कलाकार राजाराम पौडेलले राजा फर्किन्छन भन्दा लाग्यो आरोप 'पैसा खा'को हो?' | E - TALK |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2023
  • कलाकार राजाराम पौडेलले राजा फर्किन्छन भन्दा लाग्यो आरोप 'पैसा खा'को हो?' | E - TALK |
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

ความคิดเห็น • 72

  • @hellonepal10
    @hellonepal10 10 หลายเดือนก่อน +5

    संबैधानिक राजाको आबश्यक छ । यदि राजा फर्केनन भने देश सकिन्छ 😢😢। त्यसैले राजा आउ देश बचाउ ❤

  • @drndeepak6557
    @drndeepak6557 10 หลายเดือนก่อน +20

    संबैधानिक राजतन्त्र जिन्दबाद। देश मा राजा को खाचो छ। राजा भए देश हुन्छ नत्र हुँदैन।

    • @user-js2ik3mt5e
      @user-js2ik3mt5e 10 หลายเดือนก่อน +1

      Sahikura garnuvayo mitra

  • @rameshbhandari7553
    @rameshbhandari7553 10 หลายเดือนก่อน +7

    अब राजसन्था बाहेक अर्को बिकल्प छैन? राजारामजी तपाई सडकमा आउनु पर्यो।

    • @rakshathulung5983
      @rakshathulung5983 10 หลายเดือนก่อน

      😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅

  • @All_in_one_2468
    @All_in_one_2468 10 หลายเดือนก่อน +6

    We want king full support

  • @deepakshrestha-bk5mb
    @deepakshrestha-bk5mb 10 หลายเดือนก่อน +1

    मलाई चैँ राजा राम सर बिस्वमै प्र्याँक को जन्म दाता हुन भन्छु र अरु कलाकार भन्दा वाहाँ अति अर्गेनिक अबास्तिक कुरालाई पनि बास्तबिक रुप सङ्कै नपारि प्रस्तुत दिने महान वा सम्राट ब्यक्ति हुनु हुन्छ.....मेरो कोटि कोटि सल्युट छ वाहाँलाई र मेरो अनुरोध वाहाँलाई तपाई जस्तै ब्यक्ति हामिलाई छाडेर जानु होला ........

  • @nepalpremi2914
    @nepalpremi2914 10 หลายเดือนก่อน +6

    Heartiest GORKHALI salute to Shri Rajaram Poudel Daju 🇳🇵☝️🇳🇵🙏🇳🇵👋🇳🇵🎂🇳🇵💐🌷🌹🇳🇵☝️🇳🇵

  • @rubinakoirala7851
    @rubinakoirala7851 10 หลายเดือนก่อน +4

    कति राम्रो कुरा गर्नुभयो राजाराम जी ले🙏🙏🙏

  • @bhajumanmalla4854
    @bhajumanmalla4854 10 หลายเดือนก่อน +2

    अहिलेकाे गाँणतन्त्र भन्दा राजतन्त्र सयौं गुणा वेस्ट!राजतन्त्र जिन्दावाद🇳🇵

  • @Tikakhadka-t8d
    @Tikakhadka-t8d 10 หลายเดือนก่อน +1

    कमेडी को राजा भनेर चिनिने राजाराम पौडेल मन पर्ने जति यता हाजिर हुम्🙏🙏🙏🙏🙏

  • @lebashlwagunofficial6639
    @lebashlwagunofficial6639 10 หลายเดือนก่อน +1

    राजा नै चाइने हो भने बालेन नै सहि छन् अरूलाई राजा बनाइए जनताको बिनाश निस्चित छ।

  • @dhanrajgiri7192
    @dhanrajgiri7192 10 หลายเดือนก่อน +2

    हास्य कलाकार श्री राजा रामजी सहि भन्नु भयो, तपाईंलाई धन्यवाद ।।।

  • @surendrashrestha2631
    @surendrashrestha2631 10 หลายเดือนก่อน +2

    देश जाेगाउन अभीभावक काे रूपमा राजतन्त्र अती आवश्यक छ।

  • @vijaykhadka576
    @vijaykhadka576 10 หลายเดือนก่อน +2

    Well said. Desh lai rajsanstha chahinchha.

  • @drndeepak6557
    @drndeepak6557 10 หลายเดือนก่อน +3

    King! King!! King!!!

  • @SagarRai401
    @SagarRai401 10 หลายเดือนก่อน +3

    यी राजाराम पौडेल दाइले हिन्दु धर्मावलम्बी नै भएर उनिहरुको लागि राजा पालामा राम्रो
    हामी आदिवासी जनजाती किरातिहरुले #आफ्नो धर्म सस्कृती नि मनाउन पाउदैन थियो । दशै सबैजातीले मनाए मनाएन भनेर सुराकी लाउथे ! जबरजस्ती मनाउनु पर्ने वाध्यता थियो ।
    यी बुडा हाम्रा सस्कृती र परमपरा लिएर जन्मिनु पर्थ्यो अनि थाहा पाउथे । आफ्ना धर्म र सस्कृती त उनीहरुले गर्वका साथ मनाउन पाउँछन् अनि कहाँ उनिहरुलाइ थाहा हुन्छ त अन्य जाती , भाषी का समस्या #प्रजातन्त्र त के माओवादी दन्दकाल पछि पनि #म १०-११ वर्ष को हुदा हामिले मनाउने #साकेला Udhouli Ubhouli गर्नुको लागि आफ्नो सकृती मान्ने स्थान पाउनु को लागि नै कत्रो जुलुस र्याली निकाल्नु पर्थो हाम्रा किरात राई यायोख्या र जनजाती महासङका अध्यक्षलाई माथी सरकारी पावर लगाएर समात्ने वारेन्ट आउदा हामी सुन्सरी जिल्ला कार्यालय लगाएत धेरै सरकारी कार्यलय मा ढोल झ्याम्टा लिएर शान्ती पुर्ण आन्दोलन त हाम्रो सकृती जोगाउनु पर्छ भनेर विरोध गरेका थियो तर नहुने रहेछ । तर तितो य
    यथार्थ के हो भने लोकतन्त्र आएर धर्म निरपेक्ष रास्ट्र भएर नि हामी अन्य जाती र धार्मिक वासी हरुले जसरी हिन्दु धर्मावलम्बी साथिहरुले उहाहरुको धर्म गर्वका साथ Miking गरि गरि sound system घन्काइ घन्काइ मनाउथे त्यो थिएन ठूलो संघर्ष बाट साकेल सिलि लगाएत सकृतिहरुको मेला गराउन सफल हाम्रै संघर्ष ले सम्भव भएको हो राज्य र सरकारको भरोसा बसेको भए आजको दिन सम्म हाम्रो सकृती सायद रहन्न थियो ।
    कट्टु यथार्थ के हो भने सरकारमा अझै पनि हिन्दु धर्म र हाम्रा जाती सर्वश्रेष्ठ हो भन्ने सोचका साम्सद र नेताहरुको बाहुल्यता धेरै छ । फेरि पनि राजावादी र हिन्दुराज्यको पुच्छर सामात्छन र हामी #किरात खम्बुवान लिम्बुवान , मुलवासी को सस्कृती लाई उपेक्षा गरिन्छ र #आफ्ना लेडे ढिपी गर्छन भने नेपालमा फेरि पनि अर्को क्रान्ती हुन्छ ।
    अस्ति India बाट भाडाका टट्टु ल्याएर धरान २ मिनेटमा सिध्याउन आउने लाई प्रहरी प्रशासनले छोडिदिनु पर्थ्यो अनि थाहा पाउथे रगतको खोलो कसरी बग्छ र वीर गोर्खालि मा हाम्रा दाजुभाइ किन जान्थे र आज सम्म जान्छन भनेर
    अझै राजा र हिन्दु रास्ट्र मात्र गुङुउनाउछन भने इतिहासमा कता बाट आएका थिए भन्ने कुराको हेक्का छ होला उतै लखेटिन्छन ।

    • @proequipments7210
      @proequipments7210 10 หลายเดือนก่อน

      Hoina sir ... Kipat system Raja ko Pala ma thiyo tapai haroo Lai ... Raja hataera tapai haroo ko system panee hatayo.. Tapai haroo ley afno system afai hatako ho.. Ra history ramrai padnus... Nepal ma Gaupal Ra mahispal ko history purano cha... Ra ko bir Gorkhali nasikaunus ko ho bhanera..gorkha purba ma chaina Ra Rai limbu basney thu nee hoina..Ra gorkha ko Raja ko thiyo sabai Lai thaha cha..Ra arko kura British gurkha banaunu bhanda mercineries ley ko ho..Jansi ki rani euta brahmin ko choree Ra mangal pandey jasto bir ley east India company Lai ghuda tekaideko bhaera bahun chettri naleko ho...history pharak cha.. milera basirako lai ee neta ley desh taat banaepachee..k Raja naleraera huncha ra ene haroo Lai thekan launa? USA Ra india ko polta disakey Nepal.. hami uhi neta Lai mahan bhanerah chau

    • @SagarRai401
      @SagarRai401 10 หลายเดือนก่อน

      @@proequipments7210 ईतिहास पढ भन्ने कुरा नगर्नुहोस sir , इतिहास जस्ले जित्छ उसैले आफू अनुसारको बनाउछ र आफू अनुसारको धर्म र स्कृती अनिअठ मन्दिर हरु बनाउछन । #हाम्रो सस्कृती र लिपि का किताब हरु कसरी कस्को राजनितिले जलाइयो भन्ने कुरा सबै पढेका छौ । #के पाण्डेको कुरा गर्नु भको रहेछ । तपाइहरु त्यत्तिकै वीर भएर पहिले देखि अहिले सम्म #Gorkha सेनामा किन राई लिम्बू तामाङ , मगर लगाएत जाती हारुलाइ पठाइन्छ । सत्य त यो होकि हान्रो राज्य जितेपछी
      सेनाको तल्लो दर्जामा जस्ले युद्ध गर्नु पर्छ त्यहा राज्य हारेकालाइ खटाउने विश्वभर कै परम्परा देखिएको छ पढदै आइएको छ । स्कुलमा पाना र सार्वजनिक रुपमा हाम्रो जाडवाड पनि नेपालमा अस्तित्वमा छ भनेर राज्यलाइ देखाउन धेरै भोगेका छौ र गरेका छौ । ईतिहास पढ भन्नू हुन्छ । नेपालको कुल जनसंख्याको अधिकान्स मानिसहरुले १२ भन्दा उता पढदैन , पढेका नि विकसित रास्ट् तिर जान्छन । नेपालको शिक्षा प्रणालीमा १० इतिहास पढाइ हुने किताबमा ध्यान दिएर हेर्नुहोस तपाइहरुको राजा , राजिले गरेको यावत कुराहरु , पृथ्वीनारायण , मन्जुसृ देखि भिमसेन, अमर सिंह आदि , दशै र तिहार , ८० % ज्यादा पढाइ हुन्छ इतिहास भनेर सामाजिक किताबमा पढाइन्छ ! हाम्रो किरात धर्म , वा अन्य धर्म मुस्लिम , इसाइ कति कुरा पढाइन्छ ।
      अनि अर्को कुरा तपाइले पनि हामिले जस्तै आफ्नो सस्कृती , धर्मका अभ्यास हरु मनाउनु पाउने अवस्था ठुला ठुला संघर्ष गर्नुपरेको भए थाहा हुन्थ्यो । यहाँ तपाइको आफ्नो धर्म र सकृतिमा न राज्यले न अन्य जातिले रोक लगाको छ । जब सम्म आफुले भोगिदैन तबसम्म अरुको घाउ घाउ मात्र लाग्छ जब घाउ आफुमा हुन्छ तब त्यो घाउले दिएको शारीरिक र मानसिक पीडा भोग्नुपर्छ अनि थाहा पाउनु हुन्छ । हाम्रो देशमा कठित मै हु र हामी नै हि हाम्रो जाती नै ठुला हो भन्ने ले कति सम्म पेलेका छन भनेर पहिले देखाएर पेल्थे अहिले घुमाएर पेलिराका छन ।

    • @SagarRai401
      @SagarRai401 10 หลายเดือนก่อน

      @@proequipments7210 यहाँ ईतिहास जस्ले जित्यो उसैको लेखिन्छ , तितो यथार्थ भन्ने हो भने जित्ने पक्षको इतिहासमा पनि बढाइ चढाइ लेखिन्छ ।

  • @bamdevmagar4366
    @bamdevmagar4366 10 หลายเดือนก่อน

    Good speech

  • @user-ow7bk7sd9q
    @user-ow7bk7sd9q 10 หลายเดือนก่อน +1

    Rajaram sir le sahi bhannu vyo ahile hajaroii raja vya aba yo desh lai rajako khacho paryoii

  • @ashoktamang3387
    @ashoktamang3387 10 หลายเดือนก่อน

    हामी नेपाली हरु कहिले राज राजतन्त्र कहिले गन्तन्त्र तेहि भएर हामी नेपाली पछि परेको जस्तो लाग्छ यो यो

  • @khuraharidahal9501
    @khuraharidahal9501 10 หลายเดือนก่อน

    good

  • @bhagawatirai6393
    @bhagawatirai6393 10 หลายเดือนก่อน

    राज सर कैले आउँछ आकाश र करुणा को interview ❤❤

  • @bimochanadhikari1419
    @bimochanadhikari1419 10 หลายเดือนก่อน

    Legend🙏

  • @mukundagajurel3937
    @mukundagajurel3937 10 หลายเดือนก่อน +1

    Rajaram ji, for the Nation you should come to politics so that poor people of Nepal may be liberated from the corrupt and antinational leaders.

  • @birkhabasnet5292
    @birkhabasnet5292 10 หลายเดือนก่อน

    Kingdom ❤❤ very best 👌

  • @dipaksendipaksen9331
    @dipaksendipaksen9331 10 หลายเดือนก่อน +1

    @Rajtantra jindabad

  • @surajadhikari2640
    @surajadhikari2640 10 หลายเดือนก่อน

    कामगरेर खाने बर्ग, कामगर्नुपर्छ भन्ने हरु राज संस्था को पक्षमा हुन्छ्न !
    चोरेर खानुपर्ने, धर्म बेच्न पाउनुपर्ने, लुटेर खाने, झुक्क्याएर खाने, डाका डालेर खाने हरु गणतन्त्र बादी हुन्छ्न ।।।
    यो मान्छे चिन्ने तरिका ।।।

  • @PrakashShrestha-pu7rc
    @PrakashShrestha-pu7rc 10 หลายเดือนก่อน

    Nationalist rajaram paudel sir salute

  • @puransharma6392
    @puransharma6392 10 หลายเดือนก่อน

    नेपालमा मन पर्ने कलाकार तपाई मन पर्ने मान्छे तपई अनि सच्च बोल्ने तपाई मनमा पाप नभऐको मान्छे तपाई सबैको प्रेरणाको सोर्त तपाई भाचिऐको मनलाई भित्रै देखि खुसी दिने तपाई

  • @MinaCorn-ll3wd
    @MinaCorn-ll3wd 9 หลายเดือนก่อน

    सुन्दर शान्त नेपाल।❤️❤️❤️

  • @royalgorkha6653
    @royalgorkha6653 10 หลายเดือนก่อน

    We need king & freedom

  • @Be-rainMagar
    @Be-rainMagar 10 หลายเดือนก่อน

    राजा रानी ❤ प्यारो

  • @binduacharya4188
    @binduacharya4188 10 หลายเดือนก่อน

    Ramro manche,rajaram. Buwa
    Honest hunu hunchha..

  • @hastalama3493
    @hastalama3493 10 หลายเดือนก่อน

    Rajaram Dai le Sahar banne movie ma Sarai hasayo

  • @dhanendrarasaily5388
    @dhanendrarasaily5388 10 หลายเดือนก่อน

    Ma nee yasti xu😂😂

  • @mayadevikadariya9337
    @mayadevikadariya9337 10 หลายเดือนก่อน

    No retirement in life ❤i like it 🙏

  • @jaybudo4101
    @jaybudo4101 10 หลายเดือนก่อน

    Kingking

  • @user-js2ik3mt5e
    @user-js2ik3mt5e 10 หลายเดือนก่อน

    DAMDAR AAWAJ AAYO ❤❤❤❤DHANNYABAAD DINCHU TAPAILAI ❤❤

  • @royalgorkha6653
    @royalgorkha6653 10 หลายเดือนก่อน

    Gorkhali ko raja zindabad

  • @premthapa8988
    @premthapa8988 10 หลายเดือนก่อน

    Namaste 🙏 Raja Ram Sir you are True person

  • @thakurichannel4825
    @thakurichannel4825 10 หลายเดือนก่อน

    Jay desh jay Naresh

  • @gurungbz3656
    @gurungbz3656 10 หลายเดือนก่อน

    Raja ram angkal is best

  • @sreedhanth5560
    @sreedhanth5560 10 หลายเดือนก่อน

    King

  • @princekarki9057
    @princekarki9057 10 หลายเดือนก่อน

    we want king

  • @manozchamling5434
    @manozchamling5434 10 หลายเดือนก่อน

    दाजुको हत्या गर्न छोरालाई मुकुण्डो लगाएर अर्याउने ज्ञानेलई जिन्दगी भरी दाजुको श्राप लागीरहनेछ...

  • @mahendrasamarung.7574
    @mahendrasamarung.7574 10 หลายเดือนก่อน

    😂😢😮😅😊 मोवाइल नम्बर चाही आखिरिको दुइ केरा र दुई गेढा अरे

  • @user-js2ik3mt5e
    @user-js2ik3mt5e 10 หลายเดือนก่อน

    RAJSANSTHA ZINDABAAD ❤❤

  • @sreedhanth5560
    @sreedhanth5560 10 หลายเดือนก่อน

    Good rajha chsyenxa

  • @sreedhanth5560
    @sreedhanth5560 10 หลายเดือนก่อน

    Shaye kuro garnu vayo king need

  • @roshansunar4364
    @roshansunar4364 10 หลายเดือนก่อน

    Guanendra le janatako naso janatalai dieko mukhale ho, tara unale Loktantra lai fastaune hoina Loktantra ko Hanso gardaixan 👈

  • @dillimbu5163
    @dillimbu5163 10 หลายเดือนก่อน

    khukyo

  • @gurungjee3622
    @gurungjee3622 10 หลายเดือนก่อน

    गणतन्त्र नेपाल जिन्दावाद

  • @rammalakar7908
    @rammalakar7908 10 หลายเดือนก่อน

    यो बाउन बाद हरु को यो पनि काट्टो खाएर एको बाउन हो ... मुर्ति चोर ज्ञानेको ..नोकर चोर हो

  • @harybabu8134
    @harybabu8134 10 หลายเดือนก่อน

    Raja sabai ka sajha

  • @thapabikashbikashthapa931
    @thapabikashbikashthapa931 10 หลายเดือนก่อน

    Yo shamanti raja KO jhola dheri bagwas nagar Tero raja Auna KO dewa sapana hh

  • @dhondupa5407
    @dhondupa5407 10 หลายเดือนก่อน

    हिन्दु बाहुन क्षेत्रीहरुले हिन्दुराज्य र राजा चाहिन्छ भन्नू केही ठुलो कुरा होइन। यिनीहरूको पहिचान नै हो। गाई गोरु पनि तर भैंसी रागा खसी बोका होइन।

  • @sadaronlinetv999
    @sadaronlinetv999 10 หลายเดือนก่อน

    Jad khayera manxe lai interview linu k tuk

  • @kanchitamang3941
    @kanchitamang3941 10 หลายเดือนก่อน

    hahaha raja farkinxa re

    • @puransharma6392
      @puransharma6392 10 หลายเดือนก่อน

      तिमी रानी बनाऐर देस चलाउन त

  • @aryankc3844
    @aryankc3844 10 หลายเดือนก่อน

    Raja aaun dhila vayo

  • @narjungsingh6804
    @narjungsingh6804 10 หลายเดือนก่อน

    Raja le Pani sasan gareko uniharule k ghanta gare ,baru miltry saasan hunuparxa

    • @bibashsubedi2161
      @bibashsubedi2161 10 หลายเดือนก่อน

      Ani hjr ka hjrbau harule kina utibela iPhone 14 naligeka hun sodhnu vayena ?

  • @somomayatamang461
    @somomayatamang461 10 หลายเดือนก่อน +1

    अब यो चयुतिया को फिलिम राजा बादि ले मात्र हेर्ने अरुले हेर्नु हुन्न माच साला कलाकार रे राजा बादि साजाबदि भन्दो रेछ चयुतिया

  • @susmitalama-lo1qe
    @susmitalama-lo1qe 10 หลายเดือนก่อน

    😡😡😡

  • @Rai-Aiman
    @Rai-Aiman 10 หลายเดือนก่อน +1

    मुजी बुढा राजाको पालामा देश छोडेर भाग्ने आफै,गणतंत्र पछी नेपाल आएको होईन

  • @parbatcom
    @parbatcom 10 หลายเดือนก่อน

    Yo xuchumre ko bau raja banne ho sajilai dherai din xaina vaneko ki talai pni raja bannu xa musako jasto thutuno dekhayera bhat khairako xas tyo pni ban hos gare xuchumre

  • @kanyagurung766
    @kanyagurung766 10 หลายเดือนก่อน

    तेराे,बाउकाे,पालामा,काे,काहा,कति,मार्याे,तिमिलाइ,म,प्र मण,सहित,ना,दिन्छु,