Bodhi TV : Dharma Desana (In Nepalbhasha) : Kusum Guruma

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ก.ย. 2024
  • www.bodhitv.tv
    Subscribe Bodhi Television : बाेधी टेलिभिजनसँग जाेडिनुहाेस् ।
    / @bodhitelevisionnepal
    Downloading all videos from Bodhi Television and uploading them into other TH-cam channels as well as in social media is strictly prohibited , Embedding other website is welcome.

ความคิดเห็น • 25

  • @roshanitandukar-kb5oi
    @roshanitandukar-kb5oi 9 หลายเดือนก่อน

    Sadar wandana guruma
    Sadhu sadhu sadhu 🙏 🙏🙏

  • @nanichhoridevibajracharya6125
    @nanichhoridevibajracharya6125 4 ปีที่แล้ว +1

    कुसुम् गुरूमा यात वन्दना साधु साधु साधु।🙏🙏🙏🌹🌹🌹

  • @rekhakhadka6360
    @rekhakhadka6360 4 ปีที่แล้ว +2

    Namaste guru ma.

  • @nunsantiwati2397
    @nunsantiwati2397 ปีที่แล้ว

    Sadhu sadhu sadhu🎉🎉🎉

  • @SantoshKumar-gh6ci
    @SantoshKumar-gh6ci 2 ปีที่แล้ว

    मातु सश्री नस्यमि

  • @dadumarseannoyingcheese3421
    @dadumarseannoyingcheese3421 2 ปีที่แล้ว

    Bhandhana guruma 🙏🙏🙏
    Sadhu sadhu sadhu 🙏🙏🙏

  • @devibajracharya104
    @devibajracharya104 3 ปีที่แล้ว

    साधु साधु साधु💐👏👏👏🌺

  • @shantibajracharya9335
    @shantibajracharya9335 3 ปีที่แล้ว

    Tasakahe bala guruma....Sadhu Sadhu sadhh

  • @sujanepali4159
    @sujanepali4159 4 ปีที่แล้ว

    Namo dasa bhagwato arhato Sama samo dasa

  • @pasanglama7266
    @pasanglama7266 4 ปีที่แล้ว +1

    नोमो नोमो नोमो बुद्द 👏👏👏

  • @neetadangol1603
    @neetadangol1603 2 ปีที่แล้ว

    साधु साधु साधु ।

  • @sabitrimaharjan3468
    @sabitrimaharjan3468 4 ปีที่แล้ว

    saduh saduh saduh

  • @pradiptguvaju3918
    @pradiptguvaju3918 4 ปีที่แล้ว +3

    बुद्ध नेपालको सम्पत्ति हैन:
    बि.सं.1910 मा डाका मनुबादी जंगबहादुर राणा ले बौद्ध मत नास्तिक मत अन्तत्र(भारत)को मत गौर्‍हले लिन हुंदैन भनेर प्रतिबन्ध गरे आज पनि त्यही छ।जंगबहादुर राणा ले बि.सं.1927 मा मुलुकी ऐन संशोधन गरेर नेपालका बौद्ध मुलनिवासी पहाड र ताराइ का मंगोल र जन्मदै हिन्दु शुद्र बनाइएका सबै खाले नेवारहरुलाइ मसिन्या वा सबै काम गर्ने नोकर वा बन्धुवा मजदुर बनाए।आज पनि त्यही छ।जयस्थिती मल्ल,राम शाह को कामलाइ निरंतरता दिए आज पनि त्यही छ।
    त्यही मनुबादी डाका जंगबहादुर का सन्तती धीर शम्सेर डाका मनुबादी ले नेपालको मध्य तराइमा सन् 1887 मा भारतमा अंग्रेज लाई देश गरिब गरेर अरबौं पाउण्ड तिरेर मथुराको सक्कली लुम्बिनीबाट सामन किने तर अंग्रेजहरुले नक्कली भिडाए।
    सिद्धार्थ जन्मंदा 84 हजार पाहुना र 108 ब्राह्मणहरु आमंत्रण गरे रे! बुद्ध को पालामा उ.,द,पु, भारत तथा नेपालमा ब्राह्मण र ब्राह्मण धर्म को कुनै अत्तोपत्तो थिएन सबुत त्यही भन्छ।सम्राट अशोक को पाला सम्म पनि ब्राह्मण र ब्राह्मण धर्म सनातन हिन्दु धर्मको कुनै अत्तोपत्तो थिएन सम्राट अशोक को सयौं शिलापत्रहरुमा कही पनि ब्राह्मण र ब्राह्मण धर्म सनातन हिन्दु धर्म को उल्लेख छैन।
    भारत र नेपालका डाका मनुबादी ब्राह्मणहरुले नक्कली लुम्बिनी आदि बनाऐ पछी ब्राह्मण कपिलमुनी ले कपिलवस्तु बनाए रे!त्यस्ता मुगलकालका पैदाइसी डाका ऋषिहरु बुद्ध को इतिहासमा कसरी घुसे?आज नेपालको नक्कली कपिलवस्तु मा कपिलमुनी को देवालय बनाऐ र नक्कली लुम्बिनी को लुम्बिनी बिकास कोष ले हेर्ने भएको छ।
    राम्ररी हेर्नुस सन् 1996 अगष्ट 28 मा त्यही नक्कली लुम्बिनी को मायादेवी मन्दिर भित्र को बुद्ध को मुर्ती मा लुम्बिनी बिकाश कोष का मनुबादी ब्राह्मण कर्मचारीहरु केदार नेपाल र कपिल भट्टराई ले रक्सी खाएर रक्सी र सुँगुर को मासु कोचे त्यस्को एक बर्ष पछी नक्कली लुम्बिनी मा सक्कली जापानी भिच्छु को हत्या गरे।
    त्यही कारण बुद्ध नेपालमा जन्मेको भन्नू नै डाका मनुबादी रामकृष्ण उपाध्याय ले ॐअकार टिभी खोलेर बौद्ध,जैन,शिख,किरात हिन्दु भन्न सके।जबकी बौद्ध,जैन,किरात धर्म ब्राह्मणहरुको सनातन हिन्दु धर्म भन्दा धेरै धेरै प्राचीन छ।शिख धर्म ब्राह्मण नानकजी ले निकाले पनि शिख धर्म को सिद्धान्त हेरेमा सनातन हिन्दु धर्म र मुस्लिम धर्म को बिरोधी देखिन्छ।बौद्ध धर्म नष्ट गर्न तपाईंहरुको बोधी टिभी र ॐकार टिभी लागि रहनु भएको छ।
    बौद्ध धर्म बचाउं
    हिन्दु भगाउ इरानमा!!!!!

    • @dilipbajracharya7583
      @dilipbajracharya7583 4 ปีที่แล้ว

      Hajur ko bichaar ma baudha dharma kasari bachauna sakincha?????kripaya yes bisayema pani kehi tippani garidinu hola........

    • @pradiptguvaju3918
      @pradiptguvaju3918 4 ปีที่แล้ว

      @@dilipbajracharya7583 नेपालमा बौद्ध धर बचाउनु हैन पुन प्रचार गर्नु पर्छ त्यस्कोलागि भारत मै फेरि 72% त्यहा का अहिन्दु मुलनिवासी बौद्ध बन्नु पर्छ।
      भारतका बाँकी 28% क्रिस्चियन र मुस्लिम बने ब्राह्मणहरुको गुलामी मा नबस्न को लागि।अफगानिस्तान,पाकिस्तान,बंगलादेश ले उहिलै बौद्धबाट ब्राह्मणहरुले हिन्दु शुद्र बनाउ खोज्दा मुसलमान भए ब्राह्मणहरुको गुलामीबाट बच्न देश पनि टुक्रा भए त्यही कारण ले।ब्राह्मणहरु नेपाल र भारतका अहिन्दु मुलनिवासीहरुको लागि करोना भाइरस भन्दा 100 गुणा खतरनाक छ।

  • @rukeshprajapati5680
    @rukeshprajapati5680 4 ปีที่แล้ว

    Sadhu sadhu sadhu

  • @rameshtmg4705
    @rameshtmg4705 4 ปีที่แล้ว

    yo bhasha tw bujin tw hau madam

  • @pammitandukar4314
    @pammitandukar4314 ปีที่แล้ว

    Sadhu sadhu sadhu🙏🙏🙏
    Sadar Wandhana guruma🙏🙏🙏❤️🌹🌷🌺🥀

  • @r.k.manandhar7271
    @r.k.manandhar7271 4 ปีที่แล้ว +1

    "Sadhu-Sadhu-Sadhu !!!"

  • @taradhungana5247
    @taradhungana5247 4 ปีที่แล้ว

    Guruma Wandana saadhu3

  • @sabitrimaharjan3468
    @sabitrimaharjan3468 4 ปีที่แล้ว

    Saduh saduh saduh