Sauteni Aama || सौतेनी आमा || Episode 145 || Social Serial May 19, 2024
ฝัง
- เผยแพร่เมื่อ 18 พ.ค. 2024
- Sauteni Aama || सौतेनी आमा || Episode 145 || Social Serial May 19, 2024
Artists: , Narayan Nepal,
Asmita Basnet, Melina Thakuri, Jeet Karki, Laxmi Timalsina, Tanka khadka, Keshav Sapakota, Krishna Kumari Khadka,Tulasha Lakandri, Malaika Basnet, Paridhi Nepal,
Gokarna Acharya, Niraj Rajhaure , RajKumar parajuli, Shyam Nepal, Milan pakhrin Dilip Jaisi, Kewal Raj Sapkota,Milan Magar,
Rajesh Chaudhary
Child Artist :
Diyani Giri
Aarohi Karki
Paridhi Nepal
सन्सारमा आमा भन्दा ठुलो अरु केही छैन । आमा नहुदाको पिडा भोग्नेलाई मात्र थाहा हुन्छ।आमा साक्षात भगवान हुन भने त्यै आमा जस्तो पबित्र शब्दमा सौतेनी विशेषण लगाउदा कति नराम्रो सुनिन्छ । यस्तै सौतेनी आमाले टुहुरी बच्चालाई गर्ने ब्यबहार देखाउने प्रयत्न गरेका छौ र हामिले सिरियल मा देखाएको जस्तो कहि कतै देख्न नपरोस् धन्यवाद ।
#SauteniAama #SauteniAamaEpisode145
Post Production : -
Paridhi Media
Camera man : -
Binod Puri
Production Advisor: -
Narayan Nepal
Make up:-
Laxman roka
Singer :
Pasang Doma Sherpa
Lyrics :
Keriya Budhathoki
Music / Arrange / Mixing / Mastering :
Binay Karki
Background Score : Binay Karki
Audio : Aarohi Entertainment
Aalap Voice :
Pasang Doma Sherpa
Nandani Adhikari
Binay Karki
Editor : Sandip Chaudhary
Writer / Direction : Shiva Sharma (Kandel)
© Paridhi Media, 2023
------------------------------------------------
Social Links:-
Facebook:- tinyurl.com/y6fchzko
TH-cam:- tinyurl.com/y69oyn98
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
© Paridhi Media, 2023
------------------------------------------------
Social Links:-
Facebook:- tinyurl.com/y6fchzko
TH-cam:- tinyurl.com/y69oyn98
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - บันเทิง
हजुरहरूलाई हाम्रो सीरियल ' सौतेनी आमा ' कस्तो लाग्छ सल्लाह सुझाव दिनूहोला
Ramro lagcha
Aarohilai mukh vari thukna man laako xa xi kasti kt ho🤬🤬Ani yo aarohiko mamako aakhako guchha khelnu man xa Malai 🤬🤬🤬🤬🤬
Ma xau ❤❤❤❤
आरोही लाई जेल हाल्नु पर्छ
Aarohilae pani yasari kuteyko chahan xu
आरोही लाई पुलिस को जिम्मा लाऊनु पर्छ भन्ने ले यता हॅंजीर हौ त अनी लाईक पनी ❤❤
M
Ho
कृपया! आराेहीलाई त उसकाे कर्तुत् अनुसार हदैसम्म कडा सजायकाे निम्ति पुलिसकाे जिम्मा लाऊनु पर्छ!
❤
Right
सौतेनी आमा सिरियलको टुल्किलाइ मन पराउने जति यता हाजिर हुम है❤❤❤❤
Malatww dear mana parxa tulke
Ma pni xu tulke lai maya garni ❤❤❤
Ma xu my favorite tulki
Ramro garena aarohile
my favourite tulki
आरोहि सौतेनी आमा अनि ती मामा हरु लाई पुलिस को जिम्मा लाउनु पर्छ भनी जति यता हाजिर😊😊😊
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
टुल्कीलाई बचाउनु पर्याे हे भगवान कस्ले बचाउला नि टुल्की❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
टुल्किले सुख पाउनु पर्छ भहन्निजती येता आउनु होला 🙏❤️
Ma pani
Aarohi ra mama yo siral ma nakhalda ramro hunx
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
Tulkilai matra hoina Aditya lai. Pani sukha paunu parx
को को हुनु हुन्छ सौतेनी आमा सिरियल मन पराउने येता आउनु होला❤❤
Aaru sab manparxa tara jaile yo aarohi ko matra jit manparena malai
Aba arko vaag ma chei tulki le sukha paunu parxa ra tulki ko jit hunu parxa
Ma xu
Ho malai aarohi ko jit man pardina
यो सिरियल मा सुधार आउदैन अब ? यस्तै झुर बन्दै जाने हो ?
अब आदित्य र टुलकी त्यहाँबाट द्दुिट्टनुपर्छ भन्न जति हाजिर हुम है❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
Ma
आरोहीलाई हात र खूटा भाचनूपर्छ
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤
अब आदित्य र टुल्की मिलेर आरोहीको झाको झार्नु पर्छ भन्ने जति यता हाजिर हौ त❤❤❤❤❤
Ho
Ho
नाटक राम्रो लाग्न छोड्यो टुल्किले मात्र दुख पाउने आरोहिको पोल खुल्नु पर्यो एस्तो मज्जा भएन हेर्न छि🙄🙄सुरु देखि आजसम्म टुल्किले मात्र दुख पाको🙄🙄
Me
Abaarohilaikarbahi hunuparchh
अबत चन्दिका र हारोहि को सबै कालो कर्तु सबै गउले ले थाहा पाउन पर्छ ❤❤❤❤❤❤😚😚😚😚😚अब आरोको बाबा मम्मिलाई छोरिको हर्कत थाहा पाउनु पर्छ 😚😚❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤
मन परेन, सधैं भरी टुल्कीले दुख पाएको के हेर्नू?
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
दुख दिने पनि एउटा सिमा हुन्च् नि कति दुख दिएको अब अपहरणकारीले पनि महा कष्ट दुख पाउनु परोस्
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
म पनि हो है टुल्की ले शु ख पाको हेर्ने ❤❤
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
छि यस्तो नि सिरेल हुन्छ सधै एउटैले मात्र दुख पाउने सधै एउटै रोल
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤
अब तुल्किले शुख पाको हेर्न सबैलाई मन छ यदी यो भए न भने यो सिरियल नै हेर्ने छुइन कि कसो साथी हरु ।
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अर्को भागमा टुल्किले सुखपएन भने अबचाही खासै हेरिदैन
हजुर हरु ले यो comment लाई लाइक गर्नू भयाे ❣️भनि हजुर हरु को बुबा आमा काे आयु लामो होस् 🙏भनि भगवान् संग प्राथना गर्दछु। 🙏
बुबा आमाको आयु बढाउने हजुर को हो यस्तो शब्द नलेख्नुहोला😅😅
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
यो आरोही मन नपर्ने मलाइ मात्र हो कि के हो 😡😡😡😡😡
❤❤❤❤😂
मलाइ पनी😬😠
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आजकोसृएल त मन परेन अनि आरोहिलाइ टुल्किले बद्ला लिनु पर्छ अब
मलाइ त यो आरोही भने xitai mareko hern मन xa 😊
❤❤❤❤❤❤सहिछ❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤
यो सिरियल मा भिलेन मात्र धेरै एक्टिभ भएको देखियो,हिरो हिरोइन ले 1,2 भाग सम्म दुःख पाइस सके पछि हिरोहिरोनी ले डबल दुःख दिएर बढ्ला लिएको देखाउदा राम्रो हुने थियो।
Shai vannu vo sis
सहि हो
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
टुल्किले सुख पाको हेर्न चाहान्छौ नत्र भने यो सिरियल हेर्दिन अब देखि😡😊
याे गुन्डाकाे मामा भान्जी लाई कानुनी कारबाही हुनु प्ररछ है नत्र टुल्की ले मात्रै दुख पाएकाे त हेरिदै हाे 😢😢😢😢
सौति आमा ले कति नाटक जानेको हो नक्कली रुवाई कति समय सम्म को हो छिट्टै आरोही र चन्डिका को पर्दा फास भएको हेर्न मन छ मलाई जय होस 🌲
यो सिरीयल नी धेरै राम्रो छ अझै उत्कृष्ट बनोस् भन्न चाहने को को हुनुहुन्छ यता हाजिर हुम त
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आरोही लाइ पुलिस को जिम्मा लाउनुपर्छ भने ले यता हाजिर हौ त अनि लाइक कमेन्ट गर्नु हत ❤😢
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
सुरुदेखि आजसम्म टुल्किले मात्र दुख पाएको भो हेर्न नि मज्जा भएन यो नाटक छि आरोहिको नि पोल खुलेर उसले दुख पाको बनाउनु पर्यो छि हेर्न मज्जा भएन
टुल्की र आदित्यको मिलन होस अनि आरोहीलाई पुलिस आएर छितो भन्दा छितो झेल लग्नु पर्छ यदि झेल वाट छुटेर आए पनि आदित्य र टुल्की मिलेर त्यसरी नै सजाए दिनु पर्छ
टुल्किले सुख पाउनु पर्छ ❤❤❤
सधै एउटै कथामा मात्रै किन हो के कथा अलिकती मोड्नु पर्यो टुल्की ले आरोही सङ्ग बदला लिन सक्ने गरि नभए यो सिरियल हेरिदैन्😊
sahi ho aarohi lai badala linu paryo k
आरोहि लाई पुलीसको जिम्मा देको हेर्ने हो
सौतेनी आमा कति मन परेन यो टुल्कीलाई कति दुख दिएको अब आरोही र सौतेनी आमाको पालो अब यो आरोही
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
टुहुरी सिरीयल को को लाई मन पर्छ र कहा बाट हेर्नु भएको हो लाईक गरी कमेन्ट मा बताउनु होस्
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
टुल्की र आदित्यको बिहे हुन पर्यो अनि आरोहीको चुरीखुरी समाप्त.. भविष्यबाणी 🙏🙏.💕
यो सिर्यालत हेनै मन लग्न छोड्यो
आरोही ल।ई पुलिस को जिम्मा लगाएर पठ।नु पर्छ
अब आदित्य र टुलकि मिलेर र आरोहि लाई झेको झार्नु पर्छ
याे अाराेहि र मामालाइ पुलिसले चाडाे भन्दा चाडाे लगेर ठेगाना लगाउनु परदछ र टुल्कि र अादित्तेले न्याय पाउनुपर्छ
अबका दिनमा टुल्कीले सु:ख पाउनुपर्छ । 💘💘💘💘💘💘💘💘💘💘💘
अब अाराेहि लाई अादित्या र टुल्कि भए र धेरै दुख दिनु पर्छ अाराेहि लाई पनि
1 k नपुगेको सथिहरु कोको हुनुहुन्छ सबै जना मिलेर यक अकाँलाई support गर्नु l❤❤🎉
Back me ❤❤
support plzz 😢
😢😢😢
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अब अर्को भागमा आरोहिलाइ बदला निनु पर्छ सधै दुख पायो टुल्कि ले
अब tulki ra आदित्य छुटनु पर्छ अनि आरोही र उसको मामा लाई सजाए दिनु पर्छ
अति भयो यो त आरोही र उसको गुन्डा मामाले यस्तै गरि अर्को भागमा पनि टुल्की र आदित्य लाई दु:ख दिन छोड्दैन भने यो सिरेल हेर्नै बन्द गरि दिन्छु😢अब अर्को भागमा टुल्की ले आरोही र सौतेनी आमा बनाउदि चन्डाल्नी संग बदला लिएको हेर्नू मन छ्🙏🙏🙏🙏
Tulki ra aaditya lai nikalnu paryo vnnejati yata hajir hunuparyo❤❤🎉🎉
हो मलाई पनि यो सीरेल हेर्न मन परेन सधैं टुल्कि दुख पाउछे छी
ह्या जहिले यो आरोहि ले टुल्कीलाई र आदित्येलाई आत्याचार गरेको देख्दा फितिक्कै हेर्न मन लाग्दैन मलाई त अरुलाई कस्तो लाग्छ कोन्नी
टुलकिर आदित्य छुटे र त्यस हनडिलाई पुलिस को जिम्मा लगाउनुपर्छ
आरोही को ज्यजत्ती अति भयो नौट्ङकी गुन्डिनी यसलाई अब पुलिस को खोरमा सडाउनु पर्छ
🙏🙏ate vayo aba aaruhe ra sauteni aama hajur aama sabaelae pulesko jemma laun parxa❤❤❤
अब सौतेनी आमा बन्द भाको हेरने मन छ😂😂😂
सौतिनि आमा चन्डीके सौतिनी आमा चन्डीके 🐕🐕🐕 कुकुर्नि आरोहि हो 🐕🐕🐕 कुकुर्नि आरोहि चन्डीके सौतिनी आमा गुन्डीनी हो सबै साथीहरूलाई यतातिर लाईक गर्नुहोस् है यो सिर्यल मा गयन्डीनी हो चन्डीके आरोहि दुबैजाना लाई गालि गर्ने जति यतातिर लाईक गर्नुहोस् है साथी हरु टुल्की छोरि ले सुख पायको हेर्न मन छ
आज मेरो जन्मदीन आशा छ मलाइ मन पर्ने सेरियल सौतेनी आमा परिवारले मलाइ जन्मदिनको शुभकामना दिनुहुनेछ ।
छिटो भन्दा छिटो पुलिसले भेटनु पर्छ
Aadita ra tulki ko milan vako harna chahani ko ko hunuxa ❤❤❤
अब आरोहिको आमा बाउ र टुल्किको मामा माईजुले अनि आदित्याको बाबा ममिलाई सत्य कुरा थाहा भएर आरोहिलाई सजाय भयो भने राम्रो बन्छ सिरेल नत्र नराम्रो हुन्छ धन्यावाद 🙏🙏
कति आउहै योफटाईलाई नाटक्
तेरि अामा अाराेहि खातिनि🤮🤮🤮🤮🤮🤮🤮🤮🤮🤮🤮😡😡😡😡😡😡😡😡😠😠😠😠👺👺👺👺👺👺👺👺👺👺👺
साैतेनि आमा सिरियल मैले
पाेखराबाट हेर्दै छु राम्रो छ
भाग १ बाट हेरेकाे मत टुल्किलाई साैतेनि आमाले पिटेकाे नराम्रो ब्बहार गरेकाे देखेर धेरै धेरै नराम्रो लाग्याे टुल्किले अब सुख पाउनै पर्छ।
अब आरोही ले दुख पाउनु पर्छ र टुल्की र आदित्य ले आऱोही संग बदला लिनु पर्छ
याे त अति भयाे
👈️यो टेलिफिलिम राम्रो र यथार्थ छ तर बारम्बार टुल्कीलाई अनावस्य दु:ख,कष्ट,यातना दिई रहने सबै पातकी,पाखन्डि,राक्षस,पापी नलायकहरुलाई हदैसम्मको कडा भन्दा कडा कार्वाही हुन जरुरी छ🐱
यताे नाटक अाराेहि भन्नेकाे हेर्नै मन लाग्न छाेडाे याेईयात
अब अर्को भागमा टुल्किलाइ सजाय दिनुपर्छ
यो सिरीयल नियमित हेर्न को को हुनुहुन्छ यता हाजिर हुम त
अर्को भागमा अारोहिले दुख पाउनुपर्छ नत्र भने म यो सिरियल कहिले पनि हेर्दिन 😢😢😢😢
100% खै के बनको हो यस्तो 😡😡😡😡😡😡
आलइ र सौतेनि आमाको मिलमोतो हो दुबई जाना लाई कारबाई गरन परनि
यो आर्युसी भन्नेको काल आएको देख्नु नपाएको ले हेर्नै मन लाग्नु छोडिसक्यो अब त 😮
आराेही ले राम्राे काम गरें भन्ने लागेर साेधेकाे हाेला कुनै एक-रत्ति भर पनि नसाेधेकै राम्राे!
यो सौतेनी आमा सिरियल हेरेर कतिपय छोराछोरीहरुको मनमा यति भ्रम सिर्जना भएको छ कि सौतेनी आमा त कस्तो नराम्रो हुने रहेछ कति दुख दिने पिट्ने गुन्डा लगाउने गर्ने रहेछन् भन्न लागिरहेका छन् त्यसैले यो सिरियलले सौतेनी आमा राम्रो होइन भनेर नकारात्मक प्रभाव पारेको छ तर पिलिज नेपालमा हुनेले यस्तो नकारात्मक प्रभाव फैलाउने निर्देशकलाई केश गर्नेु पर्छ किनकी सबै सौतेनी आमा नराम्रो हुदैन
जतिहेरे पनि सिरेल रामो हुदैन अरू सिलेजतो भएन😂😂😂😂
रामराे छ
याे अाराेहि ले अत्ति नै गरि
अब टुलकी ले सुख पाउनु परछ❤❤❤❤❤
हेर्न मनै लागेन अबत कती दुख पाको टुल्कीले
सिरियल चाहिँ राम्रै हाे तर आराेहीका व्यवाहार सारै खतम र निच लाग्याे
यो नकचरी आरोही अनुहार मात्र राम्रो वास्तविक ब्यहोरा पनि यस्तै होला नि
सिरियल राम्रो भयन आरोहिको कारन
सौतेनी आमा सिरियल राम्रो छ ❤❤❤❤
मेरो कमेन्ट पढ्ने 😢😢 सबै काे परिवार लाइ रछा गरुन😢😢😢😢
अारुईलाइ छिटाे पुलिसकाे जिमा लाउनु परछ 👍️👍️👍️
छ्या अत्तिभो आरोहिको नाम संगपनि घृणा लाग्यो 😢😢
बिचार गर है कथाकार जि मैले यश भन्दा अगाडि पनि कमेन्ट् गरेको छु एकजना दर्शक घट्छ भनेर यदि टुल्की र आरोही को मित्रता पुनः मिलन भएन भने बाकी कथा ठिक छ
राम्रो छ सौतेनी आमा सिरियल धेरै धेरै शुभ-कामना 💖💖💙💙🙏🙏
चरित्र हिन आरोहिलाई पुलीस को जीम्मा लगाउनुन
अर्को भाग मा टुल्की सुख पाको हेर्न पाउ
आरोहिले सजाय पाउनै पर्छ
कस्तो लग्नु खत्म लाग्यो गुन्दाको रोल मात्र छ हेर्न मन लागेन
राम्रो भएन अहिले त गुन्डागर्दी गरेको दुख दिएको अति भयो
के भन्नु अपराधीलाई अाराेहि धेरै अपराधी भयेर अत्याचार गर्नुहुँदैन 🎉
टुल्की र अदित्यामिलेर चन्डिक र अरोहिलाई ठिक पर्नु पर्छ😢😢😢😢😢
सौतेनि आमा को fan को hunuhuxa😊❤
पहिला राम्रो लाग्थो अहिले लाग्दैन छि कति दुख दिएको आरोहि
आउनुस साथिहरु एक अर्कामा सपोर्ट गरम❤❤
अाराेही र उसको मामा अनि साैतेनि अामालाई कडा कारवाही हुनुपर्छ
आजबाट सौतेनीआमा हेरिदैन😊
मनि छु
सौतेनी आमा मा अब आरुयी ले तिनी हरुलै छार्न अनि आधित्याको र टुल्की को बिभा होस तर त्यो सपना नहोस अनि ल महिले भनेको जस्तै गर्नु होला अर्को 146 भाग मा 😢😢😢❤❤❤
अब आदित्य र टुलकी त्यहाँबाट छुट्नुपर्छ तिनीहरु लाई सजाय दिएको हेरने मन छ❤️❤️❤️❤️❤️🎉🎉