थोरै लगानीमा कम्पोष्ट मल उत्पादन बाट यसरी कमाउनुहोस लाखौ kampost mal banaune tarika,Ganga Dhungel
ฝัง
- เผยแพร่เมื่อ 19 ธ.ค. 2024
- यो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला ।
Presenter : Milan singh
Guest : Ganga Dhungel Theeng
Camera :
Edit/Color :
....................................
यदि तपाईको घर तथा समाजमा पनि देश मानै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् यदि छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हामीलाई सम्पर्क गर्ने नम्बर : ९८२१२५१६०२ अथवा हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न सक्नुहुने छ
www.facebook.c...
.........................
यस च्यानल मा रहेका गीत, Video कपि Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा कारबाही गरिनेछ ।
The songs on this channel, downloaded Video Clip and uploaded to other channels, will be taken strictly according to the applicable law.Embedding to a website is allowed.
यो च्यानललाई सब्सक्राइब गर्नुहोला, धन्याबाद ।
© & ℗ Online Network Tv 2021
email:onlinenetworktv09@gmail.com
All Rights Reserved
great work............kamala dhungel didi..............................
बधाई छ कर्मसिल नारि ।
Best kam ho bahini
गड्यौला पाल्न टहरा नै चाहिने हो कि खुल्ला ठाउमा पनि हुन्छ जानकारी पाउन पाए आभारी हुनुथिए।
सकेसम्म टहरो बनाएको राम्रो हुन्छ ।
Good job sis hajurko Kam le arule ni sikne mauka pauna
गंगा बैनी गड्यौला मलबारे पालनबारे सरल भाषामा धेरै राम्रो जानकारी गर्नु भयो धन्यवाद,यसमा पाइने नाईट्रोजन फोस्फोरस पोटासको र अन्य पाईने तत्वहरू पनि उल्लेख गरिदिनु भए सुनमा सुगन्ध हुने थियो।हामि संग भएको कुन किसिमको गड्यौला हो?
गडेउला को जात आइसिनिया फोइटिडा हो यो मल मा 16 तत्व पाइन्छ तर अत्ति आवस्यक भनेको 3 तत्व हो नाइट्रोजन फस्फोरस र पोटासियम त्यो राम्रै रुप मा पाइन्छ ।
😲😲👍👍👍
Gare k nahhne faicha good job di
Good job di
Good information didi
जुम्ला मा गड्याला पालन सम्भव छ कि छैन ।
Kun thau ho jjr
Yesta mol tah hami ma dherai x ani gadaulaniii dherai paunx Tara k garne ghar ma kole kinxr
लोकल गडेउला ले होइन यो मल बनाउने बिकसित जात को गडेउला चाहिन्छ ।
Bakhra ko mall bata compost mall banauna milxa ki mildaina hola plz
थोरै थोरै गोबर सङ मिसाएर मिल्छ ।
युरिया जस्तो उर्वर गर्छ गर्दैन ?
युरिया जत्तिकै प्रभाव कारी बनाउन सकिन्छ अलिकती प्रकृया मिलाउनु पर्छ
युरियाले जस्तो चाडो हुदैन तर बिस्तारै एकदम राम्रो काम गर्छ । माटो लाई मलिलो बनाउदै जाने हो तर युरियाले माटो खत्तम बनाउदै जाने हो । हामिले तुरुन्तको परिणाम हेर्ने होइन ।
कुन ठाउँमा हो फोन नम्बर पाउन हजुर
मेडम हातमा पन्जा लगाएर काम गर्नु भए हुन्थ्यो अनि अर्को कुरा गोबर र गड्यौला भए रार्मो मल बनाउन सकिने हो ? अरु केहि चाहिदैन ? अनि त्यहा मेसिन पनि देखियो त्यो मेसिन के पेल्नको लागि होला जानकारी पाउन मेडम फोन मार्फत पनि जनाकारी दिनुहुन्छ नी मेडम ?
Yo gadyaula kaha kinna paenxa hola