राप्रपा बैठकमै कुटाकुट || डा. सुरेन्द्रले ल्याए प्रमाण, पूर्व-उपराष्ट्रपतिका छोराहरू सुन तस्करीमा ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 พ.ย. 2024

ความคิดเห็น • 20

  • @krishnaghimire6969
    @krishnaghimire6969 8 หลายเดือนก่อน +3

    Special salute sir for true analysis about contemporary issues

  • @chandrasubba3813
    @chandrasubba3813 8 หลายเดือนก่อน

    Dr,Shaib namasker. Thank 👏 you 👏 very much for your 👏 very great 👍 👌 👏 😀 and right analysis..Always your coming days all the best of luck 👍 Dr, Shaib.

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha9997 8 หลายเดือนก่อน

    प्रा.डा.सुरेन्द्र केसी बाट हरेक क्षेत्रका घट्ना क्रमका बारेमा सत्य र यथार्थपरक ढंगले तटस्थ रहेर विबेचना गर्ने नेपालमा दोश्रो ब्यक्तित्व हाल सम्म देख्न पाईएन्।यस्ता तटस्थ र देशको यथार्थ अबस्था बुझेका ब्यक्तिलाई राज्यले महत्वपूर्ण जिम्मेवारी दिएको खन्डमा निश्चय ने देश र जनताले केही पाउने छ।सबै नेताहरू मा चेतना भया ।

  • @BhimSooryavanshi
    @BhimSooryavanshi 8 หลายเดือนก่อน

    डा साबलाइ के दिन्छरे रबिछानेले दिनेबेलामा अकरमबकरम भाङभुसडालाइ समानुपातिकमा राख्यो। हामी दर्शक स्रोताहरुलाई सहि सुचना पाउनबाट बन्चित गराउने प्रपन्च हुनुपर्छ।

  • @gautamlok8924
    @gautamlok8924 8 หลายเดือนก่อน +1

    कान्तिपुर समाचार को बिश्वास गर्न सकिन्न हेजो फेद न टुप्पो को समाचार रबि कि बारेमा हावा फैलाउने कान्तिपुर नै थियो ....! आज रबि लाई तेता बाट हिलो छ्यापन न सकेर अर्को खेल रचेको पनि हुन सक्छ रबि लाई बद्नाम गर्न कोसिस मा लागेको पनि हुन सक्छ । धेरै छिटो बोली हाल्नु सकिन्न नेपाल को समाचार को आधार मा

  • @gauleawaz
    @gauleawaz 8 หลายเดือนก่อน +2

    याे पदकाे लालचि हाे गफाडी भएरै सरकारले नपत्त्याएकाे हाे।

  • @lekhusaru8662
    @lekhusaru8662 8 หลายเดือนก่อน

    Dr saheb jiu hjr ko sabda bishleshan ko big big fan hun ma hjr lai muri muri dhanyabad chha hjr lai mero umer pani lagosh

  • @Gyanendrashahi676
    @Gyanendrashahi676 8 หลายเดือนก่อน +1

    माओवादी मा धैरै जना खाना नपाएर युद्धमा लागेका हुन।,
    तर सोच्नुपर्ने कुरा यो हो कि,
    राजा हुँदा प्रजाले खान पनी नपाउने स्थिति किना थियो??????

  • @nabhaprakashgurung7248
    @nabhaprakashgurung7248 8 หลายเดือนก่อน +1

    Doctor saab namaskar pahila Prachanda sir prati nikai akramak hunu hunthyo ahile waha prati ko dharana ali naram bhaye jasto lagyo sir ki maile ali kura na vujhe sir ko .Hunata ma pani sir le bhannubhaye jastai Prachanda sir lai dynamic leader manchhu hajur.

  • @yajnaprasad3927
    @yajnaprasad3927 8 หลายเดือนก่อน +1

    Sorko bichar samayanukul xa

  • @Gyanendrashahi676
    @Gyanendrashahi676 8 หลายเดือนก่อน +1

    बिचरा राजाबादी 😂😂😂
    न त सडक मा जनताको साथ 😂😂
    न त सरकार मै 😂😂
    शाही को कराउने मात्र काम , हुँदा हुँदै आ आफै लडाई😂😂
    राजा आउ राप्रपा बचाउ😂😂

  • @rameshbista6016
    @rameshbista6016 8 หลายเดือนก่อน +3

    माओबादिले सरकारमाथी निहुखोजेर आइलागेको ले सरकारी सुरक्षाटोलिले आइ लाग्ने लाई आफ्नो सुरक्षा कोलागी गोलि चलाएर माओबादी मरेकाहुन।

    • @Gyanendrashahi676
      @Gyanendrashahi676 8 หลายเดือนก่อน +1

      माओवादी मा धैरै खाना नपाएर युद्धमा लागेका हुन
      तर सोच्नुपर्ने कुरा यो हो कि राजा हुँदा प्रजाले खान पनी नपाउने स्थिति किना थियो।।

  • @MusundreGaha-uq1me
    @MusundreGaha-uq1me 8 หลายเดือนก่อน

    Dr.shab namaskar.

  • @dahalkeshav7112
    @dahalkeshav7112 8 หลายเดือนก่อน +1

    माओवादी हरुले खरबौं को भौतिक संरचना को नोक्सानी गर्दा कृया पुत्री काट्दा बैंक लुट्दा पनि राजनैतिक गतिविधि हो भनि हजुर हरु जस्ता ब्यक्ति ले कांध थापीदीएको बिर्सन मिल्दैन कि ?

    • @Gyanendrashahi676
      @Gyanendrashahi676 8 หลายเดือนก่อน +1

      पृथ्वीनारायण शाहले पनी तेहि नै गरेका थिए

  • @anirudrathapa9778
    @anirudrathapa9778 8 หลายเดือนก่อน

    मावाेबादि भनेकाे रास्ट्रद्रोहीहो र नपुंसकको सन्तान हो नपुंसकको सन्तान कसरी जन्मिन्छ आफै अनुमान गर्नुहोस

  • @Gyanendrashahi676
    @Gyanendrashahi676 8 หลายเดือนก่อน +1

    तारा बरालको बचाउ😂😂😂😂😂😂😂😂😂

  • @Lovesongs7uMyUSA
    @Lovesongs7uMyUSA 8 หลายเดือนก่อน

    Dr. KC ra Prachanda ustai ustai hun. Kursi bhetyo ki kahile pani chhodne chhainan. Dr. KC le yestai yestai interview ma bolne kaam suhayeko chha. Yesaima jindagi jaos.

  • @NaradaAdhakari
    @NaradaAdhakari 8 หลายเดือนก่อน

    Rabi ko support dharai vo dr.sab rabi lea ne hjur lai kunai pad dena wala xina