लिङ्देन सर हजुरलाई काेटी काेटी नमस्कार छ ! हजुर ले चिन्ता लिनु जरूरी छैन सम्पूर्ण देशभक्त जवान युवाहरू ले साथ दिनेछन् । राप्रपा देशकै सबभन्दा ठूलो पार्टी हुनेछ । 😍😍😍😍❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏
राजेन्द्र लिङ्देन लाई नै अनिवार्य रा प्र पा नेपालको अध्यक्ष बनाउनु पर्छ कमल थापा अभिभावक बनेर बस्दा उचित होला आरक्षण बन्य जन्तु लाई दिने हो मान्छे लाई सिक्षा र रोजगार दिने हो मागेर कोहि धनी सम्पन्न साली हुदैन याद राखौ सबैले NO MCC ... NO MCC ... NO MCC .....
राजेद्र लिङदेन राप्रपा को अध्यक्ष बिजय हुनु भयो भने राप्रपा मा नसोचेको पार्टी बन्छ सबै रजतन्त्र को लागि आन्दोलन गर्ने गुट ब्याक्ती सस्था पार्टी सब येक भएर आधी हुरि ल्याउने छ।
म ज्योतिषी त होइन तर पनि राजेन्द्रज्युले अध्यक्ष पद जीत्नु भयो भने सत्ता दलाली कमल थापाज्युले भागबत गीता छोएर खाएको कसम तोड्दै नयाँ पार्टी खोल्ने छन् ।
अहिले सम्म यस्तो भबिस्यबाणी त जोतिषि ले पनि मिलाउन सकेका थिएनन हजुर ले ठ्याक्कै मिलाउनु भयो,गिता छोएर के हुदोरहेछ र पार्टी फुटाई छोडे त, गिता सत्य कि कमल चुनाब पछि चाल पाईएला
राजनीतिमा धर्मको कुरा नजोडौ नेता ज्यु, पार्टी जे जस्तो भए पनि आम नेपाली अथवा मानवलाई बिभिन्न धर्मको आवश्यकता परेको छ जसको कारण मानव आफ्नो जीवनको महत्व बुझ्न सकिरको छ।।।।
its not the case we can see in Nepal our religion tradition culture is being destroyed by foreign religion development is important but our identity is also important what is use of development when we cannot be proud of ourself as land of Buddha Land of Pashupatinath Land of Tagera Ningwaphumang??
राप्रपा को सबभन्दा स्वार्थी नेता नै कमल थापानै हो, यस्तालाई नेतृत्व दिनुभन्दा र भोट नहाल्दा नै बेस! आफ्नो स्वार्थेको लागि " पार्टी जाये भाडमा" भन्ने चरित्र देखाको नेता हो वहाँ, राजेन्द्र लिंग्देन लाई जिताउने र राप्रपा लाई देशको असल पार्टी बनाउने
💖🇳🇵💖एजेन्डा स्वागत् याेग्य छ पहिलाे मुद्वा राष्ट्र र राष्ट्रियता सर्वाेपरिहाे ,अब जन्तालेनै चुन्ने कार्यकारी पि एम र सेरेमोनियल राजा भएमात्र नेपाल र नेपालीकाे अश्तित्व रहन्छ ,नत्र गाँणतन्त्रकाे नाममा बिदेशीका कठपुतली दल दल्कै दलेमुली लेन्डुपदाेर्जे हरूले देश लिलामीमा राखिसकेका छन् ,राजेन्द्र लिङ्देलकाे भनाइनुसार कार्यान्वयन तर्फअग्रसर हाैं जय सनाता 💖🇳🇵💖नेपाल र नेपालीकाे धुकधुकी यै छ सम्पूर्णैकाे मन् 💖🇳🇵🇳🇵🌺🌺🙏🙏जय मातृभुमी ,जय नेपाल 💖🇳🇵🇦🇹❤️
कमल थापा फेरि कथकदाचित फेरि अध्यक्ष भयो भने केपिबा सङ्ग चुनावमा मिलेर लडनेछन र २-४ सिट जित्ने अनि फेरि सत्तामा जाने। त्यो कुरा त उसले एमालेको अधिबेशनमा केपिबाको दलाल गरेको कुराबाट नै प्रष्ट हुन्छ।
अब आसाको कीरण राजेन्द्र लिङदेहो हामीलाई आसाछ राजेन्द्र ज्यु नया ज्योति उज्यालो समाज दीनुहुन्छ भन्ने आमुल परीपर्त गराऊने सक्तिमिलुन जय राष्ट्रिय प्रजातन्त्र पाटी जिन्दाबाद
लिङ्देल जी सालीन ब्यक्तित्व हुनुहुन्छ ।तितरबितरित रा प्र पा लाई सुसंगठीत तुल्याई शक्तिसम्पन्न पार्टी खडा हुने छ । कमलजीले समेट्ने नभई लिङ्देलले समेट्न पर्छ ।
लिङ्देन सर हजुरलाई काेटी काेटी नमस्कार छ ! हजुर ले चिन्ता लिनु जरूरी छैन सम्पूर्ण देशभक्त जवान युवाहरू ले साथ दिनेछन् । राप्रपा देशकै सबभन्दा ठूलो पार्टी हुनेछ । 😍😍😍😍❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏
राजेंद्र लिङगदेल लाई नेतृत्व मा देख्न आतुर छन जनता सफलता को शुभकामना।
रापपापाटिजिनदाबादराजिनलिङदिनजिनादाबाद
@@punyabhandari5822 p lop0
राजेन्द्र लिङ्देल लाई अत्यधिक आफ्नो मत दिएर बिजय गराउन हार्दिक अनुरोध छ।
मेरो समर्थन राजेन्द्र लिङ्ग्देल लाई ।उहाँको जित होस भनेर भगवान सङ्ग प्राथना गरेको छु।।
Khushi Lago Vai ma Pani samrthan xu
राजेन्द्र लिङदेन जिन्दाबाद आजको आवश्यकता राजेन्द्र लिङदेन
राजेन्द्र लिङ्गदेनले जित्नैपर्छ राजा लेउ देश बचाउ
राजेन्द्र लिङ्देन जित्नु पर्दछ उहांलाई अगृम शुभकामना छ ...
राजेन्द्र लिङ्देन लाई नै अनिवार्य रा प्र पा नेपालको अध्यक्ष बनाउनु पर्छ कमल थापा अभिभावक बनेर बस्दा उचित होला आरक्षण बन्य जन्तु लाई दिने हो मान्छे लाई सिक्षा र रोजगार दिने हो मागेर कोहि धनी सम्पन्न साली हुदैन याद राखौ सबैले NO MCC ... NO MCC ... NO MCC .....
राजेन्द्र जी जिन्दावाद
राजेन्द्र लिङ्देनले जित्नुपर्छ। थापाको काम छैन।
बिल्कुल सहि कुरो सर
exactly 👍️👍️👍️👍️
सम्पुर्ण प्रतिनिधिहरुले बिबेक प्रयोग गर्दै राजेन्द्र लिङ्देनलाई जिताउनु होला। शुभकामना ।
राजेद्र लिङदेन राप्रपा को अध्यक्ष बिजय हुनु भयो भने राप्रपा मा नसोचेको पार्टी बन्छ सबै रजतन्त्र को लागि आन्दोलन गर्ने गुट ब्याक्ती सस्था पार्टी सब येक भएर आधी हुरि ल्याउने छ।
यदि यो चोटि पनि कमल थापालाई चिताइयो भने राप्रपाको भबिस्य संकट आउन सक्छ किन कि राजेन्द्र लिङ्देन जितेको खण्डमा लाखौं कार्यक्रता थपिदै छन्
हिन्दू राष्ट राजस्था सहितकाे राप्रपा जिन्दावाद जय हाेस राजेन्द्र लिङदेल ज्यूकाे जय राष्ट्रवाद जय नेपाल।🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
राजेन्द लीग्देन ल्े जीत्नु पर्छ
म ज्योतिषी त होइन तर पनि
राजेन्द्रज्युले अध्यक्ष पद जीत्नु भयो भने सत्ता दलाली कमल थापाज्युले भागबत गीता छोएर खाएको कसम तोड्दै नयाँ पार्टी खोल्ने छन् ।
ठ्याक्कै भनेछौ साथिले । कमलेकाे निकै मुल्यांकन गर्नु भएकाे रहेछ ।
Swarthi rex kamal thapa
मान्नुपर्छ यहाँ लाई 👍️ भनेको कुरा 100% पुराभएकोछ ✔️
अहिले सम्म यस्तो भबिस्यबाणी त जोतिषि ले पनि मिलाउन सकेका थिएनन हजुर ले ठ्याक्कै मिलाउनु भयो,गिता छोएर के हुदोरहेछ र पार्टी फुटाई छोडे त, गिता सत्य कि कमल चुनाब पछि चाल पाईएला
राजनीतिमा धर्मको कुरा नजोडौ नेता ज्यु, पार्टी जे जस्तो भए पनि आम नेपाली अथवा मानवलाई बिभिन्न धर्मको आवश्यकता परेको छ जसको कारण मानव आफ्नो जीवनको महत्व बुझ्न सकिरको छ।।।।
its not the case
we can see in Nepal our religion tradition culture is being destroyed by foreign religion
development is important but our identity is also important
what is use of development when we cannot be proud of ourself as land of Buddha Land of Pashupatinath Land of Tagera Ningwaphumang??
यदि लिगदेले जितेभने मेरो घर 🏡🏡🏡 दुई भाेट रा प्र पा लाई अाउने चुनावमा
कमल थापजी को बैशाषि लाई बिश्राम दिदा देशको लागी राम्रो हुन्थ्यो मेरो बिचारमा।
राप्रपा को सबभन्दा स्वार्थी नेता नै कमल थापानै हो, यस्तालाई नेतृत्व दिनुभन्दा र भोट नहाल्दा नै बेस! आफ्नो स्वार्थेको लागि " पार्टी जाये भाडमा" भन्ने चरित्र देखाको नेता हो वहाँ, राजेन्द्र लिंग्देन लाई जिताउने र राप्रपा लाई देशको असल पार्टी बनाउने
अब पालो राजेन्द्र लिङ्देनको❣️
अबको बिकल्प भनेको राजेन्द्र लिङदेन जि हाे। सबैले रा प्र पा लाई भाेट हालेर नेपाली जनताले जिताउ। अबको प्रधानमन्त्री राजेन्द्र लिङदेन जय हाेस।
राजेन्द्र लिङदेन ले जित्नुपर्छ एक युवा र उहाँ बिचार धेरै राम्रो ॥
💖🇳🇵💖एजेन्डा स्वागत् याेग्य छ पहिलाे मुद्वा राष्ट्र र राष्ट्रियता सर्वाेपरिहाे ,अब जन्तालेनै चुन्ने कार्यकारी पि एम र सेरेमोनियल राजा भएमात्र नेपाल र नेपालीकाे अश्तित्व रहन्छ ,नत्र गाँणतन्त्रकाे नाममा बिदेशीका कठपुतली दल दल्कै दलेमुली लेन्डुपदाेर्जे हरूले देश लिलामीमा राखिसकेका छन् ,राजेन्द्र लिङ्देलकाे भनाइनुसार कार्यान्वयन तर्फअग्रसर हाैं जय सनाता 💖🇳🇵💖नेपाल र नेपालीकाे धुकधुकी यै छ सम्पूर्णैकाे मन् 💖🇳🇵🇳🇵🌺🌺🙏🙏जय मातृभुमी ,जय नेपाल 💖🇳🇵🇦🇹❤️
अबको विकल्प राजेन्द्र लिन्देन राप्रपा को लागी देश को लागि
जय देश जय नरेश जय हिन्दुराज्य
राजेन्द्र लिङ्देन हुनु पर्छ अध्यक्ष
always respect rajendra lingden
Maro pani 🙏
Om Rajendra Linken jindabad Nepal Nepal Nepal Nepal Nepal Nepal❤✌️🙏👍🖕🇳🇵
Rajendra Lingdel Jindabad ✊✊
राजेन्द्र लिड्देलज्युलाइ विजयको शुभकामना
राजेन्द्र लिङ्देन लाई जिताउ दाजु भाई दिदी वहिनी ।
राजेन्द्र जीले जिते म पनी राप्रपाको सक्रिय सदस्य हुन्छु
राजेन्द्र लिङदेन लाई नै भाेट दियर जिताउनु परछ जय राशटबाद
Goodअध्यक्ष तथा बरिस्ट नेतालाई सलाम🌹🙏♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
प्रस्तुत बिचार बिल्कुल आैचित्यतापूर्ण छ,तर
बिचारमात्र हैन बिवेकपूर्ण,भावनात्मक हुनसके
सर्वात्मना स्वागतयाेग्य 👏👏👏
यदि राजेन्द्रलिङ्देनले रा:प्र:पा पार्टीको अध्यक्ष जितेभने मेरो एक भोट,,राष्ट्रिय प्रजातन्त्र पार्टीलाई
कमल थापा फेरि कथकदाचित फेरि अध्यक्ष भयो भने केपिबा सङ्ग चुनावमा मिलेर लडनेछन र २-४ सिट जित्ने अनि फेरि सत्तामा जाने। त्यो कुरा त उसले एमालेको अधिबेशनमा केपिबाको दलाल गरेको कुराबाट नै प्रष्ट हुन्छ।
राजेन्द्र ज्यु हुनुपर्छ
जय राजिन्द्र
ज्य रा प्र पा ज्य होस युवा नेता राजेँद्र लिङ्गदेल ।
याे कमल थापाकाे टिम डाका फटाहा टिम हाे र सबै हाेसियार हुनपरछ यिनी डाकाहरुसग
रा प्र पा पाटी जिन्दा बात राजेन्द्र राङ्देन जिन्दा बाद्
Good thought Rajendra lingden अनि अगृम शुभकामना राजेन्द्र लिङ्देन लाई & jaya hinduraastra jaya nepal
ॐ नम: शिबाय।जय हिन्दुराज्य ।।
Vote for Rajendra lingden
राजेन्द्र लिङ्देन लाई जिताउ रा प्र पा पार्टी लाई आउने चुनाव मा बहु मत ले विजय गराऊ
Rajendra sir Hajur Lai safalta Milos aghadi badnus hami janta Hajur ko sath ma huni xam
यो कमल थापा पार्टी छोडेको मान्छेले लिङदेनलाई बिगार्छ। यसलाई आउट गर्नु पर्छ।
राजेन्द्र को विकल्प यो देशमा अरु कोहि हुन सक्दैन हेक्का रहोस् देसलाई लिङ्देन को खाँचो छ
अब आसाको कीरण राजेन्द्र लिङदेहो हामीलाई आसाछ राजेन्द्र ज्यु नया ज्योति उज्यालो समाज दीनुहुन्छ भन्ने आमुल परीपर्त गराऊने सक्तिमिलुन जय राष्ट्रिय प्रजातन्त्र पाटी जिन्दाबाद
Lingden sir you are right man we are ready to help you.
प्रष्ट बोली बिचार मन्त्री मा हुनु पर्ने गुणहरू प्रसस्तै देखिन्छ राजेन्द्र लिङ्देन जि सग । कार्य सफलताको शुभकामना 🇳🇵
राजेन्द्र लिङ्देल्को नेतृत्व अपरिहर्य छ।
जय राजेन्द्र ज्यु जय राजतन्त्र
तिम्रो जिब्रो निक्ल्लान ख्याल गर्नु मरेको सिनु लाइ लिने भा तिम्रो पिता माता लाइ लियर देखाउन
Rajendra लिङदेन 🙏🙏🙏🙏
राज्यले दिने सेवा सुविधा जातीय आधारमा होइन गरिबीको आधारमा दिनुपर्छ ।🙏👏👏सहि कुरा गर्नुभयो ।
राजेन्द्र लिंदेल जिन्दावाद
सहि कुरो लिङदेन लाई जिताउ
याे थापा अरु पाटि संग मिलेर सदाबहार२०बर्स तरखाने मात्रैहाे राजेन्द्र लाई जिताउ देस र जनता काे कल्याण हुनेछ
राजा लाउ देश बचाउ🙏🙏🙏🇳🇵🚩🥰🇳🇵🚩🇳🇵🚩
Kando
राजेन्द्र लिङ्देल जिन्दावाद
This time Rajendra Lingeden should lead the party.
सहि कुरा सर
राजेन्द्र लिङ्देन निर्विकल्प अध्यक्ष।
josukae la jetos tara yo kamal thapa lae chae zero banaunu parcha vanna jate la like thokum
भष्ट्रचारकाे कुरा गरेर सुहाएन राजेन्द्र जि
राजेन्द्र लिङदेल🙏🇳🇵
हिन्दु को मात्र देस हो यो हत्त्यर राजा काम छैन दुइसै वर्ष मा केगारे राजाले मुर्ति चोर ले के देस बनाउछ यो भर्म हो भर्म मा नपर्नु होला
Raja ko huncha pailo kura Rajendra lingden huncha jite vane ki Kamal thapa hunxa?
राजा चहिन्छ ठिकै हाे , तर कस्लाई राजा बानउने ? नीति , शब्द , भासण् राम्राे लग्याे , केहि शब्दहरु नरुचेका कारण् अपत्ति जनउद छाैं ।
Ho bhagawn raja chhiyo
Lingden Lai hola lingden nai raja hunu ramro
घासले घाटीमा घाँस नै लगाएको रहेछ । नयाँ पु्स्ता लाई अगाडि ल्याउछाै भन्ने अाफु स्थान कहिले नछाेड्ने डाकाहरू
Rajendra Lingden looks more clear, capable, and visionary than Mr Thapa.
lol your name is kamal thapa too
rajendra lingden lai vote dinu jaruri x
Best leader lingden.....
राजेन्द्र लिंदेन को एउटा बक्तबय् राम्रो लाग्छ आरक्षण जातिमा नभयर गरिबी माहुनुपर्छ
कमल जि अब हामी थापा काजी हरु को बदनाम नगरौं ।
कमल थापा अबसरबादी हुन
राजेन्द्र aunu parxa
देश लाई बिकास को लागि अघि बढाउनुहोस सबै जनता साथमा आउने छन।
Rajendra dai aajako des ko aawasykta ho
राज संस्था आउनु धिकार छ, यो आउँदैन पनि किनकि मरेको बराबर हो। २५० वर्ष राज संस्था ले k गर्यो देश र जनतालाई,अब सबै जनता बुझ्ने भईसके।
जनमत पाटी लाई भारी मत ले विजय गराउँछु है
I support💪 Rajendra
Great🙏🙏🙏
Thankful utterances.
राजेन्द्र लिङदेल ज्यू लाई जिताउनूपरछ
We should be vote Rajendra Lingden becuz he deserve our next pm
लिङ्गदेन लाई भोट दिन आग्रह छ मेरो
Great voice of rajendra jiu
थापाको सणयन्त्र सबैले राम्रै बुज्याछ।अधिबेसनमा लिङ्देन संघ हारेर पनि अझै लिङ्देनलाइ पछाडि सारेर आफु अद्धक्ष बन्ने सुरमा देखिन्छ ।यो थापको अर्को नाटक।
रप्राप ले धर्म बिसये लियेर पक्षपात गारे सफल्ता मा
सहि कुरा
1 Kamal thapa
2 pashuputi Rana
3 Prakash Chand lohani
Eni haru 3 jana get out
Rajendra lingden zindabad
Rajendra lingden ABA Ko Pradhan Mantri .
लिङ्देल जी सालीन ब्यक्तित्व हुनुहुन्छ ।तितरबितरित रा प्र पा लाई सुसंगठीत तुल्याई शक्तिसम्पन्न पार्टी खडा हुने छ । कमलजीले समेट्ने नभई लिङ्देलले समेट्न पर्छ ।
राजेन्द्र लिंगदेल को जय हो
राम्रो कुराहो थापजी !
Rastriy prajatantraparti jindaba jindaba jay Nepal 🇳🇵👍
Great 👍 👌
सबै को भाषण सुनेकै हो र के के गर्यु देखेकै कुरो हो,
अब को पालो राजेन्द्र लिङ्देनको राजेन्द्र लिङदेन लाई देखन जनता आतुर छ।
राजतन्त्र ।हिन्दुराज्य ।जय।नेपाल
Rajendra lingdel sir jinda baad
भारतले रा प्र पा मन पराउदैन, तिमिलाइ गाेली हान्ला है, राजेन दाइ!
राजेन्द्र दाइ जिन्दावाद