सुमन र सागर ले आमा छोरि ताकेपछी , सारै रमाइलो , हँसाएरै मारे , Rile Live Dohori By Prabin Adhikari

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • सुमन र सागर ले आमा छोरि ताकेपछी , सारै रमाइलो , हँसाएरै मारे , Rile Live Dohori By Prabin Adhikari
    #Prabin_Adhikari #suman_pariyar #sagar_Bc #shila_ale
    🎙गायक/Singer
    Sagar BC
    Prabin Adhikari
    Suman Pariyar
    🎙गायिका/Singer
    Tara Thapa
    Shila Ale
    Renuka Bhattrai
    Ratimaya Khadka
    Riya Khadka
    सहयोगी कलाकारहरु / Support Singer
    सुर्य परियार / Surya Pariyar
    अमिस उपरकोटी / Amish Uparkoti
    आराध्या अग्रि / Aaradhya Aagri
    लेलीया बि क / Leliya Bk
    रमिला बि क / Ramila Bk
    तारा थापा / Tara Thapa
    सबिना बुढा / Sabina Budha
    सुस्मिा बि सी / Susma Bc
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    ओम बिक्रम हमाल / Om Bikram Hamal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    राजेश गन्धर्ब / Rajesh Gandharba
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    सुमन नेपाल / Suman Nepal
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    अभि जंग शाही / Abhi Jung Sahi
    संकर सुनार / Shankar Sunar
    भरत खड्का / Bharat Khadka
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishor Vantana
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Santosh Raj Sapkota

ความคิดเห็น • 201

  • @rebatiadhikari6674
    @rebatiadhikari6674 2 ปีที่แล้ว +5

    अा अाफ्नै ठाउमा सबै राम्रो छन् तर मलाई सुमन दाई मन पर्छ 🙏🙏सुमन नभयकाे गित हेर्नै मन लग्दैन 💞💞💞💞💞

  • @bishallamgade9377
    @bishallamgade9377 2 ปีที่แล้ว +8

    Sagar and suman ko harek geet sangit man parcha dami cha

  • @shubasshresth9703
    @shubasshresth9703 2 ปีที่แล้ว +2

    Sagar daii Hiro WA Kya mitho Sabdha xa daii hjr Ko💕💕💕💕❣️❣️❣️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏

  • @soniyabashiyal8377
    @soniyabashiyal8377 2 ปีที่แล้ว +7

    आहा धेरै राम्रो दोहोरो
    मलाई सबै भन्दा धेरै मन पर्ने कलाकार तारा दिदि सुमन दादा र सागर दादाको दोहोरो 1पनि नछुटाई खोजी खोजी हेर्ने गर्छु।
    मलाई धेरै मन पर्छ उहाँहरूको लय शब्द र दर्सकहरु लाइ कहिले हसाउने कहिले रूहाउने खालको प्रतिमा छ ।बधाई छ समपूर्ण टिमलाई। ।

  • @bindasunarnepal2599
    @bindasunarnepal2599 2 ปีที่แล้ว +5

    कति रमाइलो होनि धेरै धेरै बधाई छ सम्पुर्ण टिम लाई म कुवेत बाट हेर्दै छु ❤️❤️❤️❤️❤️❤️💖💖💖💖💖💖💖💖💖💖💖💕💕💕💕💕💕💕💕💕💕

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 ปีที่แล้ว +23

    ताराथापा बहिनिको मुखले गर्दा गितमा अझै रोमाञ्चक शब्द सृजना हुनेपात्र बनेकोछ, / ताराबहिनिलाई भगुवानले उपहार आशिर्वाद दिएको रछ,,, भेरि सुन्दरी पनि देखिनु भाछ,,,,,

  • @bhupendrabudhathoki389
    @bhupendrabudhathoki389 2 ปีที่แล้ว +11

    तारा सिस always rock😘😘

  • @kulbahadur7424
    @kulbahadur7424 2 ปีที่แล้ว +15

    हुनत सबै कलाकार आफ्नो आफ्नो ठाउँमा उत्तिकै राम्रो हुनु हुन्छ तर मलाई मन पर्ने सुमन दाई ❤️❤️❤️❤️❤️❤️

    • @harryishpuzara3197
      @harryishpuzara3197 2 ปีที่แล้ว

      हुन त सबै कलाकार आफ्नो आफ्नो ठाउम उत्तिकै राम्रो हुनु हुन्छ तर मलाइ मन पर्ने सुमन दाइ 💘💘💘💘💘💘💘💘❣️❣️💘❣️💘🧡🧡🧡🧡🧡🧡🧡💘💘💘हुन त सबै कलाकार आफ्नो आफ्नो ठाउम उत्तिकै राम्रो हुनु हुन्छ तर मलाइ मन पर्ने सुमन💘💘💘💘💘💘💘💘💘💘💘💘हुन त सबै कलाकार आफ्नो आफ्नो ठाउम उत्तिकै राम्रो हुनु हुन्छ तर मलाइ मन पर्ने सुमन

    • @harryishpuzara3197
      @harryishpuzara3197 2 ปีที่แล้ว

      हुन त सबै कलाकार आफ्नो आफ्नो ठाउम उत्तिकै राम्रो हुनु हुन्छ तर मलाइ मन पर्ने सुमन दाइ 💘💘💘💘💘💘💘💘❣️❣️💘❣️💘🧡🧡🧡🧡🧡🧡🧡💘💘💘हुन त सबै कलाकार आफ्नो आफ्नो ठाउम उत्तिकै राम्रो हुनु हुन्छ तर मलाइ मन पर्ने सुमन💘💘💘💘💘💘💘💘💘💘💘💘हुन त सबै कलाकार आफ्नो आफ्नो ठाउम उत्तिकै राम्रो हुनु हुन्छ तर मलाइ मन पर्ने सुमन

    • @harryishpuzara3197
      @harryishpuzara3197 2 ปีที่แล้ว

      हुन त सबै कलाकार आफ्नो आफ्नो ठाउम उत्तिकै राम्रो हुनु हुन्छ तर मलाइ मन पर्ने सुमन दाइ 💘💘💘💘💘💘💘💘❣️❣️💘❣️💘🧡🧡🧡🧡🧡🧡🧡💘💘💘हुन त सबै कलाकार आफ्नो आफ्नो ठाउम उत्तिकै राम्रो हुनु हुन्छ तर मलाइ मन पर्ने सुमन💘💘💘💘💘💘💘💘💘💘💘💘हुन त सबै कलाकार आफ्नो आफ्नो ठाउम उत्तिकै राम्रो हुनु हुन्छ तर मलाइ मन पर्ने सुमन

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +12

    आहा कति हसिलो अनि चोटिलो गित छ समपुण टिम लगाऐत तारा बैईनी सुभकामना जयगित जयसङगीत ❤️🙏

  • @lalbahadurpariyar2926
    @lalbahadurpariyar2926 2 ปีที่แล้ว +3

    Suman riyasa khadka super 💘 💖 😍 🥰 ❤

  • @user-fl2vl3tu1q
    @user-fl2vl3tu1q 2 ปีที่แล้ว +5

    अस्तिको लाइभ मा सुमन लाई देख्न पाइएन भनेको थिए आज आउनु भएछ ल ठिक छ अब हेरिन्छ सुतिन्छ

  • @subashkafle2817
    @subashkafle2817 2 ปีที่แล้ว +12

    सुमन दाइ छोरी चिन्न लाई घन्टी लाउनु पर्ने भो है ।अति राम्रो छ ।।

    • @dhurbakc7433
      @dhurbakc7433 2 ปีที่แล้ว

      आहा कति राम्रो प्रस्तुति

  • @jagumayakumal7986
    @jagumayakumal7986 2 ปีที่แล้ว +19

    गोर्खालि सुमन भाइ अझै राम्रो गर्दै जानु गोर्खालि चेलिको सुभकामना । तारा, सिला , सागर्, सुमन भाइको दोहोरी धेरै हेर्छु अति मन पर्छ एकदम रमाइलो लाग्छ

  • @ganeshbudhathoki4173
    @ganeshbudhathoki4173 2 ปีที่แล้ว +4

    धेरै राम्रो अनि हेर्दा पनि उतिकै रमाइलो लागो बधाई छ होल टिमलाई

  • @bhawanis8000
    @bhawanis8000 2 ปีที่แล้ว +1

    धेरै रमालो दोहरी छ अल टीम लाई धन्यवाद छ

  • @yamprasadthapa8930
    @yamprasadthapa8930 ปีที่แล้ว +2

    चर्चित दोहोरीको हस्तिहरु सुमन सर,सागर सर ,शंकर सर र रेनुका मेम र शिला मेम,रिया मेम,रति मेम , तारा मेम बिच चलेको रिले दोहोरी अत्यन्तै रोमान्टिक , मिठो थियोे लाईभ भिडियो हेर्दै जादा भिडियो अन्त्य भएको थाहै भएन । संपूर्ण कलाकारमा हार्दिक बधाई अनि नमस्कार , ।

  • @kamalsaud3785
    @kamalsaud3785 2 ปีที่แล้ว +4

    आहा अत्ति नै राम्रो

  • @rokajudha9952
    @rokajudha9952 2 ปีที่แล้ว +12

    हसाउनु हसायो तारा ले सम्पूर्ण टीम लाई धन्यवाद

  • @ramjinepal454
    @ramjinepal454 2 ปีที่แล้ว +5

    एकदम राम्रो प्रस्तुति।

  • @krishnakharel2177
    @krishnakharel2177 2 ปีที่แล้ว +4

    अती रमाइलो दोहोरी साथै जयहोस।

  • @swoyambupandhara7882
    @swoyambupandhara7882 2 ปีที่แล้ว +4

    यता पो रमाइलो हुँदै रहेछ।

  • @harryishpuzara3197
    @harryishpuzara3197 2 ปีที่แล้ว +1

    हुन त सबै कलाकार आफ्नो आफ्नो ठाउम उत्तिकै राम्रो हुनु हुन्छ तर मलाइ मन पर्ने सुमन दाइ 💘💘💘💘💘💘💘💘❣️❣️💘❣️💘🧡🧡🧡🧡🧡🧡🧡💘💘💘हुन त सबै कलाकार आफ्नो आफ्नो ठाउम उत्तिकै राम्रो हुनु हुन्छ तर मलाइ मन पर्ने सुमन💘💘💘💘💘💘💘💘💘💘💘💘हुन त सबै कलाकार आफ्नो आफ्नो ठाउम उत्तिकै राम्रो हुनु हुन्छ तर मलाइ मन पर्ने सुमन

  • @tulanaghartimagar3183
    @tulanaghartimagar3183 2 ปีที่แล้ว +15

    My favorite singers suman, Sagar,Tara❤️❤️❤️❤️❤️

  • @arjunpr7403
    @arjunpr7403 2 ปีที่แล้ว +1

    Suman dai namste👃👃👃kaha bata aauxa dai hjr lai yati mitho sabdha haru badai x dai,& sabai team lai

  • @sagarpokhrel6837
    @sagarpokhrel6837 2 ปีที่แล้ว +2

    Suman pariyar ia always best🤟🤟👌👌😍❤️❤️

  • @sangitakarki6759
    @sangitakarki6759 2 ปีที่แล้ว +3

    Suman bro damiiiiii xa haiii .....sagar broooo....😍😍😍

  • @vishwashpanthi9394
    @vishwashpanthi9394 2 ปีที่แล้ว +2

    Dharai ramaila lago me hajur haru ko dhohori sadai harna garxu dharai ramro lagxa

  • @soluhdtnp6761
    @soluhdtnp6761 2 ปีที่แล้ว +5

    अति रमाइलो हुन्छ हजुर हरुको टिम शुभकामना

  • @sharmilaofficeal
    @sharmilaofficeal 2 ปีที่แล้ว +16

    आहा कति रमाइलो यो तिम को दोहोरी हेर्दा हेर्दै खाना बनाउनै भेइन बधाई छ सम्पुर्ण लाइ म सब गित हरु हेर्छु एउता छुताउदिन ऐले नि हेर्दै ल गुल्मी बात

  • @geetapariyar8598
    @geetapariyar8598 2 ปีที่แล้ว +7

    आहा कति राम्रो दोहोरी 🥰🥰🥰❤️❤️

  • @subashkafle2817
    @subashkafle2817 2 ปีที่แล้ว +4

    तारा लाई उफिर्दै गाउदा चाहि बबाल देखिन्छ है । अति राम्रो छ ।

  • @dhanbistadhan7873
    @dhanbistadhan7873 2 ปีที่แล้ว +6

    सुमन दाजु का सब्द को बयान नै गर्न नसक्ने भय म सबै कलाकार हरू लाई सफलता को सुभकामना छ हजुर लाई आगामी दिनहरुमा एसरी नै मिठा मिठा गित हरू सुन्न पाम miss You Love you all India Chennai dekhi herdai xu..💘💘💘🙏🙏🙏💐💐💐

  • @upindrachamling1847
    @upindrachamling1847 2 ปีที่แล้ว +4

    अब अरवेहरु(विदेशीहरु)काे बुढीहरुले पर्देशीहरु र उसका लालाबाला लाई बिजाेक बनाएर भागेकाे विषयमा दाेहाेरी सुन्ने मन छ,सुमन सर...!

  • @bishnuthapa1940
    @bishnuthapa1940 2 ปีที่แล้ว +4

    अाजभोलि त यो टिमको दोहोरि हेरिन भने के बिर्से के बिर्से हस्तो हुन लाग्यो लतै बस्यो💞💞💞💞💫💫💫💐💐💐💐🌺💙

  • @DDDD-cj1qz
    @DDDD-cj1qz 2 ปีที่แล้ว +1

    सबै लाइ नमन छ सुमन जि को सब्दा मन छुयो

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 ปีที่แล้ว +3

    कला गितसँगित भनेको हेरेर हामी दर्शक स्रोताहरूले मनोरञ्जन लिनेहो,,, आजको प्रसँग रमाइलो रोजक लाग्यो, भेरिपनि यस्तै रोमाञ्चक कार्यक्रम लिएर आउनुहोस्, / सबै कलाटिमलाई सँगितिग यात्रामा अझै सफलताको शिखर चुम्दैजाओस् अग्रिम शुभकामना छ,,

  • @kamalakhadka1467
    @kamalakhadka1467 2 ปีที่แล้ว +2

    सुमन र सागरको शब्द बबाल छ

  • @ghartiboy7577
    @ghartiboy7577 2 ปีที่แล้ว +3

    My favourite suman sagar

  • @tulaaale4181
    @tulaaale4181 ปีที่แล้ว

    Ekdam Gajab Rahi xa Dohori t Sampurna Kalakar haruma 🎉❤😅😊 Badhai xa la.

  • @nabinlamichhane3004
    @nabinlamichhane3004 2 ปีที่แล้ว +1

    Nice dohorii sampurna kalakar parti 🙏🙏🙏🙏

  • @bhimbbindass4524
    @bhimbbindass4524 2 ปีที่แล้ว +10

    Sagar and suman always fired 🔥🔥🔥🔥

  • @bhuwanlamsal5222
    @bhuwanlamsal5222 2 ปีที่แล้ว +1

    All the best all tim lai thanks

  • @anilmalla2609
    @anilmalla2609 2 ปีที่แล้ว

    सबै कलाकार रमाइलो हुनुन्छ कति मिलानसार सबैजना

  • @shantiregmi1261
    @shantiregmi1261 2 ปีที่แล้ว +2

    good personality suman my favorite 😘😍

  • @gitakhadka9612
    @gitakhadka9612 2 ปีที่แล้ว +5

    सबै कलाकार हरु को राम्रो छ तर मलाई चाहिँ तारा थापा सुमन सागर को चाहिँ राम्रो लाग्छ हो

  • @ramanupatha3922
    @ramanupatha3922 9 หลายเดือนก่อน

    सागरको आवाज खत्रा😮😮

  • @prcprc3248
    @prcprc3248 2 ปีที่แล้ว +9

    आहा कति धेरै रमाइलो दाेहरि गित त्यसै शिला दि काे स्वर सुनमा सुगन्ध जतिसुकै हेरे पनि हेरेरहु झै लाग्छ

  • @sharmilaofficeal
    @sharmilaofficeal 2 ปีที่แล้ว +7

    तारा थापा दिदी सङ्ग भेत्नी थुलो रहर छ तारा दिदी को खास घर चाहि कहाँ नि?

  • @rajumagar5625
    @rajumagar5625 2 ปีที่แล้ว +1

    Best singer tara baini

  • @shibabhattarai740
    @shibabhattarai740 2 ปีที่แล้ว +4

    रमाइलो दोहोरी।

  • @yamprsad850
    @yamprsad850 2 ปีที่แล้ว +3

    तारा सोल्टिनीले अन्टिम्मा धेरै वचन खानु भो धेरै रमाइलो लाग्यो सम्पूर्ण ग्रुपलाई धन्यवाद

  • @tikabdrkhadka5628
    @tikabdrkhadka5628 2 ปีที่แล้ว +5

    सारै रमाइलो दोहोरि

  • @aakretit.cheetri1719
    @aakretit.cheetri1719 2 ปีที่แล้ว +4

    LOve you suman Sagar shila diju tara diju nice dohori hajur haruko 💖

  • @motiramgm3784
    @motiramgm3784 2 ปีที่แล้ว +1

    अाहा कति मिथो तिम

  • @krishnaneupane9549
    @krishnaneupane9549 2 ปีที่แล้ว

    दोहोरी को चम्किलो तारा सुमन भाइ

  • @dipakdhungana9512
    @dipakdhungana9512 2 ปีที่แล้ว

    Hahahha रमाईयो गर्ने पनि लिमिट होला नी हागगाहाहा साह्रै रमाईलो लाग्यो

  • @somnathkafle428
    @somnathkafle428 2 ปีที่แล้ว +2

    Thanks musician..and all Sanger love u.....very sweet song from uae

  • @chandrikapariyar6347
    @chandrikapariyar6347 ปีที่แล้ว

    All timlai safaltwko kamana ❤️❤️❤️❤️❤️

  • @sunitagurung6038
    @sunitagurung6038 2 ปีที่แล้ว +2

    Super xa dohari tara baini safaltako suva kamana all time lai

  • @sureshbk3306
    @sureshbk3306 ปีที่แล้ว

    Sagar bro dami n suman baba all

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 2 ปีที่แล้ว +5

    उधुमै रमाइलो दोहोरी ❤️❤️

  • @durgarai6115
    @durgarai6115 2 ปีที่แล้ว +3

    Woow perfect👍👌✌😘

  • @lilagurung3055
    @lilagurung3055 2 ปีที่แล้ว +7

    wowww kati ramailo dohori😘😘sampurna lai subhakamana🙏

  • @gopalruchal9380
    @gopalruchal9380 2 ปีที่แล้ว +1

    Samann sabaiiii sabai laijj suman g besttt

  • @sandhaya4034
    @sandhaya4034 2 ปีที่แล้ว +3

    Wow dherai ramro dohori 👌👌👌❤️❤️🙏🙏🙏

  • @AnuAnu-xf3rv
    @AnuAnu-xf3rv 2 ปีที่แล้ว

    Malai ta sagar and Suman dai derai man parxa love you 💞💞💞 is best

  • @user-cj5ir3be1k
    @user-cj5ir3be1k ปีที่แล้ว

    सागर नम्बर 1 सुमन सिला

  • @sagarkharel8831
    @sagarkharel8831 2 ปีที่แล้ว +2

    Babal ramailo dohori🙏😍🤣

  • @roshanbaral9768
    @roshanbaral9768 2 ปีที่แล้ว +2

    सुमनजिको शब्द हाई मनमा छुन्छ love u sumanji 😍😍🌹🌹🌹💕💕💕❤️❤️🤣🤣

  • @goutamarjunagoutam678
    @goutamarjunagoutam678 2 ปีที่แล้ว +1

    Dherai ramailo dhori sampurnalii suvakamana 🥰

  • @bhimxetry9223
    @bhimxetry9223 2 ปีที่แล้ว

    आहा कति राम्रि दाेहाेरि

  • @ganeshpariyar8066
    @ganeshpariyar8066 2 ปีที่แล้ว +2

    दामि दामि दामि

  • @bhupendrabudhathoki389
    @bhupendrabudhathoki389 2 ปีที่แล้ว +1

    29m 43sec gayek pattai vayen...daami😘😘

  • @RameshSunar-zc5lp
    @RameshSunar-zc5lp ปีที่แล้ว

    Daami

  • @krishnagautam5848
    @krishnagautam5848 2 ปีที่แล้ว +1

    सुर्ति माँड्दा मांड्दै सुन्दा सुन्दै धेरै भयो , छुर्पि टोक्दा टोकदै गयो जोवान भन्दा कसो होला ? कोब्रा ग्याङ्ग

  • @renukathapa5091
    @renukathapa5091 2 ปีที่แล้ว +1

    Nice song

  • @beerbhadursunar8223
    @beerbhadursunar8223 4 หลายเดือนก่อน

    Super nice song 🙏🙏

  • @phanbhahadurthapa7459
    @phanbhahadurthapa7459 2 ปีที่แล้ว +2

    dami xa hajur

  • @ambertamang7584
    @ambertamang7584 2 ปีที่แล้ว

    Sarai ramro x hjr haruko

  • @nirmalneupane7360
    @nirmalneupane7360 2 ปีที่แล้ว +2

    Mitho dohori ....very nice

  • @bidhyasapkota2092
    @bidhyasapkota2092 2 ปีที่แล้ว +2

    Kati ramlio dohori

  • @gopalruchal9380
    @gopalruchal9380 2 ปีที่แล้ว

    Suman g vako jaha ni yasatai bababalll geet sunnn painxxx

  • @harishkumar-dk9of
    @harishkumar-dk9of 2 ปีที่แล้ว +2

    Wow suppose dohori

  • @SapkotaNamrata
    @SapkotaNamrata 2 ปีที่แล้ว

    अध्यारोमा झुक्किने डर मलाई।हाहाहा। रमाइलो दोहोरी।

  • @prembc7907
    @prembc7907 ปีที่แล้ว

    Tara ji ko voice ramro xain

  • @manishadevkota1135
    @manishadevkota1135 2 ปีที่แล้ว +2

    kada kada 😄😄😄👌❤❤

  • @sirjanagurung9620
    @sirjanagurung9620 2 ปีที่แล้ว

    Mw chai pyuthan Dekhi ho sab ko ramro xa but Tara rw sila ko big fan ho yr😅😅🥰🥰🥰💋💋💋💞💞💞♥️♥️♥️♥️♥️♥️💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖🙏🙏🙏🙏🙏💗💗💗💗💗🙌🙌🙌🙌🙌🙌💗💗💗

  • @Sulavdangi9045
    @Sulavdangi9045 ปีที่แล้ว +2

    आहा कति मिठो गित सम्पूर्ण टिमलाई

  • @MunaBista-of5lu
    @MunaBista-of5lu ปีที่แล้ว

    वाउ कति राम्रो बधाई छ सबै टिमलाई

  • @sarswatigc4385
    @sarswatigc4385 2 ปีที่แล้ว +2

    Wow nice song

  • @krishnajajarkote3324
    @krishnajajarkote3324 2 ปีที่แล้ว +3

    beautiful dohori❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @superguru2648
    @superguru2648 2 ปีที่แล้ว

    Aha kati ramailo dohori ho hasda hasdai heriyo sabai jana man manma baseko kalakar haru ko mitho dohori

  • @wwamritawwamrita6792
    @wwamritawwamrita6792 2 ปีที่แล้ว

    Aaha sari ramaelo dhori git badhaixa sampurn tem lae sabi kalakar malae ati man parxa hal Kuwait

  • @pabitrakarki7346
    @pabitrakarki7346 2 ปีที่แล้ว

    sagar is aloways best

  • @prakashrasaili8175
    @prakashrasaili8175 2 ปีที่แล้ว +1

    Best sing Sagar hero

  • @dipendrakarna8863
    @dipendrakarna8863 2 ปีที่แล้ว

    big fan

  • @dhomdhom7996
    @dhomdhom7996 2 ปีที่แล้ว

    So beutifula bunu 👌👌👌❤️❤️❤️🌹🌹🌹

  • @rameshpaudel8299
    @rameshpaudel8299 2 ปีที่แล้ว +5

    Tara always fired 👍👍👍

  • @lokmantamang9673
    @lokmantamang9673 2 ปีที่แล้ว +1

    Nice

  • @DilipSingh-hr7ll
    @DilipSingh-hr7ll 2 ปีที่แล้ว +2

    Nice 🌹 song nice video 👌