A documentary on tortoise 🐢 conservation

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 พ.ค. 2024
  • हरेक वर्ष मे २३ तारिकमा मनाइने ‘विश्व कछुवा दिवस’ को सम्पुर्णलाई हार्दिक शुभकामना । कछुवा संरक्षणको महत्व दर्शाउनका लागि तयार पारिएको यो छोटो भिडियो साना नानि बाबुहरुलाई पनि देखाउनुहोस है ?
    कछुवाले मरेका र सडेगलेका वस्तु खाएर वातावरण स्वच्छ राख्छ। अनि, विभिन्न वनस्पतिका फल पचाएर बीउ फैलावटमा निकै महत्वपुर्ण भुमिका खेल्छ । मानिसमा रोग सार्न सक्ने किराहरु खान्छ। यसरी, कछुवाले जलिय तथा भुमि पारिस्थितिक ‌प्रणाली सन्तुलित राख्न मद्दत गर्छ ।
    लोप हुँदै गइरहेको कछुवा सम्बन्धि संरक्षण सामग्री धेरै व्यक्तिमाझ पुर्याएर यहाँहरु पनि कछुवा दिवस मनाउन सक्नुहुन्छ है ।
    This video was prepared during a filmmaking workshop organized by Cms Vatavaran.
    Happy World Turtle Day! 🐢 💚
    #worldturtleday #SaveTurtles #TurtlesAreNotPets #TogetherWeCan #sachingraphy_
    Thank you for your support Jitendra Bajracharya sir and ashmita di 💚.

ความคิดเห็น •