टिकाले अलिफलाई घर ज्वाई बस्नुपर्छ भनेपछि | Tika Sanu | Alif Khan | Mansingh Khadka | Live Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024

ความคิดเห็น • 455

  • @TikaSanu
    @TikaSanu  2 ปีที่แล้ว +177

    नमस्कार हजुर सबैमा मिठो सम्झना छ्।हाम्रो आफ्नै घर मा सुटिङ गरेको भिडियो हेरेर साथ दिनुहोला है?

  • @krishnaportel9957
    @krishnaportel9957 2 ปีที่แล้ว +23

    कति रमाइलो दोहोरी मन पर्ने कलाकार आहा र सम्पुर्ण टिम कलाकार र सबै लाई सम्मान छ

  • @rampariyar8179
    @rampariyar8179 2 ปีที่แล้ว +20

    सारै भाग्यमानी टीका जि आफ्नो घरमा अलिफ जि सगै यति रमाइलो दोहोरी सबै परिवार राखेर बधाई छ सबै टिम लाई👍️👍️

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +26

    आलिफ खान & टीका सानू को निकै रमाइलो
    दोहोरी सुन्न अनि हेर्न एकदमै तयार छौ😜😍🙏

  • @rinapokharel992
    @rinapokharel992 2 ปีที่แล้ว +3

    न कुनै जात न कुनै धर्म सबै हामी नेपाली सबै नेपाल यस्तो भएकाे हेर्ने मन छ कुनै भेडभाब नहाेश म धेरै पैसा वाला भए कसम याे तिका शानु काे मुर्ती बनाएर राखिदिने थिऐ दिमाग पनि कति हाेके जय जय जय तिका बुनु

  • @makarmoktan146
    @makarmoktan146 2 ปีที่แล้ว +6

    कडा मात्र होइन धेरै कडा जय गीत जय सङ्गित।

  • @manojghatrimagar2572
    @manojghatrimagar2572 2 ปีที่แล้ว +9

    अाहा अाज हामरो गिरे जिला दाङ बाट टिका दिदि र अालिफ दाई को दोहोरी अायछ अब हेर्नुपर्छ धेरै धेरै सुभकामना छ मानसिङ दाई लगायत सबै टिमलाई 🙏🙏❤️❤️👌👌🕺🕺🇳🇵

    • @bimalgautam5223
      @bimalgautam5223 2 ปีที่แล้ว +1

      ❤❤❤❤❤

    • @makarpun6033
      @makarpun6033 2 ปีที่แล้ว

      Ati ramilo injoy gare.....mitho chha

  • @alifkhan0712
    @alifkhan0712 2 ปีที่แล้ว +117

    नमस्कार सबै मा म हजुर हजुर कै अलिफ खान हाम्रो दोहोरी कस्तो लाग्छ प्रतिकृया दिन नभुल्नु है ...

  • @khadkagc4934
    @khadkagc4934 2 ปีที่แล้ว +8

    आहा कति सुन्दर दोहरी संगीत टीका सानु ओर अालिफ काे धन्यवाद इंडिया दिल्ली बाट

  • @manjusigdel2214
    @manjusigdel2214 2 ปีที่แล้ว +1

    यो रमाईलो त कहिलै बिर्सनु हुन्नहोला है टीका सानुले र अलिफ बाबुले❤️❤️❤️❤️❤️

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 ปีที่แล้ว +6

    आदरणीय लोकगायिका टीका सानुको घर आँगनमा छायांकन गरिएको अति रमाइला प्रसंगहरु भएको यो मौलिक लोकदोहोरी अत्यन्त राम्रो लाग्यो ! यस दोहोरीका हरेक शब्द र टुक्का बिछट्टै रौनकपूर्ण छन् । यो मौलिक प्रस्तुतिले हाम्रै गाउँसमाजको चालचलन र संस्कृतिको यथार्थ प्रतिनिधित्व गरेको छ र केही गहन सन्देशहरु पनि प्रबाह गरेको छ । मन्द ठट्यौली मिश्रित यो मन छुने प्रस्तुतिको लागि लोकप्रिय लोकगायिका टीका सानु र बहुचर्चित लोकगायक अलिफ खाँनलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना ! प्राइम एच.डी.को संगितमाला टीमलगायत लोकगायिकाका बुबा आमा, दिदी बहिनीहहरु र यहाँ उपस्थित सबैमा अभिबादन तथा हार्दिक आभार !!

  • @gmsantosh55
    @gmsantosh55 2 ปีที่แล้ว +31

    आहा सारै मिठो दोहोरि❣️अतिनै मन खायो🥰सम्पुर्ण टिमलाई बधाई साथै शुभकामना❣️🙏

  • @khimkhand2366
    @khimkhand2366 2 ปีที่แล้ว +9

    अहो यो होनि गाउँ ले अर्गानिक दोहोरी बा आमा साग जिस्किदै छोरीसाग दोहोरी गाउनुको मज्जा छुट्टै हुन्छ। ल बधाई छ all team लाई ❤️❤️❤️🙏🙏🙏

  • @palpalupdatenepal7264
    @palpalupdatenepal7264 2 ปีที่แล้ว +3

    आहा कति मिठो दोहोरी हेर्न पाइयो
    म पनि धेरै मेहनत गरेर भिडियोहरू वनाउछु तर कसैले हेर्दैन 😰😰🙏

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 2 ปีที่แล้ว +2

    टिका सानू लाई चिने को 2073 साल मा सुरु मा गुरुआमा को दैलो मा इस्मिर्ती तिमिल्सिना ले चलायको कारेकरम मा देखेको थिय पारी छेउमा बसेर नमस्ते म लोकदोहोरी गाइका दाङ बात भनेको सुनेर ओहो दाङ को कलाकार नि रैछन भन्य सोचिन्थ्यो अब तेति बेला रोल्पा को मान्छे न यस्तो इउतुब हेर्न पाउने न टिभी मा हेर्न थाहा पाउने तेति बेला देखि हेर्न सुरु गरेको तिका को सम्पुर्न गित हरु लाइभ दोहोरी हरु सबै गाउघरको भिदियो हरु हेरेको छु शब्द ले बयान गर्ने थाउ नै भेतिदैन त्यो सरल सोभाब त्यो शब्द को खानी अनुसासन हरेक बिधा मा भिज्न सक्ने यक मात्र गाइका मान्छु टीका लाई आझ आफ्नै घरबात दिनु भयको यो दोहोरी हेरेर सरै खुसी लाग्यो सबै तिम लाई सुभ कामना र टीका सानू सङग भेत्न रहर सारै छ कसरी भेत्न सकिन्छ पिलिज भन्दिनु from now malaysia johor bahru

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 2 ปีที่แล้ว +1

      यो सत्य कुरा मा आधारित भन्नु पर्छ किनकि टीका सानु को प्रस्तुति मा कुनै पनि दर्सक लाई असर पर्ने सब्द भेटिदैन टीका सानु को गाउदा को सब्द ले सब्द लाई पोजेटिभ ढङ्गले उच्चारण गरेको देखिन्छ यस मा दुई मत छैन 100%right My brother All tha best ❤️😘❤️

  • @bhimtamang8656
    @bhimtamang8656 2 ปีที่แล้ว +2

    धेरै राम्रो छ दोहोरी साथै बैहिनी tika सानू ले आफ्नो जन्म घर पनि हामी सबैलाई देखाउनु भएकोमा मनै देखि धेरै धेरै धन्यवाद साथै सम्पुर्ण लाई धेरै धन्यवाद

  • @deepakbc4559
    @deepakbc4559 2 ปีที่แล้ว +1

    सबै मा नमस्कार सारै रमाइलो लाग्यो good luck 💗👌 all

  • @jyotijyoti2815
    @jyotijyoti2815 2 ปีที่แล้ว +7

    राम्रो छ टिका र अलिफकाे गित👍️👍️🌺🌺

  • @padamshrestha8976
    @padamshrestha8976 2 ปีที่แล้ว +5

    आहा सारै रमाइलो टीका बहिनी को गाउँ घर को सिन सङ्गीत माला कार्य क्रम बाट प्रस्तुती हुदा

  • @rajendrasunarsunarrajendra8863
    @rajendrasunarsunarrajendra8863 2 ปีที่แล้ว +6

    आहा अती रमाइलो दोहोरि मजा आयो सम्पुर्ण टिम लाई धनदेबाद शुभकामान👍️👍️

  • @poonamshresthavlogs12345
    @poonamshresthavlogs12345 2 ปีที่แล้ว +34

    बल्ल बल्ल सुन्न पाइयो अलिफको स्वरमा । धन्यवाद टीका दिदी🙏🙏🙏🙏🙏🙏👃👃👃👃👏👏👏👏

    • @chitrabk7538
      @chitrabk7538 2 ปีที่แล้ว

      ..
      .l.pr..
      .o.p..pl.p.pn.l..p.o.
      .or.l.
      ..
      .
      .
      Look to
      ko

  • @shankarsingh440
    @shankarsingh440 2 ปีที่แล้ว +5

    Wow रमाइलो दोहोरी 💝💝💝💞💞💞💞🙏🙏🙏🙏

  • @gomabista9819
    @gomabista9819 2 ปีที่แล้ว +3

    लोकदोहोरी गायिका टिकासानु बहिनीको कलालाई मान्नै पर्छ यता गायिन क्षेत्रमा उता कथा माइलीको सिरियलमा बधाई छ❤️❤️

  • @subhadraadhikari757
    @subhadraadhikari757 2 ปีที่แล้ว +2

    रमाइलो त मस्तै लाग्यो बिचरा अलिप लाई घरमै लगेर ताकुर माकुर चाहिँ नगरेको भए हुन्थ्यो होला

  • @rupkhatri3361
    @rupkhatri3361 2 ปีที่แล้ว +11

    आहा कति रमाइलो गित बधाई छ सम्पूर्ण टिमहरुलाई 🙏🙏🙏🙏🙏🌹🌹🌹🍒🍒🍒

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 ปีที่แล้ว +6

    टीका सानु मानसिङ दाई लगायतका सम्पूर्ण टिम लाई सफलता को कामना गर्दछु टीका सानु को घर परिवार लाई उच्च सम्मान छ कलाकार टिम लाई सफलता को लाखौं लाख शुभकामना व्यक्त गर्दछु धन्यवाद मलेसिया बाट हेर्दै छु मज्जाले टीका सानु युटुब च्यानल लाई फलो गर्न नभुल्नुहोला

  • @yarbdrbishokarmabahadur6722
    @yarbdrbishokarmabahadur6722 2 ปีที่แล้ว +2

    आहा कती रमाईलो हुँदै टीका सानु मान सिङ्ग सर अलिफ खान सबै म शुभ कामना छ

  • @santbahadur5335
    @santbahadur5335 2 ปีที่แล้ว +7

    टिका जी को गित मेला पात गाउँ घर जता बसेर गायपनी रमाइलो अँझै प्रगति होस् आसिर्बाद छ

  • @ganeshbahadurhamal6547
    @ganeshbahadurhamal6547 2 ปีที่แล้ว +1

    लोक दोहोरीले सन्सार खायो हुन पनि सारै रमाइलो लाग्यो असल लोक दोहोरी गायिका समाज सेबि संगीत माला प्रस्तोता टीका सानू वरिष्ठ लोक गायक मानसिङ अलिफ खानको झकास दोहोरिलाइ धेरै धेरै सम्मान

  • @ghansyampun89
    @ghansyampun89 2 ปีที่แล้ว +6

    Lovely family nice song all the best 👍👍👍

  • @rambahaduroli6468
    @rambahaduroli6468 2 ปีที่แล้ว +5

    यकदमै रमाइलो दोहोरी सबैलाई धेरै धेरै सम्मान छ संगीतमाला टिम प्रती धान्नेवाद छ।

  • @ghartithanksbahadur2797
    @ghartithanksbahadur2797 2 ปีที่แล้ว +2

    सारै रमाइलो आज को दोहोरी अलिफ जि घर ज्वाइँ बन्न मान्नु भयन अर्कोपटक गाउदा मान्न हुन्छ कि म हाल अहिले मलेशिया बाट हेर्दैछु घर मेरो दाङ घोराही

  • @kishanbhadur4440
    @kishanbhadur4440 2 ปีที่แล้ว +1

    कती मिठो दोहरी आहा

  • @amarsinghdhakal7524
    @amarsinghdhakal7524 ปีที่แล้ว

    अति राम्रो सङ्गगित टीका & आलिफ जि लाई धन्यवाद आगामी दिन मा पनि पर्गती को कामना

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 ปีที่แล้ว +1

    अाजता निकै रमाईलो भयछ है मजा अयो है बधाई छ सबै तिम्लाई

  • @suryagole412
    @suryagole412 2 ปีที่แล้ว +2

    आहा कति रमाईलो दोहोरि धेरै धेरै बधाई छ । सबै टिमलाई । जय संगित् माला ।

  • @dilanathghimire2885
    @dilanathghimire2885 2 ปีที่แล้ว +1

    वा वा कति रमाइलो छ ।

  • @amarbdr1870
    @amarbdr1870 2 ปีที่แล้ว

    धेरै धमाकेदार हुनुहुनछ टीका जी। तपाई को आवाज मा,मेरो मंदिर छ।
    तपाई को हासो मा,मेरो हौसला छ।
    कट कूईया तपाई को गांव हो।
    तपाई को र,मेरे एऊटै ठाऊ हो।
    रमाइला,रमाईला गाना म,सुन छु।
    टीका जी को रमाईलो देखेर मन भीत्रै देखी खुशी हुन छु।
    तपाई को नीधार मा हीरा हवस।
    हामी यसतै रमाई,रमाईला कार्यक्रम देखने मौका पाईवस।
    तपाई लाई महत्वपूर्ण योगदान पर्भु ले दीउन।
    जीवन मा हामी खुसी हुन को लागी,बीधय सबै ले ,हजुर बाटै लीऊन।
    तुलसीपुर नजीकै मेरो गाऊ मा अस्यालु काडा छन।
    यो गाना ले मलाई,नजीकै बनायो तर हाम्रो परिस्थिती ले टाढा झन।
    Good 👍 job.god bless you and your parents,team or activities.

  • @bhimsaraimithosorxananukob1762
    @bhimsaraimithosorxananukob1762 2 ปีที่แล้ว +1

    वा आज को दोहोरी सारै मन परो

  • @khadkasunar6207
    @khadkasunar6207 2 ปีที่แล้ว +3

    अाहा कत्ति रमाइलाेहाे दाेहाेरि यसै गरि अगाडि badhai janu tika Didi सफलत्ता काे शुभ कामना

  • @sagarrasaili4889
    @sagarrasaili4889 2 ปีที่แล้ว

    aaja Kati ramailo dohori gau ko dherai yad dilaunu vyo Alif n sis tika ji le

  • @rajkumardulalchhetri4663
    @rajkumardulalchhetri4663 2 ปีที่แล้ว +3

    नमस्कार सङ्गितमाला को सबै इन्टार तिमलाइ आजको दोहोरी धेरै रमाइलो भयो यो दोहोरी हेरेर धेरै नै रमाइलो भयो धन्यबाद सङ्गितमाला इन्टार तिमलाइ र टीका बहिनिलाइ धेरै धेरै सम्जना र माया miss you tika sis ❤️❤️

  • @puspamalla6946
    @puspamalla6946 2 ปีที่แล้ว +5

    साह्रै रमाइलो परिवेशमा प्रस्तुत गरिएको गीत मौलिक अनि श्रवणप्रिय लाग्यो ।

    • @gitarasaili4783
      @gitarasaili4783 2 ปีที่แล้ว

      कति रमाइलो हो

  • @ramesharyal1905
    @ramesharyal1905 2 ปีที่แล้ว +1

    धेरै धेरै धन्यवाद टिका राम्रो कार्यक्रम अलिफले अाज लिला गरे धेरै धेरै शुभकामना अलिफ टिका त प्रकृतिको बरदान जस्तै हो

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 ปีที่แล้ว +1

    गाउँ मै छायांकन गरेको याे दाेहाेरी सारै टिपिकल लाग्यो यस्तै दाेहाेरी फेरि फेरि सुन पाईयाेस् टीका जी अगाढी बढदै जानू धेरै धेरै शुभकामना ।।

  • @shibabahadurmahat6357
    @shibabahadurmahat6357 2 ปีที่แล้ว

    धेरै खुसी लागो टीका सानुत दोहोरिकी रानिजो हुन अलिफ भाइले पनि सब्दता अति राम्रा प्राहार गरे

  • @pramilaraipramilarai6113
    @pramilaraipramilarai6113 2 ปีที่แล้ว +4

    आहा सानुको आफ्नै घरको आगनमा यत्ती रमाइलो दोहोरी भिडियो बनाउनु भकोमा धेरै धेरै बधाई छ रमाइलो भयो यो भिडियो हेरेर सधै सफलताको शुभकामना 🙋‍♂️🙋‍♂️🙋‍♀️🙋‍♀️🙋‍♀️

  • @leelajaigadi97
    @leelajaigadi97 2 ปีที่แล้ว +1

    Dami karekarm

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 ปีที่แล้ว +1

    संगिता माला टिम सम्पूर्ण लाई हार्दिक बधाई तथा सफलताको शुभकामना छ।।
    अाहा अलिफ खान जि र टीका सानू जि ,मान सिंह खड्का जि साथै धनमाया नेपाली जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार ,जाेडदार दामी छ,टीका सानुकाे हाँसो भने सारै मन पर्छ ,के मलाई त,करोड करोड बधाई छ,सबैलाई ।।हाल मलेसिया बाट हेरिरहेको छु।

  • @minlimbu7864
    @minlimbu7864 2 ปีที่แล้ว +1

    organic thauma baser gayeko dohori git sunda ramailo lagyo nice song

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 ปีที่แล้ว +2

    संगितमाला कार्यक्रम दाङ्गकाे गतेरा बाटदियकाेरहेछ गायिका टिकासानु गायक अलिफखांन मानसिङ्ग धनमायां कमलजि लगायत सबैटिमलाइधन्नेबाद

  • @RameshKumar-dc1fq
    @RameshKumar-dc1fq 2 ปีที่แล้ว

    Dherai ramailo lageyo pheri pani aagami dinma yastai ramailo dohori herna paiyosha

  • @manilalama9278
    @manilalama9278 2 ปีที่แล้ว

    नेपाली सामाजमा छोरी जान्मिता हेला गर्ने हरुले टिक सानु बाट केहि सिक्नु है।यति छोरा भाको भाए बुढी लागेरा काडमाण्डु तिर हालीराको हुन्थो ।टिक सानु छोरी भाकोइ करण सबै बास्थविक कुरा देखाएरा घरमै बाबु आमा घर परिवारलाई कति खुशी दिनु भाको।टिक सिस हाजुर ले नेपाली सामाजमा छोरीले पनि आमा बाबुलाई खुशी दिन सकिन्छ भन्ने सबैले बुझ्ने सदेश भाएको छ। 🌹🌹🌹🌹🙏🙏🙏🙏🙏

  • @bishnugurung9293
    @bishnugurung9293 2 ปีที่แล้ว

    Very good Tika sanu live Dohori m pokhara namaste hajur

  • @hirathapa4578
    @hirathapa4578 2 ปีที่แล้ว

    Aaha Kati ramaelo dohori🙏🙏

  • @padambiswakarma8042
    @padambiswakarma8042 2 ปีที่แล้ว +6

    This bachchi came from heaven to this world to make changes and she is doing wonderful motivation that we all ture human beings must learned and we must support her more power to provides. ❤️U all guys be safe be serve be happy.

  • @ravibhai9430
    @ravibhai9430 2 ปีที่แล้ว

    Tika Sanu & alif Khan ko dohori malai dearai man parxa sabai tem lai subkamna xa

  • @roshanrizal8760
    @roshanrizal8760 2 ปีที่แล้ว +1

    Damiiiii dohori,Tika sanu लाई दार्जिलिङ्गे गोर्खे सलाम।

  • @sunkumargc700
    @sunkumargc700 2 ปีที่แล้ว

    आहा कति मिठो स्वर तिका र अलिफको

  • @dipakrasailee5820
    @dipakrasailee5820 2 ปีที่แล้ว

    एकदमै रमाइलो कति आको के टिकालाइ टुक्का पनि वा वा 😍😍

  • @tikaramkhanal760
    @tikaramkhanal760 2 ปีที่แล้ว

    रमाइलो दोहोरी अलिफ जि र टीका सानी जि को 🙏टिकासानु जि को नेपाली टेलिसिरियल ,कथा माइलिको, सारै राम्रो छ म त सधै प्रतेक भाग हेर्छु यहाहरुलेपनी हेरेर साथ सपोर्टदिनुहोला🙏📣📣📣🙏

  • @subabaral63
    @subabaral63 2 ปีที่แล้ว +1

    सारै रमाइलाे दाेहाेरि

  • @shayakirati1530
    @shayakirati1530 2 ปีที่แล้ว

    नमस्कार 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️टिकासानु सिस काे फ्यान हाे म दार्जिलिङ बाट 🙏 सम्पूर्ण टिमलाई हार्दिक शुभकामना

  • @kopilashrestha613
    @kopilashrestha613 2 ปีที่แล้ว +1

    राम्रो छ धन्यवाद

  • @kamalpokhrel5198
    @kamalpokhrel5198 2 ปีที่แล้ว +1

    साह्रै रमाईलो दोहोरी बहिनी हजुर

  • @krishnashrestha8380
    @krishnashrestha8380 2 ปีที่แล้ว +1

    हैट सारै रमाईलो गरेछन !

  • @paahmagar6237
    @paahmagar6237 2 ปีที่แล้ว +7

    मिठो दोहोरीका लागि सम्पुर्णलाई धन्यवाद साथै धेरै धेरै सफलताको कामना । दोहोरीको बिच बिचमा सानू को हासो अति मिठो लाग्यो । आइ लभ सानू ।

  • @kedarnathbaskota847
    @kedarnathbaskota847 2 ปีที่แล้ว +2

    Wow very nice alif vai & tika bunu .

  • @rjnchapagain4695
    @rjnchapagain4695 2 ปีที่แล้ว

    भाइ अलिफ र बैनि टीका सानू काे अति मिठाे दाेहरि भन्दानि घर ज्वाइँ राख्ने कुराले त झन रमाइलो लाग्यो अागाे बालेर गाएकाे ठाउँ चइ कहाँ हाे ? दुबै जनकाे सारै मिठाे स्वर छ धेरै धेरै बधाई छ ।

  • @gyaninderbhandari1590
    @gyaninderbhandari1590 2 ปีที่แล้ว +1

    sampurna sangit malaka teamlai dhanyabad

  • @sukmayamagar3580
    @sukmayamagar3580 2 ปีที่แล้ว

    कहाँ कम होर टीका सबै जना कलाकार टिम लाई मीठो सम्झाना छ। विशेष टीका दिदी लाई सोलुट ठिक्छु।🎤🎧️🎧️🎵🎸🎻🎺🎷

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 ปีที่แล้ว +1

    आजको आलिफ खान र टीका सानू बीचको सारै रमाइलो दाेहाेरी ।।

  • @nandanthapa8348
    @nandanthapa8348 2 ปีที่แล้ว +1

    निकै रमाइलो दोहोरी म पनि हेर्दै छु इन्डिया बाट नछुटाई हेर्ने गर्छु रमाइलो लाग्छ म पनि हल्का गुनगुनाउने गर्छु गाउने मन छ साथ दिने कोही छैन

  • @sitabk6007
    @sitabk6007 2 ปีที่แล้ว

    Tika sanu ra mansing ko saby geet khogi khogi herxu alef khan ko dami xa

  • @bishnugurung9293
    @bishnugurung9293 2 ปีที่แล้ว

    हजुरको गित मलाई सारई मनपर्छ टिका सानु

  • @dhankumari2306
    @dhankumari2306 2 ปีที่แล้ว

    ati ramro ani ramailo lageyo
    gaugharko parama gayra alif vai ra tika baini ko laib ati ramro lageyo dherai suvakamana

  • @radhikabhandari7957
    @radhikabhandari7957 2 ปีที่แล้ว +5

    tika didi is best singer lovely voice

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 ปีที่แล้ว +9

    SINGING FOLK DUETS- PRESERVING CULTURE:
    WOW - WOW- WOW
    WHAT A NATURAL SET WITH FIREWOOD : LOVELY DANG - A BIRTH PLACE OF FOLK DUET QUEEN TIKA SANU JI.
    This is most difficult song to be sang in 6 Stanza. It is so beautiful when Tika Sanu Ji sings it. I declared Tika Sanu Ji as folk duet queen by my heart after listening it at Indreni with Balchandra Ji for the first time. It was so entertaining and superb. Tika Sanu Ji is my all time favorite folk duet singer. What a amazing , awesome singer.
    TIKA SANU JI IS A TRUE FOLK DUET QUEEN BY ALL MEANS WITH UNIQUE VOCAL, LOVELY SMILE, LAUGHTER AND SWEET BEHAVIOR, SUCH A LOVELY AND SWEET SINGER.
    ALIF JI IS ALSO ONE OF THE BEST AND FINEST FOLK DUET SINGER.
    All FOLK SONGS SANG BY ALIF JI WITH FOLK DUET QUEEN TIKA SANU JI ARE LOVELY .
    MANSINGH JI IS A LOVELY PERSON WITH SUPERB SINGING - A BEAUTIFUL HUMAN BEINGS.
    LOVELY HOSTING TIKA SANU JI AND KAMAL JI.
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @prabirkc7871
    @prabirkc7871 2 ปีที่แล้ว +1

    सारै रमाइलो दोहरी

  • @amarbahadur38
    @amarbahadur38 2 ปีที่แล้ว +1

    दोहोरी 👌👍️ सम्पुर्ण तिम लाई 🙏🙏

  • @amarbhattaraiofficial
    @amarbhattaraiofficial 2 ปีที่แล้ว +5

    नमस्कार सबै सबैमा हामी आत्तुर छौ हजुरहररुको सुमधुर स्वोर सहितको गीत सुन्नलाई🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🌷🌷🌷

  • @superguru2648
    @superguru2648 2 ปีที่แล้ว

    Dherai dherai dhanyabad tika baini ra alif sar lai mitho prastuti ko sadma

  • @Trendingmedia24-7
    @Trendingmedia24-7 2 ปีที่แล้ว +1

    जहा टिका त्या रमाइलो नहुनेत कुरै भएन 🌹🙏🌹

  • @minasunar6355
    @minasunar6355 2 ปีที่แล้ว +1

    रमाइलो लाग्यो धन्यवाद सबैलाई टिमलाई ।

  • @naturebeauty3330
    @naturebeauty3330 2 ปีที่แล้ว

    सारै राम्रो लाग्यो best of luck all teme laai.

  • @kamalbahador2169
    @kamalbahador2169 2 ปีที่แล้ว +1

    आज त पहिला पहिला गाउँ मा पुजा र बिभा मा दोहरी गायको याद आयो म लाई त

  • @purnimaaryal8004
    @purnimaaryal8004 2 ปีที่แล้ว +3

    Dami xa dohori

  • @amarsing2990
    @amarsing2990 2 ปีที่แล้ว

    आहा कति मीठो दोहोरी

  • @vidyamalla6099
    @vidyamalla6099 2 ปีที่แล้ว +1

    धेरै राम्रो छ।

  • @parashbc1010
    @parashbc1010 2 ปีที่แล้ว

    Dherai Ramro xa Dohori vaneko ta yasto hunuparxa ni Tika g alif g study ma vanda yestai Argani Ramro honxa sir miss Aru pani yestai Dohori launu hola hai 🙏🙏🙏🙏

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 2 ปีที่แล้ว +1

    Garjwai basne dohari- naturally, ramro ra ramailo lagyo, meetho muskanko lagi Thankyou Tika

  • @ReddyReddy-zf2zh
    @ReddyReddy-zf2zh 2 ปีที่แล้ว

    Derai ramailo lagyo tapai dui janako dohori

  • @KalimAnsari-vc1xr
    @KalimAnsari-vc1xr 2 ปีที่แล้ว

    Tika g vs Alif sir ko voice ekdamai man parx sunusunu lagx

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 ปีที่แล้ว +2

    टीका सानु को प्रस्तुति को बयान कुन सब्द ले गरौ बरै सारै मन छुन्छ

  • @sureshchhetri5110
    @sureshchhetri5110 2 ปีที่แล้ว +1

    very nice songs

  • @bhuwanmagar293
    @bhuwanmagar293 2 ปีที่แล้ว +1

    कडा हाम्रो पाल्पाली अलिफ खान

  • @padambhat9247
    @padambhat9247 2 ปีที่แล้ว +1

    अति राम्रो दोहोरी गाऊनु भो

  • @davenepali9880
    @davenepali9880 2 ปีที่แล้ว +7

    Namaste! I share the same comment by Brahmasiri Meetra below. Really enjoyed the dohari in a beautiful rural setting. congratulation to Tika Sanu and to the entire team.

  • @yamthapa3340
    @yamthapa3340 2 ปีที่แล้ว +1

    मन पर्यो

  • @rupkhatri3361
    @rupkhatri3361 2 ปีที่แล้ว +2

    नमस्कार सानू गित सारै रमाइलो होला