Ep 177 Laxman Raj Giri अत्रिप्त प्रेत, मानसिक र कालो उर्जाको उपचार गरिरहेका झाक्री तन्त्र योगीको कथा
ฝัง
- เผยแพร่เมื่อ 13 ก.ย. 2024
- #TheSecretsOfLifeEp177 #LaxmanRajGiri #ShamanLaxman #SwadharmaTV
Guest : Tantric Yogi Laxman Raj Giri
www.mantrashak...
Camera / Edit / Thumbnail / DOP / Created & Hosted by Suvas Agam
Location : Kirtipur, Kathmandu, Nepal.
Camera : Babina Sapkota
-----------------------------------------------------------------------------------------------------------------------------
साधक, ध्यानी, ज्ञानी र भक्तजनको आध्यात्मिक उन्नति र सत्संगको लागी यी कार्यक्रम मिठो खुराक बन्ने छ भनेर यो कार्यक्रम निर्माण गरिएको हो । यी प्रस्तुती तयार गर्न हामी निकै मिहिनेत साथ समय र श्रम खर्च गरी रहेका छौ । हाम्रो कार्यक्रमले हजुरलाई कुनै पनि तरिकाले सहयोग गरिरहेको छ र हामीलाई हौसला दिनलाई हाम्रो यो पुन्यकर्ममा सहभागी हुन चाहानुहुन्छ भने हामीलाई सहयोग गर्न सक्नुहुने छ । त्यसका लागी हाम्रो संपर्क सूत्र तल प्रस्तुत गरेको छु ।
-----------------------------------------------------------------------------------------------------------------------------
Esewa:
Suvas Chandra Kandel
9849844777
------------------------------------------------------------------------------------------------------------------------------
बैंक खाता
Suvas Chandra Kandel
Rastriya Banijya Bank
Kirtipur Branch.
Ac no : 1170100027534010
-------------------------------------------------------------------------------------------------------------------------------
We thank Artist Aakash Gandhi for Copyright Free Background Music :
Song Portrait of Time
Artist Aakash Gandhi
Album Portrait of Time
Follow Suvas Agam on:
▶INSTAGRAM: / suvas_agam_official
▶FACEBOOK: / suvasagamofficial
▶FACEBOOK Page : / suvasagam
▶Web Site: www.suvaschandr...
एउटै व्यक्तिमा तान्त्रिक र तार्किक क्षमता भेट्न मुश्किल हुन्छ जुन आज देख्न र सुन्न पाइयो । सुवास जी को मिठो मधुर आवाज को अन्तरवार्ता कति खेर सकियो पत्तो नै भएन । सम्पूर्ण देश झिना-मसिना कुरा मा रुमलिएको बेला एउटा धिप धिप बलिरहेको अध्यात्म को ज्योति जस्तै , नेपाल मा नै यति राम्रो TH-cam channel हुनु गर्व को कुरा हो । तपाईं को आध्यात्मिक यात्रा अझ बढ्दै जाओस् सुवास जी । शुभकामना । 🙏🙏
Dhannyabad Santosh ji, hajur ko mitho sabda haru ko lagi aavari chu
ॐ
जति हेर्दै गयाे उति अतृप्तीकाे अनुभुति, धन्यवाद सुवास जी !!!
धन्यवाद सुबास भाइ ।
उहाँको दाइको अन्तरवार्ता सुन्न पाए अति राम्रो हुने थियो
छिटो आउने छ
धन्यवाद
I want number plz
Enlightenment is ultimate reality of life.
तान्त्रिक गुरू लक्ष्मण राज गिरी संगको सत्संगले नयाँ तरंग पैदा गरेको छ । धन्यबाद शुभास स्वामी जी ।
Jai hos swami ji
धन्यवाद सुबास जी ।नेपालको संस्कृति जोगाउन र नया पीढ़ी लाई हामिले बिर्सदै गएको संस्कार झल्काउन अवश्य पनि सहयोग मिल्नेछ।
उत्कृष्ट सत्सङ , हृदय देखि नै धेरै धेरै आभार ब्यक्त गर्दछु ...
नमस्कार हजुर यति धेरै दुख गरेर समाजसुधारका निमित्त अघि बढ्नु भकाे छ बिद्दान ब्यक्तित्व सग सतसङ छ तर मेराे मनकाे जिज्ञासा याे छकी नेताबाट कुनै काम भयन मात्र गुनासाे गर्नु भन्दा के हामी अाफ्नै कर्म सुधार्न सक्दैनाै?नेता त हामीले भाेट दियर उत्पादन गरेका हैनाै र?के अब अाउने चुनाबमा गतिला नेता बन्ने र बनाउने हक पुराना नेताकाे मात्रै पेवा त हैन बिद्दान सन्त जाे सच्चा देशभक्त कुनै यक ब्यक्तित्त्व ले मन्त्री राष्ट्रपती बन्ने हक छैन र? जसले जता भन्याे तेतै भाेट राख्ने र जाे ब्यक्ती टिकट लियर अायाे उसैलाइ जिताउने यस्ता समस्याकाे समाधान के हाेेला लाैन सुभाष सर याे जिज्ञासाकाे उत्तर पनि खाेज्नुपर्याे कृपया चुनाब पछी पछुताउनु भन्दा चुनाब अघीनै केही सद्बुद्दी भयका सन्त नेतृत्व पंक्ती मा देख्न पाइयाेेस भगवान हाम्रा गाेप्य मतदान सदुपयाेग हाेस ।हुनत याे कुरा हजुरलाइ नराम्राे लाग्ला डिलिट गर्नु अघि एकपटक याे कुरा साेच्नै पर्ने कुरा लागेर हजुर एक सागर समान बिद्दान ब्यक्तित्वका सामु सानाे थाेपा नराम्राे लागे माफ पाउ देश काे माया म सग पनि छ तर हजुर बाट केही अपेक्षा चाहिँ राखेकै भयर याे कुरा भनेकी हु किनकी हजुर बाट धेरै ज्ञानज्ञुनका कुरा सुन्ने अबसर पायकी छु मैले पनि तेसैले नै अपेक्षा राख्न सकिन्छ अरु धेरै ज्ञानका खुराक पाउन अाशा लाग्दाेरहेछ याे अाशा राख्नु गलत हुन सक्छ अन्जान सम्झेर माफ दिनुहाेला।म चाहन्छु एजेन्ट द्वारा जिताइयका नेता बाट हामी नेपाली अब फेरि ५ बर्ष पछुताउन नपराेस भगवान
राम्रो कुरा भन्नू भयो। हामी सबै ले आआफ्नो स्थान बाट सक्दो गर्नु नै पर्छ । हामी त्यस तर्फ अग्रसर छौ ।
राम्रो लाग्यो सत्सङ्ग!
नारायण हरि
उत्कृष्ट कार्यमा सबैले साथ दिन आबस्यक छ
उनसुकै क्षेत्रमा रहेपनि शरीर चलाउ सामर्थ्य जुटाउने पदार्थ धर्ति माताकै देन हो।
Dherai ramro lagyo
लक्षुमण गुरु सग म भेटन चाहान्छु सर
Thanku
🙏🙏👌👌💐💐
Uha ko dherai kura man paryo maile jamma 2 vag here ram ra laxman ko matra but maile spiritual kura lai fallow garxu ekadm ramro lagyo khushi lagyo subas g hajur lai parmatam ko aasis sada rahos
Very very nice and waiting for more information
Love and respect this interview
ॐ नम : शिवाय।
गुरुदेवले सञ्चालन गरेको संवाद कार्यक्रम हामी सन्त समाजको लागि अदितिय लाग्दैछ। हामी उहाँ संग जोडिनेहरुले यथार्थ बोलाै । हामी भन्दानि हामी भित्र भएको म भन्ने तत्व संग सतसंग होस । उहीँ तत्वमा बनावटि हुदैन।अाफु भन्ने परिचय शरीरको नगराैं।
हाम्रो संबादमा एक जनाले पनि संका गर्ने शब्द नबोलाै। स्वयं को भावना । नारायण हरि
Sarai sahi kura garnu bhayo.
वहुत स्तरीय जिवनउपयागि अध्यात्मिक चर्चा
❤️❤️🙏🙏. Nice to listen him. Eager to heard from his brother too.
Soon we will try swami ji
तपाको सत प्रयास लाई सत्तत नमन !
Atisundar
जय गुरुदेव हजुरहरुकाे जय जय जय हाेस्
सुवाश जी नेपाल मै रहनु हुने वहाका दाजु राम गुरुको सम्पर्क नम्बर उपलब्ध गराउनु भएमा आभारी हुने धु
जय गुरु देव
Thank you Subash ji for your great work.
🥕
Ati Sundar
Sat sat pranam guru dev
Guru dev ko charan ma jana pau shuvas vai
🙏🙏🙏🙏🙏🙏
गुरूजिकाे दाईकाे नम्बर चाहियो
सुभाष जी ....
Hunchha Suvash ji . Kahile kahie testo hawa aru thauma ghumna hidchha
🕉जय होस् सबैको।
अतभुत जय होस् बाबा पशुपतिनाथ 😀
#SaveSoil
ॐ ॐ ॐ
ॐ नमो शिवाय्🌺❤️😊🙏
💐🙇🙇🙇💐
🙏🙏
Hamro paila school ko principal sir 😍 🙏
Yes, I am happy you recognize me. How are you doing?
ॐनम शिवाय ।🙏🙏🙏🙏
सारै राम्रो सन्देश सहीतको सतसग गरनु भयो हजुरलाइ जय होस अनी नबरत दीनुभयननी नहर दीनुसन है
हार्दिक नमन सुबास जी।।।।हजुर ले हरेक मान्छे को अन्तर वार्ता लिनु हुन्छ कति राम्रो लाग्छ।।।।।
कम हैन बिल्कुलै प्रयोग नगरौं ! बिषादी मुक्त भोजन गरौं !
🙏💚🙏
Thank you so much both of you 🙏🏻🙏🏻
🌹🌹🌹🌹🙏🏻🙏🏻🙏🏻🙏🏻
gurujilai hamileni vetna sakxam please reply me
Thank you so much for suppy#savsoil movement. Let's make it happen.
Yes Let's Make It Happen.
🎉🎊🙏🎉🎊🎈
यो episode धेरै लामो भयो ।1 घण्टासम्मको ठीकै होला ।
दर्सनढुङा कस्तो हुन्छ सुबास दाइ?
Subash sir ko no pauna sakincha ki.
9849844777
💐💐💐💐🌷🌷🌷🌷🌷❤️❤️🙏
Subash ji, can I get his brother Ram ji contact? It will be a great help. 🙏
@@SuvasAgam thanks a lot.
@@Mrhappy360xplease send me too..please please
I also would like to have his contact please.
Can you give me ramji contact please?
Please ma ram guru ko number pauna sakxu hola 🙏🙏
Subas sir dai ko no send garidinuhola plz
Sir hajurko phone no.paunapaya abhari hune thiya.
Ram guruko nambar chahiyo sir malai
एकजना माताले मेरो घर घडेरीमा पनि नकारात्मक शक्ति छ भन्नू हुन्छ ! त्यहा पशुहरु पनि राम्रो हुदैन ! यसको सरल उपाय कसरी होला ?
गुरु जी प्रणाम, रक्सी छुटाउन का लागि मिल्छ कि मिल्दैन, जानकारी पाउन हजुर
It is possibal.
Ma uhako daii lai guru banauna chahanxu..plz sir malai jasari bhayeni contract number milaidinusplz
Jay hos hajur ko!!!😍😍😍
भूत प्रेत देवता बोक्सि सबै हुन्छ।
Gevening k ma ram guruko numver pauna sakxu
Thank you guru
🙏🙏🙏🙏🙏
🙏🙏🙏🙏