मैले गरेका सिर्जना "दर्शन ढुङा", "तामे करुवा", "दास बनेर" लगायत सबै मेरा सिर्जना लाइ उतिकै माया गर्नु भएको छ ति सिर्जना पछिको फरक मौलिक सिर्जना "लाहुर" म आफु लाइ नि सिर्जना गर्ने समयमा अलि बढी मन परेको सिर्जना हो यहाहरु माझ पस्केको छु अब हजुरहरु को हात मा छ हेरेर सेयर,अनि प्रतिकिर्या दिनु होला धन्यवाद ।।
औँठी बेरुवाको र लाहुर ले त कस्सम यति बास गर्यो यो मुटु मा वाओ!!!! सुपर !!!!! अत्यन्तै राम्रो अनि सम्पुर्ण टिम लाई म बिक्रम न्यौपाने को तर्फबाट बधाइ दिन चाहान्छु
म त जब घर छोडेर आएपछि एकान्तमा सुनेर रोएको थिए बास्तबिक जिबनमा आधारित छ यो गित र खेम सरका सबै गित सुन्छु र यसमा कमेन्ट गर्न ढिला भो तर पनि राम्रो छ गित संगित
Wow kati mitho geet मन परे शेयर गर्दिनुस न है पात मिचेर औषधि बनाइन्थ्यो - लुतो आम्तो खोयाले कनाइन्थ्यो - आज ती बालापन काहा गय - ठूलो भासी के बन्छस भन्थ्योउ आमा प्रदेसी पो भय th-cam.com/video/pteDnAUDWpI/w-d-xo.html
अब देस खानि पालो सन्जु जि को धेरै मिठो गाउनु भयको रैछ अनि गित खेलाउनि तरिका धेरै मिठो लाग्यो र खेमदाईलाई धेरै धेरै धन्यबाद छ है ** किन धनायबाद दियो भाईले नभन्नु एउटा एस्तो राम्रो काम गर्दै हुनुन्छ जो अरु भातेले मै हु मात्रै भन्छन तर तपाईले नया नया लुकेका मिठा प्रतिभालाई बाहिर ल्याउनु भाको छ तेहि भयर हो फेरि पनि सन्जु जि लाई अग्रिम सुभकामना साथमा खेम दाईको कुरै नगरौ माथिबाटै छानेर तिमिले गित गाउनु पर्छ भनेर पठायको छन भगवान ले
एकदम तिपिकल लोक भाका गाउघरमा गाइने गीत.खेम सर को लय.शब्द स्वर् निकै राम्रो जति सुनेनी,झनै सुनिरहन मन लाग्छ.तपाइको शिर्जनाको हातहरु निरन्तर अगाडी बढीरहोस सफलताको सुभकामना छ हजुरलाई.
सबै कुराले परिपूर्ण लाहुर को गीत हेरर सुनेर धेरै आनंद आयो । परदेसीले त लगभग 5 /7 पटक नहेरी धित नमर्ने खाल को बनेको छ > आगामी दिन मा पनि एस्तई एस्तई शृजाना हेर्ने अपेक्षा मा छु । गाएक , सर्जक , अनि कलाकार सम्पूर्ण लाई धेरै धेरै धन्यबाद ।
मैले पनी यो गीत धेरै पटक सुनीसके TikTok मा र you tube मा यो गीत मलाइ पनी मन पर्छ ♥️♥️♥️♥️💐💐 त्यसैले यो लाहुर भन्ने धेरै नेपाली सेना हरुले सुनेका छन खेम सेन्सुरी जी हजुरको लाहुर भन्ने गीत आवाज बाट सारै मिठो गीत आएको छ मैले यो गीत मनमनै गाउछु I like my favorite song 🎵 Lahaur 1.khem century 2.Sanju neupane 3.Binod Bhandari 3.Obi ramayaji ये गीत हेर्नु भएको मा सबैले मन परइदिनु हुन हार्दिक शुभकामना ♥️♥️♥️💐💐💐🎉🎉व्यक्त गर्दछु
wowowowow यो गित्त खोज्दा थाकेको म अब भेताय धेरै राम्रो छ tiktok मा सुनेको थिय आज योउतुब मा हेर्दा खुसी लाग्यो सफल्ता को सुभ कामना सम्पुर्ण तिम्लाइ 👌👌👌👌👌👌
छोडी जाने मन होइन तर धुरु धुरु रोइहाल्न पर्छ र? म त भोलि गैहाल्छु लाहुर सररर गोरखपुर रेलैमा आहा कति मीठो गित बधाइ छ बैनी सन्जु साथै बरिस्ठ लय तथा शब्द सर्जक खेम सेन्चुरी जि लाई 💘💘💘💘💘यस्तै गित हरु सुन्न पाइन्छ र पो त लोक सङ्गीतप्रती अझै माया लाग्छ अनि रहर लाग्छ
yo song maile sachho whole day vari kaam ma repeat gardai sundai gare anj room ayera pani kati man parxa yo song malai dai ko second tukka ekdam man xuncha yr now am waiting from USA 🇺🇸
timro Maya x malai Kati mero tmilai rainacha ekrati This lines are so magical and touch my heart because it's related with me and 💚 I love both female and male voice ❣️so adorable 😍
मैले गरेका सिर्जना "दर्शन ढुङा", "तामे करुवा", "दास बनेर" लगायत सबै मेरा सिर्जना लाइ उतिकै माया गर्नु भएको छ ति सिर्जना पछिको फरक मौलिक सिर्जना "लाहुर" म आफु लाइ नि सिर्जना गर्ने समयमा अलि बढी मन परेको सिर्जना हो यहाहरु माझ पस्केको छु अब हजुरहरु को हात मा छ हेरेर सेयर,अनि प्रतिकिर्या दिनु होला धन्यवाद ।।
शब्द र वमन voice मा अलि कम्जोरी भयो दाइ नत्र बबाल हो
कतिमा
das banera mero best 💞❣️💕
सारै नै मिठो छ।।
melody चाहिँ मन परो
आहाँ कति मिठो गीत खेम सरको सिर्जना... बिनोद भाई पनि रचन त्यसै माथी..
बिनोद भाइ मोडेल hun ni
यो पो हो असली मौलिक गीत
Thank you for the support LakeSide TV.
खेम सेन्चुरी दाजुलाइ माया गर्ने र उहाँको गीत मन पर्ने जति एता हाजिर गरौ ल,,!!??❤️❤️👍️👍️👍️
🙋♂🙋♂🙋♂🙋♂🙋♂
Lamsal Jagannath
Lamsal Jagannath .
Hajir
😍😘😘🙏
औँठी बेरुवाको र लाहुर ले त कस्सम यति बास गर्यो यो मुटु मा वाओ!!!! सुपर !!!!! अत्यन्तै राम्रो अनि सम्पुर्ण टिम लाई म बिक्रम न्यौपाने को तर्फबाट बधाइ दिन चाहान्छु
खेम सेन्चुरी दाजुलाइ माया गर्ने र उहाँको गीत मन पर्ने जति एता हाजिर
निकै मन छोएको गित हो लाहुर।।।
तिम्रो माया छ माया कति?
मेरो माया रैनछ एक रति।।।मलाई पनि लैजाउन लाहुर।।सररर गोरखपुर रेलैमा।।।
१-सालको पातको टपरी
२-उही खोलीमा पानी
३-बोल माया
४-लालुमै
५-जाम सुस्तै
६-लाहुर
गित भिडीयो धेरै राम्रो लागो लाहुर गितलाई सफलताको धेरै शुभकामना
केसरी छुट्योकी😊😊
Ramesh sarthak मेलै कमेन्ट गर्ने समयमा केसरी गित आको थिएन के तर गित राम्रो छ
1
१
G??*
म त जब घर छोडेर आएपछि एकान्तमा सुनेर रोएको थिए बास्तबिक जिबनमा आधारित छ यो गित र खेम सरका सबै गित सुन्छु र यसमा कमेन्ट गर्न ढिला भो तर पनि राम्रो छ गित संगित
जति हेरे पनि न अघाउनि मौलिक गीत सम्मान छ खेम दाइ प्रति
Wow kati mitho geet
मन परे शेयर गर्दिनुस न है
पात मिचेर औषधि बनाइन्थ्यो - लुतो आम्तो खोयाले कनाइन्थ्यो - आज ती बालापन काहा गय - ठूलो भासी के बन्छस भन्थ्योउ आमा प्रदेसी पो भय th-cam.com/video/pteDnAUDWpI/w-d-xo.html
धेरै धेरै धन्यवाद हजुर ।
🌺
TV
अब देस खानि पालो सन्जु जि को
धेरै मिठो गाउनु भयको रैछ
अनि गित खेलाउनि तरिका धेरै मिठो लाग्यो र खेमदाईलाई धेरै धेरै धन्यबाद छ है **
किन धनायबाद दियो भाईले नभन्नु
एउटा एस्तो राम्रो काम गर्दै हुनुन्छ जो अरु भातेले मै हु मात्रै भन्छन तर तपाईले नया नया लुकेका मिठा प्रतिभालाई बाहिर ल्याउनु भाको छ तेहि भयर हो
फेरि पनि सन्जु जि लाई अग्रिम सुभकामना साथमा खेम दाईको कुरै नगरौ माथिबाटै छानेर तिमिले गित गाउनु पर्छ भनेर पठायको छन भगवान ले
एकदम तिपिकल लोक भाका गाउघरमा गाइने गीत.खेम सर को लय.शब्द स्वर् निकै राम्रो जति सुनेनी,झनै सुनिरहन मन लाग्छ.तपाइको शिर्जनाको हातहरु निरन्तर अगाडी बढीरहोस सफलताको सुभकामना छ हजुरलाई.
शब्द,संगीत र स्वर को बेजोड प्रस्तुती छ गीतमा जति सुने पनि धित मरेन । भिडिओ ठिकै खाले रहेछ । सफलताको शुभकामना !!!
अनि सुन्दर, सारै मीठा शब्दहरू, मन रसाउने भावहरू , शुद्ध नेपाली पन ।
यति मिठो गित को लागि धेरै धेरै धन्यबाद।
खेम सेन्चुरी को सबै गीत मन पर्छन मलाई अर्को यो उत्कृष्ट सृजना को लागि सलाम छ हजुर लाई
malaipni
हजुर को नय बरिलै पनि क्या दामी छ दाजु ??
मलाई एकदमै मन परेको गित 😍😍😍😍
Um um ho ni
आजको दिनमा २२ पटक भयो यो गित सुनेको अझै धित मरेको छैन पसलमा प्रचार गर्दै छु
Same dajuu
Hhh
Po,क्स!एएएउ
गीत, भिडियो एकदमै राम्रो लाग्यो यो गीत टिम लाई हार्दिक शुभकामना,,,
खेम दाइ को ठुलो फ्यान हु हरेक गित हेर्ने गर्छु झन यो गित दिन 10 पटक भन्दा बढी हेर्ने र सुन्रे गर्छु बधाई आगामीक सुभ कामना daaii😚😚😚
Khem sir harek geet ko sabda lay swar aah ati mitho 👌
2024 ma ko ko Sundai hunuhunxa ?❤
म पनि छु नि। ❤
हालै हलचल न हाेला तर याे गित लास्टै राम्रो छ अाज बल्ल हेरे बिस्तारै सगरमाथा चुम्छ याे गितले ✌✌✌✌✌✌✌
सबै कुराले परिपूर्ण लाहुर को गीत हेरर सुनेर धेरै आनंद आयो । परदेसीले त लगभग 5 /7 पटक नहेरी धित नमर्ने खाल को बनेको छ > आगामी दिन मा पनि एस्तई एस्तई शृजाना हेर्ने अपेक्षा मा छु । गाएक , सर्जक , अनि कलाकार सम्पूर्ण लाई धेरै धेरै धन्यबाद ।
धन्यवाद, कृपया शेयर गरेर साथ दिनुहोला
अाहा कति मीठो गित जिति सुन्यो सुनम लाग्ने thank you खेम सर र सन्जु जि लाई🌹🌹🌹🌹
धन्यवाद, कृपया शेयर गरेर साथ दिनुहोला
छोडि मन होइन तर
धुरु धुरु रोइहाल्नु पर्छर
धेरै धेरै धन्यवाद हजुर ।।।
Timro maya xa malai kati timro maya rahenxa yak rati
Gazab
🌷🌷🎼अत्यन्तै मीठो गित साथै आदरणीय खेम सेन्चुरी दाजुको हरेक सिर्जना अनि आवाजमा अतिनै मिठासपन पाइन्छ धन्यवाद तथा सफलताको शुभकामना दाजु🌷🌷🎼
दिनकै एकपटक हेर्ने बानी पर्यो यो गित कति राम्रो हो
Verry nice song khem knxo best of luck yr😍😍😍😍
voice clear छ ! त्यसैले सारै मन पर्छ !यो गीत
यक दम मन छोयो हामी जस्ता पर्देसी लाहुरेको मन त झनै
मैले जीवन मा सबै भन्दा धेरै पटक सुनेको गित यो हो
Yo geet sarai mithas mn xuni khalko x daju safaltako kamana
Katti mitho geet ho yo geet sundai mero hubby sanga bolxu bolda boldai aasu aauxa mero 😭ma deraii sunni garnu yo geet khem sir thanks for nice song
यो गीतले किन बजार पिटन सकेन? ल सब जना आउनुस त अब ट्रेन्डिङ्ग मा पारम त भएन।
na aatinuhos aaba tatinchha baja
ma aayani sayat hajur le bisuwas nagarnu hola maile din ko 5 pata herne gare ko chhu youtube bata
Sayed kt lai bulakile na khulayera hola geet hit na vako mero.kuro..
होनि हजुर
Agdahrhvsovs❇️
Bdjgeuhxkkfajfaqi♥️
मैले पनी यो गीत धेरै पटक सुनीसके TikTok मा र you tube मा यो गीत मलाइ पनी मन पर्छ ♥️♥️♥️♥️💐💐 त्यसैले यो लाहुर भन्ने धेरै नेपाली सेना हरुले सुनेका छन खेम सेन्सुरी जी हजुरको लाहुर भन्ने गीत आवाज बाट सारै मिठो गीत आएको छ मैले यो गीत मनमनै गाउछु I like my favorite song 🎵 Lahaur
1.khem century
2.Sanju neupane
3.Binod Bhandari
3.Obi ramayaji
ये गीत हेर्नु भएको मा सबैले मन परइदिनु हुन हार्दिक शुभकामना ♥️♥️♥️💐💐💐🎉🎉व्यक्त गर्दछु
आहा सारै मिठो मौलिक भाका
Khem sir ko vocal babal lagxa
अाहा यस्तोपाे गित र स्वर हुन्छ त। बधाई छ खेमदाई
अतिनै मिठो voice उस्तै मिठो गीत तेस्तै राम्रो अभिनय 💞💞
आहा मौलिक गीत भिडियो पनि उत्कृष्ट
धन्यवाद, कृपया शेयर गरेर साथ दिनुहोला
लोक दोहोरिको पारखी एता!!! विशेष राम्रो छ नयाँ गित
लुकाउछु म यी आँसु बगेको,
भाग्यले मलाइ नै ठगेको...म त भोलि गैहाल्छु लाहुर...
Dami dami 😍😍
राम्रो छ गीत मलाई मन पर्छ
अति राम्रो सुनिरहु जस्तो ।
Yo geet sunda akdamai aananda lagxa yo geet le hami nepali ko moulikta Lai dekhayako xa❤❤
खेम दाईले सिर्जना गरेका गितहरु प्राय राम्रा हुन्छन मलाई अझ मन परेकाे गित याे हाे मन चसक्क पार्ने गित याे हाे ।बधाई छ दाइ ।
Pahilo kura i love lok geet and khem g ko voice sun maa sugandha jhai ufff kun sabdale sambodhan garu babai ... it’s brilliant salam team Lai ..!
मलाई मात्र मायाँको पिर छ माया को मन को तिर्छ को तिर्छ आहा क्या मीठो शब्द छ👍👍👍👍👏👏 खेम सेन्चुरी दाजु को हरेक सिर्जनाहरू असाध्यै मन पर्छ ..सफलताको कामना
40M le hernu parne geet ho yo
Khem daju thank u for hurt toching song
लोक सस्कृतिको पहिचान बल्ल यो गितले झल्कायो यो सृजना उत्कृष्ट छ 😍😍😍😍
खेम दाईको जुन गीत आए पनि मन पर्ने मलाई मात्र होकी अरु पनि छन् हात उठाऊ
गित भनेको एस्तो पो त अहा। खेम दाईका हरेक सब्द अनि सड़गितले मन छुन्छ।साचिकै दाई प्रति सम्मान छ।
So lovely song. I fully enjoyed. Best of luck Khem Century and Sanju Naupane.
Malai dherai man paryo nepali lok geet yo geet 10 day herko xu
यस्तो मार्मिक गित ले किन धेरै भिउज पाउदैन मौलिक गित लोप हुने छाडा गित ले बजार तताउने अवस्था आयो बरै गित राम्रो बनेको छ...
"Malaii pani laijauna laahur sarara gorkhpur relaii ma" wow pahilaa pani sunthye aja pani sunna man lagyo💘💘👌👌👌👌👌👌👌👌👌
मलाइ पनि साह्रै मन पर्यो गीत आखिर लोक सङगितलाइ माया गर्ने मान्छे म
Ramro
घर आउने बेला भएर होकि मजा आयो पो यो गित सुन्दा आज त्😂😂😂😜
Khem century is the true gem of nepali music industry 🙏❤️
wowowowow यो गित्त खोज्दा थाकेको म अब भेताय धेरै राम्रो छ tiktok मा सुनेको थिय आज योउतुब मा हेर्दा खुसी लाग्यो सफल्ता को सुभ कामना सम्पुर्ण तिम्लाइ 👌👌👌👌👌👌
Khem century sir ko koseli vane paxi ma aakha chimma garera like comment share garne manxe hu babal xa
यो गित मैले 50 पटक भन्दा बढी हेरिरहेको छु ।मेरा हरेक रात प्राय यहि गित सँग बित्छन ।
गितको सब्दको भिडियोको बयान गर्ने सब्द छैन मेरो दाजु...↗🔔↗☝↗🙏👍⤴⤵🎁
You are mine always favourite @khemcentury💗
dherai ramro xa geet love u dada❤❤
गित भन्नेको त यस्तो पो हुन पर्छ ,,हाम्रो नेपाली हरुको मन मुटु मा बस्न सक्ने खाल को ,बधाई छ सम्पुर्ण ,लाई सफलताको अग्रम शुभकामना ,,?
धेरै राम्रो बहुप्रतिभासाली कलाकार खेम सेन्चुरी दाईका हरेक सिर्जना अत्ति राम्रा छन
खेम सेन्चेरि सर र सन्जु न्यौपाने मिस लाई सफलताको सुभ कामना ।।
हजुरको प्रतिक्रिया प्रती आभारी छौं ।
अहा कति दामी गीत, साह्रै मन पर्यो सुपर ढुपरको कामना सम्पुर्ण युनिट टिम लाई 👌👌
धन्यवाद, कृपया शेयर गरेर साथ दिनुहोला
छोडी जाने मन होइन तर
धुरु धुरु रोइहाल्न पर्छ र?
म त भोलि गैहाल्छु लाहुर
सररर गोरखपुर रेलैमा
आहा कति मीठो गित बधाइ छ बैनी सन्जु साथै बरिस्ठ लय तथा शब्द सर्जक खेम सेन्चुरी जि लाई 💘💘💘💘💘यस्तै गित हरु सुन्न पाइन्छ र पो त लोक सङ्गीतप्रती अझै माया लाग्छ अनि रहर लाग्छ
अति राम्रो भिडिओ दामी लाग्यो
मन परेको गीत .......आहा सुनेर मँजा आयो
खेम सेन्चुरीले गाए पछित के चाहियो
लोक भाकाको संरक्षण गरौं
Resham Kshetri ्
यो गीत अति सान्दर्भिक छ हाम्रो समाजमा ! तर यसमा अभिनय गर्ने पात्रहरु मनासिब छैनन् !
खेम सर सारै राम्रो लाग्यो सफलताको शुभकामना
music industry को एकमात्र मेरो best हाम्रो खेम दाजु। only love by my side brother ❤️
आहा!❤️❤️❤️
yo song maile sachho whole day vari kaam ma repeat gardai sundai gare anj room ayera pani kati man parxa yo song malai dai ko second tukka ekdam man xuncha yr now am waiting from USA 🇺🇸
सारै मन खायो यो गितले
धेरै धेरै धन्यवाद हजुर ।।।
पुस 14 गते सम्मा 18 पटक हेरे तर पनि अजा सम्मा धित मोरेको छैना खेम दाजु बधाई छ ल येती राम्रो गीत लेउनु भयेकोमा
Wow heart touching song, Congrats all entire team
Talbhadk
म बूढो मान्छेले पनि मन परेको गीत र छायाँ चित्र पनि हो । नितान्त ग्रामीण परिवेश भएकोले उत्कृष्ट छ ।
राम्रो लागेयो दाजु हजुरका गित अति नै सुन्ने गर्छु .....
Good.sang
voice ma jadu xa daju hjur ko
wow सम्पूर्ण टिम लाई धेरै धेरै बधाई र अजा धेरै खेम जि लाई यो मिठी गीत सुनायेको मा
Dheroii ramro xa Dada👏👏❤
यो गित चाहिँ धेरै मार्मिक छ मत दिनमा १० चोटि सुन्छु ...🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
वास्तवमै मीठो गित बनेको छ ,
भगवान कसम जतिपनि लोकगित सुनियो ती सबैमा यो गितको रचना सारै मीठो लाग्यो लय शब्द स्वोर अनि खेम जि र सन्जु नेउपाने जि को स्वोर मा जादु छ।
धन्यवाद यहाँको यो मिठो शब्दको लागी, कृपया भिडियोलाई लाईक, कमेन्ट र सब्स्क्राईब गरिदिनुहोला है
Thik xa git
In love with this song 💖❤❤
यस्तै गीत एउटा अरु बनाउन जादा हजुर इन्डियाबाट गराउनको माया गीत love you dada❤❤❤❤
Aaha kati ramro git ani video pani ustai ramro😙😙
कति दामी गित सुनिरहु जस्तो ।।धन्यवाद खेम जि।।
ramro maulik geet👌👌
कति मिठाे गित जति सुने पनि सुनु सुनु लाग्नि 😙
timro Maya x malai Kati
mero tmilai rainacha ekrati
This lines are so magical and touch my heart because it's related with me and 💚 I love both female and male voice ❣️so adorable 😍
यो गीत सुन्दा गाउँ घरको यादले सताई रहेको छ् मन सरै मन् छुने गीत 👌👌👌
Sarai maan paryo... Khem century Dai ko sabai geet ekdam maan parxa 👌👌👌👌💕💕💕🙏🙏
Nice jok
खेम दाजुको गीत नसुनी ननिदाउने हाजिर गरुम😊😊
jati her uti heram hera huni
jati suno uti sunau sunau huni
jati suneni dhitai namar ne khem daju ko sor