आज भन्दा 6 वर्ष अगाडि यो गीत सुन्दा एक किसिमको छुट्टै आनन्द आउँथ्यो अहिले नी त्यतिकै भावुक बनाउँछ यो गीत ले 2078 मा सुन्ने जति कोको हुनुहुन्छ लाइक गर्नुहोस
साङ्गीतिक क्षेत्रमा लाग्ने त मेरो ठूलो रहर हो। तर के गर्नु यस्तो राम्रो राम्रो सर्जकहरूको सामने। हामीजस्तो लसुन प्याजको के काम भनेर छोडिदिएको। जय गीत जयसंगीत
ईस्वार सिङ सर मान्छे पनि ह्यान्ड्सम स्वार पनि राम्रो तर महोत्सब हरु र स्टेज प्रोग्रामहरुमा तेति देखिदैन अनि एल्बम हरु पनि तेति निकाल्नु भाको छैन यति मीठो स्वार छ
मलाइ यानी माया र वारि घुम्ते पारी गाजा यो दुबै गित दिन को तीन ; चार चोती सुन्नै पर्छ यदि समय छ भने अथवा सुत्ने बेला सुन्नै पर्छ सारै मिथो र मार्मिक छ मेरो लागि ।
गित त सारै रामरो हो तर सारिकासित मलाइ नाचन दिनु परने मा नाचथे एउटै ठाउमा बसेजस्तो लागथो मेरो फेबरेट कलकार यात अबिनय गरने पहिलो कलकार हो सारिका म धन्यबाद दिन चाहान्छु
Malai yo geet ma ek dami nachna maan lageko xa ani yo geet hamro gau ma pratik bihe ma yo geet suneko xu yo geet lai jagarna garnu parxa future ko lagi jasko pani bihe hunxa usko ghar ma aahi geet bajhos ani yo geet sadhai popular bonos .l wish you actor and singer plz yo lai bachaunu hola ani jagarna garna hjur ko kam ho l hope aaru geet pani aastai nekalnu hola bhanna aasa garako xu god bless you always actor and singer didi ani dai haru lai
आज भन्दा 6 वर्ष अगाडि यो गीत सुन्दा एक किसिमको छुट्टै आनन्द आउँथ्यो अहिले नी त्यतिकै भावुक बनाउँछ यो गीत ले
2078 मा सुन्ने जति कोको हुनुहुन्छ लाइक गर्नुहोस
Tyo jun gadi ma hidda pani yehi vaka gunjintyo❤❤❤
तपाईं हरु को कस्ले 2024 मत्लब 2081 मा क कस्ले पुरानो याद ताजा गर्दै हुनुन्छ
Me❤❤sundai chhu dj Maya
Aahaaa❤️❤️❤️❤️🤞🙏
@@MayaMagar-v6q ल आनन्द लिनुहोस याद ताजा गरेर
Mah Pani chhu hai ❤
2024 मा यो गित सुन्ने साथिहरु यता हाजिर हुनु है❤
मेरो घर पश्चिम हो।तर यो पन्चेबाजा ,बाग्लुङ ,र पुर्बेली गित सारै मन पर्छ
६ बर्ष अगाडि परदेश (दुबई) मा रहँदा पटक पटक सुनेको गीत आज फेरि सुन्न मन लगेर सुन्दा पनि उत्तिकै आनन्द लाग्यो । ❤️❤️❤️
मलाई पनि लास्टै मन पर्छ यो गीत
❤@@PTN-b4j
sem mani 😮
U1iei
२०८१ मा सुन्दापनी , पहिलोपटक सुनेजस्तो महसुस हुन्च करे । सिर्जनाको तागत यहि रहेछ्।
हो कर।
❤❤
नाईस साँचिकै मन छुयाे
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
आहा कति मिठो स्वर जति सुन्यो तेति नै सुन्न मन लाग्ने कति सुनम यार यो गीत आहा
मनपराई दिनु भएको मा धन्यबाद ।
आज रिल्स मा सुनेर सुन्न मन लायो।।साचिकै राम्रो लाग्यो।।आनन्द आयो😊
धेयरै याद आयको छ हजुर❤❤
Malai pani dherai yaad aaxa,🎉🎉🎉🎉🎉🎉😢
दरमखोला को पुल पनि देख्नुपाइयो त हजूर 🎉🎉🎉🎉❤
आहा, म जन्मे को पाखा पखेरा चरन चरी वादी पारी को कटटी याद आयो 🎉🎉🎉🎉🎉
गित अती नै राम्रो।दुबै जनाको सुमधुर स्वरले गित सुनिरहु झै लाग्ने तर सारिका केसि को बिपरित जोडि सुहाएन है।
2015 ma yo geet 100 choti TH-cam ma hereko thiye feri 2021 ma pani teti nai man pareko xa...Koko hununxa ma jastai 👌🏾👏🙏🏽❤️🕉🕉🕉
म पनि हो त्यस बेला यो गीत सुन्दा एक किसिमको xuttai मज्जा आउँथ्यो
मुटुमै बस्न सकेको लोकप्रिय पन्चेबाजा गित
धन्यवाद ।
सम्पूण टीम लाई यक्मूस टै नम्न छ है हजूर्हरूलाई 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
मालाई १नं मन पर्ने गीत ❤❤
धन्यवाद ।
यो गीत जति सुने पनि उति नै राम्रो लाग्ने
२०८० सालमा यो गीत सुन्ने ले हात उठाउँ त।
2081ma mHai
Same hai ❤@@rambahadurpachhai7921
टिकटकबाट यता आउने को को हुनुहुन्छ हाजिर हम् त ❤️🙏
साङ्गीतिक क्षेत्रमा लाग्ने त मेरो ठूलो रहर हो। तर के गर्नु यस्तो राम्रो राम्रो सर्जकहरूको सामने। हामीजस्तो लसुन प्याजको के काम भनेर छोडिदिएको। जय गीत जयसंगीत
धन्यबाद ।
गित एक नम्बर बनेको छ तर भिडियो मेकिङ क्लियार हुदा हुँदै पनि कता कता इनकमल्पिट लाग्यो।
7 सल पहिला मलेसियामा बस्दा सुनेको गित आज फेरि याद आएर सुन्दै छु है
८/९ बर्ष पहिले र अहिले मा केही फरकछैन त्यो बेला पनि परदेश मै थिए आज पनि मार्मिक गीत ❤❤❤
Sabai bhanda pohila man pareyako baja ko yo geet 2081 sama suni yata❤🙌🏻
आज मलाई लागिरहेछ हाम्रो नेपाल् मा लोकभाक भनेको साच्चिकै लोक हो
सार्रै मिठो भाका र शब्द ❤🎉
२०८१ मा सुने है ❤
गित सुनेर क्या बिहेको याद आईदिरा😂❤❤
2024 Ma sundai❤❤❤🤘🤘🤘
एकदम पन पर्ने लोक गीत।
2081 Ma sunne jati 🙏🙏 yeta hajir hauta ❣️❤️👌🤞
आज सम्मकै उत्कृष्ट गीत
धन्यबाद ।
कुनै दिन दिन्को दस चोटि सुन्थे अझै पनि उतिकै मजा आउछ
धन्यबाद ।
अहिलेसम्मकै पन्चे बाजामा सबैभन्दा उत्कृष्ट सृजना यहि हो जस्तोलाग्छ।
सुपर छ । एक दिनमा २० चोटि हेरियो :)
धेरै राम्रो छ गित शब्द पनि तेतिकै मार्मिक
मन पराई दिनुभएकोमा धन्यवाद ।
धेरै राम्रो छ गित भिडियो नाच लय सब्द स्वोर यक्दम मन पर्यो
Ma chahi sunimaya sunera ishwor sing ko aru geet seaech garera sundai xu... Aru ko ko hununxa ma jastai nadhati bhanam ta
मेरो पनि बिहे है एइ मंसिरमै उमेर १९ मात्रै होहजुर // सारै राम्रो छ् पन्चेबाजा गित हार्दिक शुभकामना सबैलाई २०१९
Hlo bro
मनै रुवायो वा गितले😭😭😭
साच्चिकै सम्पूर्ण नेपाली लाई सुनम सुनम लाग्ने,कति मिठो गित 🙏🙏🙏🤗🤗🤗🥀🥀
यो गित त जति हेरेपनि मन भरीयन 💕💕❤️😍😍😍😍😘😘😘
I love Nepali song and music 🎵
2073 ma Malaysia ma hereko suneko ho ahile 2080 Saudi Arabia ma sunda herdai pni dhit mrdain ta yo gitke ❤❤❤
Kati Sarai mitho git hajur
दामी छ।
साह्रै कर्णप्रिय
मैले ७बर्ष अगाडि सुनेकने हने फेरि सुन्न मान लागेको छ।।।।।।।र
Ma vanu parda lok geet ko fen ho purana purana ko Sarai man parxa 🙏🙏👍👍
Thanks
2079 मा याद आउदै छ जाठी ex को😢
गित भने यकदम मार्मिक छ नाच चाहिँ बिल्कुल ठिक भयन अभिनय पनि
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
राम्रो छ
केटी बहुत राम्री
My also like this song in wedding party . I will also choose this song in my wedding .
गीत चाहिँ झकास छ है
गित असाध्यै राम्रो मोडल सारिका पनि स्वोर्ग कै आप्शरा जस्ती मोडल केटा भएन हावा को भर मा केहिन काम को भयो
ईस्वार सिङ सर मान्छे पनि ह्यान्ड्सम स्वार पनि राम्रो तर महोत्सब हरु र स्टेज प्रोग्रामहरुमा तेति देखिदैन अनि एल्बम हरु पनि तेति निकाल्नु भाको छैन यति मीठो स्वार छ
मलाइ यानी माया र वारि घुम्ते पारी गाजा यो दुबै गित दिन को तीन ; चार चोती सुन्नै पर्छ यदि समय छ भने अथवा सुत्ने बेला सुन्नै पर्छ सारै मिथो र मार्मिक छ मेरो लागि ।
जति हेरे पनि धित मर्दैन!घरी घरी अतीत का याद आउदा येहि हेरेर चित्तबुझाउन बाहेक अरु केही बिकल्प छैन
सारै पिर परिच जिन्दगि मा है😢
यति राम्रो शब्द संगीत र स्वर भाको गीतमा भिडियो चाहिँ बेकारमा पैसा खर्च भएछ। यो भिडियो हटाएर बरु अर्को बनाउनेकी?
गित त सारै रामरो हो तर सारिकासित मलाइ नाचन दिनु परने मा नाचथे एउटै ठाउमा बसेजस्तो लागथो मेरो फेबरेट कलकार यात अबिनय गरने पहिलो कलकार हो सारिका म धन्यबाद दिन चाहान्छु
आहा
Ramro xa kun thau ko shutting hola yo dami lagjyo
Yakdam ramro geet👍👍
Janerw ho ya najanerw yo dai ko mandha act manai xoyo hajur
Atinai ramro agami dinma pani estoi maulik geet sunna paiyos
Panche baja mero best song ho wow dherai paxi suniyo feri ❤️🙏
Aa hoi🙈🤣
Dherai paxi panchebajama mann xune sabda samyojan bhete! Well done!
Thank You For Your Comments & Keep Loving Nepali Music.
Jati ramro geet thiyo tehi abhinaya bhaye ta khatra hunthyo
रामरो..., 😘😘😘😘😘
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
very nice song......................... i love you sarika k.c .......................................
wow what's a nice music track and song😍😍
Thanks
Music track पनि upload गरनु न पिलिज❤❤
केटा भने ठाउँ को ठाउँ ठरै पर्ला जस्तो रैछ
❤❤🙏🙏LOVE FROM NEPALI LANGUAGE SPEAKING INDIAN CITIZEN INDIAN GORKHA FROM SIKKIM.....
धेरै राम्रो पन्छे बाजा को गित,, अझै यस्तै यस्तै अरु पनि बजार मा ल्याउन सफल हुन होला,, भन्दै म भने यो गित सङ्गै बिजि भाको सुन्दै मा
Good sahi xa panche baja maa yanimaya dohori geet ra dance dhanne baad jay nepal
hero akdm lato riixa ba hait
dami song vary nice get and नाच or भिडियो bhadai xa
Kahile kasko din aauxa bhanne tha hudaina 9 sal aghi ko geet ahile viral hudai xa likin kintu bahut mitho bhaka🙏
यति राम्रो गीत मा अलि राम्रो अभिनय र नाच्न जान्ने केटा राखेको भए सुन मा सुगन्ध हुने थियो।
Narayan Sapkota
s
paiso ho sathi
paiso ho sathi
Narayan Sapkota hello ko ho lka paro. hajur
Yo geet sune ki Japan ko Sarai Yaad aaucha ma yo geet Japan ma sadhian sunthe Kam sake pachi hal Nepal ma chu
जे गर्नु कला ले नै गर्छ सोर पन्छे बाजा दान्स कस्तो मिले को छ I like ........
ramro chha
७ बर्स भयो गित निस्केको। अझै नयाँ लाग्छ्। अति मिठो लय, उस्तै शब्द स्वर्।
मनपराई दिनु भएको मा धन्यबाद ।
Awesome song! Love the music!
झकास
Malai yo geet ma ek dami nachna maan lageko xa ani yo geet hamro gau ma pratik bihe ma yo geet suneko xu yo geet lai jagarna garnu parxa future ko lagi jasko pani bihe hunxa usko ghar ma aahi geet bajhos ani yo geet sadhai popular bonos .l wish you actor and singer plz yo lai bachaunu hola ani jagarna garna hjur ko kam ho l hope aaru geet pani aastai nekalnu hola bhanna aasa garako xu god bless you always actor and singer didi ani dai haru lai
मनपराई दिनु भएको मा धन्यबाद ।
Awesome song
Heart touching 💖✨
j no
Amazing melodious 😮😮
Thanks
Saarai man xune sunirahanu man laggne geet aaahaa keya ramailoo
गित धेरै राम्रो लाग्यो जति सुनेपनि सुनिरहु जस्तो
मन पराई दिनुभएकोमा धन्यवाद । कृपया शेयर गरिदिनुहोला !
Nice pancha baga ❤
अती रामो गीत ह्जुर
SAri Ramro yani Maya Song Kip it up
good nepal is wearing sari. sari is from india.
Tiktok maa dekher herne jatti 🤚
Very sweety song y.p sharma
गित त सारै मिठो स्वर पनि राम्रो हो गित सूआदो अभिनायक भयन
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
ramro lagyo geet. yasai gari sabaile man paraune geet tapai hami saamu aairakhos ...jai hos....
❤❤❤
Nice 🎉