को हौ तिमी, मेरो को हौ तिमी? को हौ तिमी, मेरो को हौ तिमी? आँखामा हेर मेरो सपना छ त्यो सपना भित्र एउटा संसार छ त्यो संसार तिमी बिना अधुरो छ त्यो संसार तिमी बिना अधुरो छ थाहा छैन किन, चोखो माया गर्छु मेरो आयु तिमीलाई सरे तिम्रै समु म हाँस्दै मार्छु कसकी हुन्छौ कहाँ हुन्छौ? मेरी हुन्छौ, हुन्नउ के छ? ती सबैको मत्लब छैन, तिमी हँसे मलाई पुग्छ तिमीलाई थाहा नहोस तर एकोहोरो माया गर्छु एकोहोरो माया गर्छु हेहेहेहे, हेहेहेहे, हेहेहेहे, नाना हेहेहेहे, हेहेहेहे, हेहेहेहे, नाना मेरो दुःख पन्छाउदै, नजिक भन्दा नजिक भाछौ कस्तो नाता साइनो सम्झि, मेरो आंसु पुछी रछौ सन्का लाग्छ बिना माया यती स्याहार कसले गर्छ बिना माया कसले गर्छ? को हौ तिमी, मेरो को हौ तिमी? को हौ तिमी, मेरो को हौ तिमी? आँखामा हेर मेरो सपना छ त्यो सपना भित्र एउटा संसार छ त्यो संसार तिमी बिना अधुरो छ त्यो संसार तिमी बिना अधुरो छ थाहा छैन किन, चोखो माया गर्छु मेरो आयु तिमीलाई सरे तिम्रै समु म हाँस्दै मार्छु
yo karaoke track ma lyrics ra pronounce garnu parne word and sentence exactly musical timing ma aaune vayeko hunale gaunu apthero vayo other wise original track ramro xa.
गीत रामरी सुनेर शब्द याद गर्न सके सहज हुनेछ हजुरलाई यो भिडियो बनाउँदा video editing को त्यति ज्ञान न भएको ले गर्दा यस्तो भयो आऊने नयाँ track video मा यस्तो हुने छैन। हजुरलाई कुनै गीत को track चाहिए मा भन्नु होला हामी प्रयास गर्ने छौ।❤️
Track ramro xa but lyrics dhilo aaune raixa Ali agadi aaune banaunus ki bhane sikera banaune garnu muji beijat nai bhayo geet gauda ksm lastai Ris uthiraxa lyrics herera gauna lai lyrics rakheko haina? Teso ho bhane yo sahi xaina dhilo aauda sabda ani track agai gaisakeko hunxa lyrics Herne samma...sachyau bhai
को हौ तिमी, मेरो को हौ तिमी? को हौ तिमी, मेरो को हौ तिमी? आँखामा हेर मेरो सपना छ त्यो सपना भित्र एउटा संसार छ त्यो संसार तिमी बिना अधुरो छ त्यो संसार तिमी बिना अधुरो छ थाहा छैन किन, चोखो माया गर्छु मेरो आयु तिमीलाई सरे तिम्रै समु म हाँस्दै मार्छु कसकी हुन्छौ कहाँ हुन्छौ? मेरी हुन्छौ, हुन्नउ के छ? ती सबैको मत्लब छैन, तिमी हँसे मलाई पुग्छ तिमीलाई थाहा नहोस तर एकोहोरो माया गर्छु एकोहोरो माया गर्छु हेहेहेहे, हेहेहेहे, हेहेहेहे, नाना हेहेहेहे, हेहेहेहे, हेहेहेहे, नाना मेरो दुःख पन्छाउदै, नजिक भन्दा नजिक भाछौ कस्तो नाता साइनो सम्झि, मेरो आंसु पुछी रछौ सन्का लाग्छ बिना माया यती स्याहार कसले गर्छ बिना माया कसले गर्छ? को हौ तिमी, मेरो को हौ तिमी? को हौ तिमी, मेरो को हौ तिमी? आँखामा हेर मेरो सपना छ त्यो सपना भित्र एउटा संसार छ त्यो संसार तिमी बिना अधुरो छ त्यो संसार तिमी बिना अधुरो छ थाहा छैन किन, चोखो माया गर्छु मेरो आयु तिमीलाई सरे तिम्रै समु म हाँस्दै मार्छु
को हौ तिमी, मेरो को हौ तिमी?
को हौ तिमी, मेरो को हौ तिमी?
आँखामा हेर मेरो सपना छ
त्यो सपना भित्र एउटा संसार छ
त्यो संसार तिमी बिना अधुरो छ
त्यो संसार तिमी बिना अधुरो छ
थाहा छैन किन, चोखो माया गर्छु
मेरो आयु तिमीलाई सरे तिम्रै समु म हाँस्दै मार्छु
कसकी हुन्छौ कहाँ हुन्छौ?
मेरी हुन्छौ, हुन्नउ के छ?
ती सबैको मत्लब छैन, तिमी हँसे मलाई पुग्छ
तिमीलाई थाहा नहोस तर एकोहोरो माया गर्छु
एकोहोरो माया गर्छु
हेहेहेहे, हेहेहेहे, हेहेहेहे, नाना
हेहेहेहे, हेहेहेहे, हेहेहेहे, नाना
मेरो दुःख पन्छाउदै, नजिक भन्दा नजिक भाछौ
कस्तो नाता साइनो सम्झि, मेरो आंसु पुछी रछौ
सन्का लाग्छ बिना माया यती स्याहार कसले गर्छ
बिना माया कसले गर्छ?

Beautiful 😍 😘 😍 😘 love ❤ from dhangadi
Thank You❤️❤️
Request your song ☺️
One of my favorite song🎉🎉
Thank you dear commenter ❤️
You can freely drop your request for karoake 🎧
We will upload after some days,
Thank You OVM TEAM ❤️🙏
suporb😍😍😍🤗🤗
yo karaoke track ma lyrics ra pronounce garnu parne word and sentence exactly musical timing ma aaune vayeko hunale gaunu apthero vayo other wise original track ramro xa.
गीत रामरी सुनेर शब्द याद गर्न सके सहज हुनेछ हजुरलाई
यो भिडियो बनाउँदा video editing को त्यति ज्ञान न भएको ले गर्दा यस्तो भयो
आऊने नयाँ track video मा यस्तो हुने छैन।
हजुरलाई कुनै गीत को track चाहिए मा भन्नु होला
हामी प्रयास गर्ने छौ।❤️
Chaina maile chiitta dukhayeko pani karaoke banaunu plz..
Sure i will process it❤️
Stay tuned🎧❤️
Thank you ❤
thik cha but lyrics lai track vanda 10 bahila huda sikne lai sajilo thinthiyo
Its because of our some problems
Now we are working in it
You can visit our website also
officialversion.music.blog/
For more enquiry contact us
Track ramro xa but lyrics dhilo aaune raixa Ali agadi aaune banaunus ki bhane sikera banaune garnu muji beijat nai bhayo geet gauda ksm lastai Ris uthiraxa lyrics herera gauna lai lyrics rakheko haina? Teso ho bhane yo sahi xaina dhilo aauda sabda ani track agai gaisakeko hunxa lyrics Herne samma...sachyau bhai
Euta ramro singer le geet ramari sunera gauxa
Geet ramari sunne garnu hola ani track ma gauna sajilo hunxa
Lyrics yaad na bhayi na gauda hunxa❤