सहि हो मिरा गुरूङ बहिनीको जिवनी कथा,ब्यथा,दुख सबैको त्यस्तै हो वास्तविक यथार्थ भल्ग हेर्नको मज्जाक नै अर्कै हाम्रो पनि त्यस्तै हो ६ भाइ छोराहरू साह्रै नै दयनिय बेहाल स्थति कुरा गरेर साध्य नै छैन मिरा बहिनी ज्यु । दुख गरिबी हुनु भनेको कसैको रहर हैन बाध्यता हो ।। दुख पाउँनु भनेको सुख प्राप्त हुनु हो भन्ने लाग्छ हिजो आज मिरा बुनु ज्यु ।।। धन्यवाद,नमस्कार ! ( हङकङबाट हेरिरहेको छु ! ) 🙏🫶💝🫶🙏😎🇳🇵🇭🇰🇨🇳
मिरा छोरी हजुर कै जस्तो हाम्रो मेरो काथा छ यस्तै गरि पुरानो फ्याकेको चपल काटेर टुक्रा गरेर यिरेजर बनावथे हाम्रो चै आमा मरेर गए पछि कष्ट भयो दार्जिलिंग मा चिया बगान मा हपता भरि काम र्गदा 5 रु पावने रासिन फिर साग सबजी गाउ मा आफनै बारीमा पावने तर साबुन तेल नुन सासु लाई त पैसा चाहियो ..... हगि पाच दिदी बहिनी आमा मरता म 8 र्बष नाना 9 बहिनी 6 र्बष 5 र्बष सबै भन्दा सानो 3 महिना को आफनो नाते दारले आफनो नन्हे पछि पढ़-लिखेर Indiain Army संग बिबाह भयो बहिनी को छोरी हरु दुबै तिर तब पो आफनत हरु कति कति यस्तै छ चारै तिरा को काहानी 😂
Yo podcast mira ko video dherai herna sakina three times jati here. usko childhood Ko kura haru sunera mann bhari bhayo tara pani aajako din ma aayara mihenata ko sakaratmak (positive) results le sabaima khusee chhayako chha tehinai ho Safalta. kasaile hepera kehi hudaina aafuma believe ra hardwork hunu parchha kunai din success definitely hunchha. So good luck.mira ko video sabai mann parchha.from Kathmandu bata ho hai.
सहि हो मिरा गुरूङ बहिनीको जिवनी कथा,ब्यथा,दुख सबैको त्यस्तै हो वास्तविक यथार्थ भल्ग हेर्नको मज्जाक नै अर्कै हाम्रो पनि त्यस्तै हो ६ भाइ छोराहरू साह्रै नै दयनिय बेहाल स्थति कुरा गरेर साध्य नै छैन मिरा बहिनी ज्यु ।
दुख गरिबी हुनु भनेको कसैको रहर हैन बाध्यता हो ।।
दुख पाउँनु भनेको सुख प्राप्त हुनु हो भन्ने लाग्छ हिजो आज मिरा बुनु ज्यु ।।।
धन्यवाद,नमस्कार !
( हङकङबाट हेरिरहेको छु ! )
🙏🫶💝🫶🙏😎🇳🇵🇭🇰🇨🇳
Mira❤jatani
Jindabad
मिरा छोरी हजुर कै जस्तो हाम्रो मेरो काथा छ यस्तै गरि पुरानो फ्याकेको चपल काटेर टुक्रा गरेर यिरेजर बनावथे हाम्रो चै आमा मरेर गए पछि कष्ट भयो दार्जिलिंग मा चिया बगान मा हपता भरि काम र्गदा 5 रु पावने रासिन फिर साग सबजी गाउ मा आफनै बारीमा पावने तर साबुन तेल नुन सासु लाई त पैसा चाहियो ..... हगि पाच दिदी बहिनी आमा मरता म 8 र्बष नाना 9 बहिनी 6 र्बष 5 र्बष सबै भन्दा सानो 3 महिना को आफनो नाते दारले आफनो नन्हे पछि पढ़-लिखेर Indiain Army संग बिबाह भयो बहिनी को छोरी हरु दुबै तिर तब पो आफनत हरु कति कति यस्तै छ चारै तिरा को काहानी 😂
Dami lagyo video
Y❤❤❤❤❤❤❤❤
Yo podcast mira ko video dherai herna sakina three times jati here. usko childhood
Ko kura haru sunera mann bhari bhayo tara pani aajako din ma aayara mihenata ko sakaratmak (positive) results le sabaima khusee chhayako chha tehinai ho
Safalta. kasaile hepera kehi hudaina aafuma believe ra hardwork hunu parchha kunai din success definitely hunchha.
So good luck.mira ko video sabai mann parchha.from Kathmandu bata ho hai.
Thank you so much 🙏🏻
So sad video
🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
दु:ख पर्दा पराय शु:ख पर्दा आफन्त यस्तै छ रितिथिती के गर्नु...
My sister's story really hurt.🙏❤
Mero pani asu ayo ni sis meera de ko potkast harda
Ekjana brother xata tapaiharuko
@@RAISOORAJ-1994FROMMORANGhjr xa vãi nahuda ko pida vneko ho 😢