यो भिडियो पहिला पनि हेरेको थिए , बाबू कान्छाको interview हेरिसके पछि फेरि हेर्न मन लाग्यो । र अहिलेको हेराइमा भने बाबू कान्छाको अभिनय निहालेर हेरेको छु राम्रो लाग्यो ।
अति मार्मिक गीत जुन गीतले मान्छेको real story संग मेल खान्छ । यहाँहरुलाई धेरै धन्यवाद best of luck हामी जस्तो परदेशीको लागि अति म्रमिक गीत i really like it song......
हास्नु कि रुनु जस्तो स्थिति बाट गीतको शुरुवात भएको रैछ । अब बिहे हुन दुलहा दुलही सँगै हुन पर्दैन भन्ने सन्देश दियो यसले त । बाकी सबै पक्ष राम्रो लाग्यो ।राम्रा कलाकारलाई समर्थन गरौं ।नेपाली गीत संगीतको सम्बर्द्धन गरौं ।दुई पैसाको लागि नांगिने कलाकारलाई निरुत्साहित गरौं ।जय गीत जय संगीत 👇️ #RAPTIAAWAJ
निकै मार्मिक गीत अनि बाबु कृष्ण को अभिनय ले निकै मन छोयो अहिले सम्म single भए पनि यी आँखामा बिहे पछिका दृश्य हरू झल्की राका छन्।। सम्पूर्ण टिमलाई मेरो तर्फबाट धेरै धेरै शुकामना आगामी दिनमा पनि यस्तै गीतको अपेक्षा राख्दछु धन्यावाद।।
हजुरहरूकाे माया नै हाम्रो लागि ठुलाे हाे गित कस्तो छ के छ सल्लाह शुझाव दिनु हाेला है अनि बसन्त थापा युटुव च्यानललाई लाईक सस्क्राईव गर्नु हाेला है सक्दाे सियर पनि हस
हजुर हरुको सुन्दर जोडीको interview हेरि सकेपछि यो सुताली गीत पनि सर्ज गरेर हेर्दाइ छु साच्चै अभिनय पनि उतिकै राम्रो गर्नुहुदो रहेछ हजूर लाई संगीत क्षेत्रमा उच्च सफलता मिलाओस धेरै धेरै शुभकामना र हजुरको आउँदो project मा हजुरको जिबान साथी कल्पनाजी र हजुरको संयुक्त अभिनय देख्न पाइनेछ भनी आसा गर्छु ।।।
बाबु बाल कृष्णा परिवार को पहिला सुन्तली गीत नसुनेको तर इन्टरभियु हेरेर सुन्तली गीत सुन्ने जति यता कमेन्ट गर्नुस है को को हुनु हुदो रहिछ म हेर्छु अनि उहाँ हरुको जोडी लाई मनपराउनु हुने मित्रहरू ले अबस्री कमेन्ट लाईक गरि आफ्नो प्रतिक्रिया दिनु नभुल्नु होला धन्यवाद
बिष्णु माझी को जादुमयी स्वर ले हृदय भित्रका असिमित पिडाहरुलाइ क्षणिक सान्त्वना दिन्छ।।।यस्ता प्रदेशिका कथा र ब्यथाहरुलाइ समेटेर बनाएको अनि लोक गित मलाइ निकै मन पर्छ।।।सायद आफुपनी प्रदेशी भएको कारण ले होला।।।लामो यात्रा गर्दा अर्थात निद्रा न आएको समयमा यस्ता गित सुन्ने गर्छु अनि आनन्द आउँछ।।।
बिजय वावु युवासंसद एक असल ब्यक्तित्व,, मेरो अति आदरनिय मित्र वाँफिकोट, छिन्खेत,, रुकुम पश्चिमका गणेश चन्दका सुपुत्र,, अहिले अमेरीका,, तथा स्वरका धनि राजेश खड्का जी ले सारा नेपालीको मन रुवाउने गरी तयार गरेको यो गित अवश्य सवैले एक पटक हेर्नैपर्छ ,, अझँ भनौ सेयर गर्नै पर्छ । उहाहरुँ त हाम्रो इज्जत र प्रतिष्ठा पनि हो । मन भित्र जे भएनि बिजयवावु तथा राजेशवावु हजुरहरु रुकुमको असल छोराहरु बन्नुस समाज सेवाका हरेक काममा जोडिनुस,, मेरा अनि हाम्रा नेपाली, रुकुमेली अँझ वफेली दुःखी मनहरु मा मलम लगाउनुस हजुरहरुको यो साँगितिक यात्रा सफताको हार्दिक शुभकामना
बिस्नु माझी को फ्यान यता हाजिर हुम त हेरुम कोको हुनुहुन्छ 😍😍😍😍
मार्मिक छ गित अभिनय पनि निकै राम्रो छ Babu krishna pariyar ji को
Ramro git Aabinaya pani sunma surganda Dawulagiriko san
बाबू कृष्ण को interview हेरिसके पछि यो हेरेको गीत भन्दा नि बाबु कृष्ण चाहिँ model मा perfect लाग्यो handsome & अभिनय पनि राम्रो best of luck brother
बाबू कृष्णको interview हेरिसकेपछी यता गीत हेर्ने को को हुन्छ । अभिनय राम्रो गर्नु भएको छ बाबू कृष्ण जि
prince rabin ma
Me to
Me also
✋
Me✋✋✋✋✋✋
अतिनै राम्रो मार्मिक अभिनय गर्नु भको रहेछ बाबू कृस्ण जि ले सफल्ता को कामना ...
हो मैले पनि इन्टरभिउ हेरेर नै यो भिडियो त पहिले नै हेरेको थिय तर अहिले सर्च गरेर नै हेरे निकै राम्रो छ ।बबु कृष्ण जि ।।।
Nice song
बिजय दाइ को वास्तविक प्रेम कहानी मा आफैले शब्द मा उतार्नु भाको छ यस्तो मार्मिक छ नि गित बयान गर्न सक्दैन बधाई छ सम्पुर्ण युनिट लाई सफलता को कामना
यो भिडियो पहिला पनि हेरेको थिए , बाबू कान्छाको interview हेरिसके पछि फेरि हेर्न मन लाग्यो । र अहिलेको हेराइमा भने बाबू कान्छाको अभिनय निहालेर हेरेको छु राम्रो लाग्यो ।
Bisnu majhi lok dohari ko number 1 singer vanne jati hajir garam.....
wow nic song
@@sagarpariyar1893 11¹¹¹¹¹¹¹
सगुन दि दि मलाई अति नै मन पर्छ....... उहा को सबै video हेर्छु ......मन परो मलाइ
अनि सारै मिठो स्वर भएकि बिष्णु दिदि लाई मनै देखि धन्यबाद
रुन मन लायो।किनकी यो भिडियोको केही दृश्यहरु मेरो जिवनमा चलिरहेको छ।खुशी पनि लाग्यो हाम्रो बिष्णु दिदिले गाउनु भएको छ।
Wowwww
❤❤❤❤❤❤❤❤😘😘😘😘
Aasu royo mero ma dambar chanda 8/20 kot rukum bTa sathi bat suneko xu hai hajur harulai namastey x x hai happY depawli
अत्यन्तै मार्मिक शब्द,सङ्गीत,स्वोर अनि अभिनयले सजियेको सिर्जना 😪💖💖👌👌👌👌 … अत्यन्तै सफलताको सुभ_कामना ।।।
अति मार्मिक गीत जुन गीतले मान्छेको real story संग मेल खान्छ । यहाँहरुलाई धेरै धन्यवाद best of luck हामी जस्तो परदेशीको लागि अति म्रमिक गीत i really like it song......
हास्नु कि रुनु जस्तो स्थिति बाट गीतको शुरुवात भएको रैछ । अब बिहे हुन दुलहा दुलही सँगै हुन पर्दैन भन्ने सन्देश दियो यसले त । बाकी सबै पक्ष राम्रो लाग्यो ।राम्रा कलाकारलाई समर्थन गरौं ।नेपाली गीत संगीतको सम्बर्द्धन गरौं ।दुई पैसाको लागि नांगिने कलाकारलाई निरुत्साहित गरौं ।जय गीत जय संगीत
👇️
#RAPTIAAWAJ
वाह बिष्णु माझीको भोईस सुरिलो😍😍
Shor ki dhani manki khani bisnu majhi hajur lae. Lakha lakha shuv kamana
badhai xa dai yati mitho get man choyo
कति राम्रो सब्द अत्यन्तै मन छोयो ❤️👍️
शान्तिको खोजीमा
BEST ACTING DUBAI JANAKO
Hjur haru 2 jna ko interview hre paxi ma yo song search grera hre sarai mn pryo... best of luck
Big love from Delhi
निकै मार्मिक गीत अनि बाबु कृष्ण को अभिनय ले निकै मन छोयो अहिले सम्म single भए पनि यी आँखामा बिहे पछिका दृश्य हरू झल्की राका छन्।। सम्पूर्ण टिमलाई मेरो तर्फबाट धेरै धेरै शुकामना आगामी दिनमा पनि यस्तै गीतको अपेक्षा राख्दछु धन्यावाद।।
Ramro xa video ani tyo mathi bishnu majhiko voice verry nice song
Wow Yesto Lok dohori git hunu parxa
हजुरहरूकाे माया नै हाम्रो लागि ठुलाे हाे गित कस्तो छ के छ सल्लाह शुझाव दिनु हाेला है अनि बसन्त थापा युटुव च्यानललाई लाईक सस्क्राईव गर्नु हाेला है सक्दाे सियर पनि हस
☝️☝️👌👌👌👌💖💖💖💖💖💖💖
हजुर हरुको सुन्दर जोडीको interview हेरि सकेपछि यो सुताली गीत पनि सर्ज गरेर हेर्दाइ छु साच्चै अभिनय पनि उतिकै राम्रो गर्नुहुदो रहेछ हजूर लाई संगीत क्षेत्रमा उच्च सफलता मिलाओस धेरै धेरै शुभकामना र हजुरको आउँदो project मा हजुरको जिबान साथी कल्पनाजी र हजुरको संयुक्त अभिनय देख्न पाइनेछ भनी आसा गर्छु ।।।
राम्रो लाग्यो गित र बाबुकृष्ण को अभिनय झन धेरै राम्रो लाग्यो
अात्मिय साङ्गितिक मित्र बिजय जी काे शब्दमा यति मिठाे मर्म स्पर्शी गितकाे पुर्ण सफलताकाे कामना गर्दछु ।
धन्यबाद निर्मल जि!!
अाहा बाबु कृष्ण दाजि क्या दामि अभिनय गर्नु भाकाे छ सफलताको शुभकामना ल
धन्यवाद हजुर
Babu krisna ji ko interview heresi search gardai hereko xu hjr haruko jodi ekdam suhako xa tye mathi magarni srimati naramri ta hunai sakdaina badhai xa dhilo bhayeni
ramesh Resmi
बिजय चन्दको नौलो प्रस्तुती निकै मार्मिक,यथार्थपरक
Keep it up bal krishna vai git dammi xa ajhai aru pani yo vanda ramro git sunn paiyos
आफु त बिष्नु माझी भनेपछि जस्तो सुकै गित भयपनि हेर्ने बानी, 💞☝😍 फेरि पनि लय शब्द संगीत सबै राम्रो बनेको छ,, 🤗💞 सम्पूर्ण टिमलाई सफलताको शुभकामना🙏🌹
🙃😀🙃🙃🤣🙃😀😀🙃😀🙃😍😙
💒👰🏻👦🏻👦🏻👧🏻➡️👰
💞😍😘💞🎀💓💓💓🎀
सुतली परिवारलाई हार्दिक बधाई तथा धेरै-धेरै सफलताको शुभकामना छ।।🌹🌹
बाबू ब्रो पनि लास्ट हेन्सी हुनुन्छ नि हाउ keep it up guys यन्ड अल टिम..god bless यु
बाबु बाल कृष्णा परिवार को पहिला सुन्तली गीत नसुनेको तर इन्टरभियु हेरेर सुन्तली गीत सुन्ने जति यता कमेन्ट गर्नुस है को को हुनु हुदो रहिछ म हेर्छु अनि उहाँ हरुको जोडी लाई मनपराउनु हुने मित्रहरू ले अबस्री कमेन्ट लाईक गरि आफ्नो प्रतिक्रिया दिनु नभुल्नु होला धन्यवाद
Congratulations all guys
Ani mero daju Bijay chandalai
Bisis kati mithyo yo sabda 💗💗💗💗🤝🤝🤝
Atinai mitho geet badhai xa sampurna teamlai
Geet tesaii ramroo lagxaa malaii bisnuu majhii dekoo aaaawaj vayaa pugxa malaii geet sunnaa ❤️❤️
लोकदोहोरी गित भनेको यस्तो पो हुनु पर्छ। Awesome and surilo swar ki dhani dd bishnu majhi
Wow super song video
आहा, मीठो गीत । सफलताको शुभकामना ❤️
बाबुको interview हेरे पछी बल्ल गीत पनि देखियो साह्रै राम्रो अनि मार्मिक रहेछ । 😍😍😍
Many panii hi
निकै मिठाे र रम्राे song badhai x sampuda tim lai
Wow😍😍😍अति नै उत्कृष्ट ।
यस्तो हिर्दय बिदारक गीत बनेको छ श्रष्टाप्रती सम्मान छ । सधैं सधै प्रगतिको कामना छ ।
दामी छ । यो गीत सफलता को शुभकामना
कस्तो कन्सेप्ट मा बनाको हो यो गीत बिना बेहुलाको बिबाह हैट अब को जेनेरेसन मा यो पनि लागू होला जस्तो छ जे भएनी कारुनिक छ गीत 😘😘😘😘😘😘😘😘😘😘😘😘
Marmik xa ramro xa song
मन छुने शब्द अनि अति मिठो भाका.... बधाई अनि सफलताको शुभकामना
Badhai xa Bijay vai ..
धेरै धेरै राम्रोसँग सफलता मिलाेस बाबू भाइ लाई
आहा
dammi x geet man xune badhai x bijaya dai
बिष्णु माझी को जादुमयी स्वर ले हृदय भित्रका असिमित पिडाहरुलाइ क्षणिक सान्त्वना दिन्छ।।।यस्ता प्रदेशिका कथा र ब्यथाहरुलाइ समेटेर बनाएको अनि लोक गित मलाइ निकै मन पर्छ।।।सायद आफुपनी प्रदेशी भएको कारण ले होला।।।लामो यात्रा गर्दा अर्थात निद्रा न आएको समयमा यस्ता गित सुन्ने गर्छु अनि आनन्द आउँछ।।।
म्तत्म्र्
निकै मार्मिक
बिजय वावु युवासंसद एक असल ब्यक्तित्व,, मेरो अति आदरनिय मित्र वाँफिकोट, छिन्खेत,, रुकुम पश्चिमका गणेश चन्दका सुपुत्र,, अहिले अमेरीका,, तथा स्वरका धनि राजेश खड्का जी ले सारा नेपालीको मन रुवाउने गरी तयार गरेको यो गित अवश्य सवैले एक पटक हेर्नैपर्छ ,, अझँ भनौ सेयर गर्नै पर्छ । उहाहरुँ त हाम्रो इज्जत र प्रतिष्ठा पनि हो । मन भित्र जे भएनि बिजयवावु तथा राजेशवावु हजुरहरु रुकुमको असल छोराहरु बन्नुस समाज सेवाका हरेक काममा जोडिनुस,, मेरा अनि हाम्रा नेपाली, रुकुमेली अँझ वफेली दुःखी मनहरु मा मलम लगाउनुस हजुरहरुको यो साँगितिक यात्रा सफताको हार्दिक शुभकामना
Wow sunirau jastai lagyo sang I miss you sutali 😘😘😘😘❣❣❣❣❣
आ हा धेरै राम्रो गीत मार्मिक सब्द हरू छन malaysia बाट हेर्दै छु म पनि।
सारै मिथो गित मन छोयो
सफलताको लागि सुभकामना
afuuu bishnu majhii dejuu ko fan ..dami xx song😍😍
Bishnu majhi always be rockz....
wowo dai
अति मार्मिक लोक गीत बधाई सबै teem लाइ😘😘😘
Nice song..nywyyy badhai xa sabailai 🎁🎁🎁🎁
Nice song
परदेश मा हुने सबै को लागि यकदै मन छुने गित रहेछ
wow nice song sapatako suvakamann sabi ma
हाम्रो बाग्लुङ मा कलाकार खत्रा खत्रा निस्कन थाले ल बधाइ छ
Tesai pardesh Chirxara ko sanu
Gharko Dukhkha Dekhera ho Sanu Wow Katti Mitha Sabda Sworkota Jhan kurai nagaram Badhai xa all Team lai
लोक गित भनेको यस्तो हुन्न पर्छ 👏👏👏👏👏👏
wow धेरै मीठो गीत तर यो गीत दशै तिहार तिर बजार आको भए झनै हिट हुन्थ्यो
dherai ramro sang
निकै मिठो गित अनी उत्तिनै मिठो शब्द 👍👍👏👏
अाहा मनै खानि गित सुतली टिमलाई सफलताको धेरै धेरै शुभकामना
Dherae ramro get manae xoyo,@Babu krishna ji ko avinaye jhan babaal😍👏👏👍
मर्मस्पर्शी गीत सफलताको शुभकामना सम्पुर्ण युनिटलाई
babal song
Bishnu maghai fan 💓💓💓✋✋✋✋✋✋✋✋✋✋✋✋
arjun kharal oe arjun timi yata?
@@prakashkharel5705 उम के
Dami soga
Nice
Sagun ko fan jati yeta hajir garum ta sathi haru
Niec
Mero life snga melan vako geet rahexa. I like it
भुली सकें रात के हो दिन के हो 🤔🤔🤔🤔
अति मार्मिक छ गित ।।।सफलताको कामना।।
मन पर्यो गित बधाई छ सबै टिमलाई अगामी दिनको सुभकामना छ
यस्तो पनि हुन्छ र बेहुला र बेहुली सगै राखेर पो बिबाहा हुन्छ त गित निकै मार्मिक छ
Bishnu majhi bishnu majhi bishnu majhi
Wow 😯
विषेश सम्मान छ सम्पूर्ण टिमलाई अत्यन्तै उत्कृष्ट गीत ल्याऊनु भएको मा
अभागी कर्म।को दोस होकि हामी पर्देसी हुनुमा
कर्मै खोटो हजुर
ल अति मार्मिक र भावुक छ हजुर
निकै मीठो र मर्मिक छ गित बधाई छ बिजय दर्पन चन दाइ
Ati marmik laye sabda sankalan manai xoyo
आहा अति मिठो गीत badhai xa all timlai
Bishanu maji didi dohori ko king 💖💝💘
Dherai Man xunxa yo git suner
Dami
आहा कती राम्रो गीत छ कथा पनी उतिकै मार्मीक छ
बधाई छ सम्पुर्ण टिम लाइ
Bishnu majhi is a number 1 singer of Nepali Lok dohori song
निकै मिठो गीत ! बधाई छ सम्पुर्ण टिम लाइ!
Dammmmmmi xa