संघ र संघियता // SANGHIYA PRANALI NEPAL MA SANGHIYATA // Federal System and Federalism in Nepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024
  • sanghiyata vaneko k ho
    sangh
    sang
    sanghiyata
    sanghiya nepal
    Federal Government System, Federalism and Nepal
    Introduction to Federalism
    Features of federal system of government
    Strengths of federal system of government
    Advantages of federal system of government
    Importance of federal system of government
    Weaknesses of federalism
    Unitary system of governance
    Unitary governance system strengths
    Weaknesses of unitary governance system
    Basis of territorial determination of social unit
    Models of federalism
    Foundations of federalism
    The reason why the unitary state of Nepal should be made federal
    Provisions / Provisions related to federalism and federal system in the Constitution of Nepal
    Challenges of implementation of federalism in Nepal:
    Difference between federalism and decentralization
    लाेक सेवा अायाेग तथा अन्य प्रतिस्पर्धी तयारीमा रहनुभएकाे तपाइ सम्पुर्ण लाइ अध्ययनमा सहयाेग पुगाेस भन्ने उद्देश्यका साथ संविधानवाद र साे सँग सम्बन्धीत समस्याहरूकाे समाधान लिएर हजुरहरू सामु उपस्थीत भएका छाैँ ।
    छलफलको मुख्य विषयहरु
    सँघिय शासन प्रणाली, सँघियता र नेपाल
    सङ्घीयताको परिचय
    सङ्घीय शासन प्रणालीका बिशेषताहरु
    सङ्घीय शासन प्रणालीका सबल पक्षहरू
    सङ्घीय शासन प्रणालीका फाइदा
    सङ्घीय शासन प्रणालीका महत्व
    संघीयताका दुर्वलपक्षहरु
    एकात्मक शासन प्रणाली
    एकात्मक शासन प्रणाली सबल पक्षहरू
    एकात्मक शासन प्रणाली दुर्बल पक्षहरू
    सँघिय एकाईको क्षेत्र निर्धारणका आधारहरु
    सङ्घीयताका मोडलहरू
    संघीयता निर्माणका आधारहरू
    नेपाल एकात्मक राज्यलाई संघात्मक बनाउनु पर्ने कारण
    नेपालको संविधानमा संघीयता तथा संघीय प्रणालीसम्बन्धी व्यवस्था / प्रावधानहरू
    नेपालमा सङ्घीयता कार्यान्वयनका चुनौतीहरुः
    संघीयता र बिकेन्द्रीकरण बिच फरक
    sanghiyata vaneko k ho
    sangh
    sang
    sanghiyata
    sanghiya nepal
    Federal Government System, Federalism and Nepal
    Introduction to Federalism
    Features of federal system of government
    Strengths of federal system of government
    Advantages of federal system of government
    Importance of federal system of government
    Weaknesses of federalism
    Unitary system of governance
    Unitary governance system strengths
    Weaknesses of unitary governance system
    Basis of territorial determination of social unit
    Models of federalism
    Foundations of federalism
    The reason why the unitary state of Nepal should be made federal
    Provisions / Provisions related to federalism and federal system in the Constitution of Nepal
    Challenges of implementation of federalism in Nepal:
    Difference between federalism and decentralization
    सङ्घीयता
     सरकारको शक्ति र जिम्मेवारीलाई केन्द्रीय र प्रदेश वा स्थानीयस्तरका बेग्ला - बेग्लै तहमा बाँड्ने पद्धति नै सङ्घीयता हो।
     राज्य शक्तिको प्रयोग दुई वा सो भन्दा धेरै तहहरूबाट हुने शासन प्रणाली नै सङ्घीयता हो जुन संविधानमै स्पष्ट गरिएको हुन्छ । यो साझेदारी र स्वायत्ततामा आधारित हुन्छ । संविधानमै राज्यको संरचना¸ राज्य शक्तिको बाड्फाट¸ अधिकारको प्रयोग बारे प्रस्ट पारिएको हुन्छ । यो विविधता व्यवस्थापन गरी राज्यप्रति सबै पक्षको स्वामित्व कायम गर्दै राष्ट्र निर्माण गर्ने एक अवधारणा हो । नेपालको संविधानले संघ¸ प्रदेश र स्थानीय तहहरू भएको ७ प्रदेश सहितको सङ्घीयताको व्यवस्था गरेको छ ।
     सङ्घीय शासन प्रणालीका बिशेषताहरुः
     राज्य शक्तिको प्रयोग कम्तीमा दुई वा सो भन्दा बढी तहबाट हुने ।
     सरकारका तहहरूबिच कुनै न कुनै रूपमा सार्वभौमसत्ताको साझेदारी हुने ।
     प्रत्येक तहगत सरकारहरू आफ्ना नागरिकहरू प्रति प्रत्यक्षरुपमा उत्तरदायी हुने ।
     संविधानद्वारा तहगत शासन प्रणालीको आधार तय गरिएको हुने ।
     प्रत्येक तहगत सरकारहरू संविधानमा उल्लेख भए अनुसार आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा स्वशासित र स्वायत्त हुने ।
     सरकारका तहहरूबिच शक्तिको बाँडफाँड, नियन्त्रण र सन्तुलनको व्यवस्था हुने ।
     विवाद समाधानको निश्चित संयन्त्र हुने ।
     सङ्घीय शासन प्रणालीका बिशेषताहरुः
     राज्य शक्तिको प्रयोग कम्तीमा दुई वा सो भन्दा बढी तहबाट हुने ।
     सरकारका तहहरूबिच कुनै न कुनै रूपमा सार्वभौमसत्ताको साझेदारी हुने ।
     प्रत्येक तहगत सरकारहरू आफ्ना नागरिकहरू प्रति प्रत्यक्षरुपमा उत्तरदायी हुने ।
     संविधानद्वारा तहगत शासन प्रणालीको आधार तय गरिएको हुने ।
     प्रत्येक तहगत सरकारहरू संविधानमा उल्लेख भए अनुसार आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा स्वशासित र स्वायत्त हुने ।
     सरकारका तहहरूबिच शक्तिको बाँडफाँड, नियन्त्रण र सन्तुलनको व्यवस्था हुने ।
     विवाद समाधानको निश्चित संयन्त्र हुने ।
    संघीयताका दुर्वलपक्षहरु
     सरकारका तहहरू, संरचनाहरू धेरै हुने भएकाले शासन व्यवस्था खर्चिलो हुन्छ ।
     दोहोरो शासन व्यवस्था हुने खतरा ।
     दोहोरो नागरिकता हुने सम्भावना ।
     राष्ट्रिय एकता र अखण्डता राख्न चुनौती ।
     स्रोत साधन र अख्तियारी प्रयोगमा विवाद हुन सक्ने ।
     निर्णय प्रक्रिया जटिल हुन सक्ने ।
     शासन प्रणालीमा विविधता हुन सक्ने ।
     देश विखण्डन हुन सक्ने ।
     आन्तरिक विवाद बढ्न सक्ने ।
     एकात्मक शासन प्रणाली :
     शासनको सम्पूर्ण बागडोर एउटै इकाई वा केन्द्रीय निकायमा रहने शासन प्रणालीलाई एकात्मक शासन प्रणाली भनिन्छ । यस्तो शासन प्रणालीमा राज्यसत्तामा अन्तरनिहित सम्पूर्ण शक्ति त्यही केन्द्रीय निकायबाटै प्रयोग गर्ने गरिन्छ ।
     एकात्मक शासन प्रणालीमा केही अधिकार विकेन्द्रीकरणको माध्यमबाट स्थानीयस्तरमा दिएको भएतापनि अन्तिम अधिकार भने केन्द्रीय सरकारमा नै राखिएको हुन्छ । एकात्मक शासन प्रणालीमा सरकारका सम्पूर्ण काम कारबाहीहरू केन्द्रीय निकायहरूबाटै संचालन
    गरिन्छ।

ความคิดเห็น • 81

  • @mission-loksewa481
    @mission-loksewa481 หลายเดือนก่อน

    सर धेरै राम्रो लाग्यो।🙏🙏🙏 नेपालको धर्म सस्कृतिको बारेमा पनि यस्तै गरि video बनाई दिनु सर्🙏🙏🙏🙏🙏❤️❤️

  • @binitasharma8092
    @binitasharma8092 2 ปีที่แล้ว +8

    मैले अध्ययन गर्दा धेरै गारो लागेको विषय कति सजिलो भाषामा बुझाएर पढाउनुभएको हजुरलाई धेरै धेरै धन्यवाद
    आगामी भिडियोहरु को प्रतिक्षामा छु ।

  • @himalsaru7249
    @himalsaru7249 2 ปีที่แล้ว +1

    अति उत्कृष्ट सर, राज्य पुनर्संरचना र सङ्घियता भनेकाे एउटै हाे भन्ने भनाइ सङ्ग तपाईं सहमत हुनुहुन्छ भन्ने पश्नकाे भिडियाेकाे पर्खाइमा छु सर

    • @besmart2047
      @besmart2047  2 ปีที่แล้ว +2

      Thank you.
      We will upload such video as soon as possible

  • @kalpanapaudel4938
    @kalpanapaudel4938 2 ปีที่แล้ว +10

    राम्रो लाग्यो सर सरल भासा उत्कृष्ट अरु पनि भिडीयो बनाउनु

    • @besmart2047
      @besmart2047  2 ปีที่แล้ว +2

      Heartely thanks to you

  • @venomshrestha1176
    @venomshrestha1176 2 ปีที่แล้ว +1

    यो च्यानल बाट upload भयको video बुझ्न सरल हुन्छ । अझै अरु topic मा पनि video ल्याउनु होला । धन्यवाद सर ।

  • @sarmilarai6191
    @sarmilarai6191 2 ปีที่แล้ว

    Thanks for your valuable time , and this video
    हजुरको सबै भिडियाेहरु बुझ्नलाई अति सहज र सरल छ। यस्तै उत्कृष्ट भिडियोहरु निरन्तर उपलब्ध गराईदिनुहाेला🙏
    सम्भव भए तेस्रो पत्र न्याय सेवाको पनि भिडियो उपलब्ध गराईदिनुहाेला सर plz❣️❣️🙏🙏

    • @besmart2047
      @besmart2047  2 ปีที่แล้ว +1

      Heartely welcome to you

  • @rajandubey8630
    @rajandubey8630 3 หลายเดือนก่อน

    Sir your all videos are so fruitful plz make such a nice video of each and every topic

  • @JK_Official3
    @JK_Official3 2 ปีที่แล้ว +4

    Thank you so much sir..I hope many more video upload as soon as possible in future ❤️ of kharidar and subba 🔜

  • @sumitakhanal702
    @sumitakhanal702 2 ปีที่แล้ว +2

    Top class .
    excellent video.

  • @sabitaojha1995
    @sabitaojha1995 2 ปีที่แล้ว

    सारै राम्रो लाग्यो है सर । अब अरु च्याप्टरको पनि यस्तै भिडियो बनाएर हालिदिनुहोला नि ।

  • @reenalama2122
    @reenalama2122 2 ปีที่แล้ว +1

    धन्यवाद सर्🙏🙏
    दैनिक येस्तो video ल्याउनु होला ☺️☺️☺️

    • @besmart2047
      @besmart2047  2 ปีที่แล้ว +1

      Heartely thanks to you

  • @harekrishnayadav4514
    @harekrishnayadav4514 หลายเดือนก่อน

    Excellent sir

  • @AnjalPaudel-97
    @AnjalPaudel-97 6 หลายเดือนก่อน

    Very helpful video thank you sir...💗💗

  • @Seeta346
    @Seeta346 หลายเดือนก่อน

    धन्यवाद सर

  • @ckt_down
    @ckt_down 3 หลายเดือนก่อน

    Thanks for the note

  • @nituthakur9808
    @nituthakur9808 23 วันที่ผ่านมา

    Ramro lgyo sir ❤

  • @sarukatuwalofficial
    @sarukatuwalofficial 2 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद गुरू🙏🙏🤗

    • @besmart2047
      @besmart2047  2 ปีที่แล้ว

      Welcome to our channel

  • @bimalaacharya2535
    @bimalaacharya2535 ปีที่แล้ว

    एकदम राम्रो x sir

  • @binitasharma8092
    @binitasharma8092 2 ปีที่แล้ว +3

    Excellent. Sir .

  • @SitaRana-p4k
    @SitaRana-p4k ปีที่แล้ว

    Man paryo..ramro bujhaunu vayo❤

    • @besmart2047
      @besmart2047  ปีที่แล้ว

      heartily thanks to you

  • @kamleshkumarpaswan2307
    @kamleshkumarpaswan2307 2 ปีที่แล้ว

    Ramro vdo sir ajhai banaunu hola sir yasta vdos haru tqsm sir

  • @nelsonvlogs2
    @nelsonvlogs2 2 ปีที่แล้ว

    Thank you so much sir very effective vedio aru ni post gardinu sir we support you sir

  • @krishnagc6094
    @krishnagc6094 2 ปีที่แล้ว +1

    Sir Video haru regularly upload garnu hai....plz....!!

    • @besmart2047
      @besmart2047  2 ปีที่แล้ว +1

      We are trying to do better.
      Thank you.

  • @PrameshNepal
    @PrameshNepal 2 ปีที่แล้ว +2

    Very effective class.....👏👏👏

  • @Sawadiya
    @Sawadiya 2 ปีที่แล้ว +1

    Thank you so much guru for your Valuable time and support towards the students👍👍👍👍👍👍👍

    • @besmart2047
      @besmart2047  2 ปีที่แล้ว

      Heartely welcome to you

  • @kamalaghimire730
    @kamalaghimire730 2 ปีที่แล้ว +1

    deraii ramro thank you sir🙏

    • @besmart2047
      @besmart2047  2 ปีที่แล้ว +1

      Heartely thanks to you

  • @sabitragiri8230
    @sabitragiri8230 2 ปีที่แล้ว +1

    Wow

  • @bharatbohara8002
    @bharatbohara8002 ปีที่แล้ว

    धेरै भिडियो हेरियो तर हजुरको जस्तो उत्कृष्ट शब्द र बुझाउने तरिका भेटेन सर

    • @besmart2047
      @besmart2047  ปีที่แล้ว

      heartily thanks to you

  • @indirasharma2387
    @indirasharma2387 2 ปีที่แล้ว +1

    साह्रै उत्कृष्ट

  • @himaniupreti2698
    @himaniupreti2698 ปีที่แล้ว

    Thank you so much sir..

  • @puranshrestha4000
    @puranshrestha4000 ปีที่แล้ว

    Ramro lagyo 👏👍🎉❤️❤️

  • @tarakunwar8022
    @tarakunwar8022 2 ปีที่แล้ว

    Dherai ramro lagyo sir thank u .aru video ni banaunu paryo sir

    • @besmart2047
      @besmart2047  2 ปีที่แล้ว

      Welcome you to our channel

  • @bimalpandey1494
    @bimalpandey1494 2 ปีที่แล้ว +2

    Tq sir

    • @besmart2047
      @besmart2047  2 ปีที่แล้ว

      Heartely welcome to you

  • @arjunbhai8388
    @arjunbhai8388 2 ปีที่แล้ว

    Dherai ramro lagyo sir hajur बुझाएको।

  • @sciencelover7189
    @sciencelover7189 2 ปีที่แล้ว

    It helped me so much

  • @rejinatamang5412
    @rejinatamang5412 ปีที่แล้ว

    Wow.. khile nvulne gari bujhe 😊

  • @shreedharsubedi3410
    @shreedharsubedi3410 ปีที่แล้ว

    Great

  • @meenagurung5768
    @meenagurung5768 11 หลายเดือนก่อน

    Thanks ❤

  • @sarojprasadkushwaha903
    @sarojprasadkushwaha903 ปีที่แล้ว

    Thank you for information sir❤❤❤

  • @uttamkafle5077
    @uttamkafle5077 2 ปีที่แล้ว

    Thank you so much sir

  • @dineshnepali3863
    @dineshnepali3863 ปีที่แล้ว

    Thank u

  • @motilaltharu7442
    @motilaltharu7442 ปีที่แล้ว

    thank you sir

  • @nikeshpaudel4685
    @nikeshpaudel4685 ปีที่แล้ว

    Thank you sir

  • @elishabhujel8733
    @elishabhujel8733 ปีที่แล้ว

    सर अनि यो कमिङ टुगेदर को कन्सेप्ट त संघीयता को परिभाषा फरक पर्न जान्छ नि कि कसो हो?🤔🤔

  • @lionsaraswatitimalsina5374
    @lionsaraswatitimalsina5374 ปีที่แล้ว

    ramri lagayo sir

  • @hemrajmagar4266
    @hemrajmagar4266 2 ปีที่แล้ว

    Thank You sir

  • @Niru_nir
    @Niru_nir ปีที่แล้ว

    👍thanks

  • @PabitraPuri-z7g
    @PabitraPuri-z7g ปีที่แล้ว

    Ramro x thank you sir

    • @besmart2047
      @besmart2047  ปีที่แล้ว

      heartily thanks to you

  • @nelsonvlogs2
    @nelsonvlogs2 2 ปีที่แล้ว

    thank you sir

  • @tarakunwar8022
    @tarakunwar8022 2 ปีที่แล้ว

    Ahile samma nabujeko aaj bujio sir.plz 4th paper ko aarthik karyapranaliko bare ma ni bujine video banaunus na

    • @besmart2047
      @besmart2047  2 ปีที่แล้ว

      Heartely thanks to you

  • @Hari-jt3cy
    @Hari-jt3cy ปีที่แล้ว

    धारा ५७ मा राज्य शक्तिको बाड्फाड होइन र 🙏🙏

  • @sikandaryadav809
    @sikandaryadav809 ปีที่แล้ว

    Sir संघीयता कसरी कार्यान्यन हुन्छ

  • @navarajdahal650
    @navarajdahal650 6 หลายเดือนก่อน

    धारा ५० नभै धारा ५७ बनाई राख्नु होला।

  • @khusbirannisha6630
    @khusbirannisha6630 ปีที่แล้ว

    Hamlai chaiyeko xaina charko karr tirera sangiyeta

  • @PrakassMehara
    @PrakassMehara 2 หลายเดือนก่อน

    सिढी छाप। बहुजन एकता पार्टी नेपाल।