कानुनी राज्यको नारा लगाउने सरकारका कोशी प्रदेशका कानुन मन्त्रीलाई मानव बेचबिखन जस्ता जघन्य अपराध गरेर पनि सरकारका महान्यायाधिवक्ताले मुद्दा नचलाउने भन्ने अपराध कर्म गर्ने सरकारी वकिल र अपराधी मन्त्री अधिकारी लाई नै कानुनी कठघरामा ल्याउनु पर्छ ।यस्ता कुकर्म गर्ने हरुलाई महान्यायाधिवक्ता ,सरकारका कानुन मन्त्री नियुक्ति गर्ने सरकार स्वयं कानुनको धज्जी उडाउँदै छ ।
रबिलाइ फसाउन सिङ्गो राज्यको चलखेल छ अदालत लाई पनि दबाब दिएको छ एसपी आइजिपी नेपाल् प्रहरी न्यायाधीश देखी 12 भाइ मिडिया कैलास गगन जिबि केपि काङ्ग्रेस एमाले सबै हात धोयर लागेको छन रबिलाइ फसाउन सालिकराम पुडासैनी लाई मारे रबिलाइ फसाउन आखिर खैत कानुन नेपाल प्रहरी घुसपैठ भ्रष्टाचार मात्रै जय रबि जय घण्टी जित निश्चित छ ?
रबि लामिछाने लाई बिरोध गर्ने जमात भनेको देशमा बिकास नचाहने भ्रष्टाचारमा रमाउने पुरानो पार्टीको झोले कार्यकर्ता हुन अरु त देश लाई माया गर्ने देशमा सुशासन र बिकास चाहने त १००% रबिलाई साथ र सहयोग गर्छन जय देश जय रबि
यो चोर लुटेरा भ्रष्ट सरकार को के कुरा गर्नु सबै लुटेरा चोर हरु ले चलायको छ देश लुटेरा हरु लाई जोगाउने सर्बसाधारन हरु लाई जेल हालेको छ भ्रष्टाचार को प्रमाण खोज्ने द डार्क फायल को पत्रकार राज कुमार तिमिल्सिना लाई यो देश को अपराधी केपि सरकार ले भारत सम्म प्रहरी लगायर गोलि हानेको छ तर भाग्य बस उनी हरु बाच्न सफल भयको छन
वैकल्पिक नयाँ राजनीति पार्टीका मुख्य सिद्धान्त तथा एजेण्डाहरु सुखी नेपाली, 🇳🇵 समृद्ध नेपाल, 🇳🇵 शान्त नेपाल. 🇳🇵 नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण। राजसंस्थाको पुनर्स्थापना र सांस्कृतिक राजाको भूमिका।.... राजनीतिक संरचना: प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था। (प्रधानमन्त्रीको लागि मिनिमम शैक्षिक योग्यता मास्टर्स डिग्री गरेको हुनु पर्ने तथा कार्यकाल दुईभन्दा बढी नहुने.) सांसदहरूलाई मन्त्री बन्न नपाउने प्रावधान। खर्चिला प्रदेशहरू खारेज गरी स्थानीय तहलाई मजबुत बनाउने। स्थानीय तहमा गैर राजनीतिक दलबाट स्वतन्त्र सक्षम व्यक्तिहरू उम्मेदवार उठाउने। न्यायपालिका सुधार: न्यायपालिकामा कुनै पनि राजनीतिक हस्तक्षेप हुन नदिने। न्याय मन्दिरको रूपमा न्यायपालिकाको स्थापना। स्वतन्त्र र निष्पक्ष अनुसन्धानका लागि सीआईबी र पुलिसको सुदृढीकरण। शिक्षा, स्वास्थ्य र रोजगारी: शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने। शिक्षा, स्वास्थ्य तथा बैंक वित्तीय संस्था र सहकारीहरूलाई सरकारीकरण गर्ने, गाँजा खेतीलाई लिगल गर्ने. भारत तथा अन्य मुलुकबाट आउने साग सब्जी, फलफुल, कृषिजन्य लाई पूर्णरुपमा बन्देज लगाउने, रोजगारीको ग्यारेन्टी गर्ने। सुरक्षा र सेना: नेपाली सेनालाई अझ जिम्मेवार बनाउने। बलियो सुरक्षा संस्थाको स्थापना। शान्ति र सुन्दरता: नेपाललाई संसारको सुन्दर भूमि बनाउने। विश्वलाई शान्तिको सन्देश दिने अभियान सञ्चालन गर्ने। भ्रष्टाचार नियन्त्रण: विक्रम सम्वत् २०४६ देखि २०८१ सम्म भएका सबै भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन। दोषीमाथि कडा कारबाही गर्न स्वतन्त्र छानबिन आयोगको गठन। अनावश्यक आयोगहरूको खारेजी। कर्मचारी तन्त्र सुधार: नेपालको कर्मचारी तन्त्रको पुनर्संरचना। सबै कर्मचारी तन्त्रमा जवाफदेहिता सुनिश्चित गर्ने। जनताले प्रत्यक्ष राज्य भएको अनुभूति गर्ने गरी व्यवस्था बनाउने। न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाको सन्तुलन: न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाको सन्तुलन मिलाउन स्पष्ट नीतिहरू विकास गर्ने।.... सांसदहरूको निर्वाचनमा पूर्ण समानुपातिक प्रणाली लागू गर्ने। सबै जात, जाति र पिछडिएको वर्गहरूलाई समेट्ने गरी सांसद चयन प्रक्रिया सुनिश्चित गर्ने। राजनीतिक निषेध: स्कुल, कलेज, विश्वविद्यालय लगायत सम्पूर्ण कर्मचारीतन्त्रमा राजनीतिक हस्तक्षेप पूर्ण रूपमा बन्द गर्ने। सबै कर्मचारीहरूलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने व्यवस्था गर्ने। वैदेशिक नीति: नेपालको लागि प्रभावकारी वैदेशिक नीति निर्माण गर्ने। यदि अरू कुनै चाहिन्छ भने भन्नुहोस्।?
Rabi has not taken loan from cooperative, rather being a chief executive of an organization it is his duty to pay official expenses and pay loan and interest taken from any financial organizations. He is 100th pc correct.
पत्रकारले एकदमै महत्वपूर्ण विषय उठाउनुभो।
खुल्लम खुल्ला राज्य आतंक हो ! यस्तोलाइ छोड्नु हुन्न ।
न्याय किनिएको देश।😢😢😢😢😢
कानुनी राज्यको नारा लगाउने सरकारका कोशी प्रदेशका कानुन मन्त्रीलाई मानव बेचबिखन जस्ता जघन्य अपराध गरेर पनि सरकारका महान्यायाधिवक्ताले मुद्दा नचलाउने भन्ने अपराध कर्म गर्ने सरकारी वकिल र अपराधी मन्त्री अधिकारी लाई नै कानुनी कठघरामा ल्याउनु पर्छ ।यस्ता कुकर्म गर्ने हरुलाई महान्यायाधिवक्ता ,सरकारका कानुन मन्त्री नियुक्ति गर्ने सरकार स्वयं कानुनको धज्जी उडाउँदै छ ।
Good job tripathi sir
रबिलाइ फसाउन सिङ्गो राज्यको चलखेल छ अदालत लाई पनि दबाब दिएको छ एसपी आइजिपी नेपाल् प्रहरी न्यायाधीश देखी 12 भाइ मिडिया कैलास गगन जिबि केपि काङ्ग्रेस एमाले सबै हात धोयर लागेको छन रबिलाइ फसाउन सालिकराम पुडासैनी लाई मारे रबिलाइ फसाउन आखिर खैत कानुन नेपाल प्रहरी घुसपैठ भ्रष्टाचार मात्रै जय रबि जय घण्टी जित निश्चित छ ?
रबि लामिछाने लाई बिरोध गर्ने जमात भनेको देशमा बिकास नचाहने भ्रष्टाचारमा रमाउने पुरानो पार्टीको झोले कार्यकर्ता हुन
अरु त देश लाई माया गर्ने देशमा सुशासन र बिकास चाहने त १००% रबिलाई साथ र सहयोग गर्छन
जय देश जय रबि
Great sir, law should be equall to everbody
Good job Tripati sir 🙏 jel jaknu nai parxa tyo manab taskari lai .
Great sir thank
यो चोर लुटेरा भ्रष्ट सरकार को के कुरा गर्नु सबै लुटेरा चोर हरु ले चलायको छ देश लुटेरा हरु लाई जोगाउने सर्बसाधारन हरु लाई जेल हालेको छ भ्रष्टाचार को प्रमाण खोज्ने द डार्क फायल को पत्रकार राज कुमार तिमिल्सिना लाई यो देश को अपराधी केपि सरकार ले भारत सम्म प्रहरी लगायर गोलि हानेको छ तर भाग्य बस उनी हरु बाच्न सफल भयको छन
Right 👍
Good job
रबिको दुसमुन आयो
मति र बुद्धि भ्रष्टाचारी भयपनि सरकारी वकिलको कार्यालय र तिनका मतियार हरुलाइ कानुन नै न लाग्ने शासन भनेको गांणतन्त्रे भ्रष्टाचारी शासन मा रहेछ ।
काङ्रेस एमालेको सरकार छ तिमिलाइ नै हाल्देलान जेल
Good 👍 job sir
Good job Congress jholay nahune okil sir.
Why you don’t talk Bhutani saranarthi, Congress bhauji, Mr. Tripathi?
वैकल्पिक नयाँ राजनीति पार्टीका मुख्य सिद्धान्त तथा एजेण्डाहरु
सुखी नेपाली, 🇳🇵 समृद्ध नेपाल, 🇳🇵 शान्त नेपाल. 🇳🇵
नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण।
राजसंस्थाको पुनर्स्थापना र सांस्कृतिक राजाको भूमिका।....
राजनीतिक संरचना:
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था।
(प्रधानमन्त्रीको लागि मिनिमम शैक्षिक योग्यता मास्टर्स डिग्री गरेको हुनु पर्ने तथा कार्यकाल दुईभन्दा बढी नहुने.)
सांसदहरूलाई मन्त्री बन्न नपाउने प्रावधान।
खर्चिला प्रदेशहरू खारेज गरी स्थानीय तहलाई मजबुत बनाउने।
स्थानीय तहमा गैर राजनीतिक दलबाट स्वतन्त्र सक्षम व्यक्तिहरू उम्मेदवार उठाउने।
न्यायपालिका सुधार:
न्यायपालिकामा कुनै पनि राजनीतिक हस्तक्षेप हुन नदिने।
न्याय मन्दिरको रूपमा न्यायपालिकाको स्थापना।
स्वतन्त्र र निष्पक्ष अनुसन्धानका लागि सीआईबी र पुलिसको सुदृढीकरण।
शिक्षा, स्वास्थ्य र रोजगारी:
शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने।
शिक्षा, स्वास्थ्य तथा बैंक वित्तीय संस्था र सहकारीहरूलाई सरकारीकरण गर्ने,
गाँजा खेतीलाई लिगल गर्ने.
भारत तथा अन्य मुलुकबाट आउने साग सब्जी, फलफुल, कृषिजन्य लाई पूर्णरुपमा बन्देज लगाउने,
रोजगारीको ग्यारेन्टी गर्ने।
सुरक्षा र सेना:
नेपाली सेनालाई अझ जिम्मेवार बनाउने।
बलियो सुरक्षा संस्थाको स्थापना।
शान्ति र सुन्दरता:
नेपाललाई संसारको सुन्दर भूमि बनाउने।
विश्वलाई शान्तिको सन्देश दिने अभियान सञ्चालन गर्ने।
भ्रष्टाचार नियन्त्रण:
विक्रम सम्वत् २०४६ देखि २०८१ सम्म भएका सबै भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन।
दोषीमाथि कडा कारबाही गर्न स्वतन्त्र छानबिन आयोगको गठन।
अनावश्यक आयोगहरूको खारेजी।
कर्मचारी तन्त्र सुधार:
नेपालको कर्मचारी तन्त्रको पुनर्संरचना।
सबै कर्मचारी तन्त्रमा जवाफदेहिता सुनिश्चित गर्ने।
जनताले प्रत्यक्ष राज्य भएको अनुभूति गर्ने गरी व्यवस्था बनाउने।
न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाको सन्तुलन:
न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाको सन्तुलन मिलाउन स्पष्ट नीतिहरू विकास गर्ने।....
सांसदहरूको निर्वाचनमा पूर्ण समानुपातिक प्रणाली लागू गर्ने।
सबै जात, जाति र पिछडिएको वर्गहरूलाई समेट्ने गरी सांसद चयन प्रक्रिया सुनिश्चित गर्ने।
राजनीतिक निषेध:
स्कुल, कलेज, विश्वविद्यालय लगायत सम्पूर्ण कर्मचारीतन्त्रमा राजनीतिक हस्तक्षेप पूर्ण रूपमा बन्द गर्ने।
सबै कर्मचारीहरूलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने व्यवस्था गर्ने।
वैदेशिक नीति:
नेपालको लागि प्रभावकारी वैदेशिक नीति निर्माण गर्ने।
यदि अरू कुनै चाहिन्छ भने भन्नुहोस्।?
😮😮😮😮
Rabi has not taken loan from cooperative, rather being a chief executive of an organization it is his duty to pay official expenses and pay loan and interest taken from any financial organizations. He is 100th pc correct.
Yo kuromaa you 100% rite
Kasle kochni hola amale ko daka haru lai xuni tagat xa koi ma hawa kura nagarm na ho bhat bhutani bandhu haru lai kasle k garna sakxa ho
🐐🐐🐐🐐🐐🐐🐐🐐jsto herdi