सृष्टि देखि प्रलय र पुनः सृष्टि सम्मका कुराहरु जो हामी बिभिन्न महात्म्य/ कथा/ इतिहास वा बेद / शास्त्र आदिको रुपमा चिन्दछौं/ अगाल्दछौं ति सबैलाई एकैठाउँमा समेटेर यो बृतान्त तयार पार्ने पुनीत कार्य गरेकोमा अनन्त/ अपार धन्यवाद ।
भगवान श्रीकृष्णलाई,श्रीमद्भागवत गिताकाे रुपमा पाएर प्रतक्ष रुपमा पढ्न र सुन्न पाउनु पनि मानबकाेलागि साैभाग्यकाे कुराे हाे।जयश्रीकृष्ण🙏🙏संपुर्ण प्राणिमात्रकाे रक्षा र कल्याण हाेस्🙏🙏🙏🙏🙏🙏
म वेद ज्ञाता होईन र म नास्तिक पनि होईन, यो मेरो जिज्ञासामात्र हो विज्ञबाट उचित सकारात्मक जवाफको आशा गरेको छु कलियुगमा मान्छेको आयु २० बर्ष र उचाई पनि निक्कै कम हुने बताउनु भएको छ तर, अहिले मानिसको औसत आयु र उचाई दुबै बढि रहेको अध्ययनले देखाई रहेको छ के यसको अर्थ कलिको प्रभाव अन्त्य भै सकेको हो?
ॐ वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ।
निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा॥💓
Aba shree sosthani mata ko pani banaunus yo dherai ramro x guru
😊😊😊😊
😊😊😊😊
1😊1
कृष्णाय बाशुदेवाय हरये परमात्मने
प्रणत:क्लेशनाशाय गाेबिन्दाय नमाे नम:
🙏🙏🌺🌺🙏🙏🌺🌺🙏🙏
श्रीकृष्ण गाेबिन्द हरे मुरारे
हे नाथ नारायण वाशुदेब:
🙏🙏🌺🌺🌺🙏🙏
भिडियो यउटा छ तर सबैलाई काम लाग्ने छ🙏🙏🙏🙏राधे राधाकृष्ण
किन यस्तो राम्रो ज्ञान मुलक पबित्र वचनमा पनि भ्यु र लाइक कमेन्ट यती थोरै छ हिन्दुहरु सबै सुतेका छ्न है प्रभु सद्बुद्दी दिनुस् ।
जये जये श्री कृष्ण अर्जुनाय नमो नमः😊🎉😂
आहा कति राम्रो नेपालीमा भागवत गिता बाचक लाई जय होस
हजुर को पनि जय होस 🙏🙏
अति राम्रो
जय शम्भु धन्यवाद
जय श्रीराधे जय श्रीकृष्ण ।कथा बाचक गुरुदेव प्रती प्रणाम।
आहा जय श्री कृष्ण 🙏 भगवत गीता साहै सुन्न मन थियो धन्यवाद 🙏 यति राम्रो संग बाचन गर्नुभएको छ राम्रो संग बुझाउन भयको छ, हजुरलाई मेरो नमन 🙏
अत्ति राम्रो छ।
धन्यवाद प्रभु
दिव्य सुगन्ध कार्य गर्नु भएछ। यहाँलाई हृदयदेखि नै नमन👏
सृष्टि देखि प्रलय र पुनः सृष्टि सम्मका कुराहरु जो हामी बिभिन्न महात्म्य/ कथा/ इतिहास वा बेद / शास्त्र आदिको रुपमा चिन्दछौं/ अगाल्दछौं ति सबैलाई एकैठाउँमा समेटेर यो बृतान्त तयार पार्ने पुनीत कार्य गरेकोमा अनन्त/ अपार धन्यवाद ।
धेरै राम्रो कार्य
धन्यवाद सर
wow नेपालीमा गिता सुन्न पाइयो
धन्यवाद सर सक्दौ शेयर गर्नु होला यो अमृतमय ज्ञान सबैको माझ पुगुस 🙏
Sarai ramro hajur ma sadhai sunni garxu
ॐ वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ।
निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा॥
🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼यस भागवतगीता पाठ ले हामी सबै सबै मा चेतना जागोस ॥ सबैको भलो होस।
श्री राधे राधे हरि ॐ।🙏🙏🙏🌺🌺
Ati nai ramro
जय श्रीकृष्ण
Jaya shree radhe radhe hari om
ल राम्रो लागो मलाइ अति नै जरुरि थियो येस्तो भिडियो म डाउन लोड गरि राखछु बेस्ट भिडियो
जय श्रीकृष्ण
हे 👋सृषिटमा सबै सबै तिमी नै तिमी हे भगवान सबैको भलो होस ा
Hjur lai yo sunaidinu bhyeko mah dhyanebad
राधे राधे🙏🙏🙏🙏🙏
जयराधेराधे ❤❤❤❤❤❤🎉🎉🎉🎉
भगवान श्रीकृष्णलाई,श्रीमद्भागवत गिताकाे रुपमा पाएर प्रतक्ष रुपमा पढ्न र सुन्न पाउनु पनि मानबकाेलागि साैभाग्यकाे कुराे हाे।जयश्रीकृष्ण🙏🙏संपुर्ण प्राणिमात्रकाे रक्षा र कल्याण हाेस्🙏🙏🙏🙏🙏🙏
Jay Shri Krishna Jay Shri Radhe Shyam
Very good
Om bhagabate nam 📿🔔🙏
Sir abo bedh pani sunna man xa. Jay shree krishna ❤❤
Jai krishna❤❤❤❤
WooooW fantastic thank you so much for sharing this with us
हरि हरि
Jay shreekisna mahabharat
Kati ramro gyan om
Jay krishna
🕉 धेरै राम्रो छ
ॐ
Jaya shree krishana
जय श्रीकृष्ण 🙏
mahan karyaka lagi hardik naman
धेरै राम्रो काम हजुरहरूको
ॐ नम शिवाय
Jay jay shree Radha radha 🙏🙏🙏🙏🙏🙏🙏🙏🥀🥀🥀🥀🌹🌹🌹🌹
Mrr ma dekhera aye hai
धन्यवाद
जय श्री कृष्ण
जय श्रीकृष्ण
Om shiba nomo
Jay mahavarat
🙏
10 -15 minat ko episode bhaye ko bhaye dherai raamro hunthayo
बिस्तारै हुन्छ यो एक मुस्ट बनाएको मन्दिर को माईक बाट लगाउनु को लागि हो सर
यो अरु अरु भसा मा भइ दिये को भये झनै राम्रो हुन्थ्यो जस्तै मैथिली भोज्पुरी
@@devendarkumar6685 बिस्तारै बिस्तारै काम गर्ने हो सर भोजपुरी मिथला मगर तामाङ भविस्यमा सबै भाषा मा गर्ने कोसिस गर्ने छौ सर
Om 💯
ॐ
🌷🍀हरे कृष्ण🍀🌷
श्री राधे कृष्ण
Jay ho
हजुर को पनि जय होस
हरे कृष्ण
संसार भरिका हिन्दु दाजुभाइ एक बनौ ।
जय श्रीकृष्ण
महान कार्य।
ॐ
Om sabaile yo gyan share garau
🙏
ओ३म्
ॐ
Om om om
ॐ जय श्रीराम 😍😍
जय श्रीराम
Yo kun vasyee ho sarai ramroo xa kitab kinnu man xa malai vanna saknu hunxa pustak ko nam rw vasyakar ko nam
SHREE RADHEE
🙏🏻🙏🏻🙏🏻jay shri krishna 🙏🏻🙏🏻🙏🏻 thank you so 🙏🏻 ♥️
बहुत असे भाई
🙏🙏
Radhe Radhe jay shree krishna 🙏🙏🙏
,good
thanks
Jay shree krishna.....
Jay shree krishna
जय श्रीकृष्ण
Great
🙏
सिरि मान नारा यण
hare krsna
जय श्रीकृष्ण
Jay shriee krishna
ॐ
Om 🙏
ॐ
Jay shree krishna❤
Goma Pokharel
🕉 🕉 🕉 at utam
hare krishna
ॐ नमोभगवते वासुदेवाय
सबैलाई विशेष धन्यवाद
हजुर लाई पनि सर 🙏
Jay shree krishna 🙏
जय श्रीकृष्ण 🙏
🙏🙏🙏
Beautiful 😍
ॐॐॐ🙏❤️
Good
Om
ॐ🙏
2:52:59
Jai Shri ram 🙏🚩🚩
जय श्रीराम
जय होस् 🌹🙏🙏🙏💖
❤
हरेक ले आफ्नो टोल टोल को मन्दिरमा यो अडियो लगाउने गरौ
Good job💗
0:00
2:00:00
4:00:00
6:00:00
8:00:00
❤️❤️❤️
Komal geet mah bhyeko 167 slok vayeko gjendr mokchya pani yo geeta ko haldya jasari haldinu naa
background music man parena hajur, aru sab ekdam thik xa
धन्यवाद सर हामी सकेको गरेको हो बाकी यस्तो नै कार्य हजुर पनि गर्नु पाउनु हुन्छ 🙏 जय श्रीकृष्ण
Goma Pokharel
🕉 paramatmneh
जो महादेव का पुराना मूर्ति मिला हेय उसका फोटो अप्लॉर्ड कीजिये भाई
,Komal Geeta mah bhyeko 167 slok vayeko gjendra mokchya panic yo Geeta ko halddya jasari haldenuna
म वेद ज्ञाता होईन र म नास्तिक पनि होईन, यो मेरो जिज्ञासामात्र हो
विज्ञबाट उचित सकारात्मक जवाफको आशा गरेको छु
कलियुगमा मान्छेको आयु २० बर्ष र उचाई पनि निक्कै कम हुने बताउनु भएको छ
तर, अहिले मानिसको औसत आयु र उचाई दुबै बढि रहेको अध्ययनले देखाई रहेको छ
के यसको अर्थ कलिको प्रभाव अन्त्य भै सकेको हो?
🥰🥰🥰