माया छुटेपछि यस्तो अवस्थामा पुगे सुमन र बिमाया, बियोगान्त दोहोरी | Suman Vs Bimaya | Live Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ต.ค. 2024

ความคิดเห็น • 27

  • @BatalaPrembahadur
    @BatalaPrembahadur 5 หลายเดือนก่อน +4

    मनपर्ने गायक सुमन सर गायकाेले सस्कायब गरेकाे ❤❤❤

  • @sombahadurrana6405
    @sombahadurrana6405 5 หลายเดือนก่อน +4

    दामि लायो दुबै गायक कारलाई शुभकामना

  • @BatalaPrembahadur
    @BatalaPrembahadur 5 หลายเดือนก่อน +5

    मन पर्ने गायक सुमन सर❤❤

  • @KhemShetestha
    @KhemShetestha 5 หลายเดือนก่อน +7

    Sarai Ramro Lago Dubai kalakar Lai suvakamana❤️❤️❤️❤️

  • @PuppuPuppu-so6sd
    @PuppuPuppu-so6sd 5 หลายเดือนก่อน +4

    मिठाे गित छ

  • @RajKumarPariyar-qt6en
    @RajKumarPariyar-qt6en 5 หลายเดือนก่อน +5

    ❤❤❤❤दामि छ 🌹🌹🌹 सररररर चैट चैट

  • @sharmilabcofficial6774
    @sharmilabcofficial6774 5 หลายเดือนก่อน +4

    आहा कति मिठाे गाउनु भाे दिदी शुभकामना दिदि

    • @Bimayabashyal4321
      @Bimayabashyal4321 5 หลายเดือนก่อน

      मनै देखि धन्यवाद मेरो बैनी ❤❤❤❤❤

  • @SangitaKhanal-uh6km
    @SangitaKhanal-uh6km 5 หลายเดือนก่อน +1

    Nice song sis best of luck ❤

  • @bishnubaralofficial303
    @bishnubaralofficial303 5 หลายเดือนก่อน +4

    म बिष्णु बराल निकै मिठाे दाेहाेरि सुन्न पाउँदा साह्रै खुसि छु ल बधाई छ हाम्रा दाइ दिदी लाई 😍😍😍

    • @Bimayabashyal4321
      @Bimayabashyal4321 5 หลายเดือนก่อน

      Thank you so much bhai❤❤❤

  • @MilanPariyar-j5h
    @MilanPariyar-j5h 5 หลายเดือนก่อน +2

    ❤❤❤❤

  • @sumitrakc1
    @sumitrakc1 5 หลายเดือนก่อน +4

    बधाई छ दिदि❤

    • @Bimayabashyal4321
      @Bimayabashyal4321 5 หลายเดือนก่อน

      Thank you so much nani❤❤

  • @kamanathapa9589
    @kamanathapa9589 5 หลายเดือนก่อน +4

    राम्रो छ।❤❤

  • @kisanthapa8161
    @kisanthapa8161 5 หลายเดือนก่อน +4

    यति कारुणिक त नबन्नु न मलाई गार्हो भो

  • @dipsonnepali
    @dipsonnepali 5 หลายเดือนก่อน +4

    Aaha kati ramro Baini ko sabda❤❤❤❤❤❤❤❤❤❤❤

  • @indranathyogi9127
    @indranathyogi9127 5 หลายเดือนก่อน +4

    आहा कति मीठो दोहोरी,सफलताको शुभकामना गायक सुमन परियार र गायिका बिमाया बस्याल लाइ

  • @Bimayabashyal4321
    @Bimayabashyal4321 5 หลายเดือนก่อน +9

    सम्पूर्ण भगवन रुपी दर्सक महानुभावहरु पर्ती म लोक तथा दोहोरी गायिका बिमाया बस्याल को तर्फ बाट हार्दिक नमन गर्दछू सब्द र सोर को धनी सुमन परियारसँग आजा फेरि अर्को एउटा कोसेली लिएर हजुर हरु माझ उपस्थितिभएको छु मबाट भएको कमी कमजोरीहरुलाई औलाएर सल्लाह सुझाव दिनुहोला र अरू कलाकार लाई जस्तै मलाई पनि माया गरी साथ सपोर्ट दिनु हुन्छ भन्ने पूर्ण आशा राख्दछु🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @Chammahara7
      @Chammahara7 5 หลายเดือนก่อน +1

      सफलता को सुभाकमाना बिमाया हजूर लाई अजहय शिखर चूमनु होला ❤🎉🎉❤❤😂😂😢😮😮

    • @Bimayabashyal4321
      @Bimayabashyal4321 5 หลายเดือนก่อน +1

      ​@@Chammahara7 मनैदेखि धन्यवाद हजुर🙏🙏🙏🙏🙏

    • @Chammahara7
      @Chammahara7 5 หลายเดือนก่อน +1

      Wlc u ❤️💕💞 bimaya tpi lai

  • @RajKumarPariyar-qt6en
    @RajKumarPariyar-qt6en 5 หลายเดือนก่อน +4

    रूपको एक नम्बर मा गित कहिले आउँछ एसो जानकारि पाऊन पाए हुन्थियौ

    • @Bimayabashyal4321
      @Bimayabashyal4321 5 หลายเดือนก่อน

      आउँछ हजुर छिट्टै आउँछ हजुरहरूले यस्तै हेर्न हतार गर्नुहुन्छ भनेर त गीत बनाएको हजुर यो भेडीयो हेरेर सियर गरी साथ सपोर्ट दिनु हुन्छ भन्ने पूर्ण आशा राख्दछु ❤❤❤❤❤❤❤❤

  • @baburamgorkhali1665
    @baburamgorkhali1665 5 หลายเดือนก่อน +4

    राम्रो छ भोइस पनि टुकका झन खतरा छ 🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏

  • @padamkumariyekten3665
    @padamkumariyekten3665 5 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤

  • @PuspaXetree
    @PuspaXetree 5 หลายเดือนก่อน +1

    ❤❤