अब ओलीसँग रास्वपाको वार,सुमनाले फर्काइन जवाफ|| Nepal Times

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024
  • अब ओलीसँग रास्वपाको वार,सुमनाले फर्काइन जवाफ
    नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.comमा पठाउनु होला।
    देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
    Contact:
    For advertisements: nepaltimes45@gmail.com
    For news:newsnepaltimes@gmail.com
    Other media links:
    1- nepaltimes.net/
    2- / nepaltimesnews
    3- / nepaltimesnwews
    Produced By: Nepal Times Media Private Limited
    News Edited By: Harihar Nepal
    Presented By: Rashmita Udash
    Video Edited By : Nepal Times
    #NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #TH-camNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

ความคิดเห็น • 127

  • @sadrakthapa108
    @sadrakthapa108 4 หลายเดือนก่อน +60

    ठिक सुमना,ओलीबा मा अहंकार बढेको छ , भोलि जनताले खुस्किन बेर छैन, धन्यवाद

  • @binoddhamifromsoltichannel5591
    @binoddhamifromsoltichannel5591 4 หลายเดือนก่อน +3

    मननिय सिक्क्षा मन्त्री hjr ले right उत्तर फर्काउनु भएको छ र । मेरो पनि 17 बर्ष पूरा भयो बिदेशिएको अब कहिले आफ्नै देश्ममा फर्केर काम गर्ने हो थाहा छैन किननी नेपालमा गरिखाने वातावरण नभएकोले बाध्य छु म । गारो छ अरुको देशमा गरिखान यी चोर नेताहरूलाई के थाहा । जय नेपाल 🇳🇵🇳🇵🇳🇵😭😭😭😭

  • @MinmaSherpa
    @MinmaSherpa 4 หลายเดือนก่อน +44

    के.पी र के.पी जस्तो नलायकको चीता नजले सम्म देश जहीले यस्तै हो

  • @khanalbhupendra9919
    @khanalbhupendra9919 4 หลายเดือนก่อน +31

    हाम्रा उच्च स्थानमा रहेका नेताहरुको बोल्ने शैली अति नै निच स्तरको छ। थुक्क यस्ता नेता बाट के आस गर्नु देश विकासमा ,...?

  • @MusundreGaha-uq1me
    @MusundreGaha-uq1me 4 หลายเดือนก่อน +27

    याे ओलि किन बढी बाेलिराका्े छ। यस्काे
    पतन सुरु भए जस्तो छ।

  • @arjunchhetri4353
    @arjunchhetri4353 4 หลายเดือนก่อน

    ८४ काे चिन्ताले निन्द्रा नलाग्दा वरवराइस्यकाे हाे व्हाँ ज्यु

  • @SaralSameer-h2l
    @SaralSameer-h2l 4 หลายเดือนก่อน

    अब यी भ्रष्ट ज्ञान नभए का बुढा नेता हरु काे काम छैन।देश कसरी विकास गर्नु पर्छ यीनीहरुलाई केही ज्ञान नै छैन,अब हामी नयाँ युवा हरु लाई साथ दिनु पर्छ।।।।

  • @pawanmagar-trekkingguide
    @pawanmagar-trekkingguide 4 หลายเดือนก่อน

    रागा बुडो भयो भने भिर खोज्छ ! मान्छे बुडो भए निहु खोज्छ भन्थे हो कि क्या हो🤣🤣🤣🤣kp बा निहु मात्रै खोज्छन त यार जो सङ्ग पनि🤣🤣🤣

  • @सुन्दरमन्
    @सुन्दरमन् 4 หลายเดือนก่อน +8

    ओली ज्यानमारा आरिसे भ्रष्टाचारी को लिडर हो जनताको होइन नो worry सुमना जी

  • @padbibikramshrestha1990
    @padbibikramshrestha1990 4 หลายเดือนก่อน

    ३५ वर्ष मा कुनै जनताको मन जित्न नसकेका बुढो गोरु जसले मात्र कार्यकर्तालाई पोसाउने गर्दै आए, हिजो ७/८ महिना मा सांसद् बनि मन्त्री बनेर जन जन को मन जित्न सफल हुदै गर्दा पुरै शरीर नै जलाएमान भएछ बुढो लाई र निहु खोज्ने काम गर्दै।

  • @mohmadasaudin6851
    @mohmadasaudin6851 4 หลายเดือนก่อน

    Very good 👍👍👍

  • @BijayPuri-w7z
    @BijayPuri-w7z 4 หลายเดือนก่อน

    दुर्गा प्रसाइको हजुरबुबा मारेर जेल बस्ने हत्यारा हो के.पि ओलि। दुर्गा प्रसाइले भनेको।🙏🙏

  • @prakashrana3263
    @prakashrana3263 4 หลายเดือนก่อน

    शिक्षा मन्त्रीले जि सलाम छ

  • @rajibdhungana8886
    @rajibdhungana8886 4 หลายเดือนก่อน +2

    केपी ओली सत्ता र शक्ति ले मात्तिएको छ।

  • @SantozhMagar
    @SantozhMagar 4 หลายเดือนก่อน

    आज सम्म देश र जन्ताको बिकाशमा शुन्यता अनि नाम मात्रैको नेता ओलीको पतन हुने दिनको सुरुवात हो यो,बल्ल थाहा हुदैछ देश किन महङ्गिमा डुब्दैछ अनि हामी नेपाली जन्ता किन पर्देशीनु परेको भनेर….यि बुढाले गर्दैनन् अब,आँखा बन्द गरेर भोट हाल्ने बानी छोडौं अब

  • @kishorgurung5544
    @kishorgurung5544 4 หลายเดือนก่อน

    good luck team rabi sir 🙏 ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @jayaramagrofram1014
    @jayaramagrofram1014 4 หลายเดือนก่อน +4

    बिध्यालयमा राजनिती गर्न नपाए एमाले काङ्ग्रेसको बिहोस हुनेछ ।

  • @jivantamang8589
    @jivantamang8589 4 หลายเดือนก่อน

    ओलि को दिमाग ले काम गर्दैन अब राजनिती नगरे हुन्छ।एमाले को बदनाम गर्ने नै ओलि हो।

  • @सफल-aryal
    @सफल-aryal 4 หลายเดือนก่อน +23

    sumana didi ko kura ekdam 100% thik xa !!!

  • @bikiran1214
    @bikiran1214 4 หลายเดือนก่อน

    यो किड्नेलाई सिध्याउनुपर्छ,, ठिक छ,, तर तिमीहरुको सहकारी दादा किड्नीमा बुई नचढी सक्दैनन् के गर्नु,,,😂

  • @KarnaThapa-y8o
    @KarnaThapa-y8o 4 หลายเดือนก่อน

    Good

  • @madhavprasaddevkota292
    @madhavprasaddevkota292 4 หลายเดือนก่อน +9

    ओलीको क्षुद्र विचारको सहि प्रत्युत्तर ।

  • @sotantrashah3798
    @sotantrashah3798 4 หลายเดือนก่อน

    कठै!

  • @Aayrathapa
    @Aayrathapa 4 หลายเดือนก่อน

    बा! हजुरबा हरु सबै लाइ पाखा लगाउनु पर्छ अब😅

  • @USAjaynepal
    @USAjaynepal 4 หลายเดือนก่อน +6

    लोकप्रिय सुमना श्रेष्ठको क्षमता र योग्यताले उखानटुक्के भाषणबाज comedian वलीलाई पछार्छ अनि एमाले नेताहरूलाई। Pride has its fall. जय नेपाल 🇳🇵

  • @jangbusherpa5214
    @jangbusherpa5214 4 หลายเดือนก่อน +12

    Sumana is right 👍

  • @yamrana1920
    @yamrana1920 4 หลายเดือนก่อน

    बुढा हरु पागल हुन लागे यिन का दिमाग ले काम गर्न छोड्दै छ अब

  • @bikashbhandari5608
    @bikashbhandari5608 4 หลายเดือนก่อน +1

    ओलि लाइ ठिक जवाफ😅😅

  • @podverse69
    @podverse69 4 หลายเดือนก่อน

    Good luck sumana ji

  • @ganeshbro125
    @ganeshbro125 4 หลายเดือนก่อน

    Great sumana sherestha🙏🙏

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 4 หลายเดือนก่อน +1

    जय सुमना श्रेष्ठ ❤❤❤

  • @parbeshmagar7754
    @parbeshmagar7754 4 หลายเดือนก่อน

    कुरा त सहि हो सुमना को तर सुमना आफै नेपाली हैन त्यसैले सुमना ले नेपाल लाई केहि गर्नु अधिकार छैन

    • @ausatdhakal3398
      @ausatdhakal3398 4 หลายเดือนก่อน

      बेलायत का प्रधानमन्त्री ऋिषी सुनक भारतिय मुलका नागरिक हुन्,
      तर बेलायत काे कुन अवस्थामा उनी प्रधानमन्त्री भए र कसरी राज्य सञ्चालन गरिरहेका छन्, हजुरलाइ अवगत नै हाेला...
      संसार नै global village काे अवधारणा मा गइसकेकाे अवस्थामा देशकाे संबिधान भित्र बसेर काम गर्न किन छैन अधिकार🤔🤔🤔

  • @bhawanibhattarai3613
    @bhawanibhattarai3613 4 หลายเดือนก่อน

    अब त भन्नै पर्छ खड्ग प्रसाद ओलि एउटा अहंकारनै अहंकारले भरिएको मान्छे हुन र उनका पछि लागिरहने जो कोहिलाइ पनि लाज नलाग्नु अर्को अहंकारि पैदा हुनु नै हो !

  • @Sports12342
    @Sports12342 4 หลายเดือนก่อน +1

    Yo desh ta ye kaiteya budo haru ko matrai jasto sochcha ! 84 ma herdai ja kati ota party ra youth haru janmincha !

  • @binaybindas4046
    @binaybindas4046 4 หลายเดือนก่อน +5

    जनता यिनीहरुको हो! देश पनि यिनीहरुको हो!! अरु त सबै पेइंग गेस्ट हौ।

  • @rahmbaniya2579
    @rahmbaniya2579 4 หลายเดือนก่อน

    Oli rip hunuparxa

  • @aakashbudhamagar6959
    @aakashbudhamagar6959 4 หลายเดือนก่อน +1

    ओलिको दिमागमा गोबर भरेको छ बुद्धि हैन्😠

  • @chakradhanrai6848
    @chakradhanrai6848 4 หลายเดือนก่อน +3

    सुमना श्रेष्ठ जस्त योग्य मान्छे रबि लाई छोडेर बालेन हर्क को पाटी मा छिटो आउनु पर्यो नत्र जति करायनी केही हुनेवाला छैन

    • @KumarBahadur-o6u
      @KumarBahadur-o6u 4 หลายเดือนก่อน

      Biralole xaura sarejasto kahile yeta kahile uta sarne parbirti havi bhairako hunale Aja Yeo din dekhnu parirKo xa rajnitima chattan sari adig rahana sakne Patra nai asal rajnitigye hunasaxa Soch ta positive rakhaun garna sakne na sakne aafno thauma xa garneko khutta tanda aafno panita parisaram laxa hainara 🤔

  • @Anilprasai-hi9wj
    @Anilprasai-hi9wj 4 หลายเดือนก่อน

    Oli pani ustai

  • @anga331
    @anga331 4 หลายเดือนก่อน +1

    k.p laai kam garna aaudaina kuragarna matra aauchha morihaleta marai hunthiyo jantalai

  • @balramking5630
    @balramking5630 4 หลายเดือนก่อน +1

    यो ओली बौलाहा भैसक्यो 🤣

  • @LaxmiRai-b8r
    @LaxmiRai-b8r 4 หลายเดือนก่อน

    अब चै पुरानो नेता हरु लाई नयाँ हरु ले टकर प्रतिकार को शुरूवात भो राम्रो सहि हो

  • @arpanghale6825
    @arpanghale6825 4 หลายเดือนก่อน +2

    मानहनिको मुद्दा ठोक्नोस् मन्त्री ज्यु!यस्तालाई ठाउको ठाउ ठेगाना लाउनु पर्छ।

  • @milanchand5431
    @milanchand5431 4 หลายเดือนก่อน

    के पि ओली लाइ जेल चलान गनुँपछ

  • @PrakashKc-k8t
    @PrakashKc-k8t 4 หลายเดือนก่อน

    Kp jasto 8 padhe ko le digri holdar sanga sumana sanga khi kura ma compition hunai sakdain...

  • @mohandulal5484
    @mohandulal5484 4 หลายเดือนก่อน

    Yo KP vanako pagal jasto Racha Speak without think .Such a Nonsense

  • @velageandcity1625
    @velageandcity1625 4 หลายเดือนก่อน +6

    साला यो ओलि लाइ गोलि हान्दिम साथी हरु सङग छ भने😊😊

  • @khichadi340
    @khichadi340 4 หลายเดือนก่อน

    मानिसहरुले खुट्टा तान्ने भनेको आफुभन्दा माथी रहेका कै हो त्यसैले हजुर काम गर्नुहोस सुमना जि।

  • @nabarajrai5564
    @nabarajrai5564 4 หลายเดือนก่อน

    नेपाली जनता भातको पिर छ, न देशको चिन्ता छ,न परिवारको चिन्ता ,अहिले अवस्था देख्दा युरोप बुद्धिबिहिन देश युक्रेन देखियो, एसियाको नेपाल हुँदै छ, बुद्धिबिनाको देश, ओलिको म बिरोधि हौ ,यो मुद्दामा सहमती छु! आफ्नो देशमा बिस्वबिधालयमा हुदाहुदै पढने बाहाना देशको ढुकुटी सकेर सुकाबिना देशमा फर्किएर नेता बनेर ठुला कुरा नगरे हुन्छ !!

  • @gexperience1786
    @gexperience1786 4 หลายเดือนก่อน

    Well sad sumana yesta pagal lai yestai reply chinxa

  • @npleo05
    @npleo05 4 หลายเดือนก่อน

    Ani teyo balen ko orginal fb id ho ra?

  • @DhanBahadurTamang-cn9cs
    @DhanBahadurTamang-cn9cs 4 หลายเดือนก่อน

    Suman is Beautiful Great🎉🎉🎉

  • @SandeshThapa-c3q
    @SandeshThapa-c3q 4 หลายเดือนก่อน

    केपी ओलि सकिने दिन नजिक आउदै छ

  • @baburamrai7193
    @baburamrai7193 4 หลายเดือนก่อน

    कसरी बढेर/प्रतिष्प्रधा गरेर उभन्दा अग्लो/उत्कृष्ट बन्छु भन्ने भन्दापनि अग्लो मान्छेको दर्नासोमा हानेर थुचुक्क बसाएर आफू अग्लो देखिनु खोज्ने प्रवृत्तिको राम्रो उदाहरण हो ओलीको बोली । साथै महिलाद्वेशी सोच पनि हो । यस्तो हजारौं द्वेशी सोचको विशाल पोको हो ओलीको टाउको।

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi 4 หลายเดือนก่อน +1

    वलि को उखान ले चित्त नदुखाउनु। मर्ने बेला भो अब

  • @ranjitlama1418
    @ranjitlama1418 4 หลายเดือนก่อน

    Bideshi buhari haru mantri banda yo buda neta haru khusi hunxa hamro afnai xori haru mantri banda k ko tauko dukhai

  • @KarnaThapa-y8o
    @KarnaThapa-y8o 4 หลายเดือนก่อน

    Kk vanyako

  • @jitbdhimal1862
    @jitbdhimal1862 4 หลายเดือนก่อน

    Goru budo vayo vanye vhir khojxan manxhye budo vayo vanye niu khojxa

  • @akbarmiya7725
    @akbarmiya7725 4 หลายเดือนก่อน +1

    Kp baulah ho vanne kura parmanit gardinu vayeko ma dhanyebad sumana ji

  • @rajkumarkhadka3622
    @rajkumarkhadka3622 4 หลายเดือนก่อน

    good sumana madamyou are great leader👍️👍️👍️👍️

  • @haddinetwork3638
    @haddinetwork3638 4 หลายเดือนก่อน +3

    भ्रस्टको नायक देश खोक्रो भैसक्यो

  • @abinnewa341
    @abinnewa341 4 หลายเดือนก่อน

    Aba yestai news Baki xa kosle k bhanyo 😂😂😂

  • @nawarajchaudhary3419
    @nawarajchaudhary3419 4 หลายเดือนก่อน

    समाचार वाचिकाज्यु ' 4:53 ब्रेनगेन' होइन Brain drain (प्रतिभा-पलायन) हो ।

  • @sanjurai7102
    @sanjurai7102 4 หลายเดือนก่อน

    पियमभैसकेकाे ब्याक्तिले बाेलकाे सुन्दा धतुरेले बाेलेकाे भान हुन्छ। आखिर उखानेबा न्पालभन्दा माथिकाे हाे???? थुइक्क गुखाने उखाने? नकपा एमालेलाइ बदनाम गराउने गिरिबन्धुले अघाएन??????

  • @LovelyReindeer-lc1sc
    @LovelyReindeer-lc1sc 4 หลายเดือนก่อน +2

    पार्टीका नाईकेहरु काईतेहरु चुपचाप लागेर बस पद सम्हालेकाहरुलाई सिधा काम गर्न देउ ।।

  • @nom5307
    @nom5307 4 หลายเดือนก่อน

    Baa hru ko guff guff le naii ta ho xalauna khojne desh😂

  • @axeroazoo6239
    @axeroazoo6239 4 หลายเดือนก่อน

    We stand with sumana Didi....

  • @Nitin_the_riders
    @Nitin_the_riders 4 หลายเดือนก่อน

    कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर😅😅😅😅

  • @netrabaniya9357
    @netrabaniya9357 4 หลายเดือนก่อน

    अरुले राम्रेा काम गरेपछि अेालिके दिमागले ठाम छेाडे जस्तेा छ ।

  • @R.s8725
    @R.s8725 4 หลายเดือนก่อน

    गकेपि जस्तो गफाडी को के कुरा गर्नु

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 4 หลายเดือนก่อน +2

    Good luck summa ji ❤❤

  • @JayShambhu-y9t
    @JayShambhu-y9t 4 หลายเดือนก่อน +2

    ठग बूढो बौलाउन लाग्यो ।

  • @surajbist8057
    @surajbist8057 4 หลายเดือนก่อน +2

    Very good news

  • @ramanshrestha3436
    @ramanshrestha3436 4 หลายเดือนก่อน

    Samanupatik ma sabai yestai soch vayeko lyaunu parxa. Huge respect for sumana

  • @Buddhanaisatyaho
    @Buddhanaisatyaho 4 หลายเดือนก่อน +4

    गंगा दाहाल र सुमोणा श्रेष्ठ कति भिन्न छ, कसलाई कसको पाद बास्ना आउदो हो😂

  • @The_Wellness_family
    @The_Wellness_family 4 หลายเดือนก่อน

    Oli ko jholey haru angry react gar khatey jholey j satya xa Tei satya xa

  • @chandankhawas4464
    @chandankhawas4464 4 หลายเดือนก่อน

    उमेर सङग सङ्गै सोच्ने शक्ति गुम्दै जान्छ । टुक्का अाेलि

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 4 หลายเดือนก่อน +1

    Good luck sistear Jay ganti

  • @durpatitamang5058
    @durpatitamang5058 4 หลายเดือนก่อน

    sumana u r our country ornament.good luck

  • @bhojbahadursubedi4241
    @bhojbahadursubedi4241 4 หลายเดือนก่อน +1

    Oli ji r u mad asham on you

  • @lyrically2.033
    @lyrically2.033 4 หลายเดือนก่อน

    Agreed 👍

  • @sk-bk6qi
    @sk-bk6qi 4 หลายเดือนก่อน

    Oli aja ho ki bholi

  • @humlalthapa6776
    @humlalthapa6776 4 หลายเดือนก่อน +1

    Oli ko Boli le party Nai dharap parxa.
    Oli le Janta ko Mann jitne hoina falne gardai xa

  • @babushrestha8931
    @babushrestha8931 4 หลายเดือนก่อน +1

    Oli deuba ra parchande lai satta bata nikalnu oarxa balla nepal banxa jai nepal🇳🇵

  • @haddinetwork3638
    @haddinetwork3638 4 หลายเดือนก่อน

    यो चोर नमरेसम्म देशले दुख पाउछ

  • @kishorraikishorrai6917
    @kishorraikishorrai6917 4 หลายเดือนก่อน +1

    Hannus balai vayana yo desh khokro parne netadekhi 1 inch pni pxi nahatnu Hami xau sathma

  • @Pradip.st1985
    @Pradip.st1985 4 หลายเดือนก่อน

    उखान टुक्केलाइ ठेगान लगाउनै पर्छ। अगाडि बड्नुस....

  • @Balensha1
    @Balensha1 4 หลายเดือนก่อน

    KP Ra aru whole sumana KO Patiala ma suhaune manxe hoinan,k furti ho KP ko

  • @rabindrabhattarai901
    @rabindrabhattarai901 4 หลายเดือนก่อน

    Padeko manchhe ra Napadeko manchhe ma yehi farak xa.

  • @RajanDangi-r4g
    @RajanDangi-r4g 4 หลายเดือนก่อน +1

    Rabi NO❌
    Balen ✅👍

  • @rajendra-2023
    @rajendra-2023 4 หลายเดือนก่อน +1

    Gathabandhan natikne sanket

  • @unique1shrestha280
    @unique1shrestha280 4 หลายเดือนก่อน

    🔔🔔🔔🔔🔔🔔💚💚

  • @Pratapsinghrana1996
    @Pratapsinghrana1996 4 หลายเดือนก่อน +6

    Suman didi ko right reply uhako le garko kam Kati Khushi xu uhako mehnat lai hami sath dinexu saman xa didi lai 🎉🎉🎉🎉❤❤❤

  • @MamataLama-n2x
    @MamataLama-n2x 4 หลายเดือนก่อน

    Oli baa lai aaram ko abasyaktaxa , Retirement linus oli baa Rajnitibata.
    Yasmai hajur ko ani desh ko valai xa

  • @kamalkhajum5007
    @kamalkhajum5007 4 หลายเดือนก่อน

    Yi chor harulai sabak sikainuprxa

  • @bhuwanrajthakuri5907
    @bhuwanrajthakuri5907 4 หลายเดือนก่อน +1

    Aaba nepal ma 2 ota kitta matra hunu jaruri xa ki rasta ko kitta ki yo lutera ko kitta huna paryo rasta premi haru le kp ko kitta sere ko kitta prachande dalal ko kitta vanera basna hunna yesta ko kitta ma basne haru desdrohi hun yesta ko kitta rw des premi kitta navide des le nikas paudina .desprami haru yo dalal haru ko kitta ma badiyera nikas pauna sakiyeko xina .aaba ki des ko kitta ma ki dalal ko kitta ma yo kura hunu paryo.

  • @bharatsaud6004
    @bharatsaud6004 4 หลายเดือนก่อน

    Ukhane jatho

  • @AmritGiri-l5l
    @AmritGiri-l5l 4 หลายเดือนก่อน

    kp oli😂😂😂😂 kehi bhannu xa

  • @kapilpoudyal2415
    @kapilpoudyal2415 4 หลายเดือนก่อน

    Kp oli tugs ho

  • @gyanenadra4303
    @gyanenadra4303 4 หลายเดือนก่อน +1

    म भन्दिन केपी ओली सही हुन् भनेर तर एउटा विदेशी नागरिकसँग बिहे गरिसके पछाडि त्यो देशको नागरिक भइसके पछाडि , पनि तिमी बिदेशी का झोले हरूलाई नेपाली नागरिक मानि राख्न पर्ने हो । यदि चिन मा हुन्थ्यो भने सरकारी कर्मचारी पनि मान्दैन। हामीले हामीले मन्त्री मानिरहेका छौँ।

    • @kabinthakuri2981
      @kabinthakuri2981 4 หลายเดือนก่อน +4

      Timi haru jasto jhole lai nepali mannw hune uni saccha nepali lai nepali mannw kinw nahune yedi nepali nagritta xw rw bideshi nagritta xainw vane uh nepali nai ho

    • @gyanenadra4303
      @gyanenadra4303 4 หลายเดือนก่อน

      @@kabinthakuri2981 बिदेशी नागरीक संग बिहे गरेर बिदेशी नागरीक लिएको छैन भन्दै मा मानि हाल्नुपर्छ त्यो देश को दुतावास मार्फत यो हाम्रो देसको नामक हैन भनेर भनेको छ छैन नि