Deurali Ukali Chadhera cover song by Mimraj Pandeya

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • देउराली उकाली चढेर
    विजयपुर खोला तरेर
    सानीलाई बोलाउँदा बोलिन
    पर्नु पिर पर्‍यो
    ज्यानलाई पर्ने पिर पर्‍यो ।
    संकलन : सरोज गोपाल बज्राचार्य
    ---
    गएको हिउँदमा रेडियो नेपालद्वारा सञ्चालित गायन विधाको प्रशिक्षणमा सहभागी हुन पाइएको थियो । ४५ दिनको कक्षा लाभदायी रह्यो ।
    अन्त्यमा प्रयोगात्मक स्वरूप एउटा गीत गाएर सुनाउनु पर्ने रहेछ, गीत गाउन त गाएँ तर ढंग पुगेन ।
    मन लागे सुन्नुहोला है...

ความคิดเห็น • 3