TYAAG || त्याग || Episode 161 || Nepali Social Serial || Swanika, Avishek || 19 August 2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ต.ค. 2024

ความคิดเห็น • 341

  • @dbgurung9475
    @dbgurung9475 2 หลายเดือนก่อน +29

    🙏धेरै राम्रो छ। तर हजुरहरुले धेरै दुखाे भाेक्नु भएको छ र अबको भाग यानिकि १६२ भागमा चाहिँ हजुरहरुकाे सबै दुखाे सल्टेकाे हेर्नु हतार छ।र हजुरहरु स्वानिका बहिनी र डाक्टर समीर जि लगाएत सबै लाई धेरै धेरै सफल्ताकाे शुभकामना छ। तर भाग एक देखि आज काे भाग एक सय बैसठ्ठी समनमा नछुटाई हेर्ने त्याग फिल्म म पनि पर्छु हाेला हजुर तर सारै मन पर्छ मलाई👌👌👌👌👌💕🙏🙏🙏🙏🙏

  • @Sabitri-ir1zs
    @Sabitri-ir1zs 2 หลายเดือนก่อน +3

    कथा मीठो बन्दैछ उच्च सफलताको शुभकामना त्याग परिवार!❤❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 2 หลายเดือนก่อน +20

    सबै मिलेर एक अर्कालाई सपोर्ट गरौँ है त साथी हरु 🙏👍👍👍👍🥰

    • @anuplama4242
      @anuplama4242 2 หลายเดือนก่อน

      यता पनि सपोर्ट गर्नु है साथीहरू

  • @Sunitanepali-nn6rz
    @Sunitanepali-nn6rz 2 หลายเดือนก่อน +5

    राम्रो लाग्यो सिरिया म्यामले चाहिँ किन कुरा नबुझ्ने हो स्वामिर सरले श्रीमती होस् त सुर्ती म्याम जस्तो सुरेल राम्रो भएको छ अझै राम्रो होस् भन्न चाहन्छु। सम्पूर्ण टिमहरुलाई मनैदेखि मिठो माया अनि सम्झना स्वरूप सानो comment छोडेकी छु मैले कुवेतदेखि हेरेपछि serial राम्रो छ आगामी दिनमा पनि अझै राम्रो होस् सफलताको अनगिन्ती शुभकामना।❤❤❤❤

  • @sobhittamang1223
    @sobhittamang1223 2 หลายเดือนก่อน +16

    अबको भागमा चाही कान्छीले दुख पाको हेर्नु मन लाग्ने को को हुनुहुन्छ।हाजिर हौ त।।

  • @sapanrai5436
    @sapanrai5436 2 หลายเดือนก่อน +8

    नमस्कार छ मेरो तपाई हरु लाई धेरै राम्रो छ तियाक सिरियल 👍👍🙏🙏♥️♥️♥️♥️♥️🎉🎉🎉🤗🤗🤗💕💕💕💕

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 2 หลายเดือนก่อน +3

    सिरियल धेरै राम्रो छ तर श्रुति को बच्चाभयको हेर्नेचाहान छ❤❤❤❤❤

  • @bharatbohara4830
    @bharatbohara4830 2 หลายเดือนก่อน +8

    हामी सबैले यसरिनै कलाकार हरुलाई मायाँ अनि सम्मान गरौँ जय नेपाली सिनेमा ❤❤❤

  • @Dhanangurung
    @Dhanangurung 2 หลายเดือนก่อน +2

    मेरो जिन्दगीमा मेलाखने काथा कति आमुल्छ याे आँशु😭😭😭😭

  • @Ashimrai246
    @Ashimrai246 2 หลายเดือนก่อน +17

    रक्क्षा बन्धन तथा जनैपुर्णिमाको शुभकामना 💐🙏❤️

    • @Gyatridhungana
      @Gyatridhungana 2 หลายเดือนก่อน +1

      Suvakamana❤❤

    • @hamroramailotv
      @hamroramailotv 2 หลายเดือนก่อน

      Mero tarpha bata pani sampurnalai subhakamana❤❤❤❤

    • @hamroramailotv
      @hamroramailotv 2 หลายเดือนก่อน

      saMe to you❤❤❤❤

  • @Rakshya_Poudel
    @Rakshya_Poudel 2 หลายเดือนก่อน +20

    भाग 1 देखि 161 सम्म नियमित हेर्ने को को हुनु हुन्छ??? Like👍️
    Here
    👇️

  • @NirmalaKhatri-x9u
    @NirmalaKhatri-x9u 2 หลายเดือนก่อน +14

    किन कम समयको यो सिरियल समय अलि बढाउनु पर्यो है ❤❤❤अनि धेरै राम्रो छ यो सिरियल

  • @arjunbashel55
    @arjunbashel55 2 หลายเดือนก่อน +5

    राम्रो छ। राम्रो। लाग्छ 🎉🎉

  • @prabinlamichhane5601
    @prabinlamichhane5601 2 หลายเดือนก่อน +6

    याे सिरियल अलिक लामाे बनाउन पर्याे स्वानिका जी❤❤

  • @Susma786
    @Susma786 2 หลายเดือนก่อน +15

    Ma jastei tyagko parkhaima basnu hune le malai panisaport garnu hai❤❤❤❤❤

    • @anugurung0101
      @anugurung0101 2 หลายเดือนก่อน

      Mero back dinu la maile gardeko xu hjrlai

  • @khiyamarai7806
    @khiyamarai7806 2 หลายเดือนก่อน +2

    अस्तिको Episode हरुभन्दा आजको Episode धेरै राम्रो बनेको छ अब आउने Episode हरु अझ राम्रो हुदै जावोस❤सम्पुर्ण त्याग टिमलाई सफलताको शुभकामना🎉

  • @radhaneupane8227
    @radhaneupane8227 2 หลายเดือนก่อน +2

    भाग 1 देखि भाग 161 सम्म नछुटाइ हेरेको छु सारै मन पर्छ

  • @Laxmibaraili-c3t
    @Laxmibaraili-c3t 2 หลายเดือนก่อน +4

    अ।जकाे भाग यकदमै राम्रो छ समिरकाे हात पनि निकाे भयकाे अ।ब अ।उने भागमा चहि श्रुतिकाे अाफनै बच्चा हुनुपरयाे समिरले पैसा धेरै कमाउनु परयाे र श्रुतिलाई सुखले पालनु भयकाे हेरने मन छ श्रिया लाई समिरले साथ सपट गरेकाे चहिअलिक सुहायन जस्तो लाग छ

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 2 หลายเดือนก่อน +46

    यो सिरियल आउदा को को खुसी हुनुहुन्छ 🙏🙏🙏🙏🙏🥰

    • @hamroramailotv
      @hamroramailotv 2 หลายเดือนก่อน +1

      Ma khusi xu ❤❤yo siriyal din dinaii aaunu parxa❤❤❤❤

    • @MayaChaudhary-jz1nr
      @MayaChaudhary-jz1nr 2 หลายเดือนก่อน

      Ma khusi xu

    • @MayaChaudhary-jz1nr
      @MayaChaudhary-jz1nr 2 หลายเดือนก่อน +1

      Ma Pani sabai heri sake ko xu

  • @jyotikattel3616
    @jyotikattel3616 2 หลายเดือนก่อน +9

    येत्ती मीठो अनी येत्ति छोटो बनाउन मिल्छ त 😊
    अलिक लामो भए देखी 1 week परखेको फायदा हुने थियो नि 😊

  • @Lapraki_tamusyogauri
    @Lapraki_tamusyogauri 2 หลายเดือนก่อน +3

    ❤❤❤❤यो सिरियल आउदा म पनि धेरै खुशी छु

  • @Radhika_M_Karki
    @Radhika_M_Karki 2 หลายเดือนก่อน +246

    मुस्ताङ मुक्तिनाथ १०८ धाराले सबैको रक्षा गरुण यो कमेन्त like गर्ने लाई र सोचेको सबै सपना पुराहुने छ जय मुक्तिनाथ मुस्ताङ❤️

    • @MilanRai-vd7ur
      @MilanRai-vd7ur 2 หลายเดือนก่อน +7

      कमेन्ट , हुन्छ हो ,, कमेन्त होइन 😊😊😊

    • @binprasadgaming7030
      @binprasadgaming7030 2 หลายเดือนก่อน +4

      Nice 👍🏾👍🏾

    • @nawalkhanal-nk
      @nawalkhanal-nk 2 หลายเดือนก่อน +2

      back garnu nqplz😢😢😢

    • @DilliPhejong
      @DilliPhejong 2 หลายเดือนก่อน

      २५ मिनेटको त्याग सरर हेरियो। कही कतै खड्कीएको पाइएन। राम्रो थियो !

    • @krishnakharel2177
      @krishnakharel2177 2 หลายเดือนก่อน

      जय मुक्तिनाथ बाबा❤❤❤❤❤❤❤

  • @sapunagurung9661
    @sapunagurung9661 2 หลายเดือนก่อน +9

    सम्दिनी लाई सम्दिले मन पराको चाहिँ सुवाएन है बिक्रिती

  • @krishnaoli-xm3ow
    @krishnaoli-xm3ow 2 หลายเดือนก่อน +10

    समिरको मामा र मिनाको के व्यवहार हो सुर्ती को बच्चा हुनुपर्छ भन्ने कोको हुनुहुन्छ यता हाजिर हुम

  • @alshad7900
    @alshad7900 2 หลายเดือนก่อน +8

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँको परिवारको ❤❤श्री पशुपतिनाथले सदैव कल्याण गरून् ✔️🙏🏻👍🏻👍🏻👍🏻

    • @alshadsvlog1505
      @alshadsvlog1505 2 หลายเดือนก่อน

      😂😂😂😂😂

  • @kumarilama5042
    @kumarilama5042 2 หลายเดือนก่อน +5

    रामा्े।छ।❤️❤️❤️❤️❤️

  • @BalkumariPariyar-e2b
    @BalkumariPariyar-e2b 2 หลายเดือนก่อน +3

    dharai ramro serel man parxa hjur❤❤❤❤❤❤

  • @Basundhara788
    @Basundhara788 2 หลายเดือนก่อน +5

    मलाई त सिरेल यक हप्ताभित्र दूई पटक हेर ने मन छ

  • @srijanabudhathoki8440
    @srijanabudhathoki8440 2 หลายเดือนก่อน +2

    त्याग सिरियल धेरै राम्रो छ सधैँ नछुटाई हेर्ने पनि गर्छु। तर समय चाहिँ धेरै नै छोटो भयो। कम्तिमा पनि ४० देखि ४५ मिनेट सम्मको हुनुपर्छ। अनि हेर्न पनि उति नै मजा आउँछ।🙏

  • @RenuTisimina
    @RenuTisimina 2 หลายเดือนก่อน +4

    Dherai ramro X tyag

  • @ismitatiwari-gp2ph
    @ismitatiwari-gp2ph 2 หลายเดือนก่อน +7

    My favorite series ❤❤tayagg tara xoto vyo ali long banuna peryo dd

  • @alshad7900
    @alshad7900 2 หลายเดือนก่อน +27

    त्याग सिरियल भाग १६१ अहिले सम्म नछुटाई हेर्ने साथीहरु तपाईंहरू कोको हुनुहुन्छ ❤❤❤यता हाजिर हुनु है ❤❤❤❤❤

  • @sagarrairai5679
    @sagarrairai5679 2 หลายเดือนก่อน +1

    Wow hart touching family sireal by sonika baini all the best.

  • @Puju-subu
    @Puju-subu 2 หลายเดือนก่อน +106

    श्रुति र समिर को नि बच्चा हुनुपर्छ भन्ने को को हुनुहुन्छ 😊

  • @SharmilaRai16
    @SharmilaRai16 2 หลายเดือนก่อน +1

    Dherei ramro hjr voli ko din haru ma pni astei ramro gardei janu hola suva kamana❤❤🎉🎉🎉🎉🎉

  • @SaritaMaya-c2e
    @SaritaMaya-c2e 2 หลายเดือนก่อน +6

    My favorite serial tayag ❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan

  • @manjulamsal3814
    @manjulamsal3814 2 หลายเดือนก่อน +49

    भाग १ देखि १६१ सम्म नछुटाईकन हेर्नु भएको यता हाजिर हुनु है ❤ म जस्तै त्याग सीरियल पखिराख्ने को को हुनु हुन्छ यता हाजिर हुनु है ❣️ हप्तामा २,३ चोटी हेर्न पाए हुन्थ्यो भन्ने को को हुनुहुन्छ यता हाजिर हुनु है 😊 श्रुति र समीरको बच्चा हुनु पर्छ भन्ने को को हुनु हुन्छ यता हाजिर हुनु है 😊त्याग सिरियर मन पराउने को को हुनुहुन्छ यता हाजिर हुनु है ❤ मलाई एकदम मन पर्छ त्याग सिरियर ❤❤ त्याग सिरियलको I'm big fan ❤❤

    • @bimalarai8254
      @bimalarai8254 2 หลายเดือนก่อน

      🙏🙏👍👍👍

    • @KrishnaBC-o4f
      @KrishnaBC-o4f 2 หลายเดือนก่อน

      Ma xu deee🎉❤

    • @ramhariupretti867
      @ramhariupretti867 2 หลายเดือนก่อน

      Ma ho

    • @hamroramailotv
      @hamroramailotv 2 หลายเดือนก่อน

      Im big fan ❤❤mero mutu siriyal❤❤❤ma herxu tyaag siriyal na xitaai kina

  • @goodvibesonly6960
    @goodvibesonly6960 2 หลายเดือนก่อน +1

    You are and mom literally are very strong and iconic personalities🥰🙏

  • @maltidevi5013
    @maltidevi5013 2 หลายเดือนก่อน +4

    My favourite serial number 1 🎉🎉❤❤❤❤❤

    • @rasmiraiRai
      @rasmiraiRai 2 หลายเดือนก่อน

      Favorite serial❤❤

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 2 หลายเดือนก่อน +25

    त्याग सीरियलको मजस्तै भाग 1देखि 161सम्म नछुटाईकन हेर्ने जती मजस्तै कोको हुनुहुन्छ हाजिरहुनुहोस त 🙏

  • @bedanalimbu-h9k
    @bedanalimbu-h9k 2 หลายเดือนก่อน +3

    रियल मा श्रीमान श्रीमती हुनु पर्यो अब

  • @Nischal6539
    @Nischal6539 2 หลายเดือนก่อน +3

    धेरै राम्रो छ दिदी म उदयपुर बाट निस्चल राई 🙏🙏🙏🙏

  • @bishnusanthury6852
    @bishnusanthury6852 2 หลายเดือนก่อน +1

    My favourite serial tyaag 🙏👍🏻❤️❤️❤️

  • @kajipariyar5065
    @kajipariyar5065 2 หลายเดือนก่อน +1

    राम्रो छ ❤

  • @MeraDevi-pj3nd
    @MeraDevi-pj3nd 2 หลายเดือนก่อน +4

    नमस्कार सबै जना मा ❤️♥️❤️♥️❤️♥️❤️♥️❤️♥️❤️♥️❤️

  • @renukarki5037
    @renukarki5037 2 หลายเดือนก่อน

    श्रुतिलाई आज कति राम्री देखिएको नि

  • @GopalGiri-g3q
    @GopalGiri-g3q 2 หลายเดือนก่อน

    राम्रो सिरियल

  • @parbatisubedi1449
    @parbatisubedi1449 2 หลายเดือนก่อน +1

    म पनि खुसि छु

  • @mirakhadka3397
    @mirakhadka3397 2 หลายเดือนก่อน

    मैले यो त्याग सिरियल कुनै भाग नछुटाइ हेर्दै आयकि छु

  • @Shovakc123
    @Shovakc123 2 หลายเดือนก่อน +1

    कथा लेख्दा कहिले कसो रोमान्टिक पनि लेख्नी गर्नु सिस हजुर दुई जनाको जोडी सारै मन पर्छ 😅

  • @BhimaGurung-u3f
    @BhimaGurung-u3f 2 หลายเดือนก่อน

    राम्रो लाग‍ो

  • @lilaggarti2634
    @lilaggarti2634 2 หลายเดือนก่อน

    यो भाग पनि राम्रो छ

  • @goodvibesonly6960
    @goodvibesonly6960 2 หลายเดือนก่อน

    Best wishes Swanika sis❤i came to know this series after watching postcast ❤️🙏with u and ur mom

  • @HdhJjs-v8n
    @HdhJjs-v8n 2 หลายเดือนก่อน

    राम्राे छ अहिले नि मैले हेरिरहकाे छु

  • @indraressmi8318
    @indraressmi8318 2 หลายเดือนก่อน

    ekdami ramro xa ❤❤❤❤

  • @bishnunepali1434
    @bishnunepali1434 2 หลายเดือนก่อน

    ❤धेरै राम्रो छ तर समीर,सुर्ती ले धेरै दुःख पाउनु भयो अब आउने भागमा सुख पाएको हेर्ने मन छ 😊सुर्ती र समीरको अब आफ्नो बच्चा हुनुपर्छ है ❤अनि त्यो मामाको ब्यबहार चाहिँ के हो सम्दिनी तिर गिद्धे नजर लगाउँदै छ कि क्या हो ❤अब त सुर्तीको बुवाको पनि केही खबर पाउनु पर्यो है

  • @UrmilaNepali-l6y
    @UrmilaNepali-l6y 2 หลายเดือนก่อน

    Dherai ramro xa

  • @padamshrestha8976
    @padamshrestha8976 2 หลายเดือนก่อน

    मलाइ सारै मन पर्ने सिरियल त्याग

  • @MayaKarki-q4p
    @MayaKarki-q4p 2 หลายเดือนก่อน +1

    होईन सम्दीको मन पापी हुन लागे छ की कसो हो

  • @DilMaya-h1n
    @DilMaya-h1n 2 หลายเดือนก่อน

    माेता नेपाल देखि कतार सम हेरदैछु गईज ❤❤❤❤❤

  • @SamumaMagar
    @SamumaMagar 2 หลายเดือนก่อน

    ramro lagyo

  • @शारदाकार्की
    @शारदाकार्की 2 หลายเดือนก่อน

    राम्रो लाग्छ

  • @ramhariupretti867
    @ramhariupretti867 2 หลายเดือนก่อน

    Ramro xa

  • @ambikadulal6640
    @ambikadulal6640 2 หลายเดือนก่อน

    Dharai ramro xa

  • @krishnakharel2177
    @krishnakharel2177 2 หลายเดือนก่อน

    उत्कृष्ट सिरियल ❤❤❤❤❤❤❤

  • @durgamagar8069
    @durgamagar8069 2 หลายเดือนก่อน

    एक्दमै राम्रो छ अब का दिनहरु मा अझ राम्रो बनाउदै जानु यहि छ हजुरहरु लाई शुभकामना छ❤❤🙏🙏🙏👍️👍️

  • @DhamiAmrit-qq7lq
    @DhamiAmrit-qq7lq 2 หลายเดือนก่อน +1

    एउटा सफल छोरी रहेछौ बहिनी तिमी ,तिम्रो अन्तरबार्ता हेरेर सार्है मन छोयो 😢😢😢

    • @SBFilmsNepal
      @SBFilmsNepal  2 หลายเดือนก่อน

      🙏🏻❤️

  • @asmitabc2878
    @asmitabc2878 2 หลายเดือนก่อน

    Wow my favourite sirial 🥰

  • @DilpaSunari
    @DilpaSunari 2 หลายเดือนก่อน

    Balla ajako vagma tw surdi ra daktar samirko milana vayera dekhda khusi vyo ra ramro lageyo ❤❤❤

  • @Sapana0
    @Sapana0 2 หลายเดือนก่อน

    सिरियल राम्रो छ❤❤

  • @SaruDhakal-z6h
    @SaruDhakal-z6h 2 หลายเดือนก่อน

    Mero ekdam man parni serel ❤

  • @DipeshDahal-jl5fz
    @DipeshDahal-jl5fz 2 หลายเดือนก่อน +1

    Time alik long ko hunu paryo sis❤❤❤❤

  • @reginaveera9928
    @reginaveera9928 2 หลายเดือนก่อน

    My favorite serial ❤❤❤🎉🎉🎉

  • @Aartipun-u7x
    @Aartipun-u7x 2 หลายเดือนก่อน

    सबै खुसी हुन्छ हजुर मलाई धेरैमन पर्छ ❤❤❤❤सबै कलाकार टिमहरुल।इ शुभ क।म।न

  • @SamjhanaPathak-t7s
    @SamjhanaPathak-t7s 2 หลายเดือนก่อน

    Maila atini manparni🎉💐💐💐💐

  • @PantiesSharma
    @PantiesSharma 2 หลายเดือนก่อน

    एक दम राम्रो लाग्छ तर अलि छोटो भयो
    जनै पुर्णिमा तथा रक्षाबन्धनको शुभकामना

  • @JanukaBam
    @JanukaBam 2 หลายเดือนก่อน

    My favourite serial ❤

  • @AaratiMagar567
    @AaratiMagar567 2 หลายเดือนก่อน +1

    Bichara!sruti😢 kati sahansil 😢

  • @TinaGurung-n2z
    @TinaGurung-n2z 2 หลายเดือนก่อน

    My fevoirte couple jori miss surthi r samer ji ❤❤❤

  • @kusummagar861
    @kusummagar861 2 หลายเดือนก่อน

    मलाई त धेरै राम्रो लाग्छ हजुर

  • @ShakuntalaThapa-q1z
    @ShakuntalaThapa-q1z 2 หลายเดือนก่อน

    Aajako episode dherai ramro xa aaba Srutiko pariwarle sukha payeko herna man xa ❤

  • @indukarki7201
    @indukarki7201 2 หลายเดือนก่อน

    Malainita yo sirel Sarai manparxa 1dekhin herekoxu🙏👌🏿👌🏿

  • @RubiAacharya
    @RubiAacharya 2 หลายเดือนก่อน

    Ramro x 😅😅😅😅

  • @SitaParyar
    @SitaParyar 2 หลายเดือนก่อน

    Dherai ramro xa serial ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @jesicamgi7626
    @jesicamgi7626 2 หลายเดือนก่อน

    ❤nice serial🥰🥰🥰🥰🥰👌👌👌👌👌👍👍👍👍stay blessed all🙏💐

  • @Diumalapun
    @Diumalapun 2 หลายเดือนก่อน

    Nice sirel 🎉🎉🎉❤❤

  • @deepakc7266
    @deepakc7266 2 หลายเดือนก่อน

    nice episode

  • @shyamukharel815
    @shyamukharel815 2 หลายเดือนก่อน

    Awesome ❤❤

  • @chudasubedi9815
    @chudasubedi9815 2 หลายเดือนก่อน

    Sammer ji ko eye braw halka melidinos na how handsome dakhino huncha hola jhan hai i really love you guysalso serial superb beautiful xa cant wait to see next EP🙏🙏👄👄♥♥

  • @prakashthapamagar8053
    @prakashthapamagar8053 2 หลายเดือนก่อน +1

    M pani ho 1dekhi 161 samma herne

  • @ChhayaGurung-cy8fb
    @ChhayaGurung-cy8fb 2 หลายเดือนก่อน

    Always gud blessing u sis🎉

  • @Ofccc.thatttsss_me
    @Ofccc.thatttsss_me 2 หลายเดือนก่อน

    Wow nice 🙏🙏❤❤❤❤

  • @dhanmayatamang3051
    @dhanmayatamang3051 2 หลายเดือนก่อน +1

    कान्छि बुढिले टाउकै समिर जि को आफै घर छोडेर जाने आनि तहि छाडे को लोकनेलाइ डङयि घुरकयाइ गरनु परने लाचपचे को मान्छे

  • @janakikumarisharki3481
    @janakikumarisharki3481 2 หลายเดือนก่อน

    So beautiful ❤🎉

  • @BhupalTamang-i9j
    @BhupalTamang-i9j 2 หลายเดือนก่อน

    Verry nice Sutty❤❤❤

  • @Ryee-kanchan
    @Ryee-kanchan 2 หลายเดือนก่อน

    Wow swanika sis kye cute dekhiya xa rato pahironma

  • @sujatahituu6869
    @sujatahituu6869 2 หลายเดือนก่อน

    M chahi Aama ko interview hyarera paxi aako hoi Ramro lago j hosh dhari dhari suvakamana 🙏🙏❤

  • @NisuChef
    @NisuChef 2 หลายเดือนก่อน +2

    Ko ko hunuhunxa 1k napugeko haru aaunus yek arkalai support garum hjr haru 🙏🙏

  • @nirmalathakur-qo9jn
    @nirmalathakur-qo9jn 2 หลายเดือนก่อน

    ❤❤

  • @Bhawanasing-sz5os
    @Bhawanasing-sz5os 2 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤❤