रबि लामिछाने जिन्दावाद | बन्यो गीत | Rabi Lamichhane Jindawad New Song Bipesh Ghimire & Aasha Khadka

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ต.ค. 2024

ความคิดเห็น • 2.8K

  • @BizzuTv
    @BizzuTv 6 ปีที่แล้ว +1041

    रबि दाईलाई मान्नेले यता हाजिर

  • @घायलमुटु-ध4थ
    @घायलमुटु-ध4थ 6 ปีที่แล้ว +575

    कति जना सहमत हुनु हुन्छ ?
    रबि लामिछाने प्रधानमन्त्री भएको हेर्ने चाहाना हुनु भएको
    यता हाजिर गरौत लाइक गरेर
    अबको 5 बर्षमा हुने चुनावमा उठ्नु पर्छ र सबैको अमुल्य भोट दिएर जिताउनु पर्छ रबि लामिछानेलाई र प्रधानमन्त्री बनाउनु पर्दछ ।

    • @mitrasubedi2557
      @mitrasubedi2557 6 ปีที่แล้ว +5

      म बाट १००% सपोट छ । मेरा आफन्तले दिनेछन् भोट । मेरो लागि रबि भगवान हुन ।

    • @wangmusherpasherpawanmu4699
      @wangmusherpasherpawanmu4699 6 ปีที่แล้ว +2

      Hiru Miya ✊✊✊✊✊✊✊✊✊✊✊

    • @jeevanthapa7145
      @jeevanthapa7145 6 ปีที่แล้ว +2

      Ma Bata 100% sport garxu dada lay

    • @madhavlamsal8307
      @madhavlamsal8307 6 ปีที่แล้ว +2

      Sai vannu vayoo

    • @Spjoshi2121
      @Spjoshi2121 6 ปีที่แล้ว +1

      Ma xu hjr ..

  • @D.RSujan
    @D.RSujan 6 ปีที่แล้ว +87

    निकै राम्रो गीत रहेछ, देशमा रबि जी जस्ता महान सपुत को खाचो पनि छ र यस्तो काम गर्ने महान मान्छे लाइ सहयोग पनि गर्नु पर्छ नेपाली जनताले

  • @ramitrasaili4970
    @ramitrasaili4970 5 ปีที่แล้ว +101

    अब देस को प्रधानमन्त्री रबि लामिछाने हुनु प्रर्छ भन्ने जति यता हाजिर गरैत

    • @jivanneupane3327
      @jivanneupane3327 7 หลายเดือนก่อน

      2084 ma pakka ho ❤❤❤

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 5 ปีที่แล้ว +26

    नेपाल अब नयाँ युगमा प्रवेश गर्ने दिन
    आउदैछ ।
    परिवर्तन अपरिहार्य छ।
    यथा स्थिति बाट शान्ति, न्याय, बिकास
    र सम्बृद्ध नेपाल हाम्रो चाहना ।
    रबिजी हाम्रो नायक ....

  • @jitendrabhandari2891
    @jitendrabhandari2891 6 ปีที่แล้ว +302

    रबि लामिछाने जिन्दाबाद , सिधा कुरा जनता सॅग जिन्दाबाद । यो हो नि त गित भनेको यो गित ट्रेन्डिङ मा जानु पछॅ ।

    • @santoshbasnet7682
      @santoshbasnet7682 6 ปีที่แล้ว +5

      Jitendra Bhandari thanku so much sir ...

    • @SathiVaiOnlineTv
      @SathiVaiOnlineTv 6 ปีที่แล้ว +4

      Jitendra Bhandari 100% janxa

    • @prakashgiri978
      @prakashgiri978 6 ปีที่แล้ว +2

      ✊✊✊✊✊✊✊✊✊✊✊✊

    • @SathiVaiOnlineTv
      @SathiVaiOnlineTv 6 ปีที่แล้ว +2

      Prakash Giri th-cam.com/video/B_5OZMdc4yQ/w-d-xo.html

    • @santoshbasnet7682
      @santoshbasnet7682 6 ปีที่แล้ว +3

      Jitendra Bhandari

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 6 ปีที่แล้ว +154

    आहा अति मार्मिक गीत "रबि लामिछाने जिन्दावाद"यो समय सान्दर्भिक छ।शान्ति श्री परिवार दिदिको स्वर मिठो छ। नेपालको इतिहासमा यो गीत सुपर दुपर 1 नम्बर टेर्निङमा पार्नुपर्छ ।सबै जनता रबि दाजुकै साथ सपोट गरौं अनि भिडियो पनि एकदमै राम्रो छ आशा खड्काको अभिनय दमदार लाग्यो।सम्पुर्ण ईन्टायर टिमलाई धेरै धेरै शुभकामना !!

  • @arjunpujara6186
    @arjunpujara6186 6 ปีที่แล้ว +70

    आहा कति राम्रो मिठो गित सारा संसार को मूटू भित्र बसि रहने रबि लामिछाने जिन्दा बाद ।जिन्दा बाद ।।

  • @mamatadhulal2072
    @mamatadhulal2072 5 ปีที่แล้ว +21

    धन्यवाद गित रचना कार र गाउनु हुनि लाई जिन्दाबाद जिन्दावाद जिन्दावाद रबि सर जिन्दावाद ✊✊✊✊✊

  • @tilakale937
    @tilakale937 6 ปีที่แล้ว +189

    पृथ्वीनारायण शाहले देखाको बातो रबिले मात्र देख्नु भयको छ

  • @jagganath4143
    @jagganath4143 6 ปีที่แล้ว +125

    डिस लाइक गर्ने हरु प्रती हार्दिक सर्धान्जली
    सब्ध सिर्जना गर्ने र सम्मपुण टिम लाई बधाई छ
    टेडिङ 1 मा परोस सुभकामना

    • @prakashgiri978
      @prakashgiri978 6 ปีที่แล้ว +1

      jagg anath ✊✊✊✊✊✊✊✊✊

    • @manunepal7020
      @manunepal7020 6 ปีที่แล้ว +1

      dislike garne haru sabai rip

    • @musicaldigitalstudio9683
      @musicaldigitalstudio9683 6 ปีที่แล้ว +1

      Hahaha hahahah right bro

    • @r.b.shresthall6508
      @r.b.shresthall6508 6 ปีที่แล้ว +2

      jagg anath यो डिस लाईक गर्ने दुई वटा पानी जहाज हुने हरु होला।

    • @santoshbasnet7682
      @santoshbasnet7682 6 ปีที่แล้ว

      jagg anath ..

  • @gaugharkimagarnikanxi3986
    @gaugharkimagarnikanxi3986 6 ปีที่แล้ว +131

    वाह हाम्रो भगवान रबि सर दामी गित बन्छ सलाम छ !!

    • @gopalthapa3024
      @gopalthapa3024 6 ปีที่แล้ว +1

      गाउ-घरकी मगर्नी कान्छी हैन मगर्नी जतपनी टुप्लुक्क

    • @kanxayoutubechannel5207
      @kanxayoutubechannel5207 6 ปีที่แล้ว

      mero pani salut x rabi sir lae..👌👌👌

    • @dambarsodari3395
      @dambarsodari3395 6 ปีที่แล้ว

      Great ravi sar

    • @shantownaneupane8995
      @shantownaneupane8995 ปีที่แล้ว

  • @mitrasubedi2557
    @mitrasubedi2557 6 ปีที่แล้ว +195

    मेरो लागि रबि लामिछाने भगवान सरह हुन । तीन करोड जनताको साथमा हुनुहुन्छ ।

  • @rameshbishwakarma8073
    @rameshbishwakarma8073 5 ปีที่แล้ว +14

    रवि दाई 🙏
    हाई हाई 🙋‍♂️🙋‍♂️🙋‍♂️
    मिठो गितको लागि शान्ति दिदी लगायतको टीमलाई धन्यवाद 🙏

  • @kavitabk4424
    @kavitabk4424 5 ปีที่แล้ว +3

    हाम्रो लागि रबि सर त भगवान् हुनुहुन्छ तीन करोड नेपाली बाट सपोट छ रबि सर लाई सलाम छ ।

  • @raginasgaau8335
    @raginasgaau8335 6 ปีที่แล้ว +56

    गीत सुन्न पाउँदा धेरै खुशी लायो खुशीको सिमै रहेन।गित संगीत शब्द लय धेरै राम्रो रहेछन ।फेरि पनि यस्तै यस्तै गीत संगीत हरु चाडै सुन्न पाउ। यस गीत का सम्पुर्ण टिम हरुलाई हृदय देखि नै बधाई तथा मुरिमुरि धन्यबाद दिन चाहन्छु।

  • @DevKumar-bo5pv
    @DevKumar-bo5pv 6 ปีที่แล้ว +109

    मैले यो गित सुनेर धेरै भाबुक भय रबि सर जिन्दावाद ...उहालाई तिन करोड नेपाली को आर्शिवाद छ

    • @nirmala2492
      @nirmala2492 6 ปีที่แล้ว

      रबि सर लाई जिन्दबात

    • @bashukothari9949
      @bashukothari9949 5 ปีที่แล้ว

      राम्रो मान्छेको पछि धरै लाग्छन तर अाखिर जित सत्यको हुन्छ जय सबि सर।

    • @prabinbedwal3039
      @prabinbedwal3039 5 ปีที่แล้ว

      रवि लामिछाने उचालेर गणतन्त्र मास्न सकिँदैन
      काठमाडाैं । कानूनी राज्यमा कानूनलाई नै चुनौती दिँदै मनपरी बोल्ने नेतृत्वलाई बिना आधार खुइलाउने, केही काम गरेकै आधारमा राज्यलाई चुनौती दिनेलाई इतिहास कालदेखि वर्तमान काल र भोलि भविष्यमा पनि यस्ता पानीका फोकाजस्तो गतिविधि गर्ने विरुद्ध राज्य सधैं सचेत, सम्यम र बुद्धिमताकासाथ कानूनको आधारमा अगाडि बढ्नुपर्छ।
      हिजो देशमा गणतन्त्रको नारा घन्किरहँदा विदेशमा ऐस आरमको जिन्दगी बिताउनेहरु आज तिनै शहीद, अपांग, घाइतेहरुले ल्याइदिएकाे स्वतन्त्रता माथि आज फेरि तिनै मान्छेहरु हुल बाँधेर देश लुट्न आउँदै छ्न्। हामीले ल्यइदिएको अधिकार माथि बिना लगानी बिना बलिदान तिनै अवसरवादीहरुले जनतालाइ दिग्भ्रमित पार्दै छ्न्। हो हिजो जनतालाई जुन आशा र विश्वास दिएकाे थियो त्यो पूरा भएको छैन । याे घामजस्तै छर्लङ्ग भएको छ ।
      हामी प्रजातान्त्रिक पद्धतिद्वारा पाँच-पाँच वर्षमा चुनाव गरी कामका आधारमा हामीसँग नेता चुन्ने अधिकार छ । हामी सचेत नागरिक बनौं कि काम, गुण र दोषको आधामा हामीले हाम्रो नेता चुन्नु पर्छ । सडकबाट हाेइन अराजक भीडबाट हाेइन हामी सचेत नागरिक, सभ्य नागरिक, कानूनी राज्यको पालना गर्ने नागरिक बन्ने कि त्यसै उफ्रिने ? जुन र जस्तो घटनालाई पनि राज्य नेतृत्वलाई बदनामी गरेको छ।
      निर्मला हत्याकाण्ड र रविको घटनामा कसरी राज्यको संलग्नता हुन्छ ? अनुसन्धानको क्रममा भएको लापरबाहीमा कसरी नेतृत्व दोषी हुन्छ, हिजो १२ हजार सेनाले सुरक्षा दियर बसेको पूर्व राजपरिवार पनि त सकिएकाे कुरा हाम्रो आँखा अगाडि छ । खै हत्यारा ? यसो भनेर हत्या पत्ता लाग्दैन भनेको हैन । तर यहाँ हाम्रो परिवर्तनको उपलब्धि गणतन्त्र, संघीयता, धर्म निरपेक्षको नयाँ सुरुवातको चरणमा नै हामी हाम्रो सबै उपलब्धि खोजिरहँदा परिवर्तन विरोधी शक्ति विभिन्न नाममा हामीलाई कमजाेर पारेर सबै उपलब्धि गुम्ने खतरातिर लैजाँदै छ्न्।
      त्यसैले बौद्धिक जगत, स्वतन्त्र प्रेस, स्वतन्त्र नागरिक, प्रहरी प्रशसन, सबै राजनीतिक नेता तथा कायकर्ता संवेदनशील हुन जरुरी छ। त्यसैले सबै खाले अतिवादको अन्त्य गर्दै संघीय गणतन्त्र समाजवादको दिशामा अविलम्ब अगाडि बढ्न सबै पार्टीको नेतृत्वहरुलाई आह्वान गर्न चाहान्छु । सभ्य भाषामा सुझाव जस्तो पनि दिन सक्नु हुन्छ

    • @lokeshthapa7224
      @lokeshthapa7224 5 ปีที่แล้ว

      👍

  • @bishnulamichane5261
    @bishnulamichane5261 6 ปีที่แล้ว +102

    आहा जति राम्रो गित आयछ बजारमा रबि दाई को बारेमा .... रबि दाई
    जिन्दाबाद

  • @gsmcomputerbutwal232
    @gsmcomputerbutwal232 5 ปีที่แล้ว +10

    Sweet song .. thank's for the hole team ...रबि लामिछाने जिन्दबाद।।।

  • @premrajdc5256
    @premrajdc5256 5 ปีที่แล้ว +36

    म नेपाल कम्युनिस्ट पार्टीको कार्यकर्ता भए पनि मेरो साथ रवि लामिछाने लाई किन कि म जैले पनि सत्य र इमानदार ब्याक्ति को समर्थन मा हुनेछु मलाई बिस्वास छ रवि निर्दोष छन् ।

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  5 ปีที่แล้ว +1

      धेरै धेरै धन्यवाद हजुर ।

    • @kalasaud7705
      @kalasaud7705 ปีที่แล้ว

      Yasto ramro bichar xa hjrko tq hjr

  • @जयस्वाभिमानीनेपाली

    आहा,,,क्या मीठो मार्मिक गित एक सच्चा देशभक्ती ,इमानदार ,कुसल ,साहसी,,निदर सपूत पत्रकार रबि जि
    लाई अझै हौसला दिन यो गित निकाल्नु हुने सम्पुर्ण कलाकार मित्र हरु लाई धेरै धेरै धन्यवाद ,,,
    रबि लामिछाने जिन्दबाद✋✋
    जय नेपाल

  • @omsarumagar1293
    @omsarumagar1293 6 ปีที่แล้ว +61

    धर्मको हिसाबले सबै मान्छेले अलग अलग भगवानलाई मन्ने गर्छन् तर सबै धर्मका मान्छेले एउटै भगवानको रुपमा मान्ने भगवान हुन रवि लामिछाने ।।। रवि लामिछाने जिन्दावाद ✊✊

  • @उदितखत्री
    @उदितखत्री 6 ปีที่แล้ว +30

    रबि सर र सिधाकुरा कार्यक्रम एउटा पनि नछुटाइ हेर्ने हामी को को छौ यता हाजिर गरौ होइ साथिहरु मैले रबि सर को हुन भन्छु हजुर हरुले भगवान हुन भन्नुस होइ ।।।।रबि सर जिन्दावाद ✊✊✊✊✊✊✊✊✊

    • @babusanu4213
      @babusanu4213 6 ปีที่แล้ว +1

      Udit Khatri ma xu

    • @prakashgiri978
      @prakashgiri978 6 ปีที่แล้ว +1

      ✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊

    • @prakashgiri978
      @prakashgiri978 6 ปีที่แล้ว

      जिन्दावाद

  • @premsinghdhamiofficial8514
    @premsinghdhamiofficial8514 5 ปีที่แล้ว +62

    रबि रबि रबि ।रबि दाइ भनेको
    बर्मा, बिष्णु,महेशवर को रुप अपतार हो
    यिनै मा सब देखिन्छ 😘

  • @surashrawal7339
    @surashrawal7339 5 ปีที่แล้ว +9

    जिन्दावाद रबी दाई लगायत गीतका अल टिमलाई अतिमिठो सन्देश मुलक गित जीन्दाबात 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @panchaghising8888
    @panchaghising8888 6 ปีที่แล้ว +181

    रबि लामिछाने को नममा गित बनाई दिनु भएको धन्यवाद सम्पुर्ण लाई

  • @jagganath4143
    @jagganath4143 6 ปีที่แล้ว +99

    सेर लाइक गर्ने रबि सर प्रेमी सान्ती धुर्मुस सुन्तली कुल मान का ठुला फेन यता हाजिर गरौ है

  • @shubarushrestha3586
    @shubarushrestha3586 6 ปีที่แล้ว +218

    जिन्दावाद जिन्दाबाद रबी दाइ जिन्दावाद ।।।
    रबी दाइको बारेम अनावश्यक बोल्ने सबै मुर्दाबाद मुर्दाबाद ।

    • @sabinkc5452
      @sabinkc5452 5 ปีที่แล้ว +2

      धन्यवाद शान्ती श्री सत्तेको लागि मिठो गीत गायर सारै मन खुसी बनायको मा ।।।🌹🌹🌹💕💕💕 हामी सबै एक साथ हौं

    • @minashreestha5895
      @minashreestha5895 5 ปีที่แล้ว +1

      Murdabad rabiko birod garnelai

    • @rabinchaudhary6491
      @rabinchaudhary6491 5 ปีที่แล้ว

      Sarai khushi lagu rabi dai

    • @sinayonjan9658
      @sinayonjan9658 5 ปีที่แล้ว

      Sahi ho

    • @gitapaudel572
      @gitapaudel572 5 ปีที่แล้ว

      🙏🙏🙏🙏👍👍👍👍

  • @Meghnath_regmi_guru
    @Meghnath_regmi_guru 5 ปีที่แล้ว +21

    रबि दाइ जिन्दाबाद |यति मिठो गीत बनाइदिनुभयेकोमा धन्यवाद |राबी समर्थन यता हाजीर गरौ त् कति रहेछौ

  • @khumbahaduryari4041
    @khumbahaduryari4041 5 ปีที่แล้ว +4

    रबि लामिछाने सरको गित बनाउनु भयोको मा सम्पुर्ना कलाकार दाजुभाई दिदी बहिनीलाई हार्दिक नमन🇳🇵🇳🇵🇳🇵म साउदी अरब बाट रबि सर जिन्दावाद ।।।।

  • @hombahadurbudhathoki3069
    @hombahadurbudhathoki3069 6 ปีที่แล้ว +26

    निकै चर्चित पत्रकार को बारेमा गित लेख्ने तथा मिठो स्वर दिएर गाउने गायक गायिका लाइ कोटि कोटि धन्यवाद ।।।यो गित ले पक्कै पनि नेपाल मा रेकर्ड राख्ने छ।।अहिले कि चर्चित गायिका रोल्पाली चेली शान्ति श्री परियार ले निकै राम्रा।राम्रा गित गाउनु भएको छ ।।।।बोल माया जस्तै यो गित पनि निकै चर्चामा आउनेछ ।।।।सायद।।अन्तिम मा रबि लामिछने जिन्दाबाद।।जिन्दाबाद।।।।

  • @puranbahadur1717
    @puranbahadur1717 6 ปีที่แล้ว +4

    Wow जिन्दावाद रवि लामिछाने उहाँ प्रति हामि सबैको साथ स्पोर्ट त।छदै छ त्यसै माथी यो गीतले झनै उत्साह दिएको छ बधाई छ सम्पुर्ण टिमहरुलाई।।

  • @ramthapa1919
    @ramthapa1919 6 ปีที่แล้ว +19

    आ कती राम्रो गीत धेरै धेरै धन्यवाद छ गायक गाईका र सपै टीमलाई जिन्दावाद रबी सर

  • @mitrasubedi2557
    @mitrasubedi2557 6 ปีที่แล้ว +13

    जिन्दावाद रबि लामिछाने । जबसम्म रबि सर हुनुहुन्छ न्याय मर्दैन । तीन करोड जनताको सपोट छ । #iamwithravilamichhane

  • @mukeshsaput6596
    @mukeshsaput6596 5 ปีที่แล้ว +20

    रबि दाइ को पक्ष मा को को हुनुहुन्छ एता हाजिर हुनुहोस् 🙏🙏

  • @omgurung445
    @omgurung445 6 ปีที่แล้ว +7

    अहा कति दामी गीत रबि सरको लागि ,, धन्यवाद यस् एल्बम युनिट टिमलाई

  • @manusaud2326
    @manusaud2326 6 ปีที่แล้ว +25

    येस्तो प हुन्छ song भनेको त !!
    अस्ति live आयेको दिन देखि येहि song को बाटो हेरेको थिये कुन बाटो आउँछ भनेर आइपुगेयो सुरु गरे ल मैले नि

  • @dhanmantamang2205
    @dhanmantamang2205 6 ปีที่แล้ว +18

    एति राम्रो गीत गाउदानी dislike गर्ने पकैई पनि मुकुन्दे को पाटी होला dislike गर्ने को हात मा किरा पर्योस धन्यवाद सान्ती दिदी एति मीठो गीत गाउनु भएको मा जय नेपाल जय रबि सर

  • @bforball8576
    @bforball8576 5 ปีที่แล้ว +2

    बिश्व इतिहासमा नेता अभिनेताको निमित्त सडकमा लाखौ जनता आयको सुनेको र देखेको थिए तर एउटा पत्रकारको निमित्त ज्यानको पर्बाह नगरी लाखौ जनता सडकमा आयको बिश्व इतिहासमा यो पहिलो छोटी होला।यो नै सच्चा देश भक्त इमानदार रबिजिको कामको मुल्यांकन देश भक्त जनताले गरेका हुन। हृदय देखी सलाम छ रबि जि तपाई जस्तो नेपाल आमाको सपुत लाई ।। G prem badu

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  5 ปีที่แล้ว

      प्रतिकृयाको लागि धन्यवाद हजुर ।

  • @rajmuskan6101
    @rajmuskan6101 5 ปีที่แล้ว +6

    आँसु रोकिएन मेरो
    Thank you so much yo geet nikalnu vako maa sampurna tem lai

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 6 ปีที่แล้ว +30

    अाहा रबि लामिछाने जिनदाबाद , याे गित अाहा कति राम्रो 💔💕💕💕💕

  • @sonamgurung6978
    @sonamgurung6978 6 ปีที่แล้ว +12

    सबैले रबि लामीछाने सर लाई सपोट दिनु पर्छ अनि बल्ल हाम्रो देश बन्छ जय रबि लामिछाने ....

  • @saugatxettri7410
    @saugatxettri7410 6 ปีที่แล้ว +76

    हाम्रा प्यारा भगवान रबि सर लाई ढोग छ , जय रबि सर , जिन्दावाद रबि सर , ( we r with rabi sir ) ?? र यो गित बनाउने गाउने सम्पुर्ण टिम लाई सलाम छ मेरो ? खुशी लाग्यो ?? रबि सर जिन्दावाद ✊✊✊✊✊✊✊✊✊✊✊✊

  • @sanu6605
    @sanu6605 6 ปีที่แล้ว +7

    यस्तै साथ सपोर्ट छ रवि दाइ लाई धेरै धेरै धन्यवाद सान्ती दिदी लाई

  • @milantamang1163
    @milantamang1163 5 ปีที่แล้ว +12

    Wow रबि दाईको लागि विउटी song rabi दाई लाई रिह गर जिन्दबाद जिन्दबाद

  • @ramharishrestha7836
    @ramharishrestha7836 6 ปีที่แล้ว +5

    शान्ती श्रीको मीठो स्वर शब्दमा आशाको मीठो मुस्कानको साथ निकै राम्रो भिडियो छ।रवि र धुर्मुस सुन्तली को नेपाली जनताहरुले सदैव जय जयकार गर्ने छ्न।

  • @shubhangaaryalandjeebantik4386
    @shubhangaaryalandjeebantik4386 6 ปีที่แล้ว +14

    नेपाल आमाको सच्चा निडर साहसी देश भक्त सपूत रवि दाइ प्रति नमन गरदै यो गीतको सर्जक हरुलाई मुरीमुरी धन्यवाद

    • @premgiri118
      @premgiri118 ปีที่แล้ว +1

      🎉❤🎉mero bhai lai dhery svkamana xa😅

  • @bishalbohara9186
    @bishalbohara9186 6 ปีที่แล้ว +36

    रबि लामिछाने फ्यान यता हाजिर गरुम त

    • @bishalbohara9186
      @bishalbohara9186 6 ปีที่แล้ว +1

      Tq all liker frn li

    • @prakashgiri978
      @prakashgiri978 6 ปีที่แล้ว +1

      Bishal ✊✊✊✊✊✊✋✋✋✋✋✋✋

  • @OmPrakash-lu6gj
    @OmPrakash-lu6gj ปีที่แล้ว +5

    अति सुन्दर रचना,सङीत र स्वर ,हार्दिक बधाई।देशमा देवताको रूपमा उपमा प्रदान गरेर अरु कुनै साधरन मानवले आजसम्म श्रद्धा पायेको इतिहासकै पहिलो ब्यक्ति रबिको सधैं सबै चाहना पुरा होस् ।

  • @sandeshbhattarai6633
    @sandeshbhattarai6633 5 ปีที่แล้ว +5

    रवि sir चुनावमा उठ्नुभयो भने त history नै break हुन्छ 😘😘😘😊😊
    रबि sir जिन्दावाद 😍😍

  • @manusaud2326
    @manusaud2326 6 ปีที่แล้ว +16

    सबै ले share गरि माया गर्दिनु होला येस्तो गायाक लाई माया र हौसला दिन्छु पर्छ अरु लाई जे जस्तो गरेनी मेरो भनाइ चाइ येहो हो !!!
    💕💕💕 एक दम राम्रो song

    • @sth1029
      @sth1029 5 ปีที่แล้ว

      धन्यबाद टिमलाइ

  • @srijanathapa7670
    @srijanathapa7670 6 ปีที่แล้ว +67

    जिन्दाबाद जिन्दाबाद रबि लामिछाने मिठो गित 👌❤

    • @radhapaudel4359
      @radhapaudel4359 ปีที่แล้ว

      कलि युगका देवता हु न रबि राम लक्ष्मण भरत जस्तै

  • @dineshranamagar4718
    @dineshranamagar4718 6 ปีที่แล้ว +41

    गीतको शब्दले आँखामा आँशु थामिन सकेन ...उत्कृष्ट लाग्यो गीत🙏🙏

  • @mrbadripokharel2130
    @mrbadripokharel2130 6 ปีที่แล้ว +8

    मेरो तर्फ बाट नि 100parsent support छ रबी सर लाई iam with rabi lamichane nd love u soo much

  • @Roxxane_44
    @Roxxane_44 5 ปีที่แล้ว +20

    एस्तो राम्रो गीत निकाल्नु भयो धेरै धेरै धन्यवाद छ हजुर हरुको टिम लाई, रबि लामिछाने जिन्दाबाद

  • @premthapamagar8524
    @premthapamagar8524 6 ปีที่แล้ว +7

    अति राम्रो छ
    जिंदाबाद जिंदाबाद 🌷🇳🇵
    🇳🇵🇳🇵संचा नेपाली रबि लामिछाने जिंदाबाद।

  • @ShubharambhaDigitalMusic
    @ShubharambhaDigitalMusic  6 ปีที่แล้ว +94

    धेरै धेरै धन्याबाद सबै जनामा सबैको साथ र सपोर्ट छ l

    • @nisatamang6901
      @nisatamang6901 6 ปีที่แล้ว +1

      Wow wow yesto po gita

    • @arjunghimire6568
      @arjunghimire6568 6 ปีที่แล้ว +2

      SDM
      मेरो पनि सलाम छ ल रबि सर + यो गीत निकाल्ने सम्पूर्ण यूनिट लाई ल।
      साउदी देखि म अर्जुन को ल।

    • @dipaktamang717
      @dipaktamang717 6 ปีที่แล้ว

      Salam xa rabi sir ani Yo getko temlae ni tq so much

    • @mailasarumgr3421
      @mailasarumgr3421 6 ปีที่แล้ว

      SDM superb 😍

    • @kamalsing1293
      @kamalsing1293 6 ปีที่แล้ว +1

      Wow maro pane salam x

  • @KK-so8bi
    @KK-so8bi 6 ปีที่แล้ว +4

    अति राम्रो लय शब्द स्वर गित सुन्दा आॅशु नै आयो
    रबी दाई जिन्दाबाद जिन्दाबाद जिन्दाबाद 🇳🇵🇳🇵🇳🇵

  • @roshandhamala7801
    @roshandhamala7801 ปีที่แล้ว +1

    धेरै धेरै बधाई छ रबि सर हजुर लाई❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️😘😘😘😘😘😘😘😘🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹

  • @blinkbibash8287
    @blinkbibash8287 5 ปีที่แล้ว +26

    दत्त चित्त भएर रबि दाइलाइ समर्थन गरौं। कहिलै हाम्रो सिर झुकाउने काम गर्नुहुन्न उहाँ ले।

  • @prabhatkumar6956
    @prabhatkumar6956 6 ปีที่แล้ว +12

    एक दमै राम्रो छ रबि लामिछाने सरको बारेमा बनाएको यो गित
    हाल म कुबेतबाट हेर्दै छु।
    रबि लामिछाने जिन्दावाद💕✊✊✊✊✊✊✊

  • @birendrashshi2002
    @birendrashshi2002 6 ปีที่แล้ว +26

    यो गित बनाउने दादा लाई धेरै धन्यवाद है सलाम छ सबै टिम लाई

  • @beenumbtl
    @beenumbtl 5 ปีที่แล้ว +23

    रबी लामीछने दाई जिंदा बाद हाम्रो देश नेपाल को सच्चाई र अच्छाई को 1 मात्रा देउता रबी लामी छाने दाई

  • @तिम्रोसाथि-च2व
    @तिम्रोसाथि-च2व 5 ปีที่แล้ว +4

    रबि नेपाली जन्ताको हिरो सबैले सलाम गरछन्न जन्ताले♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @jitunepal4400
    @jitunepal4400 5 ปีที่แล้ว +2

    सिधा कुरा जनतासंग कार्यक्रम कहीकतै हेर्न छुटायकै भयपनी लोकगित अतीमन पराउनेले रबी सर साच्चै कोहो भन्ने चिन्ने अबसर दिलाइदीनु भयो सधै मनोरन्जनका गित भन्दा कसैको यथार्थ चरित्रलाइ जस्ताको तस्तै टपक्क गितका शब्द सरी मालासरी बुन्नुहुने गायक शब्द संकलक संगीतकार लगायत सबैलाइ सलाम छ

  • @gopalpokhrel5660
    @gopalpokhrel5660 6 ปีที่แล้ว +5

    गित सुन्दा खुसिले नयन बाट पानी झर्यो ।
    गित रचना सँगित गायक गायिका । सम्पूर्ण मा म गोपाल पोख्रेल तर्फबाट सिर झुक्याएर नमन गर्दछु ।
    साथै रवि दाजि जिन्दबाद ।

    • @santoshbasnet7682
      @santoshbasnet7682 6 ปีที่แล้ว +1

      Gopal Pokhrel namaskar sir...

    • @santoshbasnet7682
      @santoshbasnet7682 6 ปีที่แล้ว +1

      Gopal Pokhrel yahaharuko mayako khachoxa..

    • @gopalpokhrel5660
      @gopalpokhrel5660 6 ปีที่แล้ว

      Santosh Basnet
      यो गितलाइ मैले मेरो फेस्बुक वालमा पनि सेर गरेको छु तपाईं लगायत
      रचना कार सँगित कार गायक गायिका सम्पूर्ण मा मेरो नमन छ सुइकार्दिनुहोला ।
      हृदय देखिनै सम्मान सहित रवि दाजिको नाउमा ज्यान समर्पण गर्न सक्छु ।

    • @gopalpokhrel5660
      @gopalpokhrel5660 6 ปีที่แล้ว

      Santosh Basnet सन्तोस सर तपाईं प्रति हार्दिक आभार प्रकट गर्दछु । मेरो कमेन्ट राम्रो मानि रिप्लाई गर्नुभयो ।
      देश को रक्षा गर्ने देश लाई माया गर्ने गायक गायिका पत्रकार चाहिएको छ हामी प्रदेशि अनि सोदेसि सम्पूर्ण नेपाली लाई ।
      जय जय होस तपाईं लगायत सम्पूर्ण टिम लाई ।
      जय रवि दाजि
      जय नेपाल
      जय नेपाली

  • @shivaacharya275
    @shivaacharya275 6 ปีที่แล้ว +12

    यसरी नै अजै २,४ ओटा गित रबिकै नाममा बनाइदिनु हाम्रो साथको अवसास दिलाइदिउ रविलाइ

  • @sujankc8755
    @sujankc8755 5 ปีที่แล้ว +9

    सचिकै रवि नेपाल को भगवान हो।I also full support.

  • @subashrana8642
    @subashrana8642 4 ปีที่แล้ว

    अत्यन्तै लोक प्रिय रविलामिछाने सर को समर्थनमा समेटिएको लोक प्रिय लोकगित 202 बिसमा हेर्नुहुने जति यता हाजिर जिन्दावाद रविलामिछाने 😍😍🙏

  • @surajgharti316
    @surajgharti316 6 ปีที่แล้ว +4

    यस्तो पो गित हो त जिन्दावाद जिन्दावाद रबि लामिछाने सर साह्रै मीठो गित शुभकामना यो गित बनाउनु हुने सबै टिमलाई,,,,

  • @sandipmagar6676
    @sandipmagar6676 6 ปีที่แล้ว +4

    धेरै राम्रो Song & यो जुन गाना बनेयो रबि सर को बारेमा अतिनै खुसिलागेयो हाम्रो साथ र सयोग सदै एसरिनै रहिरहनेछ

  • @santoshlimbu664
    @santoshlimbu664 6 ปีที่แล้ว +21

    दामि छ गीत सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद रबि सरकाे बारेमा यति राम्राे गित बनाउनु भाकाे मा

    • @WeWe-gr7eu
      @WeWe-gr7eu 5 ปีที่แล้ว

      Santosh Limbu GooD

  • @kumarthapa7821
    @kumarthapa7821 5 ปีที่แล้ว +1

    धेरै मीठाे गीत। दामी लाग्याे। कति मीठाे स्वर।

  • @Ramshrestha2708
    @Ramshrestha2708 6 หลายเดือนก่อน +1

    कति राम्रो गीत ❤❤❤

  • @rabinrainrabinain8129
    @rabinrainrabinain8129 6 ปีที่แล้ว +6

    शान्तीश्री को आवाज आशा को अभिनय दमदार देश को सच्चा पत्रकार रबि दाइ प्रती को सम्मान गित 🌹🌹🌹🌹🌹🌹🌹

  • @santimagar3083
    @santimagar3083 6 ปีที่แล้ว +23

    सालम छ रबि सिर
    अनि सर्जक प्रती समान छ ।मेरो
    जिन्दावाद जिन्दावाद

  • @devkumarshah8292
    @devkumarshah8292 5 ปีที่แล้ว +5

    बधाई छ सम्पूर्ण टिमलाई यस्तो राम्रो गीत रवि दाई को बरेमा निकाल्नु भएकोमा।रबि दाई जिन्दाबाद

  • @aaitarajgurung2302
    @aaitarajgurung2302 5 ปีที่แล้ว +1

    So nice song Rabilamixane pradhanmantri hunxa abo xetai jay ho Rabilamixane jindabad jindabad Rabi sir

  • @बुढाथोकीक्षत्रि
    @बुढाथोकीक्षत्रि 5 ปีที่แล้ว +3

    भगवान रबि सर प्रति सेलुट छ।

  • @phabindrakumarigurung5604
    @phabindrakumarigurung5604 6 ปีที่แล้ว +5

    Sarba pratham
    RABI LSMICHHANE MAITEE RAJALAI ADAR SAATH NAMASKAR!! Ani Wow kyaa sarthak geet. Writer singer saathdine sabailai antar aatma dekhiko dhanyabaad
    Thank you very much all of you........

  • @uptodatetv5817
    @uptodatetv5817 6 ปีที่แล้ว +54

    धन्यवाद सबै टिम लाई रबि दाई हाम्रो सान जए होस

  • @उदितखत्री
    @उदितखत्री 6 ปีที่แล้ว +8

    रबि लामिछाने सर जिन्दावाद ✊✊✊✊
    भ्रष्ट हरु मुर्दाबाद मुर्दाबाद मुर्दाबाद
    अबको प्रधानमन्त्री रबि सर हुनै पर्छ हुनै✊✊✊
    मैले भन्छु रबि सर को हो हजुरहरुले भन्नुस रबि भगवान हुन✊✊✊✌✌✊

    • @hiradhungana8146
      @hiradhungana8146 6 ปีที่แล้ว +1

      Sathi haru yo gite LA malai ta sarai nai man chayo hajur hAru lai kasteo lago git jasteo vaya ne Ravi Dada. Ko nam nai kafix

  • @gayatridhami763
    @gayatridhami763 4 ปีที่แล้ว +1

    Aaha kati ramro git rabi dai barema salam xa rachanakar laai sabai timlaai 💞💞💞💞 aaja feri herna man layo always suniranexaau

  • @missiongurung9987
    @missiongurung9987 5 ปีที่แล้ว +10

    शान्ति दिदी धेरै धेरै धन्यवाद हजुर लगायत हजुरको टीम लाई❤️❤️❤️❤️

  • @dipaksapkota8924
    @dipaksapkota8924 6 ปีที่แล้ว +13

    रबि लामिछाने जिन्दवात ! शान्ति ज्यु को मिठो आवाज मा सजिएको सारै राम्रो गित छ !रबि लामिछाने लाई सारा नेपाली को साथ र सपोर्ट छ!

  • @ganganiroula4676
    @ganganiroula4676 5 ปีที่แล้ว +8

    रबि दाईकाे बारेमा यति राम्रो गित बनाउने समुहलाई धन्यवाद साथै रबि जिन्दाबाध

  • @harisankhargiri7173
    @harisankhargiri7173 6 ปีที่แล้ว +10

    गीत बनाउनुहुने सम्पुर्न टिमलाई धेरै धेरै धन्यवाद गीत धेरै राम्रो छ ✋✋✋💌💌💌जय रबि लामिछाने सर

  • @uditchaudhary6536
    @uditchaudhary6536 5 ปีที่แล้ว +1

    सारोइ दामी गित रबि दाई जिन्दाबाद

  • @sushiladhikari1383
    @sushiladhikari1383 5 ปีที่แล้ว +3

    आहा कती राम्रो गीत आयेछ रबि सर जिन्दाबाद जिन्दाबाद

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  5 ปีที่แล้ว

      कमेन्ट प्रतिकृयाको लागि धन्यवाद हजुर ।

  • @indrakc3408
    @indrakc3408 6 ปีที่แล้ว +23

    गित बानाउनु यस्तै राम्रो रबि लामिछाने जिन्दावाद ✊✊✊

  • @ashoktamang1615
    @ashoktamang1615 6 ปีที่แล้ว +13

    Heart touching song.....यो गीतको सम्पुर्ण टिमलाई धन्यवाद!!!!!!!!

  • @moyighimire5902
    @moyighimire5902 6 ปีที่แล้ว +16

    मनै छुने रबि सर को बारेमा गित बनाकोमा सम्पुर्ण कलाकार टिम लाई सलुट गर्छु

  • @kksmart7273
    @kksmart7273 5 ปีที่แล้ว +1

    wow....i love song ....जिन्दावाद रबि sir

  • @harisingh7716
    @harisingh7716 5 ปีที่แล้ว +2

    रवि लामिछाने दाइलाइ मेरो सलाम
    अनि मन देखि नै जिन्दावाद

  • @sailatamang9335
    @sailatamang9335 6 ปีที่แล้ว +21

    धेरै राम्रो गीत । धन्यवाद कलाकार सबैलाई । रबि जिन्दावाद ।

  • @nepalmalaysiamirrorallinon1066
    @nepalmalaysiamirrorallinon1066 6 ปีที่แล้ว +66

    रबि दाइ लाई मजाले न्याय गरेको छ यो गित ले

  • @sumanthapa5311
    @sumanthapa5311 6 ปีที่แล้ว +17

    कलाकार साथीहरुलाइ धेरै धेरै धन्यवाद छ हाम्रो भगवान रबि लामिछाने को बारेमा गीत बनाइदिएकोमा।

  • @opanbabu8055
    @opanbabu8055 6 ปีที่แล้ว +6

    तिमिलाइ सारा नेपालीले साक्षत देउता मानेका छन, न डगमगाउ रबी सर, धेरै राम्रो लोक गीत।

  • @amritsunuwar91
    @amritsunuwar91 6 ปีที่แล้ว +5

    Rabi lamichhane aawaj bihin haruko aawaj dukhi garib haruko vagwannai hun yasta saput lai sachcha deshvakta nepalile salam gardai sath saport garnu parxa asali hiro rabi lamichhane is one of the real hiro in nepal

  • @셜빠치링
    @셜빠치링 6 ปีที่แล้ว +45

    Wow wow very nice song good luck all team and rabi sir jindabad jindabad jindabad....... 👍👍👍🙋🙋🙋✊✊✊✋✋✋✋