होइन होऊ बिनय दाई यसलाई कति पटक सहयोग गर्ने हो दाई यो त यत्रो ज्यान छ कमाएर पाल्ने हो कि सधैं अरु संग सहयोग माग्ने हो यो भन्दा कति नाजुक बाउ अामा नभाको लाई बरु सहयोग गर्दा आशिर्बाद लाग्छ
@innocentgirl5737 ohhhhhhhhh bujhera matra comment gar Vai Baru taile sahayog garinas tw comment ma matrai bhukne hos long time hospital basda maile ni gare ko bujis k ko usako Bau le aafule kamayera upachar chai kaile garo van tw jatha thulo kura garx
ए बिनय दाइ माफी माग्ने तपाईंले कि कलौटेले?यत्रो सहयोग गरेका छन् नेपाली दाजुभाइले तर पनि त्यो कलौटे झुक्न सकेन.उल्टाे बिनय दाइले भन्नुपर्यो यस्ता घमण्डिलाइ के सहयोग गर्ने?हुँदा कसैलाई नगन्ने पर्दा फेरि रोएको नाटक गर्दै हात पसार्ने यस्ता लाज नभएको मान्छे देखेको पनि थिइन देख्न पनि नपरोस्.र सहयोग गरौं सचिनलाई यो चोर कलौटेलाइ होइन.
दया माया गर्नलाई त ब्यहोरा हुनुपर्यो नि.ब्यहोरा सकिएको रहेछ.कम फुर्ती गर्दै थियो अस्ति ताका सुन्दै थिए 5-7 लाख नर्मल हो रे आज फेरि रोडमा बसेर हात पसार्दै छ लाज पचेको नकचरो.
अलिकति बिरामी हुदैमा सहयोग उठाउन पर्छ र २/४ लाख खर्च गर्न नसक्नेले दोहोरी मेरै हो भनिराको छ।पैसा नहुनि बित्तिकै छोरोलाई बिरामी पारेर media बोलाउन थाल्ने कस्तो बाउ हो 😢
यो कलौटे लाई सचिन बिरामी भैरखेकै राम्रो लग्छ , सहयोग भनेर पैसा कमाऊ छ, सचिन लाई कमाउने भांडों बनाएको छ। सचिन बिरामी भयो भनेर रोएको हैन , अब सहयोग आउला भनेर खुशी ले गदगद भयर खुशी ले रोएको हुनुपर्छ।
सचिन परियार भन्द एक दमै नाजुक परिवार को बच्चा हारु सडक मा छन ।त्यस कारण ऊनी हारु लाई सहयोग गरौं । सचिन को नाम बेचेर पैसा कामाउने बुबा कलाैटे लाई please कसैले पनि सहयोग नगर्नुस है दर्शक बृन्द हारु। सचिन लाई जन्म दिए पछि कर्म दिनुपर्ने उसको बाउ आमा को कर्तव्य हो । सचिन लाई पैसा दिनु भने को हाम्रो बढी पैसा भएर सडक मा फाल्नु हो ।
कस्तो कुरा न बुझ्ने मिडिया को मान्छेहरु , सयोग भनेको एक पल्ट हुन्छ बार बार हुदैन , सचिन भन्दा दुख पाको बच्चाहरु धेरै छ्न नेपाल मा , अनि छोराछोरी आफै ले जन्माए पछि अनि अरु ले छोराछोरी हुर्काउछ्न , कति धेरै घमन्डी छ , सचिन निको भए पछि फेरि ठूलो कुरा गर्छ
कललाेले अामा संग बस्न दिएत सचिनकाे स्वास्थ्य राम्राे हन्थ्याे तर कलाैटेले के खान्छ कन्छि बुडि कसरि पाल्छ छाेरके कमाई खानलाई छाेराकाे जिवनै बर्बाद बनाईदियाे
जुन सुकै बच्चा काे लागि आफ्नाे आमा भन्दा ठुलाे केही हैन।जुन पनि दाजु भाइ दिदिबैनिले सयाेग गरिदिनु हुन्छ । पैसा त्याे बाउ भन्ने जात काे हात मा नदिनु र याे सचिन केा स्वाथ्य काे लागि लागि कामना गर्दै । सचिनलाई ठिक भै सके पछि सहिमा भन्दा राम्राे हाेस्टेल मा नै राखिदिनु हाेला।😍😍😍😍
यो खाते बाउन दमै काे बानि शुद्ध्रिदैन किनकि अलिकति पैशा काे विटाे ठूलो रास हुनु थालेपछि नेप्प्रेकाे काेला जस्तो खुल्केकाे कुरा गर्नुथाल्छ कसैले पनि सहयोग नगर्नु हाेला यो भतुवा काे मैले धेरै चाेटि कुरा शुनिसके
जत्ती माफी मागे पनि यस्को हातमा नगद दिनु हुंदैन यस्ले सचिन लाई देखाउँदै पैसा उठाइ खान्छ त्यो सचिन लाई बरु कुनै बाल आस्रम मा राख्नु हुन्छ त्यो बाउ आमा संग राख्नु हुन्न 😡😡😥
Hoina yo kalute Lai tw hoina tw usko xoro Lai maile help pahila Ni 2 lakh gareko thiya tarw yo manxe ko bani thikxa yadi kohi sachoi hospital ko kharcha ko lagi ho vhane ma 2 lakh aahile ni garxu🙏
Yo kalaute r asko xora lai sahayog garnu vanda bato gato galli kukur lai khana diyo vane dharma hunxa tra eniharu bairas haru lai sahayog garo vane pap hunxa ak choti hoina dui choti hoina bar bar sahayog eniharu lai laj saram name ko chij nai xaina raixa sahayog aako poisa huda asko kati gamanda thiyo r arko kura tyo sachin vanne le ke voleko thiyo xora ko poisa baule khada keke vo aru lai kina khacho vaneko hoina ab garna aafu harule aafai upchar kina diniya manche volayera natak garera sahayog magxau laj pachayera koi kasaile 1 rupiya nadinu hola please🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
कलौटे ले मार्ने भयो छोरा लाई। हिजो भोजराज थापाले तेति धेरै सहयोग जुटाई दियो लगभग ३लाख जति खर्च भयो रे बाकि त सबै कलौटेले रक्सि खायर डान्सबारमा गयर सकायो। धिक्कार छ यस्तो बाबा हुनुमा
सचिन को हो र भनेको सहयोग गरेर बचाउन पर्ने! यसको बच्चा हो घर बेचेर हुन्छ कि जमीन बेचेर हुन्छ उपचार गर्ने यसको कर्तव्य हो ! यो भन्दा धेरै गरिब परिवारको बच्चाहरु कति उपचार नपायर मरेको छन।।
@@ramarataryadav-tk1pr होनि सर एउटा जरो आयर हस्पिटल गय पनि सहयोग रे झाडापखाला लागेर गयनी सहयोग रे! अचम्म छ आफ्नो सन्तानको रेखदेख त आफुले पो गर्नु पर्यो! फेरि यी बुङ्गा मिडिया तेस्तै!
हैन गृनसिटि हस्पिटल को ओनर ले फिरिमा उपचार गर्दिने भन्या थ्यो त किन चाहियो सहयोग यो ऐठनेको नाटक यस्को फुर्ति हेरेर छोरालाइ यसैले यो अबस्था पुराको हो अब सचिन तल माथि भयो भने खान्छ युटुबे र कलौटे ले यस्को छोरा सचिन मात्र छैन दुख पाको बिमारि भको कति छ दुख पाको हरु तिन्लाइ गर्नुनि
यो कलौटे हिजो सम्म म दोहोरिको शाहु हु भन्दै हिडथ्यो यो कलौटे आजा फेरि सचिन को उपचार मा उठेको पैशा सकियो फेरि बाहाना बनाउन थलेछ १ महिनाको ८०/९० हजार कमाउछु भन्थ्यो त किन यस्को ईन्टर्भिउ लियको होला
यस्लाइ कसरी पटक पटक सयोग गर्छौ जनता हरु रिन दिनु कमायार तिर्छ यस्लाइ भन्दा यो भन्दा नाजुक परिवार दुखी परिवार कतिछन नेपालमा बरु उनिहरुलाइ सयोग गर्नु धर्म हुन्छ
छाेराे देखाएर खाने बानि परेकाे छ याे मान्छेलाई ।यदि छाेराकाे माया भबिष्यकाे चिन्ता भएको भए ।राम्रो ठाउँमा पढ्ने माैका पाएकाे थियोे सचिनले।बिरामीमा पैसा उठाएकाे सबै यसले खाएर उठाउछ।छाेरा भजाएर खाने मान्छे हाे याे मान्छे ।
कलौटेको जनावरको जस्तो ब्यबहारले गर्दा छोराको ज्यान जोखिममा पर्न गयो विचरा उसले नसकेर ओछ्यानमै सु गरेको रहेछ कलौटेले छोराको स्वास्थ्य अवस्था विचार नगरी उल्टा नावालक छोरालाई थर्काउनु थर्काउँथ्यो यसतो पनि हुन्छ ?
पुर्ब बाट घाम झुल्किने घाम बरु पछिम बाट झुल्किएला तर कलौटे कहिले सुध्रिदैन यो कुरा लेखेर राख्नु , कलौटे को क्यारेक्टर हो यो कहिले change हुदैन पनि , सचिन को स्वास्थ राम्रो होस तर कलौटे ले रिन खोजेर हुन्छ कि कसरी हुन्छ आफै गर्नु पर्छ, बाउ भए पछि कर्तव्य पनि पूरा गर्नु पर्यो
यस्को क्षेमता हुनु पर्दैन यो छोरा लाई उपचार गर्नि सदै भिक मागेर सदै बचाइ दिनु भनेर हुन्छ फेरि घमन्ड कत्रो छ यस्को के तपाईं ले माफि माग्नु हुन्छ दाजु यो त कुइयेको सिनो हो काध न हाल्नु काधै गनाउछ
विजयजंग दाई कुभिण्डो लाई खुट्टा लाएर का हिँड्छ र जति गरेपनि यसले आफ्नो औकात देखाउँछ छोरो सञ्चो भएर घर लग्यो भनें पुन उठेको पैसा कसरी मोजमस्ती गर्छ हेर्नु न हजुरले सिकाएर हुँदैन दाई हजुरले आफ्नो जिम्मेवारी पूरा गर्नु भएको छ अझै राम्रो होस् दाई यो कलौतेको पछि लागेर समय बर्बाद नगर्नु
बाउको हातमा पैसा दिन हुँदैन। पैसा अाउन थालेपछि ठुल्दाई पल्टिन्छ, अप्ठ्यारो परेसि लौ यस्तो भयो भनेर सञ्जाल रोई कराई गर्छ। एक जानले राख्दिएर कति अाबश्यक पर्छ निकाल्दै दिदा हुन्छ
याे कलाैटेकाे एउटा भैंसी खाएर सक्ने ज्यान छ त कमाएर उपचार गर्नु पर्छ । जनताले सहयाेग गरेकाे डिस्काे र दाेहाेरीमा तरुनी संग घुम्दै सक्छ । अब पनि यसकाे ब्यहाेरा त्यही हाे । सचिनलाई उसकै जन्म दिने आमा संग राख्नु पर्छ र उठेकाे रकम पनि आमाकै जिम्मामा दिनुपर्छ ।
सचिन लाइ कमाइ खाने भाडो बनायको छ अलीकता सचिनलाइ ठिक भयपछी हपकाउनी दपकाउनी गरछन बाउआमा ले उसलाइ टेनसन दिनछन सानूबचचा सित कसरी पेसहूनूपरछ छोराछोरी को खेयालराखन नसकनी ले किनजनमाउनू सचिनला जबसमम उसकैइ ममी थिम पठाउनूपरेयो ल उठयको सयोग उसकैइ ममीलाइ दिनूपरछ र सचिनलाइ जिममा लाउनूपरछ
पैसा पाय भने फेरि ठूलो बन्छ यो मान्छे, पहिले 8/10 लाख केही होइन भन्यो, पैसा पायो भने 50,60 लाख केही होइन भन्छ जस्तो लाग्छ।😊पहिले 80 लाखको कार किन्यो, अब अरोडको कार किन्छ।😄
यसलाई जसले सहयोग गर्यो अनि फर्केर यसले नानाथरी भन्छ मिडियामा आएर म के बोल्दा ठीक हुन्छ के बेठीक हुन्छ थाहा छैन र मिडियामा जतनाम बोलिदिने दस बार लाख ऋण त रिनै होइन भन्छ कहिले के भन्ने यो तरिका गलत हो नि
यसलाई मात्र सहयोग गर्नु पर्ने हो र ? नेपालमा अरु कति पिडितहरु छन तर कसैको आँखाले देखिदैन । बाउ मोज मस्ती गर्ने एक पैसा कमाए दुई पैसा खाने लाई कसैले सहयोग नगरे नि हुन्छ ।
कुकुरको पुछार 12 बर्ष ढुङ्ग्रो मा राखे पनि बाङ्गो कोे बाङ्गै भनेको जस्तो हो यो कालाउटे कोे पनि बानी यस्ताे मान्छे मैले जीन्दगीमा अहिले सम्म देखेको छैन कलाकार हो जे होस् कला चाई छ सिघ्र स्वास्थ्य लाभको कामना सचिन बाबू के गर्नु तिम्राे बाबाको कारण तिम्रो भविष्य डामाडोल भयो

Right 👍👍
@@AshaBadu sahi ho😅
एकपटक को बिरामी पो कमायर उपचार हुन्छ सचिनको अबस्था बाचुन्जेल गर्नु पर्ने देखिन्छ केले पुग्छर बोल्न पाय भनेर यस्तो कमेन्ट नगर्नुस पाप लाग्छ
@innocentgirl5737 ohhhhhhhhh bujhera matra comment gar Vai Baru taile sahayog garinas tw comment ma matrai bhukne hos long time hospital basda maile ni gare ko bujis k ko usako Bau le aafule kamayera upachar chai kaile garo van tw jatha thulo kura garx
@innocentgirl5737 i innocent girls ho ki boys ho bujhera matra comment gar la
कलौटेले गर्दा सचिनलाई मार्क परिरहेको छ। फिरीमा ऊपचार गर्नु होला।पैसा यसलाई नदिनू।
Paisa nadeau yeslie😅 hospital le Sachin lie free gardeu😢
ए बिनय दाइ माफी माग्ने तपाईंले कि कलौटेले?यत्रो सहयोग गरेका छन् नेपाली दाजुभाइले तर पनि त्यो कलौटे झुक्न सकेन.उल्टाे बिनय दाइले भन्नुपर्यो यस्ता घमण्डिलाइ के सहयोग गर्ने?हुँदा कसैलाई नगन्ने पर्दा फेरि रोएको नाटक गर्दै हात पसार्ने यस्ता लाज नभएको मान्छे देखेको पनि थिइन देख्न पनि नपरोस्.र सहयोग गरौं सचिनलाई यो चोर कलौटेलाइ होइन.
Sachin Lai sahyog garidinu Tara kalaute ko hat ma paisa kasaile Pani nadinu chora Lai magna lagayera khanu ta ramro hoinani
Yo binary dai kevako
Yo kalautelaai kasailepani sahayoga garna mandainan
सबै सहयोगी हातहरुले सचिन काे उपचार गरिदिनु हाेला कलाैटेकाे हातमा एक रुपैयाँ पनि नदिनु हाेला मागिखाने भाँडो नबनाई याेस है
दया माया गर्नलाई त ब्यहोरा हुनुपर्यो नि.ब्यहोरा सकिएको रहेछ.कम फुर्ती गर्दै थियो अस्ति ताका सुन्दै थिए 5-7 लाख नर्मल हो रे आज फेरि रोडमा बसेर हात पसार्दै छ लाज पचेको नकचरो.
अलिकति बिरामी हुदैमा सहयोग उठाउन पर्छ र २/४ लाख खर्च गर्न नसक्नेले दोहोरी मेरै हो भनिराको छ।पैसा नहुनि बित्तिकै छोरोलाई बिरामी पारेर media बोलाउन थाल्ने कस्तो बाउ हो 😢
यो कलौटे लाई सचिन बिरामी भैरखेकै राम्रो लग्छ , सहयोग भनेर पैसा कमाऊ छ, सचिन लाई कमाउने भांडों बनाएको छ। सचिन बिरामी भयो भनेर रोएको हैन , अब सहयोग आउला भनेर खुशी ले गदगद भयर खुशी ले रोएको हुनुपर्छ।
Ho😂
हामी एक रुपिया पनि दिनेवला छैन तिम्रो छोरा हो तिमिले जिम्मेवारी लिनुपर्छ
सधैभरी भिग माग्नु उचित हुदैना
माग्ने मान्छेले जत्ती दिएपनी पुग्यो भन्दैन
सचिन परियार भन्द एक दमै नाजुक परिवार को बच्चा हारु सडक मा छन ।त्यस कारण ऊनी हारु लाई सहयोग गरौं । सचिन को नाम बेचेर पैसा कामाउने बुबा कलाैटे लाई please कसैले पनि सहयोग नगर्नुस है दर्शक बृन्द हारु। सचिन लाई जन्म दिए पछि कर्म दिनुपर्ने उसको बाउ आमा को कर्तव्य हो । सचिन लाई पैसा दिनु भने को हाम्रो बढी पैसा भएर सडक मा फाल्नु हो ।
कति खेर गएर रक्सी पिउने मन लाको होला कलौटे लाइ.यस को हातमा सहयोग दिनु भनेको दिने जति सबै कलौटे हुन
यो मगन्ते मागेरै जीवन चलाको छ यस्लाइ सयोग गर्नु भन्दा बिर्दा आसराम हरुमा सयोग गर्नु उपचार खर्च दिनु उचित हुन्छ
कस्तो कुरा न बुझ्ने मिडिया को मान्छेहरु , सयोग भनेको एक पल्ट हुन्छ बार बार हुदैन , सचिन भन्दा दुख पाको बच्चाहरु धेरै छ्न नेपाल मा , अनि छोराछोरी आफै ले जन्माए पछि अनि अरु ले छोराछोरी हुर्काउछ्न , कति धेरै घमन्डी छ , सचिन निको भए पछि फेरि ठूलो कुरा गर्छ
कललाेले अामा संग बस्न दिएत सचिनकाे स्वास्थ्य राम्राे हन्थ्याे तर कलाैटेले के खान्छ कन्छि बुडि कसरि पाल्छ छाेरके कमाई खानलाई छाेराकाे जिवनै बर्बाद बनाईदियाे
सचिन लाईकिन पैसा चाहियो
खरक्क सरकारि हस्पिटल लग्दिने हो अनि सरकारी उपचार हुन्छ
यो पैसा माग्ने रोइलो बन्द है बन्द
फ्रि उपचारमा पहल गरिदिनु तपाईहरु जस्ताे मान्छेले पैसा भन्ने यक सुका यसकाे हातमा नपराेस
जुन सुकै बच्चा काे लागि आफ्नाे आमा भन्दा ठुलाे केही हैन।जुन पनि दाजु भाइ दिदिबैनिले सयाेग गरिदिनु हुन्छ । पैसा त्याे बाउ भन्ने जात काे हात मा नदिनु र याे सचिन केा स्वाथ्य काे लागि लागि कामना गर्दै । सचिनलाई ठिक भै सके पछि सहिमा भन्दा राम्राे हाेस्टेल मा नै राखिदिनु हाेला।😍😍😍😍
❤❤❤❤❤
यो कलौटेको हातमा कसैले पनि सचिनको नामको पैसा नदिनुहोला पैसा पाएपछि सहि ठाउँमा लगानी गर्दैन राजा मै हुँ धनी मै हुँ भन्दै हिँडन बोल्न थाल्छ
Yasle paxi sahayog gareko dekhadaina paisa nade kasaile
यो खाते बाउन दमै काे बानि शुद्ध्रिदैन किनकि अलिकति पैशा काे विटाे ठूलो रास हुनु थालेपछि नेप्प्रेकाे काेला जस्तो खुल्केकाे कुरा गर्नुथाल्छ कसैले पनि सहयोग नगर्नु हाेला यो भतुवा काे मैले धेरै चाेटि कुरा शुनिसके
👍👍👍👍👍👍👍👍👍👍
काम गर्नु छैन मागेर खाको छ,,,सबै मिलेका छन।।।
जत्ती माफी मागे पनि यस्को हातमा नगद दिनु हुंदैन यस्ले सचिन लाई देखाउँदै पैसा उठाइ खान्छ त्यो सचिन लाई बरु कुनै बाल आस्रम मा राख्नु हुन्छ त्यो बाउ आमा संग राख्नु हुन्न 😡😡😥
Hoina yo kalute Lai tw hoina tw usko xoro Lai maile help pahila Ni 2 lakh gareko thiya tarw yo manxe ko bani thikxa yadi kohi sachoi hospital ko kharcha ko lagi ho vhane ma 2 lakh aahile ni garxu🙏
यसको हातमा पैसा न दिनु
सँचिनकाे उपचार चाहिँ हुनुपर्छ
चाडै राम्रो ाहाेस्
♥️♥️♥️♥️
Yo kalaute r asko xora lai sahayog garnu vanda bato gato galli kukur lai khana diyo vane dharma hunxa tra eniharu bairas haru lai sahayog garo vane pap hunxa ak choti hoina dui choti hoina bar bar sahayog eniharu lai laj saram name ko chij nai xaina raixa sahayog aako poisa huda asko kati gamanda thiyo r arko kura tyo sachin vanne le ke voleko thiyo xora ko poisa baule khada keke vo aru lai kina khacho vaneko hoina ab garna aafu harule aafai upchar kina diniya manche volayera natak garera sahayog magxau laj pachayera koi kasaile 1 rupiya nadinu hola please🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
कलौटेले दुई तीन दिन अगाडि मात्रै जाबो छ सात लाख मेराे लागि के हो र भनेर गफ हानिरहेको थियो त। के को फेरि अहिले सहयोग मागिराकाे थुक्क नामर्दा 😠
हुँदा बासमती नहुँदा आँटो हो कलौटे , काम पर्दा भाँडो नहुँदा ठाँडो हो कलौटे , अरुबेला बिन्दास झाँट झरे झतिङ्गर पात झरे पतिङ्गर हो कलौटे।
कलौतेको घमण्ड ठुलो छ , दोहोरी साझ , ८० लाख को गाडी , ५,७ लाख केहि हैन भन्ने मान्छे लाई के को सहयोग चाहियो त। तन्नै पैसा होला नि।
कुनै ठाउँमा होइन हर ठाउँमा हट ठाउँमा गल्ती छ सचिनको जिन्दगीमाथि खेलबाड गरिरहेको छ उसको पैसामा रमाइरहेको क्लब
सीघ्र स्वास्थ्य लाभकाे कामना सचिन बाबु❤❤❤❤❤
कलौटे ले मार्ने भयो छोरा लाई। हिजो भोजराज थापाले तेति धेरै सहयोग जुटाई दियो लगभग ३लाख जति खर्च भयो रे बाकि त सबै कलौटेले रक्सि खायर डान्सबारमा गयर सकायो। धिक्कार छ यस्तो बाबा हुनुमा
यहि कलौटेको लापरवाहिले सचिनले अकालमा ज्यान गुमाउनु पर्यो । कमाई खाने भाँडो सिद्दियो अब फुर्ति लगान कलौटे😡😡😡
कति गर्ने सहयोग। सहयोग त यक पटक गर्ने हाे।
सचिन को हो र भनेको सहयोग गरेर बचाउन पर्ने! यसको बच्चा हो घर बेचेर हुन्छ कि जमीन बेचेर हुन्छ उपचार गर्ने यसको कर्तव्य हो ! यो भन्दा धेरै गरिब परिवारको बच्चाहरु कति उपचार नपायर मरेको छन।।
Mero man kai kura garnu vo hajur le 🙏🙏🙏🙏🙏🙏🙏🙏
@@ramarataryadav-tk1pr होनि सर एउटा जरो आयर हस्पिटल गय पनि सहयोग रे झाडापखाला लागेर गयनी सहयोग रे! अचम्म छ आफ्नो सन्तानको रेखदेख त आफुले पो गर्नु पर्यो! फेरि यी बुङ्गा मिडिया तेस्तै!
यस्ले बार बार यसै गरि आहेकाे छ छाेराकाे जिन्धगि माथि खेलि रहेकाे छ सधै मागेर पाहिन्छ आफ्नाे छाेराकाे खाेजि आफै गर्नु पर्छ यस्ताे मुखाले
हैन गृनसिटि हस्पिटल को ओनर ले फिरिमा उपचार गर्दिने भन्या थ्यो त किन चाहियो सहयोग यो ऐठनेको नाटक यस्को फुर्ति हेरेर छोरालाइ यसैले यो अबस्था पुराको हो अब सचिन तल माथि भयो भने खान्छ युटुबे र कलौटे ले यस्को छोरा सचिन मात्र छैन दुख पाको बिमारि भको कति छ दुख पाको हरु तिन्लाइ गर्नुनि
कम्ती बाठो छ कलौटे
यो कलौटे हिजो सम्म म दोहोरिको शाहु हु भन्दै हिडथ्यो यो कलौटे आजा फेरि सचिन को उपचार मा उठेको पैशा सकियो फेरि बाहाना बनाउन थलेछ १ महिनाको ८०/९० हजार कमाउछु भन्थ्यो त किन यस्को ईन्टर्भिउ लियको होला
get well soon babu
मागी खाने भाडो बन्द हुने भयो भनेर रोयको होला😡😡
कलौटे डुम्रो को नाटक
चाडो निको होस् सचिनलाई ❤️❤️प्रभु
अझै पनि घमण्ड र ठूलो कुरो गर्छ, फेरि सहयोग गर्छ अनि पछि यिनको बेहोरा फेरि त्यस्तै हो
कलौटेको मागिखाने भाँडो भाकोछ सचिन सहयोग केका लागि कतिपटक दिने सहयोग
यस्लाइ कसरी पटक पटक सयोग गर्छौ जनता हरु रिन दिनु कमायार तिर्छ यस्लाइ भन्दा यो भन्दा नाजुक परिवार दुखी परिवार कतिछन नेपालमा बरु उनिहरुलाइ सयोग गर्नु धर्म हुन्छ
छाेराे देखाएर खाने बानि परेकाे छ याे मान्छेलाई ।यदि छाेराकाे माया भबिष्यकाे चिन्ता भएको भए ।राम्रो ठाउँमा पढ्ने माैका पाएकाे थियोे सचिनले।बिरामीमा पैसा उठाएकाे सबै यसले खाएर उठाउछ।छाेरा भजाएर खाने मान्छे हाे याे मान्छे ।
अलि दिन रक्सि खान पुगाे खाते चाेहाेर लाझ नभहेकाे खाते चाेहाेर
गाइको अनुहार परेको गोरु भन्ने भने अनुहारै गोरुको परेको छ कलैटेको यसको बयान गरिसक्नुको छैन । सचिनको स्वास्थ लाभको कामना
😅😅गोरु हैन हनुमान हो हनुमान 😀😀
कलौटेको जनावरको जस्तो ब्यबहारले गर्दा छोराको ज्यान जोखिममा पर्न गयो विचरा उसले नसकेर ओछ्यानमै सु गरेको रहेछ कलौटेले छोराको स्वास्थ्य अवस्था विचार नगरी उल्टा नावालक छोरालाई थर्काउनु थर्काउँथ्यो यसतो पनि हुन्छ ?
यो कलाउटे लाई एकछिन सम्झाएर के गर्नु हो बरु बस पार्क तिरा लाउनुस जडो छ खुकुर रुम खान बिनाए सर
नक्कली माफी माग्न लगाए, चाेर कलाैटे
Bainile kasto mitho ramro vannu vo
आबो राज हूने भयो जाठा मगन्ते
यश काे बाेल्ने तरिकाबाट रिस उठ्ने
चिसो पानी देखाउ नै हुदैन रे
खाए पाे निमाेनिया हुन् छ
ेदे
पुर्ब बाट घाम झुल्किने घाम बरु पछिम बाट झुल्किएला तर कलौटे कहिले सुध्रिदैन यो कुरा लेखेर राख्नु , कलौटे को क्यारेक्टर हो यो कहिले change हुदैन पनि , सचिन को स्वास्थ राम्रो होस तर कलौटे ले रिन खोजेर हुन्छ कि कसरी हुन्छ आफै गर्नु पर्छ, बाउ भए पछि कर्तव्य पनि पूरा गर्नु पर्यो
यस्को क्षेमता हुनु पर्दैन यो छोरा लाई उपचार गर्नि सदै भिक मागेर सदै बचाइ दिनु भनेर हुन्छ फेरि घमन्ड कत्रो छ यस्को के तपाईं ले माफि माग्नु हुन्छ दाजु यो त कुइयेको सिनो हो काध न हाल्नु काधै गनाउछ
विजयजंग दाई कुभिण्डो लाई खुट्टा लाएर का हिँड्छ र जति गरेपनि यसले आफ्नो औकात देखाउँछ छोरो सञ्चो भएर घर लग्यो भनें पुन उठेको पैसा कसरी मोजमस्ती गर्छ हेर्नु न हजुरले सिकाएर हुँदैन दाई हजुरले आफ्नो जिम्मेवारी पूरा गर्नु भएको छ अझै राम्रो होस् दाई यो कलौतेको पछि लागेर समय बर्बाद नगर्नु
तर दाईले गफ धैरै गरको हो दश वार लाख मेरो लागि कै हिहेन भय
बिचरा सचिन छिटो निको होस् तर यस्का कुरा सुन्दा कति नै बिस्वाश लाग्दैन
दूइदिन जाँड खानु पूगयो कलैटेलाइ डलरछ त्यो संग छहजार आबो साडछ जाठा दूईचार लाख केही होईन कलौटेको लागि
बाउको हातमा पैसा दिन हुँदैन। पैसा अाउन थालेपछि ठुल्दाई पल्टिन्छ, अप्ठ्यारो परेसि लौ यस्तो भयो भनेर सञ्जाल रोई कराई गर्छ। एक जानले राख्दिएर कति अाबश्यक पर्छ निकाल्दै दिदा हुन्छ
याे कलाैटेकाे एउटा भैंसी खाएर सक्ने ज्यान छ त कमाएर उपचार गर्नु पर्छ । जनताले सहयाेग गरेकाे डिस्काे र दाेहाेरीमा तरुनी संग घुम्दै सक्छ । अब पनि यसकाे ब्यहाेरा त्यही हाे । सचिनलाई उसकै जन्म दिने आमा संग राख्नु पर्छ र उठेकाे रकम पनि आमाकै जिम्मामा दिनुपर्छ ।
सबैई यो भाईरलको सिकार हरू हो
छि छि जती भने नि नेपाली जन्ताले खोजि खोजी पैसा लगिदिएशि कलाउटे ले अब 2/4 चाहिँ KTM बाटा का हिरोनिहरु लाई अगालो मार्ने भो।
कलौटे ले ढेडुवाको जस्तो अनुहार गरेछ खान पाईन्न की भनेर ?
फेरि अब रक्सि खाएर सिध्याउलास कलौटे मुला खुरुक्क छोरालाइ उपचार गर
सचिन लाइ कमाइ खाने भाडो बनायको छ अलीकता सचिनलाइ ठिक भयपछी हपकाउनी दपकाउनी गरछन बाउआमा ले उसलाइ टेनसन दिनछन सानूबचचा सित कसरी पेसहूनूपरछ छोराछोरी को खेयालराखन नसकनी ले किनजनमाउनू सचिनला जबसमम उसकैइ ममी थिम पठाउनूपरेयो ल उठयको सयोग उसकैइ ममीलाइ दिनूपरछ र सचिनलाइ जिममा लाउनूपरछ
आरु केही हैन बिहान बिहान मगना पठाएर बिरामी भए को हो
बाउ।को।नाम।मा।कलंक।यो।काले।भुत।सयोक।गरेर।केर्रनु।एसैलाइ।रक्सि।खान।ठिक्हु।छ
No no no no no no no no no no no!!
कलौटे लाई सहयोग गर्नु र।।
सहकारीमा पैसा राखेर रबिले झ्वाम पार्नु एउटै हो।।।
जे गरेनी नाई मलाई थाछैन
6 7 हजार डलर जाबो 10 12 लाख केहि हैन कलौटे
Yestalai sahayog garnu
यो विनय दाइ चाहिँ के भाको हौ अहिले तपाईंले सहयोग गर्नु हुन्छ् ! अनि पछी तपाईंलाई नै चिन्दैन यो कलौटले हेर्दै जानू होस!!
Get well soon
पैसा पाय भने फेरि ठूलो बन्छ यो मान्छे, पहिले 8/10 लाख केही होइन भन्यो, पैसा पायो भने 50,60 लाख केही होइन भन्छ जस्तो लाग्छ।😊पहिले 80 लाखको कार किन्यो, अब अरोडको कार किन्छ।😄
यसलाई जसले सहयोग गर्यो अनि फर्केर यसले नानाथरी भन्छ मिडियामा आएर म के बोल्दा ठीक हुन्छ के बेठीक हुन्छ थाहा छैन र मिडियामा जतनाम बोलिदिने दस बार लाख ऋण त रिनै होइन भन्छ कहिले के भन्ने यो तरिका गलत हो नि
Yo bolne manche le nai diye bhayo ta yo kalaute lai
आबो त आफै गनुपछ हौ केसारो आकाको आस गरेको सरम पनि नभाको हैट
सचिन बिरामी हुनु भनेकाे कलैटेकाे बिजनेसमा सिजन चल्नु हाे जाडाे सजिलै कटाउने भयाे अब
ईनिहरुले पनि भाग पाउँदा रैछन त्यै भएर नाटक गर्दैछन
फटाहा काम गर्ना सक्छस त माग्नु लाज लाग्दैना
यो ढोलीललाई नदेऊ
यसलाई मात्र सहयोग गर्नु पर्ने हो र ? नेपालमा अरु कति पिडितहरु छन तर कसैको आँखाले देखिदैन । बाउ मोज मस्ती गर्ने एक पैसा कमाए दुई पैसा खाने लाई कसैले सहयोग नगरे नि हुन्छ ।
Xixi bolna pani laj
मलाइ येकाउन पठाउ पचास हजार पठाम छु
दिने मान्छे भए डक्टरकाे चार्ज तिरदिए हुन्छ
सचिन निको भए पछि फेरि ठूलो ठूलो कुरा गर्छ पारा त्यही हो यस्को
अब फेरि पनि यसले पैसा चाहिँ बियर खाएर सक्ने भो लागेको बनी छार्दैन
10 बार लाख त मेरो लागि नर्रमलै हो भनेको हैन कलौटे तैले। फेरि किन भिक मागेको तैले
कलौट भनेको चाहिँ नामर्दा नै मान्छे हो के २ ओटा स्वाशनि ल्याउन सक्ने अनि बालबचाको चाहिँ हेर चाह गर्नु नसक्ने 😎😎😎
ए बिनय यसले तिम्रो इजेत नि फाल्छ ओ
Yo 2 ko nai kun chai ejat vako manche hor
Yesko biswash na garnu hola plz bachauna man xa vane
कसैले सहयोग नगरौं
बरु गाजा सुधरीएर साग बन्ला तर ,यो मूजी कलाउटे कहिले सुध्रिदैन लेखेर राखे हुन्छ l
आफ्नु छोरा सधै मागेर हुन्छ बाउ को जिम्मेवारी केहो त
No,,syag❤
❤
Kati sahayog gareko kalautelai yasko anuhar pani herna man pardaina
Haina Ho Nepal ma aaru xahina sayok Lene khali yo kalaute matra Ho sayok lene ra dine pane kalaute nai ko.
यो कलौटे को हात मा नदिनु पैसा आमा लाई दिनु
यो कलौटे मोरे हुने के बरु
यस्काे हात मा पइेसा दिय पछि फेरि ठुला कुरा गरछ
पैसा न दिम है 80 लाख को गाडीमा चड्ने अनि
Ah ela bolacha voli purani kaluta hunacha yasko viswas chena
कतिचोती सयोग गरेको आमाको हातमा सयोग दिनुपर्नेछ

That’s right