ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก
पर्मेश्वर पिताको भजन : विश्वाशी जन आउ सत्संग By: Rithepani Youth❤️
ฝัง
- เผยแพร่เมื่อ 3 ก.ค. 2024
- विश्वाशी जन आउ सत्संग
( भजन गाउनलाई ) २
पवित्र जन आउ सत्संग
( उद्धार पाउनलाई)२
सुनाउ है अब पिताको वचन मिलेर सबैले
नाच र गाउ उद्धार पाउ
ईश्वरको गवाईले हो हो ईश्वरको गवाईले
विश्वाशी जन आउ सत्संग
( भजन गाउनलाई ) २
पवित्र जन आउ सत्संग
( उद्धार पाउनलाई)२
छुटेको माया टुटेको नाता मिलाउॅछ ईश्वरले
आनन्दित मन खुशी जीवन
दिनु भो ईश्वरले हो हो दिनु भो ईश्वरले
विश्वाशी जन आउ सत्संग
( भजन गाउनलाई ) २
पवित्र जन आउ सत्संग
( उद्धार पाउनलाई)२
संसारीक जीवन बॅाचेको थिए कष्टमा रोएर
पिताको वचन पाएर आज
जिउॅछु म हॅासेर हो हो जिउॅछु म हॅासेर
विश्वाशी जन आउ सत्संग
( भजन गाउनलाई ) २
पवित्र जन आउ सत्संग
( उद्धार पाउनलाई)२
Pita prameshor ko varipurna aashish🩷🙏🙏🩷🩷🙏🙏
Wow 😯 ❤❤👏🏿👏🏿👏🏿
❤️❤️❤️
Khub sundar Vhajan ❤
Parmeshworko asis sabaijana lai❤❤
🙏🙏❤️🤗😘
God bless ❤❤
Dhilo aayo kada aayo❤❤
wow thank you god 🎉god bless you all🎉🎉🎉
Parmeshworko asis sabaijanalai❤🎉🫰🫰
Parmesheorko asis sabaijanalai❤️❤️❤️
God bless sabaijanalai🎉❤
❤❤❤
❤❤❤