पक्राउ गर्न जाँदा एक्कासी अँगालो मारी डार्लिङ भनेपछि फुर्बा ट्वा| बच्चा सम्म फ्यालेको खुलासा|Phurba|

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ต.ค. 2024

ความคิดเห็น • 1.2K

  • @indiradahal402
    @indiradahal402 2 หลายเดือนก่อน +283

    अर्कोलाई बेइज्जत गर्दा खुशी मिल्ने वैज्जती आइमाईलाई कडा कार्वाही होस्😱😱

  • @ygslama3256
    @ygslama3256 2 หลายเดือนก่อน +63

    कडा कारबाही गर्नुपर्छ दाइ यसलाई नछोड्नुहोस।

  • @manjurai720
    @manjurai720 2 หลายเดือนก่อน +385

    यसरी नै नेपालमा बसेर कति मान्छेको फेक आईडी बनाएर बेइज्जत गरेका छन यसरी नै कारबाही गरौ 🎉

    • @baniyaraja8187
      @baniyaraja8187 2 หลายเดือนก่อน +1

      😢😢umm ho ni 😢😢

  • @BishalThapa-k3u
    @BishalThapa-k3u 2 หลายเดือนก่อน +46

    आज खुशी लाग्यो मलाई भिडियो हेरेर..केटा मान्छे केहि नगर्दा हामी झुक्नु पर्थियो.आज केटी मान्छे
    केटा मान्छे को खुट्टा मा झुकेर गिडगी माफी माग्दा खुशि लाग्यो.❤

  • @KamalaRai-cv1tz
    @KamalaRai-cv1tz 2 หลายเดือนก่อน +195

    नारीको नाममा कलंक थुक्क ....यस्तो हर्कत गर्ने हरुलाई आजीवन जेलमा कोच्नै पर्छ।कडा कानुनी कार्बाही होस।

  • @kumarmuktan
    @kumarmuktan 2 หลายเดือนก่อน +57

    आफ्नै बुढी सङ मुद्दा जितेर बसेको मान्छे हो फुर्ब दाइ।

    • @nismarai280
      @nismarai280 2 หลายเดือนก่อน

      Hahaaaaa tetti pani bhayena bhane namardaa bhaihalthyo ni😁😁😁😁😁😁😁😁

    • @roshnimagar12345
      @roshnimagar12345 2 หลายเดือนก่อน

      ea ho ra

  • @purnagurung3148
    @purnagurung3148 2 หลายเดือนก่อน +109

    आरुको चरित्रा हत्या गर्ने यस्ता आइमाई लाई छोडनु हुदैना कानुनी उपचार गरेरै छडनु पर्छ गंगा म्याम र फुर्ब जि👍️

    • @bishnugurung5655
      @bishnugurung5655 2 หลายเดือนก่อน

      Ho chadnu hudhaina yeo dhanda wali lai

    • @LilaRai-s1m
      @LilaRai-s1m 2 หลายเดือนก่อน

      Good yaha mero pani derae sathi hu vanaudaharuxan kohi na kohi nihu derae khojira tyskoni halsy tastae garxu ma herdae ja

  • @mayabasnet8878
    @mayabasnet8878 2 หลายเดือนก่อน +156

    यस्तो मानिस लाइ कडा भन्दा कडा कारवाही गर्नुपर्छ

  • @Nisha.limbu37
    @Nisha.limbu37 2 หลายเดือนก่อน +281

    अर्का को बेइज्जत गर्ने आइमाई या पुरुष कुनै लाई पनि sorry ले हुदैन कानुनी कार्बाही अनुसार कति सम्म सजाय मिल्छ दिएरै छाडनु पर्छ

    • @mandiramaharjan3692
      @mandiramaharjan3692 2 หลายเดือนก่อน +4

      Ho ne akdm Shai kura

    • @gurungkharkaraj9177
      @gurungkharkaraj9177 2 หลายเดือนก่อน +5

      सर जी, मेरो सल्लाहनुसार, ने.रू. १ करोडदेखि माथिको जरिवाना र १५ बर्षमाथिको सजायको कानुनी मान्यता हुनुपर्द६ । वल्ल पर्छन् निरमाया माँकुरी जाँलैंमा …! बाँकी, न् तुम जाने न् हम् > रामजाने …¡! 😅😂😂

    • @TankaMayaLimbu-n2s
      @TankaMayaLimbu-n2s 2 หลายเดือนก่อน +2

      सहिभन्नुभयो

    • @Kalpulowwgunkalpu
      @Kalpulowwgunkalpu 2 หลายเดือนก่อน +1

      100%

  • @sailatamang9335
    @sailatamang9335 2 หลายเดือนก่อน +51

    कडाभन्दा कडा कारबाही हुनुपर्छ यो बेइमानी आइमाईलाई !

  • @devikashrestha7738
    @devikashrestha7738 2 หลายเดือนก่อน +167

    यस्तालाई कडा भन्दा कडा सजाय हुनुपर्छ अर्काको जिन्दगी बरबाद गरेर के फाइदा हुन्छ

  • @purnagharti7969
    @purnagharti7969 2 หลายเดือนก่อน +17

    फेक आइडी खोलेर चरित्र हत्या गर्नेलाई जेल मै सडाउनु पर्छ येस्ता लाई छोड्नु हुन्न

  • @Bomjan-h3z
    @Bomjan-h3z 2 หลายเดือนก่อน +148

    गति छाडा केटी नाटक नौटंकी कानुनी उपचार गर्नु पर्यो

  • @monikalimbu2314
    @monikalimbu2314 2 หลายเดือนก่อน +63

    अस्तो फेक id बनायेर अरु लाई नाथरी भन्ने लाई कडा भन्दा कडा कार्बाही हुनु पर्छ

  • @SaharaThapa-b7d
    @SaharaThapa-b7d 2 หลายเดือนก่อน +68

    हेट कति सम्म गरेका होला एस्को सजाय त होला नि है उतिकै मान्छे लाई बरबाद पारिदिएर

  • @kalimaya54
    @kalimaya54 2 หลายเดือนก่อน +56

    माफ दिनु हुन्न के यस्तो लाई अन्जान मा गल्ती गर्मेलाइ माफ दिन्छ जानेर गल्ती गर्नी लाई सजाय दिनु पर्छ

  • @krishnagurung8590
    @krishnagurung8590 2 หลายเดือนก่อน +85

    कडा कार्बाही होस

  • @nirmalabista5692
    @nirmalabista5692 2 หลายเดือนก่อน +27

    ठिक्क पर्यो, यस्तालाइ माफी भन्दा पनि कार्वाइ पछि नि माफि

  • @sitaGhale-u2x
    @sitaGhale-u2x 2 หลายเดือนก่อน +50

    अरुको बेईजत हुने आफ्नो बेईजत नहुने आईमाई लाई पाता कसेर दिनुपर्छ।

  • @self_my
    @self_my 2 หลายเดือนก่อน +9

    गति छाडेनी आइमाई ... लाज सरम पचेको ... एस्तो आईमाई लाई कडा भन्दा कडा कार्बाही हुन पर्छ .....

  • @shantapokharel66
    @shantapokharel66 2 หลายเดือนก่อน +16

    फेक आइडी खोलेर चरीत्र हत्या गर्नेलाइ कारबाहित गर्नै पर्छ।

  • @suneelthapa9758
    @suneelthapa9758 2 หลายเดือนก่อน +21

    यस्ता आईमाई हरु टिक्टक मा धेरै होला 🎉🎉धन्दा बनाको छ

  • @सुनौलो_सन्सार
    @सुनौलो_सन्सार 2 หลายเดือนก่อน +13

    यो फुर्बा भन्ने बोल्ने रैछ यो केटि सग नत्र तपाइको म्यासेज छ भन्दै छ दुई पक्षको सुनवाइ हुन पर्छ। यो फुर्बा भन्ने पनि गतिलो केटा चाहिँ हैन

  • @ashmatamang5487
    @ashmatamang5487 2 หลายเดือนก่อน

    ल बधाई छ फुरबशरलाहि 🎉।यशता ,यशता नकचरि भालुनि हरुलाहि तेतिकहि छाडा छाेड्ने हाेहिन ।फुरब शहर ।👍️🙏🙏🙏💪

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 2 หลายเดือนก่อน +63

    हे भगवान कस्तो कस्तो मान्छे हुन्छ त्यो पनि छोरि मान्छे नै😢

    • @RubiRaiMukbang
      @RubiRaiMukbang 2 หลายเดือนก่อน +1

      यस्तै गर्नु पर्छ सिस यस्ता लुकेर भुक्नेहरु लाई👍️👍️😍

  • @salinatamang6095
    @salinatamang6095 2 หลายเดือนก่อน +25

    हाम्रो यति handsome दाजु भाई लाई यो चरित्र हिन आईमाईले ग्वाम्मै अँगालो हाली गाठे अझ्झा डार्लिङ रे तेरी माझ्याक्ने बेजती

    • @laxmibista6687
      @laxmibista6687 2 หลายเดือนก่อน

      😁😁😁😁😁

    • @buddhalama947
      @buddhalama947 2 หลายเดือนก่อน

      😂😂😂

  • @GopalBkofficial
    @GopalBkofficial 2 หลายเดือนก่อน +6

    हाम्रो फुर्बा सरलाई पनि लफडै लफडा पर्दोरहेछ पहिला भेटघाट हुन्थ्यो होला जस्तो बुझिन्छ त तपाईंको म्यासेज हरु छन भनेर बारम्बार भनि रहेको छ यो दिदिले ।

  • @geetadhamala8630
    @geetadhamala8630 2 หลายเดือนก่อน +7

    यती डराउने र जेल बसेर अायकि को गति र मति किन छाडेकि यस्लाई 5 बर्ष जेल हाले पनि यो अाईमाई सुध्रिन्न

  • @jiwanmoktantamang123
    @jiwanmoktantamang123 2 หลายเดือนก่อน +23

    एउटा धाराबाहिक नाटक श्रृङ्खला।

  • @BipanaThapa-j2h
    @BipanaThapa-j2h 2 หลายเดือนก่อน +8

    अरुको चरीत्र हत्या गर्ने महिला होस या पुरुष लाई कार्बाही होस नेपाल सरकार ।

  • @miratamang-ev9wq
    @miratamang-ev9wq 2 หลายเดือนก่อน +23

    आति राम्रो कम पुर्ब दाई

  • @premb.k-xk9fi
    @premb.k-xk9fi 2 หลายเดือนก่อน +23

    फुरबा भाइ तपाइ जतीसजक रहन्छु भनेपनी तपाइलाइ फसाउने भालु भनौदो केतीहरुको लायन लागेकोदेखीनछ धेरैसतरक रहनु होला ल

  • @lalitathapa3710
    @lalitathapa3710 2 หลายเดือนก่อน +21

    Good phurba bhai thik garnu vayo 👍👍👍👍

  • @nanimayatamang1776
    @nanimayatamang1776 2 หลายเดือนก่อน +5

    गालामा झापात दिनुनि तेस्त खातिनिलाइ नैतिकता नभयको आइमाइको पहिले रामधुलाइ गर्नु पर्छु अनि पुलिसमा बुजाउनु पर्छ 😊😊😊

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl 2 หลายเดือนก่อน +16

    अनेक अपराध बिकृतिले नेपाली समाज भाडियो ,देशैभरि तमासा भएकोछ ,दोसिलाई कारवाई गनुहोला🎆🌈♥️🎎🎊🌍️🇳🇵🐼

  • @rajgurung8315
    @rajgurung8315 2 หลายเดือนก่อน +23

    गङ्गा जी नमस्कार
    अब यो महिला ले कस्तो सजाया पाउला र कति बर्ष जेल जानु पर्ला यस को विवरण हरु पनि अर्को भिडियो मा राखन हुन् अनुरोध गर्दछु !

  • @Kumari-e1i
    @Kumari-e1i 2 หลายเดือนก่อน +3

    Thik garnu vayo bhai well done

  • @supriyasangpang8810
    @supriyasangpang8810 2 หลายเดือนก่อน +13

    Yati handsome manxelai kati dukha deko hola.... I respect Phurba Lama.

  • @ArjunMukhiya-s1x
    @ArjunMukhiya-s1x 2 หลายเดือนก่อน +5

    हाम्रो देशमा कस कस्तो खालको चरित्र हतिया र नौँ टंङकि गर्ने महिला हरु भेटिदो रहेछ एस्तै गरि फुर्बा सेर्पा मात्रै हुनुहुन्न अरु ब्यत्ति पनि पिडित हुनुहुन्छ यो सरकारले ध्यानकर्सन गरेर लडा भन्दा कडा गरेर पिडित लाई न्याए अन्या गर्ने लाई कडा भन्दा कडा कार्बाहि हुन जडुरत छ ♥️♥️♥️👈️👈️👈️

  • @BhimNepali-pz8qd
    @BhimNepali-pz8qd 2 หลายเดือนก่อน +12

    कानुनी उपचार हुनैपर्छ योस्तो महिला लाई ।

  • @ShivaSunari-pv8uf
    @ShivaSunari-pv8uf 2 หลายเดือนก่อน +9

    यो त सबै मिलेर काण्ड निकालेको जस्तो लाग्यो नत्र बिन अर्थ त्यो केटीले किन यसरी गर्नु सबै मिलेर बनाएको हुनु पर्छ

  • @phurbatamang1379
    @phurbatamang1379 2 หลายเดือนก่อน +29

    फेक आइ डि खोलेर अरुको चरीत्र मान हानी बेइज्जत गर्ने ब्याक्तीहरु धेरै छन् यस्ताहरुलाई कसैगरी उम्कनु दिनु हुन्न।

  • @manmayathapamagar
    @manmayathapamagar 2 หลายเดือนก่อน +18

    यस्ता चरित्र हिन माईमाई लाई कानुनी दायरामा ल्याउनु पर्यो सरकार बिचरा भाई

  • @라이뿌자9416
    @라이뿌자9416 2 หลายเดือนก่อน +118

    फेक ID बनाउनु को पनि एउटा reason होला के थाहा पैला चै माया को नाटक गर्दै सबै कुरा भयो होला कारण त पक्कै छ हो fake id बनाउन गलत हो तर reason पनि बुझ्नु नत्र आजक्ल मायाको नाटक गर्दै छोड्ने केटा हरुको त एस्तै हालत गर्दिनु पर्ने

    • @Saudimanepalii
      @Saudimanepalii 2 หลายเดือนก่อน +9

      पक्कै कुनै न कुनै सम्बन्ध छ नत्र नचिनेको मान्छेको फ्याक id किन् बनाउँछन्

    • @PasangGole-z7u
      @PasangGole-z7u 2 หลายเดือนก่อน

      Karan baye tw tyo aimai darauxa tw..banna sakinxa usleni karan ..derai nasochni ..storage tetikaai full hunxa​@@Saudimanepalii

    • @sumighimire3218
      @sumighimire3218 2 หลายเดือนก่อน +4

      पहिला सबै भिडियो हेर्नु अनि कमेन्ट गर्नु हचुवा को भर मा कमेन्ट न गर्नु।

    • @gangaale5641
      @gangaale5641 2 หลายเดือนก่อน +1

      Sahi ho furba pani testai ho

    • @yambahadur8334
      @yambahadur8334 2 หลายเดือนก่อน +1

      Kun jawana ma hununxa hjr maya prem baisa jwani ma jasko ni Jo sangani tan man bichar mile hunxa ni maya lagyo k k garyo jwani ma ahile harhisab khojer gali beijat garna painxar maya ra b he aakash ra dhari jhai farak xa hjr

  • @KhemPun-ms9qb
    @KhemPun-ms9qb 2 หลายเดือนก่อน +38

    यो फुर्बेलाई पनि के के हुन्छ हुन्छ सधैभरि

    • @SujinaBantawa
      @SujinaBantawa 2 หลายเดือนก่อน +1

      Ani tesko budi le TH-cam ma lagai dihalx

    • @lamarajkumar143
      @lamarajkumar143 2 หลายเดือนก่อน +3

      tei bhanay KO yesko nai hunay raecha j Pani

    • @pablosilva5443
      @pablosilva5443 2 หลายเดือนก่อน

      Landoos gatilo holaa ni Phurba jeu ko😆🤣

  • @bikshrai3690
    @bikshrai3690 2 หลายเดือนก่อน +1

    Wow wow Khushi lagyo

  • @rajuthapa4581
    @rajuthapa4581 2 หลายเดือนก่อน +6

    फुर्वा दाईलाई मलेसीया नै ठिक,नेपाल आएपछी विभिन्न घटना घटे,

  • @RenutaRai-y2e
    @RenutaRai-y2e 2 หลายเดือนก่อน

    स्याबास*✊👏
    श्री, फुर्वा,लामा,ज्यू।
    जे,गर्नु,भयो,एक,दम,ठीक,गर्नु
    हजूर,को,हिम्मत,र,साहस,देखि
    मेरो,हृदय,देखि,सम्मान,को,
    साथै,धन्यवाद,दिन,चाहन्छु
    है,ल,🤍🙏
    -----------------
    हवसू, मित्र, मिडिया, पत्रकार
    हजूर,धेरै,धेरै,धन्यवाद, 🙏🙏
    -------------------------------------
    जय*नेपाल*🇳🇵

  • @gemeemgrmgr412
    @gemeemgrmgr412 2 หลายเดือนก่อน +59

    गंगा सिस छिटो फुर्बा सर संग बिहे गर्नु अनेक गरेर सताउने भए बिहे गरे कसैले वास्ता गर्दैनन् ?

    • @ranjita7349
      @ranjita7349 2 หลายเดือนก่อน

      hehe sachi ganga sis ko bihe furba dai sang holat 😂tar joti chahi ramro milx ❤

    • @rameetalama8869
      @rameetalama8869 2 หลายเดือนก่อน

      Launa 😅

    • @ranjita7349
      @ranjita7349 2 หลายเดือนก่อน

      @@rameetalama8869 hehe 😜

    • @유림튜브-f5s
      @유림튜브-f5s 2 หลายเดือนก่อน

      😂😂

    • @QueenLady-f2s
      @QueenLady-f2s 2 หลายเดือนก่อน

      😂😂😂😂yo comment dekher ganga mm comama😅😅😅

  • @sandhyabudha7231
    @sandhyabudha7231 2 หลายเดือนก่อน +4

    यसरी अर्काको चरित्र हत्या गर्ने केटा होस या केटीलाई कडा कारवाही गर्नुपर्छ।😮😮😮

  • @mohonmohon1057
    @mohonmohon1057 2 หลายเดือนก่อน +4

    कडा कार्बाही होस।।।।

  • @Amirghising-gi2bl
    @Amirghising-gi2bl 2 หลายเดือนก่อน

    Great job.

  • @sarkimangalbahadur8591
    @sarkimangalbahadur8591 2 หลายเดือนก่อน +30

    मानवता हराईसक्यो हाम्रो देशमा

  • @mayalama3542
    @mayalama3542 2 หลายเดือนก่อน +1

    कार्बहि हुनैपर्छ 🤟

  • @digimongurung6165
    @digimongurung6165 2 หลายเดือนก่อน +17

    थुक्क बदमास आइमाई। मैले पनि यस्तो बदमास आइमाईको हरकद भोगेको छु।यस्ताहरूले रोइकराई गरी खुट्टा ढोकेर माफी माग्नु दुधभात खाए जस्तो हो तर बदमास व्यहोरा कहिल्यै छोडदैन।यस्ताहरूलाई त्यसै छोडनु हुदैन, कारबाही गर्नु पर्छ।

    • @VishalJung
      @VishalJung 2 หลายเดือนก่อน

      Mero pani same comment ho sir kt vanesi risuthna thalyaxa yestai gatichhada kt haruko karanle garda ho aru ramro kt ko pni ijjat dharap ma chha ra hami kta pni insecure chhau sathai...

  • @chandikagurung9194
    @chandikagurung9194 2 หลายเดือนก่อน +4

    Furba dai le purda janmako rin dherai khako rahex yesto jamelama parirahanx😅😅😫😫😫❤

  • @susmapandey8998
    @susmapandey8998 2 หลายเดือนก่อน +13

    प्रहरीले ती चेलिलाइ राम्रो सपोर्ट गर्नुभएछ, मानिसबाट गल्ती हुन्छ तर क्षमा दिन सक्नुपर्छ। कसैको जीवन बर्बाद कसैले गर्नुहुदैन, धन्यवाद नेपाल प्रहरी।

    • @beemalabeemalaa9728
      @beemalabeemalaa9728 2 หลายเดือนก่อน +4

      पहिला नि गरिसकेको हो सिस के बोलेको हुम यो भन्दा अगाडि पनि उजुरी परेर मिलेको मान्छे बार बार गर्ने कि तिमी पनि तेस्तै गर्दै हिड्छौ

    • @susmapandey8998
      @susmapandey8998 2 หลายเดือนก่อน +2

      के त्यो चेलिलाइ मार्नु त? पुरुष सबै ठिक छ्न त उसो भए अपराध, बलात्कार कहाबाट कस्ले गर्दछन याद छ तपाइलाइ त्यसैले भिडको पछि होइन चेलिको आसु पुछ्नु जायज हो, उन्ले गल्ती गरिहोलिन तर माफी दिनु मानबिय धर्म हो, कसैलाइ मर्न बाध्य बनाउनुहुदैन। धन्यवाद।।

    • @sushmarai786
      @sushmarai786 2 หลายเดือนก่อน

      Galti hoena aparad ho aparad lae kanun ly karbahe garxa.​@@susmapandey8998

    • @shantitamang6127
      @shantitamang6127 2 หลายเดือนก่อน

      Ta pani tehi dyang ko mula

    • @limapunmagar865
      @limapunmagar865 2 หลายเดือนก่อน

      Mafi ta anjan ma gare ko galti Lai Mafi dienxa yasko ta ekvhoti hoina duichoti hoina 12/13choti baya xa ta kasari Mafi dinu ta teyo thau ma timi baidiya ko baya timile ni didainau bujeu ​@@susmapandey8998

  • @bimalatamung5720
    @bimalatamung5720 2 หลายเดือนก่อน

    Wow good job ❤❤❤❤❤

  • @chamjungbudharai9199
    @chamjungbudharai9199 2 หลายเดือนก่อน +3

    good job yasto galti garna lie sajaya dinu parxa super

  • @lamastar5637
    @lamastar5637 2 หลายเดือนก่อน

    Wow that's amazing news ❤

  • @FUPUVADAINI-o1q
    @FUPUVADAINI-o1q 2 หลายเดือนก่อน +356

    याे त अति भाे भने जति यता हाजिरी गरुँ 👍️

    • @RamishaPoonmagarvlogs
      @RamishaPoonmagarvlogs 2 หลายเดือนก่อน +40

      Je vayo sahi vayo aba yo video herera 10 choti sochxa kei galat kam garnu vanda pahila 😂

    • @PrabhaXettri
      @PrabhaXettri 2 หลายเดือนก่อน +28

      किन हुने अत्ति तिमीपनी फेके आइडि वाला परेउ के हो नाटक

    • @FUPUVADAINI-o1q
      @FUPUVADAINI-o1q 2 หลายเดือนก่อน

      @@PrabhaXettri किन तेसताे साेचनुभाे हजुर 🙏

    • @Limbuni-q9j
      @Limbuni-q9j 2 หลายเดือนก่อน +6

      Fake id ma timi ni parxou ki k ho

    • @FUPUVADAINI-o1q
      @FUPUVADAINI-o1q 2 หลายเดือนก่อน

      @@Limbuni-q9j हजुर मलाई मात्र चित नबुझे काे हाेकि भनेरै हाे हजुर

  • @Saudimanepalii
    @Saudimanepalii 2 หลายเดือนก่อน +2

    फलामको गुच्चा हालेर श्रीमतीलाई दुःख दिने डाम्ना होइन यो फुर्बा भन्ने

  • @amiraiamrita5682
    @amiraiamrita5682 2 หลายเดือนก่อน +3

    ज- जसले अर्काको फेक आइडी बनाएर अर्काको बदनाम गर्छ पत्ता लगाएर यसरी नै गर्नु पर्छ सरिले नभैकन कानुनी कारबाही नै गर्नु पर्छ यस्ता बेइजती आईमाई

  • @samabesiaawaj
    @samabesiaawaj 2 หลายเดือนก่อน

    छोड्नु हुन्न है यस्ता अपराधी नालायक हरुलाइ जेल कोच्नुपर्छ अरुको चरित्र हत्या गरेर के पाउछ

  • @Unfoldex
    @Unfoldex 2 หลายเดือนก่อน +13

    गलत कामको परिणाम् गलत नै
    हुन्छ

  • @gourabstha2044
    @gourabstha2044 2 หลายเดือนก่อน +1

    Good job

  • @deepabudhamagar6012
    @deepabudhamagar6012 2 หลายเดือนก่อน +4

    धेरै आइमाईले फसाउन खोजिराछन फुर्वा सचेत हुनु

  • @gurung.budaghare
    @gurung.budaghare 2 หลายเดือนก่อน

    Ganga mam doing great Job 👏🏻 respect 🫡 mam

  • @जियाराई
    @जियाराई 2 หลายเดือนก่อน +3

    यसको पनि कारण होला त्यतिकै त डार्लिङ भनेन न चिनेको मान्छेलाई कसैले पनि डाइरेक्ट डार्लिङ भन्दैन यो भित्र कारण त पक्कै छ यो फुर्बा भन्ने अंकल पनि गतिलो छैन

    • @Sadikshya-uz4kl
      @Sadikshya-uz4kl 2 หลายเดือนก่อน

      हजुर ले चिनेको छ र त्यो आइमाई क्राइम पटके हो येस्तो लाई कार्बाही हुनुपर्छ

    • @जियाराई
      @जियाराई 2 หลายเดือนก่อน

      @@Sadikshya-uz4kl मैले कसैलाई पनि चिनेको छैन र चिन्न जरुरी पनि छैन गल्ती गरेकै हो त्यो आइमाईले त्यसले सजाय पाउनै पर्छ तर केइ कारण त छ

  • @PadamThapa-n1r
    @PadamThapa-n1r หลายเดือนก่อน

    पटक पटक खुट्टा ढोगन लागाएर यो पुरुष लाई महिला हिंसा गरेको मा उल्टई कानुनी कर्बाही गर्नु पर्छ !

  • @subisu1984
    @subisu1984 2 หลายเดือนก่อน +5

    Ganga nana namaskar 🙏🙏🙏hjrko anuhar ma chamak xaina ta..k bhayo😮aafnu khayal rakhnu hola dherai tanab ma na basnu...take care nana ...na mare bache kala le sachey hjr sanga euta mitho bhet garnu man xa...ghising honi ta❤❤❤❤luv u nana god bless u as always🥰🥰🥰

    • @raiyogesh226
      @raiyogesh226 2 หลายเดือนก่อน

      Aba ganga ko jamana arkako chinta garda gardai sakiyo.

  • @anusharai5985
    @anusharai5985 2 หลายเดือนก่อน +2

    ठिक्क पर्यो जाठिलाई 🎉🎉

  • @MaichaNani
    @MaichaNani 2 หลายเดือนก่อน +6

    Karbahi garnai parxa fake I'd banayera aruko beijat garne Lai ta tyo chahe kta hos ya kt good job furba dai 👏👏👏

  • @SabitraRimal-jn7lh
    @SabitraRimal-jn7lh 2 หลายเดือนก่อน

    कुन ठाउँमा हो। हाम्रो पनि यस्तै भयको छ।कडा भन्दा कडा कारबाही होस्।।

  • @AffectionateAtv-ix4tw
    @AffectionateAtv-ix4tw 2 หลายเดือนก่อน +27

    अरुकाे ईज्जत् सङग खेलबाड गरने राक्षसनिलाई छाेडन हुन्न

  • @tsering5709
    @tsering5709 2 หลายเดือนก่อน +2

    Very saddening....😢😢😢😢😢

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg 2 หลายเดือนก่อน +9

    हैट डर मर्दों समय आयो।

  • @DeepakWagle-m8d
    @DeepakWagle-m8d 22 วันที่ผ่านมา

    जति धनी भएपनि अनपढ भनेको अनपढ नै हुदो रछ। त्यरिमा फुर्वा

  • @Nanu07mn
    @Nanu07mn 2 หลายเดือนก่อน +6

    Sathi vai risau na chai paideina hei. Kina ho kuni yo Ganga mem ra Fruba sir ko jodi ramro dekhinxa ki jasto lagxa❤❤❤

    • @KalpanaSubba-e2d
      @KalpanaSubba-e2d 2 หลายเดือนก่อน

      Tyo Geda ma marvel lagaune lai kasle married grxa hola 😂😂😂

    • @Romeogrg567
      @Romeogrg567 2 หลายเดือนก่อน

      Tali ne ma thokxu hai valune ​@@KalpanaSubba-e2d

  • @indrakhati3465
    @indrakhati3465 2 หลายเดือนก่อน +1

    कडा कारबाही होस

  • @arunashrestha1358
    @arunashrestha1358 2 หลายเดือนก่อน +4

    नेपालकाे पुलिस के आशा गर्नु,पैसा खुवाएपछि काम गर्छ

  • @aangdi5499
    @aangdi5499 2 หลายเดือนก่อน

    फुर्पा जि एक धनाड्य र handsome पुरुष देखेर उनी जस्ती अबला तर अाफुलाई निकै चतुर ठान्ने महिलाले One sided love गरेकी र उनलाई सहजै पाउन नसकेको आक्रोशमा यस्तो गलत बाटो रोजेकी पनि हुनसक्छिन । यधपी उनी सजाय भागिदार हुनुपर्छ तैपनि यसरी भिडियोबाट सामाजिक सञ्जालमा उनी दोषी प्रमाणित भइसके पछि फुर्पा जि जस्ता शालिन ब्यक्तिले उनलाई माया दिन नसके पनि क्षमा मात्र दिनुभएको भए समाजमा वहाँको अझै महानता झल्कने थियोे । बुद्धम् शरणम गच्छमी शान्ति शान्ति शान्ति ।

  • @Kumarraiofficialvlog
    @Kumarraiofficialvlog 2 หลายเดือนก่อน +6

    Hea vagwan hija aj k hudai cha 😂😂😂😂😂😂Hami & hamro Desh ma 😅😅😅🙏🙏🙏🙏🙏❤️❤️❤️

  • @nabinmagar9233
    @nabinmagar9233 2 หลายเดือนก่อน

    फ्याक ID खोलेर अर्काको चरित्र हत्या गर्ने हरु लाई छोड्नु हुदैन त्येस्ता लाई कडाभन्दा कडा कार्बाहि होस

  • @mohanthapa9365
    @mohanthapa9365 2 หลายเดือนก่อน +4

    कडा भन्दा कडा कारबाही हाेस् ।

  • @somasooma3339
    @somasooma3339 2 หลายเดือนก่อน

    good

  • @PrabhaXettri
    @PrabhaXettri 2 หลายเดือนก่อน +5

    ठिक्क परेछ छाडा भालुलाइ लाज नभकि अर्काको चरित्र हत्या गर्ने

  • @arshichettri
    @arshichettri 2 หลายเดือนก่อน

    Good job thik garanu vayo Sir 👍👍

  • @rawangamer4762
    @rawangamer4762 2 หลายเดือนก่อน +3

    फेक बनायर अरुकाे बेईजेत गर्निलाई कडा कारबाहि हुनपर्छ

  • @wangchughalan8124
    @wangchughalan8124 2 หลายเดือนก่อน

    Yes right 👍🏻👍🏻

  • @SarikaQueen-dy3zr
    @SarikaQueen-dy3zr 2 หลายเดือนก่อน +41

    मार गाला फुट्ने गरि हान्नुन दिदी बैनी।

  • @somlalsomlal2571
    @somlalsomlal2571 2 หลายเดือนก่อน

    Very good work 👍

  • @Rishantgurung704
    @Rishantgurung704 2 หลายเดือนก่อน +6

    Hosiyar phurba bhai aimai haru dekhi

  • @rajesworimaharjan783
    @rajesworimaharjan783 2 หลายเดือนก่อน +1

    Ganga sis asto manxelai Kada Vanda Kada karbai garnai parxa hjrle dherai ramro ramro kaam garnu vako xa🙏🙏

  • @samalama1602
    @samalama1602 2 หลายเดือนก่อน +10

    furba
    दाजु धेरै ह्यान्डसम नहुनुस् क्या धेरै नौटंकी आइमीहरु पछि लागे ho😂😂😂

  • @bishanbbc6500
    @bishanbbc6500 2 หลายเดือนก่อน

    दोहोरो चरित्र हुन सक्छ फुर्पा को पनि कतै छानबिन होस दोषी लाई जेल

  • @nitaraut3710
    @nitaraut3710 2 หลายเดือนก่อน +4

    omg

  • @TombeLm
    @TombeLm 2 หลายเดือนก่อน

    यस्तालाई कडाबन्दा कडा कार्बाही हुनुपर्छ,ताकी दोशी कर्बाही गरेपछी अरुले पनि यस्तो काम बुलेरै नगरोस!

  • @lamasamina5161
    @lamasamina5161 2 หลายเดือนก่อน

    यस्ताहरु ज्यानमारा नै हुन।कत्ति मान्छे मर्न बाध्य पार्छ।कडा कार्बहि होस।

  • @durgadahal5023
    @durgadahal5023 2 หลายเดือนก่อน +10

    अब सबैले बिचार गर्ने समय आयो छोरा छोरी को आमा हेर्दा खुब शालिन भद्र लाग्ने कसैको श्रीमती होला अब हेर त बेइज्जत भको छि कसरी बाच्नु होला यस्तो भएर आनन्द ले आफ्नु गरिखानु नि नहुने बटो मा हिड्दा कस्तो हुदो रछ अब आईमाई सबै सज्जन हुन्छ्न भनेर कसैले नभनौ यो आईमाई लाई चाबुक लगाउनु पर्छ तेरिमा छाडा आईमाई