Kata Hideko - Abha Mukarung - Karaoke with Lyrics

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ก.ย. 2024
  • Penned :- RamkrisnaBantawaa
    Composed :- Raju Sing
    Sung :- Abha Mukarung
    Music Arranged :- Amul Karki Dhali
    Karaoke Video by Aneel Katwal
    गीत
    कता हिडेंको कस्लाई खोजेको
    भन्न भन ए बिरानो परदेशी
    गाँउ तिम्रो कहाँ होला नाम तिम्रो के होला
    कुन खोला तरी जाने हो किन डाँडा नाघि जाने हो
    यो बाटोले पुर्याउला के सपनाको तिम्रो घर
    भनन भन ए बिरानो परदेशी
    यहीं बास बस्यौ भने भरै राती जुन आउँछ
    मायालुलाई पछ्याउँदै बिनायोको धुन आउँछ
    त्यहि धुनले मेटाउला के सपनाको तिम्रो प्यास
    भन्न भन ए बिरानो परदेशी
    Abha Mukarung' socials:
    1. Official Facebook page (Abha Mukarung Rai): / aamlaabung
    2. Official TH-cam Channel (Aavaa Era): / @aavaaera
    1. Kata Hideko Song’s link
    • Kata Hideko - Aava Muk...
    Aavaa Era is authorized channel of this video. Uploading this video on other channels without permission is strictly prohibited. Embedding link on websites are allowed.

ความคิดเห็น • 8

  • @sumansubedi-ku2wg
    @sumansubedi-ku2wg 2 หลายเดือนก่อน +3

    जति सुने पनि सुनुम सुन हुन्छ आजसम्म पनि सुनिराखेकै छु पहिला पनि सुनेकै थिए। उमेरले डाँडो काट्न लाइसक्यो तै पनि सानो बाल्यकालमै सुनेको गीत हो यो।

  • @GalleryEntertainment-
    @GalleryEntertainment- 14 วันที่ผ่านมา

    ❤❤❤Kastho mitho song

  • @BalenRai_23kulung
    @BalenRai_23kulung ปีที่แล้ว +1

    🎼🎼🎼🎶🎶black&white tv पछि collar tv हेर्दा सम्म हिट गित अहिले पनि उती नै राम्रो यो गीत always ❤from muglan😂🎷🙏

  • @soonofhimalaya4547
    @soonofhimalaya4547 8 หลายเดือนก่อน +1

    दिदी नमस्कार
    म गायक मौसम सुन्दर श्रेष्ठ हजुरको कता हिडेको गित मेल भर्सन मा निकाल्न अथोरोटि दिनुस न मलाई है अन्याय गर्दिन दिदि

  • @PradeepDewanसंगीतआश्रम
    @PradeepDewanसंगीतआश्रम ปีที่แล้ว

    Aaha cheli 😍💐

  • @ranjanalimbu3771
    @ranjanalimbu3771 2 ปีที่แล้ว +1

    All time hit nepali song

  • @naradevirai200
    @naradevirai200 2 ปีที่แล้ว +1

    Wish to be evergreen 🙏❤️💐

  • @anshikaentertainment9843
    @anshikaentertainment9843 2 ปีที่แล้ว +1

    😇😇😇😇😇😇😇😇