Hagney-padney pilot banina chahanchan. Pilot hunu ta aviation passion plus technical aptitude A1 chahinchha. Gokan das pilot haru disaster ko formula hun.
नेपालमा उड्डयन क्षेत्रमा यति ज्ञान भएको मान्छेको पहिलो पटक अन्तर्वार्ता हेर्दै छु । शिशिर सर सलाम छ 🙏🙏 यतिको एभिएसन बुझेको मान्छेलाई नेपालीमा प्राधिकरण डिजी बनाउनु पर्ने रहेछ । तर प्रदिप जस्तो फटहालाई बनाएपछि जहाज दुर्घटना भइहाल्छ नि । यति एयरको जहाज दुर्घटना धेरै दुर्घटना हुन्छ । शिशिर जीको कुरा हेर्दा त यति एयर नेपाल उहिले बन्द गर्नु पर्ने थियो प्राधिकरणले । तर साला सबै चोर हेरेछ यो देशमा ।
नेपाल मेडिकल काउन्सिलको काम: डाक्टरले जतिसुकै ठुलो अपराध गरेपनि छुट दिने | नेपाल नागरिक उड्ययन प्राधिकरणको काम: नक्कली पाइलटलाइ प्लेन उडाउने अवसर दिने |
1 minute bolda 50 ota english word misaune so called celebrity pilot bijay lama vanda yi pilot ko kura ekdam gyan le bharipurna cha.. He is saying everything for some reason…he is the real experienced pilot … not against bijay lama but he is seriously just a celebrity pilot rather than heavily experienced pilot
Hagney-padney pilot banina chahanchan. Pilot hunu ta aviation passion plus technical aptitude A1 chahinchha. Gokan das pilot haru disaster ko formula hun.
नेपालमा उड्डयन क्षेत्रमा यति ज्ञान भएको मान्छेको पहिलो पटक अन्तर्वार्ता हेर्दै छु । शिशिर सर सलाम छ 🙏🙏
यतिको एभिएसन बुझेको मान्छेलाई नेपालीमा प्राधिकरण डिजी बनाउनु पर्ने रहेछ । तर प्रदिप जस्तो फटहालाई बनाएपछि जहाज दुर्घटना भइहाल्छ नि । यति एयरको जहाज दुर्घटना धेरै दुर्घटना हुन्छ । शिशिर जीको कुरा हेर्दा त यति एयर नेपाल उहिले बन्द गर्नु पर्ने थियो प्राधिकरणले । तर साला सबै चोर हेरेछ यो देशमा ।
मान्छे नपाएर होइन प्राइभेट सङ्ग कमिसन खान्छन
हाम्रो मा त ज्वाइ ट्रकको द्राइभर छ भने पाइलट मा नियुक्ति दिन बेर छैन
अवस्य पनि ,चरम लापरबाही छ ,हवाई क्षेत्रको !
Je je bhannu manalagchha bhana seto hattee seto bagha seto syal ......
नेपाल मेडिकल काउन्सिलको काम: डाक्टरले जतिसुकै ठुलो अपराध गरेपनि छुट दिने |
नेपाल नागरिक उड्ययन प्राधिकरणको काम: नक्कली पाइलटलाइ प्लेन उडाउने अवसर दिने |
Nepal aviation sector was better in the Panchayat days.
1 minute bolda 50 ota english word misaune so called celebrity pilot bijay lama vanda yi pilot ko kura ekdam gyan le bharipurna cha.. He is saying everything for some reason…he is the real experienced pilot … not against bijay lama but he is seriously just a celebrity pilot rather than heavily experienced pilot
South Africa ra the phillipinesbata taaleem liekaa pilot sahee chhainann
फास्ट्रयाक निजगढ बाट काठमाडौं बनिरहे को सुन्नु भएको छैन हजुर ले तेहि एरपोट लाई मधेनजर गरेर 1 घन्टा मै निजगढ बाट गाडि मा काठमाडौं
Indiako air safety superlative
हाम्रो मा त सुपर ग्लु ले टाल्छन
Yeti airlines , Saurya airlines Chor yunn