बालेनलाई मुसाको छाउरोसँग तुलना गर्ने सूर्य थापालाई चर्चित वकिलको दनक, पचाउन नसक्ने गरी दिए खरो जवाफ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ต.ค. 2024
  • Nep TV Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission.
    #balenshah #balen #balenshahnews #balensuryathapa
    Subscribe Nep Tv Network for quality Nepali videos and more.

ความคิดเห็น • 746

  • @Milanxettri10
    @Milanxettri10 4 หลายเดือนก่อน +177

    सिधै भन्छु मेरो घरको सबै भोट बालेन को लागि 💪🙏

  • @dhurbashrestha6362
    @dhurbashrestha6362 4 หลายเดือนก่อน +111

    सुर्य थापा जस्ताे छुछुन्द्रो लाई आम नेपाली जनताले सबक सिकाउने बेला भयाे।

    • @ShuklaKhanal
      @ShuklaKhanal 4 หลายเดือนก่อน +6

      yes yo xuchundro lai sabak sikaunai parxa

    • @maiyasharma2734
      @maiyasharma2734 4 หลายเดือนก่อน +1

      chhuchundro haina bwaso ho aba janta le bwaso laai karbhahi garnechhan

    • @DipeshRai-wr1xx
      @DipeshRai-wr1xx 4 หลายเดือนก่อน

      😂😂😂😂4​@@ShuklaKhanal

  • @BalKrishnaKhanal-d8t
    @BalKrishnaKhanal-d8t 4 หลายเดือนก่อน +85

    बालेन सरलाई जनताको सम्थक जनताकाे साथ छ जय बालेन सर

  • @PrakashChaudhary-w7t
    @PrakashChaudhary-w7t 4 หลายเดือนก่อน +38

    वकिल सर काे जबाफ एक दमै सहि छ जय नेपाल

  • @JayShambhu-y9t
    @JayShambhu-y9t 4 หลายเดือนก่อน +170

    बालेनको बिरोधी बिदेसिदलाल हो ।

  • @GopalThapa-m7x
    @GopalThapa-m7x 4 หลายเดือนก่อน +33

    सबै जनता एक हौं बालेन लाई साथ दिंऊ हराभरा काठमान्डौ सफा कामाण्डौ

  • @rajbasnet9562
    @rajbasnet9562 4 หลายเดือนก่อน +17

    सुर्य थापालाई गतिलो दनक दिनुभएकोमा धेरै धेरै धन्यवाद सर

  • @rijankhadka1719
    @rijankhadka1719 4 หลายเดือนก่อน +10

    गैरजिम्बेवार नेता रहेछ सुर्य थापा हामी पनि हेरिरहेका छौँ बालेनले जे गरे एकदम सहि छन बालेन, बालेनलाई छोएर मात्र हेर सुर्य थापा परिणाम भोगाउँने छन जनताले।

  • @Premkarki762
    @Premkarki762 4 หลายเดือนก่อน +48

    बालेन माथी औउला उठाउने नेता को उल्टो दिन गन्ति सुरु भयो भनेर बुझ्छौ हामि नेपाली जनताले

  • @shyamdongol5946
    @shyamdongol5946 4 หลายเดือนก่อน +18

    बालेनलाई जेल हाल्नुपर्छ भन्ने स्याललाई सबै जनता मिलेर लखेत्नु पर्छ ।

  • @Premkarki762
    @Premkarki762 4 หลายเดือนก่อน +42

    बालेन को जति औकात कुनै नेताको छैन नेपालमा अहिले❤

  • @krishnadhungana7688
    @krishnadhungana7688 4 หลายเดือนก่อน +12

    मुसा को छाउरो ले,बालेन लाई माहा मानब देशको हिरो,देश पेरेमी,राषट बादी,माहान,भकत हुन,बालेन ,शाह जिनदाबाद,🇳🇵🇳🇵🎉🎉❤️🇳🇵🙏🏾🙏🏾

  • @ivanPratap-s3l
    @ivanPratap-s3l 4 หลายเดือนก่อน +22

    यो सुर्य थापा भन्ने ए माले को नेता भनाउदा ले पहिला पनि नेपाल को नक्सा मा जे मन लाग्यो त्यै बोलेको थियो अहिले पनि जे मन लागि त्यै बोल्ने यो सुर्य थापा के विधि मात्तेको हो सारा जनताहरु बालेन शर को साथ छन यिनी हरुलाई किन टाउको दुख्दो रहेछ यहि हो हाम्रो नेपाल आफुले केही गरेनौ गर्ने लाई गर्न देउ बिच बिच मा खुट्टा तान्ने नगर जय बालेन 🙏🙏🙏

  • @Shortsclips14299
    @Shortsclips14299 4 หลายเดือนก่อน +79

    हर्क बालेन जस्तो जनता को लागि राम्रो काम गर्ने देश विकास र निष्पक्ष भएर काम गर्ने मान्छेलाई म समर्थन गछु कुनै पार्टि लाई गर्दैन। हर्क बालेन स्वतन्त्र को बिरोध गर्ने भनेको एक मानसिक रोगी हुन र पार्टीको डाकाहरू अनि झोले जनताहरु मात्रै हुन।।✅

    • @Dominous53019
      @Dominous53019 4 หลายเดือนก่อน +1

      Bai nepali le sahayog garnu parxa

    • @tirtharaj1325
      @tirtharaj1325 4 หลายเดือนก่อน

      बालेन सित अरु कसैसँग तुलनानगरेकै राम्रो किनकि बालेन काे सामु हर्के काे केहि ओउकात छैन ।किनकि काँहा बाालेन अनि काहाँ मुला हर्के।

  • @shakrilshakriya
    @shakrilshakriya 4 หลายเดือนก่อน +8

    वकिल सहायब काे कुरा सहि छ बालेन काे साथ पुरै नेपाली छ

  • @dhankumartamang
    @dhankumartamang 4 หลายเดือนก่อน +20

    सबै जनता एक हौं बालेन लाई साथ दिंऊ हराभरा काठमान्डौ सफा कामाण्डौ 🙏🙏🙏♥️♥️♥️🇳🇵🇳🇵🇳🇵

  • @binodnaubag4711
    @binodnaubag4711 4 หลายเดือนก่อน +17

    मेरो घर को 7भोट अबको बलेन लाई नै हो जय बलेन❤❤❤❤❤

  • @harigc2023
    @harigc2023 4 หลายเดือนก่อน +9

    एक पाखे सूर्य, बलेनको बिरुद्ध बोलिस भने मात्र नी देशको हालत देश छोड्नु पर्ने अवस्था आउँछ ।

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 4 หลายเดือนก่อน +7

    बालेन को बिरोधि बिदेशी को खेताला देस द्रोही हुन सबै नेपाली को मन मा छ न

  • @amitbhagat1863
    @amitbhagat1863 4 หลายเดือนก่อน +35

    यो अपशब्द प्रयोग गरेर, जनता को अपमान गर्ने यो सुर्य थापा लाई तुरुन्तै कारबाही गर्नु पर्यो। जनता सर्बैसर्बा हो साबधान।

  • @singersunilburlakoti4622
    @singersunilburlakoti4622 4 หลายเดือนก่อน +20

    Nepal ra Nepali ko 1 matra aasha only Balen ❤

  • @thamanaslami3326
    @thamanaslami3326 4 หลายเดือนก่อน +13

    बालेन जिन्दावाद 🙋‍♂️

  • @lalbahadursunar2943
    @lalbahadursunar2943 4 หลายเดือนก่อน +11

    बालेन लाहि साथ छ

  • @sbrai8048
    @sbrai8048 4 หลายเดือนก่อน +14

    काम नगर्ने भ्रष्टहरुलाइ बालेन शाह ले ठिक गरे, एमालेका छाउराहरुलाइ जनताले तह लगाउदै जानेछन

  • @r.k.manandhar7271
    @r.k.manandhar7271 4 หลายเดือนก่อน +16

    Well said !!! Appreciated !!! We are with Balen !!! Kathmandu Metropolitan City !!!👌👏🏻👍

    • @NirjalaNepal-ny8ij
      @NirjalaNepal-ny8ij 4 หลายเดือนก่อน

      Balen ko gu khane yogya xan sab neta haru

  • @IndraPyakurel-g2n
    @IndraPyakurel-g2n 4 หลายเดือนก่อน +4

    बालेनलाइ काम देउ सबै युवा लाइ बिदेश जाने बाध्य नबनाउ बालेन को काम देखेर सबै युवाहरु को आँखा खुलेको छ मेयर बालेनको एक रौ केही भयो भने तिन करौड जनताले देशखाइसकेका नेताहरु लाइ मुसा बनाउने छन मेयर बालेन सिंह हुन 🙏🙏🙏🙏

  • @Dil-magar793
    @Dil-magar793 4 หลายเดือนก่อน +6

    सुर्य थापा भनेको भ्यागुता सरह हो भने बालेन भनेको त त्यो भ्यागुता को लागि भगवान हो

  • @radhesworshrestha4509
    @radhesworshrestha4509 4 หลายเดือนก่อน +16

    आफ्नो औकात थाहा नभएका देशका नेताहरु यस्तै हो।

  • @DebiprasadKoirala
    @DebiprasadKoirala 4 หลายเดือนก่อน +2

    नेपालि जनताले खोजेको मेयर बलेन हुन उनलाई गालिले होईन तालिले सहयोग गरौ❤

  • @ramubhattarai5122
    @ramubhattarai5122 4 หลายเดือนก่อน +6

    Good job balan
    I will support for blan

  • @subashmagar3526
    @subashmagar3526 4 หลายเดือนก่อน +2

    जय बालेन सर ❤

  • @DemoChettri
    @DemoChettri 4 หลายเดือนก่อน +18

    Best of luck balen

  • @BishnuBhusal-j9j
    @BishnuBhusal-j9j 4 หลายเดือนก่อน +2

    सही कुरा हो सही हो सबै नेताहरुलेहरू चोर डाका नेताहरुको अन्त गरी देशलाई चिनाउने बालेन को जय होस् बधाई छ

  • @ramkumariThapa-n6f
    @ramkumariThapa-n6f 4 หลายเดือนก่อน +3

    Very good 👍 👏 👌 Balen Jay Balen saha Jay Balen

  • @dhrubakc5654
    @dhrubakc5654 4 หลายเดือนก่อน +9

    जय देश। जय बालेन।

  • @purushottamkharel1839
    @purushottamkharel1839 4 หลายเดือนก่อน +3

    मेयर बालेन शाहा तीन करोड नेपाली जनताको स्वतन्त्र नेता हुन राजनीतिक दलले दमन र घमण्ड गरे ब्यवस्था र अवस्था दुईवटा आफै चिलिम फर्किन्छ ।

  • @AnjanasubediSubedi
    @AnjanasubediSubedi 4 หลายเดือนก่อน

    वकिल साब हजुर ले सूर्य थापा लाई दिनुभएको जवाफ एकदम जाहेज छ। हजुर लाई मनै देखि नमन् गर्दछु 🙏🙏🙏

  • @comedy19766
    @comedy19766 4 หลายเดือนก่อน +8

    Jaya Balen✊✊❤️❤️🇳🇵🇳🇵🙏🙏

  • @Sanjay330-j3d
    @Sanjay330-j3d 4 หลายเดือนก่อน +8

    Sahi Hajur ko kura ,🙏

  • @kiratikumar666
    @kiratikumar666 4 หลายเดือนก่อน +4

    बालेन भेरी गुड

  • @KasiramSharma
    @KasiramSharma 4 หลายเดือนก่อน +3

    Good job meyar balen saha jiu Jay Nepal

  • @soniyabaruwal1850
    @soniyabaruwal1850 4 หลายเดือนก่อน +9

    बालेन नेता हुन। बालेनलाई सानो देखाऊने कांजे त सुकुलगुन्डा हो।

  • @princelimboo7079
    @princelimboo7079 4 หลายเดือนก่อน +6

    खबर दार चाहे एमालेको होस चाहे माउबादिको होस चाहे काङग्रेसको होस बालेन लाई छुयो कि कुयो होसियार गर झोले हो

  • @मैलेनचिनेकाेमान्छेतिमी
    @मैलेनचिनेकाेमान्छेतिमी 4 หลายเดือนก่อน +10

    बालेनको खुट्टामा पनी नसुउनी झोलेले भुक्दैमा केही हुदैन हो

  • @ramtmg3899
    @ramtmg3899 4 หลายเดือนก่อน +3

    Balen is hero keep it up balen bother we are with you always and god bless you we love

  • @shibkumar9743
    @shibkumar9743 4 หลายเดือนก่อน

    जय बालेन सर❤❤❤❤❤🙏🙏👍👍👍👍

  • @rishibhatta7866
    @rishibhatta7866 4 หลายเดือนก่อน +3

    Balen is Hero keep it up Brother 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️

  • @gopalchhetri5014
    @gopalchhetri5014 4 หลายเดือนก่อน +4

    I am from kushma parbat, but Balen jee is doing great work for our country. Balen jee go ahead , not only the people of kathmandu, we are also with you, who are out of kathmandu also.

  • @suryathapa2039
    @suryathapa2039 4 หลายเดือนก่อน

    सलुत छ सर हजुर लाई १००% सहि कुरा गर्नु भयो
    बालेन जिन्दावाद

  • @LakshindraShahi
    @LakshindraShahi 4 หลายเดือนก่อน +2

    बालेन लाई जेल हाले पुर्ब पश्चिम उठ्नेछ बिचार पुर्याउनु पर्छ केन्द्र ले

  • @hiratamang946
    @hiratamang946 4 หลายเดือนก่อน +6

    बालेन त मुसाको छाउरो हो भने त्यो साङ्ग्ला र धमिरा होला खाते जय मेयर बालेन जेल हैन त खाते लाई आदि गर्दन काटेर राख्नु पर्छ जय मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @lilakumarthapa3864
    @lilakumarthapa3864 4 หลายเดือนก่อน

    जय बालेन सर 👍️👍️👍️

  • @shyamshrestha4491
    @shyamshrestha4491 4 หลายเดือนก่อน +2

    सहि जबाफ,

  • @ujjwolsthapit8414
    @ujjwolsthapit8414 4 หลายเดือนก่อน +7

    Jay balen sir

  • @namarajpanta9466
    @namarajpanta9466 4 หลายเดือนก่อน +3

    desh ko hiro meher balen ho balen lai chunu aago lai chunu ho ramro kam garne meher lai sapport garau selute meher balen sab

  • @lalanray2071
    @lalanray2071 4 หลายเดือนก่อน +2

    Salam xa balen sir lai

  • @spsmom7857
    @spsmom7857 4 หลายเดือนก่อน +3

    बालेन जिन्दावाद,

  • @DilipRoka-fe9vz
    @DilipRoka-fe9vz 4 หลายเดือนก่อน

    जय बालेन सर

  • @Surat-Shah2002
    @Surat-Shah2002 4 หลายเดือนก่อน +5

    We r with balen ❣️

  • @yambahadurshrestha6877
    @yambahadurshrestha6877 4 หลายเดือนก่อน +4

    वालेनकाे बिराेध गर्ने एमालेकाे नेतालाई मानहानिकाे मुद्दा हाल्नुपर्छ मुसाकाे छाउरो त एाालेकाे भत्तुवा हाे

  • @dhanthadamagar8188
    @dhanthadamagar8188 4 หลายเดือนก่อน +10

    थोपडा हेर्दा आँफै खाटि मुसा हो कि छुचुन्द्रो हो जस्तो छ बात कर्ता है …😡😡

    • @luffe38
      @luffe38 4 หลายเดือนก่อน

      balen musa haina aakhako pawar gayacha timro, balen ta sher ho bhujeu.

  • @MgGurung-h4y
    @MgGurung-h4y 4 หลายเดือนก่อน +1

    सुर्य थापा भ्यकुतो को छाउरोवहो येस्लाई समातेर नांगै सडकमा घाटिमा डोरि ले बादेर घिसारनु पर्छ जनता हरु ऊठौ जय बालेन सैहा🙏❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @thunderstrike1998
    @thunderstrike1998 4 หลายเดือนก่อน +2

    Best of luck balen ❤❤🎉🎉🎉

  • @PrakashChaudhary-w7t
    @PrakashChaudhary-w7t 4 หลายเดือนก่อน +2

    बालेन राजा हाे राजा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @manjularaj2385
    @manjularaj2385 4 หลายเดือนก่อน

    Dherai ramro tarka dinu bho. Lots of thanks.

  • @KhadgaGC-p3p
    @KhadgaGC-p3p 4 หลายเดือนก่อน

    जय बालेन ।अब यस्ता शाशक हरु लाई जनताले जेलहाल्ने छन ।पत्रकार ज्यु म आभारित छु यथार्थ बास्तबिकता बतायकाेमा

  • @dhangurung8258
    @dhangurung8258 4 หลายเดือนก่อน +2

    100 percent sahi bhanyo Wokil saheb ji lai salam xa

  • @DeviKarki-q7y
    @DeviKarki-q7y 4 หลายเดือนก่อน +3

    तेही सूर्य थापा लाई जेल हाल्नुपर्छ

  • @krishnakhadka473
    @krishnakhadka473 4 หลายเดือนก่อน

    जय जय बालेन ज्यु यो काम धेरै धेरै राम्रो छ 🎉🎉🎉

  • @ardniban
    @ardniban 4 หลายเดือนก่อน +3

    लुटेर खाएका लाई काम गरी खानेको रीस उठेको हो। यो सुर्य थापा बुकुने लाई त्यही फोहोरमा पुरे हुन्छ।

  • @K.ChaDai1000
    @K.ChaDai1000 4 หลายเดือนก่อน +3

    Balen sirlai pm banaunu parxa sabai milera k vannu hunxa sathiharu

  • @rayamajhikishor2953
    @rayamajhikishor2953 4 หลายเดือนก่อน +3

    Verygood sapaile support garnu parcha tyo mujhi mantri ko ho

  • @sagarkc4926
    @sagarkc4926 4 หลายเดือนก่อน +1

    Jai balen ❤❤Jai Nepal 🇳🇵🇳🇵 good luck 👍👍👍👍

  • @lalbahaduryakkha1888
    @lalbahaduryakkha1888 4 หลายเดือนก่อน +3

    बालेन को ठाउँमा पुक्न को लागि सुर्य थापाले अर्को जनम लिएर पनि सक्दैन /

  • @padambiswakarma8042
    @padambiswakarma8042 4 หลายเดือนก่อน +1

    सुर्य थापाले सार्बजनिकरुपमा माफि माग्नु पर्छ र साम्सद बाट बर्खास्त गर्नु पर्छ्।

  • @uddhavthapa5349
    @uddhavthapa5349 4 หลายเดือนก่อน +4

    सूर्यथापालाई तु मानहानिको मुद्दा हाल ।

  • @namkaran3322
    @namkaran3322 4 หลายเดือนก่อน

    जय बालेन साहा

  • @hastabahadur4106
    @hastabahadur4106 4 หลายเดือนก่อน

    You’re 1000000% right sir and media from London UK 🇬🇧💗🌹❤️🇬🇧

  • @bandhudattbajracharya1173
    @bandhudattbajracharya1173 4 หลายเดือนก่อน +3

    बालेन् को बिरोधि हरू सब
    आमाको दुध खान नपुगेर
    रगत खाएर नपुगेर अझ मासु नै खाईसक्यो अझ के खान खोजेको ई विरोधीहरू 🤬😡😡😡😡😡

  • @smgmainali5496
    @smgmainali5496 4 หลายเดือนก่อน +1

    very good work Mr, balen ji super

  • @shivaramnepal6259
    @shivaramnepal6259 4 หลายเดือนก่อน

    Right Point

  • @binodmahato253
    @binodmahato253 4 หลายเดือนก่อน

    Very good speech sir janata ko lagi

  • @dhirajkc1042
    @dhirajkc1042 4 หลายเดือนก่อน +2

    बालेन लाई जेल हालेर देखात बालेन लाई जेल हालो भने जनताले नेता हरुको दुर्गति शुरुहुनु हो

  • @sitaramthapa3212
    @sitaramthapa3212 4 หลายเดือนก่อน +2

    Good job balen Sar

  • @mohanlimbu7124
    @mohanlimbu7124 4 หลายเดือนก่อน +2

    Balen sha जिन्दाबाद

  • @HomPrasad-m9g
    @HomPrasad-m9g 4 หลายเดือนก่อน +10

    मेएलाइ तेसाे भन्ने त्याे सुर्य भन्नेकाे पनि अाउदाे चुनाबमा जनताले धुलाेचटाउछन तर बिकट गाउकाजनताले तेस्तैलाइ भाेट दिन्छनत

    • @luffe38
      @luffe38 4 หลายเดือนก่อน

      bikat gau ko janatale balen chineko china ni ,kam pani dekheko chinani ta.tesaile ho hajur.

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl 4 หลายเดือนก่อน +4

    माहान गेटर नेपाल बनाउने बालेन शाहको अभियान ,बधाई शुभकामना ,हर क्षेत्रमा सुधारनँ जरुरि देखिन्छ,🌈♥️🌍️🇳🇵🌍️🎆🤣🐼🎎

  • @maheshthapa7982
    @maheshthapa7982 4 หลายเดือนก่อน

    बालेको बिरोध गर्ने र उनलाई धम्की दिने नेताहरु सबै खेताला हुन्!

  • @motirana9660
    @motirana9660 4 หลายเดือนก่อน

    Oho! Kati ramro jawaf.

  • @ghimire834
    @ghimire834 4 หลายเดือนก่อน +1

    खाेटाङ बाट पुर्ण सपाेट छ बालेन दाइ म बाट

  • @biwashlama1100
    @biwashlama1100 4 หลายเดือนก่อน

    Keep it top Balen

  • @madhavpaudyal4353
    @madhavpaudyal4353 4 หลายเดือนก่อน

    Great work Balen sir🙏

  • @ShankarDahal-i5d
    @ShankarDahal-i5d 4 หลายเดือนก่อน

    अब यतिका दिन सम्म सत्ता राजनिती भनि लाजनितिमा रमाउनेहरुकाे कालाे दिन सरु भाे सबै एक हाै ८४मा बालेनलाई कुर्सीमा पुर्‍याउ जयबालेन जय देश

  • @HarimayaNeupane-j9z
    @HarimayaNeupane-j9z 4 หลายเดือนก่อน

    Good luck balen sir nepal ko raja jay ❤☘️🌺☘️🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵

  • @rameshpokharel-ub2np
    @rameshpokharel-ub2np 4 หลายเดือนก่อน +1

    बालन लाई थुन्ने नेपालमा यस्ताे जेल नै बनेकाे छैन भाइ !!! छाेई मात्र हेरन !!!

  • @jitthapamagar9118
    @jitthapamagar9118 4 หลายเดือนก่อน +1

    जे गर्नु भो थिक गर्नु भो बालेन सर लाइ अब नेपाल को मन्त्रि बनाउन पर्छ🫡🫡🫡🫡🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🏻🫡

  • @indraprasaddahal1961
    @indraprasaddahal1961 4 หลายเดือนก่อน

    बालेन अहिलेसम्म सम्मानित छन !

  • @BalbahadurramjaliMagar-u9n
    @BalbahadurramjaliMagar-u9n 4 หลายเดือนก่อน

    बालेन हाई हाई सुर्य थापा बाई बाई

  • @mamtakshetri8869
    @mamtakshetri8869 4 หลายเดือนก่อน

    ३ करोड जनता बालेनको साथमा छ, त्यस कारण भषटचार गर्न नेता हरूले जे मनलाग्यो त्यही नबोल्नु , बालेन जस्तो नेता हाम्रो देश आएको छैन त्यसैले सबै ले सोचेर बोल्नु।

  • @sanukc161
    @sanukc161 4 หลายเดือนก่อน

    सहि कुरा सर