammagar6467
    @balarammagar6467 หลายเดือนก่อน

    Sahi kura vannu vayo hajur dhannyabad ❤Nepal ko pahilo magar raja pun magar ho.

  • @SumanMagar-pt7nu
    @SumanMagar-pt7nu 4 หลายเดือนก่อน +1

    पुनहरु मगर नै हुन् ईतिहासले बोल्छ फुटेर।होइन जुटेर अगाडि बढ्नु पर्छ दाजुभाइ दिदिबहिनी हरु कुनै कारणबाट हामिलाई फुटाएर आफ्नो स्वार्थ पूरा गर्न मात्र खोजेको हो।

  • @sewangsunuwar1563
    @sewangsunuwar1563 3 หลายเดือนก่อน

    सबै ठिक छ तर हामी मगरहरू आदिवासि जनजाति होईनौ मूलवासी हौ त्यसैले अब हादिवासी जनजाति भन्न छोडेर मूलवासी भन्न सिकौ सरहरू।

  • @khadgapun2830
    @khadgapun2830 4 หลายเดือนก่อน

    एकदम सहि कुरा हो यो।

  • @dulbahadur7706
    @dulbahadur7706 2 หลายเดือนก่อน

    Bagbash interview ho

  • @Bhakti.bahadurpunmagar
    @Bhakti.bahadurpunmagar 3 หลายเดือนก่อน

    पुनहरु मगरनैहुन यिनिहरु लाई कसैले बिभाजन गर्न कोलागि राजनिति गरिराछ सावधानी अपनाउनु आवश्यक देखिन्छ म डडेलधुरा परशुराम ७नमबर बाट

  • @BirbahadurPun-n3s
    @BirbahadurPun-n3s ปีที่แล้ว +4

    जो जस्ले हामी मगर होईन पुन मगर होईन भन्छ तिनीहरु कान चिरा जोगीहरु हुन भन्ने कुरामा दुईमद छैन तिनीहरुलाई महाराज भनाउॅंदा हिन्दुवादीहरुले तिमीहरु मगर जातबाट जात उकाली जनै भिराई दिएर ठुलो जात बन्यौ भनेको थियो त्यो क्रम २०५७ सालसम्म पनि कायम थियो विशेस गरि म्याग्दी जिल्लाको सिख पाउद्वारतिर साथै वाखेततिर पनि यस्तो प्रभाव परेको पाइयो र आज आएर हामी पुनहरु मगर होईनौ छुट्टै जात हौ भन्छन तर छुट्टै कुन जात भयौ त जात उकलेको भए भन्ने प्रश्नको जवाफ उनिहरुसॅंग छैन यो हिन्दुवादीहरुले मगरलाई टुक्रयाई दियर मगरहरुलाई कम्जोर बनाउन खोज्दैछ भन्ने कुरा यि कान चिराहरुले बुझ्न जजुरी छ है हजुर हो

    • @kabitabc-vr6lv
      @kabitabc-vr6lv 4 หลายเดือนก่อน

      tyo janai bhiraidiyara galat garyo re ...ani ahile bhairaheko crishtian magar haruko barema chahi k bhanxau bhai?

  • @gyanrai4280
    @gyanrai4280 3 หลายเดือนก่อน

    राई भित्र पनि १ जाती २६ /२८ मातृभाषी छौ ।

  • @shubhammagar5387
    @shubhammagar5387 4 หลายเดือนก่อน +1

    Right❤

  • @SumanMagar-pt7nu
    @SumanMagar-pt7nu 4 หลายเดือนก่อน

    दाजुभाइ फुटे गभार लुटे सोचबिचार गरै पुन मगर दाजुभाइ दिदिबहिनी हरु।

  • @tekghale939
    @tekghale939 2 หลายเดือนก่อน

    ( Poon ) पुन जात हङकङ थाइल्यान्ड बर्मा र चिनमा छन् । बरु मगर नेपालमा मात्र छ।
    मगर छु भनेर अकाडी बढ्ने सोझै जाती लाई मगर जात बनाएको हो।😂😂😂

  • @jebitenchipa9670
    @jebitenchipa9670 2 หลายเดือนก่อน

    हामी जनजातीलाई फुतायर आरामसङ्ग शासन गर्ने बाहुनबाद्लाइ सजिलो सुत्र नै यहि एउता हतियार हो पुन मगर ,घर्ती मगर,बुदा मगर, राना मगर ,रोका मगर आदि मगरहरु छन यी मगरलाइ पनि अहिले राइलाइ फुताय जस्तै फुताउन खोज्दैछ जस्तै याख्खा राइ खालिङ्ग राई थुलुङ्ग राई आदि राइहरु हामि राई हैनौ भन्दैछन तर नागरिक भने राइको बोक्दैछन हामी जनजाती भनेको प्राय अशिक्षित छौ र जो शिक्षात छन त्यो स्वार्थी छन त्यसैले जनजातीसङ्ग बाहुन नेताले मुसालाइ खेलाय जस्तै खेलाउदै नेपालमा हालि मुहाले गर्दैछ । यो म राई हैन न मगर हैन भन्ने मान्छेहरु बाख्राको पुछार हुन यो यस्ता बाख्राको पुछार जाती रहेसम्म हामी भुस्तिग्रे , स्वाथे, खर्पने नामबात जनजातिमा परिनत भयौ तर हक र अधिकारको क्षेत्रमा भ्यागुता जस्तै कुवा भित्रै सिमित हुनेछ

  • @dulbahadur7706
    @dulbahadur7706 2 หลายเดือนก่อน

    Bhai sakyo

  • @dulbahadur7706
    @dulbahadur7706 2 หลายเดือนก่อน

    7 gaunbata ghatyora sir

  • @tulbahadurpun4200
    @tulbahadurpun4200 3 หลายเดือนก่อน

    Khulkeinas khem mogarle

  • @FunnyFallingLeaves-js2tp
    @FunnyFallingLeaves-js2tp 3 หลายเดือนก่อน

    Kan chira jogit asleep vanx tehiho test vaeajadekhi kulpuja sunggurle garaunat.ani magar vannamilx sathiho hahaha antarbarta nadinus.

  • @dulbahadur7706
    @dulbahadur7706 2 หลายเดือนก่อน

    Balla dimag khulyo

  • @dulbahadur7706
    @dulbahadur7706 2 หลายเดือนก่อน

    Yo kurakani Sahi chaina