यी विदले दिएको उपदेशले सिकाइमा सुधार हुँदैन ।जबसम्म अभिभावक सजग हुँदैन तबसम्म कुनै हालतमा शिक्षामा सुधार हुँदैन ।सरकारी विद्यालयमा बच्चाहरु गृहकार्य गर्दैनन् ,कापी,कलम लिएर आँउदैनन्,नियमित विद्यालय आँउदैनन्,अभिभावकले शिक्षकलाई टेर्दैन।यसका हावा गफले शिक्षण सुधार हुँदैहुँदैन ।
Intresting sir😮
Good
फटाहाहरू लडाई गर्न पठाउदा सिपाही अाफैले गोली बन्उुक किन भन्ने हो कर्मचारीले पनि कम्य्युटर आफै किनेर अफिस गएका छन्?
Good 👍️👍️
❤❤
एउटा कम्प्युटरले मात्रै कति जना विद्यार्थी प्रविधिमा जोड्नुहुन्छ ? कि सबैको तलब काटेर कम्प्युटर मात्रै जोड्ने हो ? शिक्षक बाँच्नु पर्दैन ?
ढिकि ,जाँतोको उदाहरण
यी विदले दिएको उपदेशले सिकाइमा सुधार हुँदैन ।जबसम्म अभिभावक सजग हुँदैन तबसम्म कुनै हालतमा शिक्षामा सुधार हुँदैन ।सरकारी विद्यालयमा बच्चाहरु गृहकार्य गर्दैनन् ,कापी,कलम लिएर आँउदैनन्,नियमित विद्यालय आँउदैनन्,अभिभावकले शिक्षकलाई टेर्दैन।यसका हावा गफले शिक्षण सुधार हुँदैहुँदैन ।
Yes
Great sir
Dr. You are not fair we don't believe in you
त्यसो भए आफू संलग्न विश्वविद्यालय किन बिग्रेको ? पण्डितको पण्डित्याई अरुलाई उपदेश दिन काम लाग्छ,न कि आफुलाई परिआउदा ।
🙏
मनुष्य भगवान कहिलै हुन सक्दैन गुरु ?
नाम मात्रका विद्वान गफाडि
Good