Sarai ramro lagyo Yo geet kunai din moh poni yesto vhogi MA pareko xu ranjita gurung ko acting lai manna parxa ani bro Hjur lai ni mannai parxa yesto Bela MA Sayad mn thamna ni sakinna... Bushnu majhi ko laye sabda poni Sarai mn Xoyo .....
तिमी संग मनमुटू छ पराई संग बिहे! क्यार्छौ सानू जेनतेन फाटेकाे सिए!! वाह उत्कृष्ट शब्दहरु ,उतिकै कर्णप्रिय आवाजका धनि तेजास रेग्मी दाई र बिष्णु माझी दिदीकाे आवाजले गितलाई अलगै बनाएकाे छ! भिडियाे पनि त्यतिकै राम्राे छ एकदम राम्राे गित छ जति सुने पनि अझ सुनू सुनू लाग्ने! 😍😍
आदरणीय दाजु Tejas Ragmi प्रति म आभर प्रकट गर्छु ।हजुर को यो गीत ले सरै मन छोयो । यो गीत मेरो वास्तविक जीवन मा मेल खायो र विगत लाई सम्झी बर्तमान मा रुने बनायो । यस्तै रैछ माया प्रेम मा आफू हारी पराई लाई खुसी र जिताउनु पर्ने । Doha ,Qatar
सुन्न त बिस्नु माझी दिदिका सबै गित हरु सुन्छु धेरै मन पर्दछ तर यो गित यति राम्रो लाग्यो कि बयान गर्ने कुनै सब्द नै भेटिन, गितको शब्द लय आवाज अनि अभिनय सबै अति राम्रो छ,,, लोक गित धेरै मन पर्छ मलाइ विशेष गरि बिस्नु माझीका तर यो गितले त भित्री मन नै छोयो।।
atee marmik mero mutu xoyo meroni yestaii vathyo omg.....dheraii roya ma geet herera dheraii naii marmik attenaii ramro xa best of luck hole team..jay geet jay sangit......omg.....
Very nice song by Tejesh regmi Bishnu Majhi acted by ranjita & satish good story and directed by talented Saroj roshan bhattrai and good camera work Harish mahara...
के गर्नु प्रेमकाे जित हुने भनेकाे त चलचित्र मा मात्र रहेछ तर अधिकाङ्श प्रेम जाेडिकाे हालत यहि नै हाे । सारै मन राेयाे शब्द लय र स्वर ले गर्दा । आगमी दिनकाे लागि शुभकामना दाजु
One million views वाह छिट्टै २ million भएको देख्न मन छ !! सफलताको अग्रिम शुभकामना सम्पुर्ण टिममा... 🎁 एकदमै मन छुने सब्द यस्तै यस्तै गित छिट्टै आउन प्रतिक्षा मा...छु..!
धन्यबाद सबै दर्शक श्रोताहरुलाई जो जसले आफ्नो आफ्नो विचारहरुलाई कमेन्टको रुपमा राख्नु भएको छ र छोटो समयमा नै येति धेरै माया दिनु भएको छ | हामी हाम्रा भगवानरुपी दर्शक श्रोताहरु बाट अझै आशाबादी छौकी हामीलाई अझै धेरै सफलता मिल्दै जाओस | धन्यबाद
तेजेश सर म हजुरको एक्दमै ठुलो फ्यान हो तेस्तो कुनै गित छैन होला जुन गित नसुने को मैले हजुरको सारै मर्म स्पर्सि र मौलिक हुन्छ यो गित ले पटक पटक मेरो अतितलाई बल्छाई रहन्छ खुसि लाग्छ जब उनको यादमा आशु झार्छु यो गित सुनेर ऊनको म सँग याद र नमिठो अतित भन्दा अरू केहि छैन रूनु पनि माया हो आखिर होईन र?
तपाईहरुको यो मिठो सल्लाह र शुझाबले हामीलाई थप हौसला मिलेको छ, धन्यबाद सबैलाई मिठो प्रतिक्रियाको लागि
one million views को प्रतिक्षा आज पुरा भएको छ ! अझै धेरै सफलताको अग्रिम शुभकामना सम्पुर्ण टिममा मिठो सम्झना
Byy maya 2 launu paro fast
Damiii song
Darai ramro xa
Nic song wowowow
रन्जिता दिदिको को वास्तविक फ्यान को को हुनुहुन्छ
2080 साल मा हेर्नी म जस्तै कोकोछौ😂❤
Ma xu😂😂
2081
Me 2081 ma😂
81 ma mh
2081 सालामा पनि उत्तिकै सुन्नी कोको हुनुहुन्छ ?
Ma ne xuu
Dammiii song
जतिपटक सुन्यो उतिपटक रुने को को हुनुन्छ आज 2076/10/21 मा सुन्दै फेरि जब याद आउन्छ तब यो गित सुन्न मन लाउन्छ्😭😭
😂😂😂
Same😢😢
😢😢😢😢😢
म रुन्छु खै के हुन्छ भित्री आत्मा भक्कनिन्छ अनि आखाबाट आँसु कसरी कति बेला झर्छ थाहै हुदैन😂😂😂
❤❤😢
2081 मा सुने जति एटा हाजिर हुनुहोस् 🙏
Yes
Yo git nikle Dekhi harek mahina sunairako hunxu
100 चोटी भयो सुनेको अझोई धित मरेन तेजश दादा लाई बिष्णु माझी दी दी धेरोई धेरोई धन्यवाद
Sarai ramro lagyo Yo geet kunai din moh poni yesto vhogi MA pareko xu ranjita gurung ko acting lai manna parxa ani bro Hjur lai ni mannai parxa yesto Bela MA Sayad mn thamna ni sakinna... Bushnu majhi ko laye sabda poni Sarai mn Xoyo .....
आहा यो पो हो गीत ,क्या कहानी छ सुपर छ तेजस भाइ लगायत सम्पूर्ण टिम लाइ सफलता को शुभकामना |
Ho ni yesto chayenxa geet
Thank You 🙏🏿🙏🏿
Digital Star th-cam.com/video/aPwRKZTcMtI/w-d-xo.html
Gud jub
Nice song
धेरै राम्रो छ् भिडियो , अनि गित लय शब्द धेरै भावुक छ बधाई छ hami sabai li
कति राम्रो गित मन छेयाे
𝑀𝑒𝑟𝑜 𝑚𝑎𝑛 𝑥𝑜𝑦𝑜
😘😘❣️❣️
धेरैई राम्रो मन छुने गित रैयछ सारैइनै मनदुख्ने गित रैयछ एकदमै दिल पुग्ने रैछ
रन्जिता दिदि को अभिनय को जति प्रसंसा गरे पनि कमि हुन्छ रन्जिता दिदि को अभिनय ले रुवायो साथै bishnu majhi को आवाज त भन्ने परें न
Pokhara Media big fan
Pokhara Media
Lol gong
@@tejeshregmi4914 म पनि हजुर को big fn hai
साच्चिकै मन् छूनी शब्द हरु ले मार्मिक तुल्यायो गीत ले।
कता कता मन मुटुमा छोयो परिस्थितिले भनौ कि समयले तर पिडा धेरै हुने रैछ सम्झना कहिलै पनि कमि भयन जति दिन अनि रात बित्यो त्यो भन्दा धेरै याद आउने रैछ
सारै मन भकानियो गित अनत्य सम्म हेर्दा 👌😍राम्रो छ
#Chitrakumarshrestha
Super hit song hit hudai xa geet
Janaki Neupane yo barsha kai hit geet malai yehi hola jasto lageko xa
धेरै राम्रो मर्मिक छ भिडियो अनि गित
सारै मन छोयो । वास्तविक जीवन घटना मा आधारित यो गीत ले
Tejas dai...no words to say at yr vocal..same bishnu didi
पहिला भन्दा अझ राम्रो बनेछ गित निकै मन छोयो ।।।।सम्पुर्ण टिम लाई सफलताको कामना
निर्दोष भोजेन्द्र केसि s3konlinekhabar.com/2018/12/875/
All the bst ramro xa geet 🌷🌷🌷
आहा निकै राम्रो गित अजै सुन्न पाउ भन्ने कामना गर्दछौ
तिमी संग मनमुटू छ पराई संग बिहे!
क्यार्छौ सानू जेनतेन फाटेकाे सिए!!
वाह उत्कृष्ट शब्दहरु ,उतिकै कर्णप्रिय आवाजका धनि तेजास रेग्मी दाई र बिष्णु माझी दिदीकाे आवाजले गितलाई अलगै बनाएकाे छ! भिडियाे पनि त्यतिकै राम्राे छ एकदम राम्राे गित छ जति सुने पनि अझ सुनू सुनू लाग्ने! 😍😍
Bist Hikmat s3konlinekhabar.com/2018/12/875/
ekadam ramro geet dai marma sparshi chha best of luck tejas dai
अति मन छुने गित रहयो मेरो लागि ।।।
आदरणीय दाजु Tejas Ragmi प्रति म आभर
प्रकट गर्छु ।हजुर को यो गीत ले सरै मन छोयो । यो गीत मेरो वास्तविक जीवन मा मेल खायो र विगत लाई सम्झी बर्तमान मा रुने बनायो । यस्तै रैछ माया प्रेम मा आफू हारी पराई लाई खुसी र जिताउनु पर्ने ।
Doha ,Qatar
Nice hajur
Song ramro xa tejesh dai.ko laye swadha and voice
हजुर हरुलाई शबैलाई नमस्कार छ यो गित शारै राम्रो छ शम्पुण टिम्लाई धन्याबाद विशेष गरि बिष्णु दिदिलाई फेरिनि यस्तै गित देख्न पाउ
Kehi sabda haru puranai vaepani git chai akdamai ramro xa malai t dhurukkai ruwayo Yo git Sunda r herda thank you tejas rgnmi daju
सुन्न त बिस्नु माझी दिदिका सबै गित हरु सुन्छु धेरै मन पर्दछ तर यो गित यति राम्रो लाग्यो कि बयान गर्ने कुनै सब्द नै भेटिन, गितको शब्द लय आवाज अनि अभिनय सबै अति राम्रो छ,,, लोक गित धेरै मन पर्छ मलाइ विशेष गरि बिस्नु माझीका तर यो गितले त भित्री मन नै छोयो।।
hari sapkota धन्याबाद हज़ुर
@@tejeshregmi4914 dai😍😍😍
Ranjita dd ko acting lai salam garxu ma
atee marmik mero mutu xoyo meroni yestaii vathyo omg.....dheraii roya ma geet herera dheraii naii marmik attenaii ramro xa best of luck hole team..jay geet jay sangit......omg.....
तेजेस जि तपाईंको कलालाई सम्मान छ कुनै दिन जोडिन पाउ !!
wow super😍😍
tejesh daju ko song maddha yo song best xa
+tejesh regmi dai hjr ko all song heart touching xa
nice tejash
bhai ramro chha
अति राम्रो छ मेरो त मनै छुयो
उत्कृष्ट बनेको छ यो गीत तेजस दाइ को ।
रियल जिन्दगीसग मेल खानी गित रहेछ । सलाम छ दाजु हजुरलाई साथमा बिस्नु दिदिको स्वर जति सुनेनि सुनुसुनु लाग्ने । भिडियो पनि ।
शब्द धेरै राम्रो सफलताको शुभकामना सबैजनालाई।
Kamal Jyoti हो सब्द मा दम छ यार यो गीतमा
Kamal Jyoti हामी सुनेर पागल हुनि लाइ पनि बधाइ भन्न पर्यो
Kamal Jyoti hota hai
bishnu didi salut xa hajur ko awaj lai
अाहा निकै मार्मिक
Sanu Kumari होर धन्याबाद
Kunaii kunaii geet ta aafno jiban maa mel khana jado raixa 😢😢
सारै मिठो गित छ
ratna poon थंक यू सर
❤❤❤❤ एकदमै मन छोयो मेरो त यो गितले
साचो माया गरेकोले मात्रै बुझ्छन् शब्द र गित
Bhupendra Karki s3konlinekhabar.com/2018/12/875/
thank you
Gyanu
शब्द र स्वर कला राम्राे छ।
viedo babal chha saroj dai
Wao superb, awesome song
Heart touching song badhhai chha mitra tejash
Thank you
शुरेश सर हजुरको बाई बाई को जस्तै
Very nice song by Tejesh regmi Bishnu Majhi acted by ranjita & satish good story and directed by talented Saroj roshan bhattrai and good camera work Harish mahara...
Malai ni all pachya gud chha
swoyambhu Dhanyabad yo geet laai support garna paro
Thank you तपाई हरू सबैलाई
thank you hajyr
All the best regmi ji
aare wa saroj dai viedo dami vako chha
निकै मार्मिक जति सुन्यो उति सुनौ लाग्ने गित सफलताको शुभकामना
Juddha Palpali thank hou
Juddha Palpali thank you
Wow beautiful song sachhai nai man xune ramro geet xa nice song
राम्रो छ अतिनै
Really heart touching song...
Sita Dhakal thank यू
कस्तो मन समाल्नै गाह्रो बनायो 😢😢❤
Ranjita de i.Miss u dherai ramro x hjr ko abhineya and bishnu de best voice
धेरै राम्रो छ् भिडियो , अनि गित लय शब्द धेरै भावुक छ बधाई छ तेजास ब्रो मिस्स योउ
Tejaas haina hai daaju ko nem tejash ho
Krishna Sapkota ji byapak serios
amazing voice Bishnu diju ❤️!!
Im big fan modal satish adhikari
धेरै धेरै राम्रो लय शब्द अनि साथ मा भिडियो बहुतचर्चित लप परेको लाई मेल खाने गीत
Rajesh Rayamaghi s3konlinekhabar.com/2018/12/875/
सारै मन मुटु कटकै खानी गीत 😢❤
के गर्नु प्रेमकाे जित हुने भनेकाे त चलचित्र मा मात्र रहेछ तर अधिकाङ्श प्रेम जाेडिकाे हालत यहि नै हाे । सारै मन राेयाे शब्द लय र स्वर ले गर्दा । आगमी दिनकाे लागि शुभकामना दाजु
सुन सबैले सुन र चिहान भन्दा पृथक भिडीयो लाग्यो सब्द पनी दमदार छ सम्पुर्ण टिम लाइ बधाइ
दामी छ
Dhirendra Hamal Thaquree thnk you
derai ramro chha satish raw ranjita gurung dd ko jodi
i swear,,this is the most awaited song bye me,....very nice
One million views वाह छिट्टै २ million भएको देख्न मन छ !! सफलताको अग्रिम शुभकामना सम्पुर्ण टिममा... 🎁 एकदमै मन छुने सब्द यस्तै यस्तै गित छिट्टै आउन प्रतिक्षा मा...छु..!
Thank you
हजुर लाई धन्यवाद छ है
Hshhxb
धन्यबाद सबै दर्शक श्रोताहरुलाई जो जसले आफ्नो आफ्नो विचारहरुलाई कमेन्टको रुपमा राख्नु भएको छ र छोटो समयमा नै येति धेरै माया दिनु भएको छ | हामी हाम्रा भगवानरुपी दर्शक श्रोताहरु बाट अझै आशाबादी छौकी हामीलाई अझै धेरै सफलता मिल्दै जाओस | धन्यबाद
S3K Entertainment waoo geet yasto hos bishnu majhi continew garnus yastai geet nikalnus hami tapai haru ko wait ma chham
Thank you. Tapain ko comment lai hami prathamikta dine6au.
दामी छ हो गित
तेजेश सर म हजुरको एक्दमै ठुलो फ्यान हो तेस्तो कुनै गित छैन होला जुन गित नसुने को मैले हजुरको सारै मर्म स्पर्सि र मौलिक हुन्छ यो गित ले पटक पटक मेरो अतितलाई बल्छाई रहन्छ खुसि लाग्छ जब उनको यादमा आशु झार्छु यो गित सुनेर ऊनको म सँग याद र नमिठो अतित भन्दा अरू केहि छैन रूनु पनि माया हो आखिर होईन र?
Comments number 23 by sajjan hamal sarai ramai git bhaneko chha best of luck all team .
Wow sanchi man xuni xa yo geet assu nai ayo yo geet suner 😭😭😭😭😭
आज सम्म पनि यो गीत मलाई मन पर्छ दिन मा एक पटक हेर्ने गर्क्स्ह्हु
मलाई यो गित सुन्दा अझ नि मन भकानियेर आउछ अनि पहिला को याद आउछ यो गित माया गरेर टाढा भयेका हरु ले मात्रै बुझ्च
Love this song😑😧😢😍😍
Hajur la ka bata yo geet harnu vayo
Nice song with hearttouchable story....
Very nice songs bishnu majhi voice dherai man parxa
मलाई सबैभन्दा मनपर्ने गित 💔💔💔
सारै राम्रो छ सधै सुनी रहन्छु 😥😪🙏
बाधी हाल्यो सिंदुर को धर्कोले।तिम्री थिय बनायो अर्कोले आह कति मीठो शब्द कर्ण प्रीय आवाज अनि अभिनय उस्तै बधाई तथा सफलता को शुभकामना छ सबै टिम लाई
2021 मा पनि यो गित लाई माया गरि सुने म मात्रै हो कि हजुर ले पनि सुनुभयो नेपाल बाट सुनुभयो कि विदेश वाट मैले
दोहा,कतार बाट सुने ।
Ma pani xu hoi
अति राम्रो छ
Fakira giri Giri thank u
अजैपनी तेहि मान्छे को धेरै याद आउछ❤❤❤
Very nice song badhaixa Hajur
Bishnu majhi vocal is best forever
Hari Lamsal waoool
Tejash regmi my besty singar
Im big fan aba ko hiro tejash ho
जिउ नै सिरिङ भो मेरो त
Rabin Paudel ho hai
Rabin Paudel hamro ni
Sarai man xoyo
Geet le dherai ko man jitosh hardik subhakamanaa
Waao rehash regmi purano
दामी सोङ
babal
Wow wow story babal mileko x geet sanga 💔💘💕💕💕💕💕
Heart Touching Song. I am enjoying watching it.
Hjr lai kasto feel vayo sir yo geet ko abhinay ma
धेरै राम्रो गीत को साथ मा मार्मिक सब्द छन् malaysia बाट हेर्दै छु म पनि।
Wow nice song | Great work