आयुषले आमालाई लगाए यस्तो आरोप, बाउको सम्पति बेचेर खाएको भनेपछि Ayush Singh thakuri Mother news

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ก.พ. 2025

ความคิดเห็น • 477

  • @BhagwatiMahat-v7w
    @BhagwatiMahat-v7w 2 หลายเดือนก่อน +84

    आमाको माया कहिले झुठो हुदैन आयुस बाबु ❤

  • @nisharai9305
    @nisharai9305 2 หลายเดือนก่อน +139

    यस्तो पपुलर मान्छे हरुको पनि ब्याक राउन्ड मा केही न केही कुरा हरु लुकेका हुदोरछ गल्ती जस्को भए पनि आमा भनेको आमै हो (आमा)🙏😘😘

    • @Hangsa-ix4mm
      @Hangsa-ix4mm 2 หลายเดือนก่อน +3

      Popular होइन बिनाकाम को Viral चाहिँ हो

    • @sureshsaud-m2n
      @sureshsaud-m2n 2 หลายเดือนก่อน +7

      जन्म दिदैमा आमा हुदैन कर्म पनि दिनु पर्छ आयुश लाई गाली गर्नु भन्दा पहिले एउटा टुहुरो को जीवन कस्तो हुन्छ बुझेर बोल्ने गर्नु

  • @GaneshMagar-x4s
    @GaneshMagar-x4s 2 หลายเดือนก่อน +32

    आमा भनेको भगवान हो ❤❤आयुश अबुझ रैछ ays ripp

  • @RANJUTAMANG-w5p
    @RANJUTAMANG-w5p 2 หลายเดือนก่อน +44

    आमाको माया कहिले झुठो हुदैन आयुस

    • @udendukpa9641
      @udendukpa9641 2 หลายเดือนก่อน +1

      Yo katalai Amako Aansuko paap lagxa hai Pakistani Katilai.chewma rakhera Amako apman gareko kasto khalko kata

  • @AishwaryaTimilsina
    @AishwaryaTimilsina 2 หลายเดือนก่อน +50

    पापी कूपूतर छोरा😭😭😭😭🌷🌷🌷

  • @nirmalapathak7704
    @nirmalapathak7704 2 หลายเดือนก่อน +69

    आमा भनेको आमा नै हो यस्तो छोरा के काम

    • @anusaanugra
      @anusaanugra 2 หลายเดือนก่อน +1

      आ छोराछोरीलाई जनमायर नी काम छै छैन बैगूनी आमा लाई सफल भयछी बीरसीने 😢😢😢😢

  • @sushilapun2422
    @sushilapun2422 2 หลายเดือนก่อน +7

    आमाको माया कहिले झुठो हुदैन बाबू सत्य बोल्नुपर्छ

  • @nanudhenga2057
    @nanudhenga2057 2 หลายเดือนก่อน +10

    आमा लाई रुवाउने सन्तान कहिले खुसी हुन पाउन एदि खुसी हुन पाए पनि त्यो केही पल को लागि मात्र हो आयुस

  • @sunitasingh300
    @sunitasingh300 2 หลายเดือนก่อน +64

    कस्तो छोरा रैछ आफ्नो आमा को बदानम गर्ने हैट आमा भनेको आमानै हुन्छ

    • @syangtansuresh5918
      @syangtansuresh5918 2 หลายเดือนก่อน

      India KO budi raix timi derai bolxau timro aamale xoder gayo vaney timi k garxau

    • @dineshshrestha3270
      @dineshshrestha3270 2 หลายเดือนก่อน

      जन्म मात्र दिएर हुदैन नि हजुर बास्तबिक जीवन जन्मेर मात्र जीवन सकिँदैन नित

  • @nirugkc
    @nirugkc 2 หลายเดือนก่อน +48

    आमा भनेको आमा नैं हो।चाहे त्यो जस्तो सुकै होस।😢😢

  • @laxmidangol7906
    @laxmidangol7906 2 หลายเดือนก่อน +10

    आमा भनेको आमा नैं हो।चाहे त्यो जस्तो सुकै होस....

    • @imansing-l3l
      @imansing-l3l 2 หลายเดือนก่อน

      Tyo tw sabailai tha xa ama tw ama nai ho van na

  • @shankarb.c5062
    @shankarb.c5062 2 หลายเดือนก่อน +15

    दिदी तपाईलाई धन्यवाद दिनु चहान्छु हजुरलाई उच्च सम्मान गर्नु चहान्छु तपाईको छोरो भनेको कहिले साथ सपोर्ट गर्दैनन् त्यों आयुस पापको खाडलमा गैसक्यो।

  • @GyanuRai-v5j
    @GyanuRai-v5j 2 หลายเดือนก่อน +23

    सकिन्छ भने जीवन भर साथ सुख देउ सक्दैनौं भने चुप लाग आमा जस्ताे महान जस्ले जन्माए याे धर्ती मा स्थापित गराउने आमाकाे बैजत गरने कुनै पनि नानीहरू छाेरा छाेरि हुदैन आमा आमानै आमाकाे दर्जामा काेहि पनि हुदैन।

  • @NirjalaDanuwar-1
    @NirjalaDanuwar-1 2 หลายเดือนก่อน +10

    महान अनि शाहसि अामा ❤❤❤❤सन्सासारमा खाेजेर पाउने भए पाेइसाले किनेर पाउने भए म अामा किन्ने थिए शलाम छ अामा चित्त नदुखाउनु हाेला उसकाे दिमागले भ्याए जति बाेल्छ।बाेल्न दिनुहाेस

  • @bishwashnepali8300
    @bishwashnepali8300 2 หลายเดือนก่อน +9

    जे जस्ताे भए पनि आयुसले आमासँग माफि मागेर याे समस्या सल्टाउँदै ठिक हाेला । आमा भनेकाे आमा नै हाे चाहे जस्ताेसुकै हाेउन् ।

  • @SinghIshwat
    @SinghIshwat 2 หลายเดือนก่อน +36

    आयुष पैसाले मातेको हो बिचारा Apf को नौकरी खाकी आमा तालीम गर्दा गर्दै छोरो रोयो होला भनेर् दूध खुवाउन जान्थि बिचारा त्यो हामीलाई थाहा छ

  • @kamalkumarlimbu4449
    @kamalkumarlimbu4449 2 หลายเดือนก่อน +9

    आमा भनेको देउता हुन केटा बुझिराख आमाले जति जे गरेपनि सबै तिम्रै लागि गरेको बुझ जग्गा बेचे पनि तिम्रै लागि बेचिन होला तिम्रै लागि बिदेश मा कति दुख गरिन आमा अर्कै सङ बिहे गरे पनि तिमीलाई त आमा ले बिर्सिनन आमा को पाप लाग्ने छ

  • @SuryeMayaGurung
    @SuryeMayaGurung หลายเดือนก่อน +2

    आमा भनेको आमाइ हुनछ नि ❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢😢😢😢😢

  • @hemadrisharma9710
    @hemadrisharma9710 2 หลายเดือนก่อน +18

    आमाले बिहे गरेको भएपनि के गल्ती गर्नु भो र? श्रीमती बितेपछि श्रीमानले बिहे गर्न पाउछन् भने एकल महिला भएपछि बिहे गर्न पाउछिन्। तेस्तो महगों स्कुलमा पढाएर यत्रो पढाएर बढाएर ठूलो मान्छे बनाएर बुलेट बाईक समेत किनिदिने यो सब कुरा सजिलो छैन एक एकल महिलाको लागि.........तिमी अहिले कमाउने भएपछि जिवनसाथी पाएपछि ठूलो ठूलो कुरा नगर अहिले तिमि परिपक्क भैसकेको छैनौ। यो नेम फेम भनेको २ दिनको लागि हो। यो कुनै पनि दिन खोसिन सक्छ समय बलवान छ। एउटा सानो बच्चालाई बाबाको र आमाको माया दिएर हुर्काउनु बढाउनु सानो कुरा हैन। अर्को कुरा जग्गा बेचेको कुरा सुन्दा अचम्म लाग्छ। आवश्यक्ता पर्दा घर जग्गा बेचिन्छ त......त्यसमा के नराम्रो हो। तिमिले यत्रो घर किन्न सक्ने त बनाउनु भयो नि पढाएर बढाएर ....यो स्वार्थी संसारमा एकल महिलालाई कति गाह्रो भयो होला बाच्न? पल पल जोगिएर हिड्न? अहिले आमालाई हेर्नु पर्छ भनेर पाल्नु पर्छ भनेर नानाथरी कुरा नगर। आमा गलत भएपनि आमालाई हेर्नु आमाको सेवा गर्नु छोरा छोरीको परम कर्तब्य हो। बाबु तिमीहरु पनि भोलिका दिनमा आमा बुबा बन्ने छौ। हामीहरु कहिले सम्म बाच्छौ कसैले देखेको हुँदैन् । भोलिका दिनमा तिमिहरुलाई त्यस्तो अप्ठ्यारो पर्न सक्छ। भोलिको दिनको पनि बिचार गर्नु पर्छ है सबैले।
    आयुष भाई तिमिलाई निःसुल्क स्कुलमा पढाएको भए अनाथ आश्रममा लगेर राखेको भए पो आमा नराम्रो। आमाले जे गरेपनि सन्तानकै राम्रोको लागि गरेको होला नि त्यो पनि बुझ न। के आमाले सधैं रोएर बाच्नु पर्ने आमालाई खशीहुने अधिकार छैन र? अहिले कति जना छोराछोरीले आफ्नो एकल आमा अथवा बुबालाई अफैले बिहे गरिदिएका उदाहरणहरु छन् आयुष भाई.....आमालाई पनि त दुख सुख पोख्ने साथीको आवश्यता त पर्छ नि हैन र अनि यो संसारमा एक नारीले सुरक्षित भएर बाच्न पनि त साथीको आवश्यता त पर्छ नि हैन र एक पटक तिम्रो आमाको स्थानमा आफुलाई महशुस गरे कल्पना गर त एक जिवनको? अनि उत्तर पनि तिमिले आफै पाउने छौं। आमाको आशु झारेर कोहि पनि कहिले सुशी र खुशी हुन सक्दैन आमा बुबा धर्तीको जिउँदो भगवान हो। आमाको लागि चाहि कोठा देखिएन नि भाई ? हजुरआमाकालागि चाहि एउटा सामान्य कोठा रहेछ, ...आफ्नी बुढीलाई चाहि ब्राण्डेड लुगा जुत्ता र परफ्युम राखने थरि थरिका दराजहरु देखियो तर आमाकालागि एउटा कोठा बनाउन सकेनछौ भाई.......। त्यो आमाको मन कति रोयो होला ? आमाको आशँु लिएर के तिमि त्या कहिलेसम्म खुशी र सुशी रहन सकौला?
    भाई तिमीले एलिजेको आमा बाबालाई यस्तो रेस्पेक्ट गरेर कुरा गर्छौ सबै कुरा सेयर गर्छौ र तिम्रो हुनेवाला जिवन साथीले पनि तिम्रो आमालाई माया रेस्पेक्ट गर्नुपर्ने हैन र?

    • @ShreeKrishnaBajrangbali
      @ShreeKrishnaBajrangbali หลายเดือนก่อน

      Tapai ko jindagi kasto cha k cha tapai lai bhanda dherai aru Kasai lai thaha choina Ani mero jindagi kasto,k cha molai matra thaha cha..Family matter Kasai ko bhaira basera judgement garnu , aru lai upadesh dinu ,bhannu sajilo cha..Jati j garye ni Kasai ko family matter hami lai thaha hudaina tehi bhayera tapai le aru ko family matter ma pasera budhhi dinu bhaneko afai bewakuff hunu ho...

    • @DineshDevkota-l5v
      @DineshDevkota-l5v 23 วันที่ผ่านมา

      सन्तान छोडेर अर्को बिबाह गर्न आमा त्यो आमा रहन सक्दैन ।

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 2 หลายเดือนก่อน +20

    यस्तो छोरो हुनु भन्दा नभएकै बेस😢

  • @anjeetalama5037
    @anjeetalama5037 หลายเดือนก่อน +1

    Hearing about Mother really made me shed tears...
    Mother is always a mother so try to respect her...

  • @AishwaryaTimilsina
    @AishwaryaTimilsina 2 หลายเดือนก่อน +12

    तेही त कसतो छोरा होला आमा को दूखक न बूझने हून भनदा नभय कै बेस❤❤❤😂😂

  • @harigautam6969
    @harigautam6969 2 หลายเดือนก่อน +14

    आमा भनेको भगवान भन्दा कम हुदैन

  • @GyanuRai-v5j
    @GyanuRai-v5j 2 หลายเดือนก่อน +11

    संन्सारमा आमा भन्दा ठुलाे काेहि हुन सक्दैन याे कुरा कुनै पनि छाेरा छाेरि बुझ्नुपर्छ । आफुले केही गरे भनेर अामालाइ बिरसनु भनेकाे आफुले आफुलाइनै बिर्सनु हाे

  • @babuacharya9196
    @babuacharya9196 2 หลายเดือนก่อน +5

    जे जसो भए पनि आमा 🙏🙏आमा नै हुन 🙏🙏

  • @narayannepal7634
    @narayannepal7634 2 หลายเดือนก่อน +3

    आमा भनेको आमानै हो आयुश बाबू आमाले छोरा छोरी को लागि कैले पनि नराम्रो सोच्दैनन आमाको मन न दुखाउ बाबू आमा सङ माफिमाग

  • @SuryaThapa-i3p
    @SuryaThapa-i3p 2 หลายเดือนก่อน +5

    Good mom 🎉🎉❤❤❤sister great 👍 👌 🎉🎉❤❤

  • @kaalaVikku
    @kaalaVikku 2 หลายเดือนก่อน +6

    हे भगवान यस्तो छोरा कसैले पनि नपाउन । यस्तो छोरा जन्म लिनुभन्दा गर्भमा तुइएको बेस 😒😒

  • @rajeshdevkota1678
    @rajeshdevkota1678 2 หลายเดือนก่อน +4

    अामालाई नरुवाउनु बबु ❤️❤️

  • @BhuwanSingh-n7b
    @BhuwanSingh-n7b 2 หลายเดือนก่อน +2

    great mom ,great lady n immatured son !sooner or later he is expected to to wish n honour his mom .जननी ज़न्म भूमिशच स्वर्गादपि गरियसीं !

  • @SarjanMagar-p1j
    @SarjanMagar-p1j 2 หลายเดือนก่อน +3

    कसम आमा हजुर जस्तो राम्रो साेच भएको कुनै ठाउँमा पाउदिना आमा 😭😭😭😪😪😓😓😥😥😭😭😢😢😢❤❤❤❤🙏🙏🙏🙏

  • @devkipokharel2864
    @devkipokharel2864 2 หลายเดือนก่อน +2

    ❤❤ be strong sister 🙏🌹🌹 love you, 🙏🙏😭😭😭😭😭 heart touching 💓💓

  • @sunitabasnet5115
    @sunitabasnet5115 2 หลายเดือนก่อน +4

    Aama vaneko aama sukha diya dukha diya ni be strong mom❤❤❤

  • @BhumiNeupane-jb4vg
    @BhumiNeupane-jb4vg 2 หลายเดือนก่อน +5

    नरपिचास छोरा र बुहारी,आमा जहिले पनि महान हुन्छिन्।

  • @manlimbu278
    @manlimbu278 2 หลายเดือนก่อน +4

    हैट कस्तो छोरा जन्मदिएछौ बहिनी।

  • @Darkgaming-gu5
    @Darkgaming-gu5 หลายเดือนก่อน

    Ma ayush ko amma lai samman ka sath namaste vana chahanxu aja kura thaha vayo ❤❤

  • @bhawanashahi5670
    @bhawanashahi5670 2 หลายเดือนก่อน +1

    Aama vhneko mahana aama ho miss you sis kasto xora ho taoaiko❤❤❤❤ 😢😢😢😢😢😢😢😢 mom ko man dhukhune bichara mam😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @DipJungthapa
    @DipJungthapa 2 หลายเดือนก่อน +3

    Ho ne❤❤❤ jay Aama❤❤❤

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 2 หลายเดือนก่อน +1

    चित्त नदुखाउनु होला नानी आफूले पुरा कर्तबे गर्नु भा छ आयुष ले आमालाई चिनेन आमा पैसाले किन्न पाउदैनौ एलर्जी को कुरामा नलाग बाबु 🙏🏻🙏🏻❤️❤️

  • @プーデルラジャン
    @プーデルラジャン 2 หลายเดือนก่อน +2

    आफ्नो आमाको कर्मको मूल्यांकन गरेको होला भगवानले न्याय अन्याय गरेछन

  • @ushabaral9045
    @ushabaral9045 2 หลายเดือนก่อน

    आमालाई धेरै नरुवाओ तिमीहरू लाई पाप फर्केला याद गर।

  • @ChampaMagar-s6v
    @ChampaMagar-s6v 2 หลายเดือนก่อน +4

    Be strong sister ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @jaygurung2156
    @jaygurung2156 2 หลายเดือนก่อน

    Good baini chhora chhori bhane ko sabai ko yestai ho

  • @nargurung2229
    @nargurung2229 2 หลายเดือนก่อน +3

    Touch heart ❤❤❤❤

  • @amritthapa-d3f
    @amritthapa-d3f 2 หลายเดือนก่อน +3

    अामा भनदा ठुलाे पैसा हाेइना कति दुखा गरेरा हुरकाउनु भयाे अामाले अामाकाे माया बुझना परछा जवानी बिताएरा पालेकाे छाेराले माया बुझदेना भनी मन कसताे हुनछा अामाकाे अाफनाे बुडा जसताे काेहि हुदेना ❤❤❤

  • @nargurung2229
    @nargurung2229 2 หลายเดือนก่อน +2

    Right Question Mum ❤❤❤❤

  • @dilsunar5872
    @dilsunar5872 หลายเดือนก่อน

    यदि महिला एकल छ भने उनले सहारा लीने पाउनू पर्छ यो उसको आधिकार को विषय हो ।

  • @subhapun3137
    @subhapun3137 2 หลายเดือนก่อน +3

    Be strong ,vanne la vandai gar chan,Just forget about your son if he is not your,just chill and live your life.Be strong lady

  • @geetathapa1438
    @geetathapa1438 2 หลายเดือนก่อน +1

    God bless you ❤

  • @RabinaDulal-be9ko
    @RabinaDulal-be9ko หลายเดือนก่อน

    आयुष भाइ बच्चै छ अहिले बुद्ध्याउने बेला भइरहेको छ विस्तारै

  • @shandhyashrestha9234
    @shandhyashrestha9234 2 หลายเดือนก่อน +2

    Ayus babu temla help garna mildinabe strong sister ❤❤❤

  • @SitaSoni-o9b
    @SitaSoni-o9b 2 หลายเดือนก่อน +6

    यस्तो हतेरा छोराको नाम नलीनुस बुनु हतेरा हुन हजुरको छोरा

  • @MayadeviKadariyakhadka
    @MayadeviKadariyakhadka 2 หลายเดือนก่อน +2

    Babu you need to love your mother ❤whatever she did to you, you are so nice boy…

  • @BimalaKhadka-r1m
    @BimalaKhadka-r1m 2 หลายเดือนก่อน

    tapai mahan aama hunu hunxa baini ♥️♥️♥️♥️♥️♥️🌹🌹🌹🌹🌹🌹

  • @sharadhaupadhyay4631
    @sharadhaupadhyay4631 2 หลายเดือนก่อน +1

    sis be strong please

  • @ambikadevi9909
    @ambikadevi9909 2 หลายเดือนก่อน +2

    Miss you nani I yutha aama le xora xori ko lagi ke gareko hudhainr 😊😊tar xora le

  • @Rai71389
    @Rai71389 2 หลายเดือนก่อน +1

    No worry We are with you mummy is Right 🤔🙈

  • @allinonegamerz9575
    @allinonegamerz9575 หลายเดือนก่อน

    Right ❤❤ sister ❤❤

  • @Arjun-u8k
    @Arjun-u8k หลายเดือนก่อน

    महान अामा हुनुहुन्छ तपाईं

  • @mahendragurung1812
    @mahendragurung1812 2 หลายเดือนก่อน

    तिमी सबैको प्यारो मान्छे जन्मदिने आमा लाई रुवाउने काम चहीनगर्नु बरु नबोल्दा राम्रो अरुको कुरा सुनेर आमालाई बचन नलगाउ बाबु तिम्रो सम्पती केहीपनी हैन आमालाई रुवायो भने सबखतम।

  • @nirmalabista5692
    @nirmalabista5692 2 หลายเดือนก่อน +3

    आयुष तिमी आलोकाचोझै नबन, आमाको आँसु नलाग्ला भन्न सकुन्ननी

  • @sabitastha2378
    @sabitastha2378 หลายเดือนก่อน +1

    Aama vanne sabai ko yeutai mamata le maya le variyeko hunxa sabai chi kinerA painxa aama vanne chi kinna pani paindain aamale aafno xora xori niswartha maya garxin 😢😢

  • @DalhangNembang
    @DalhangNembang 2 หลายเดือนก่อน

    आयुस आमा भगवान हुन ।आमाले ९ महिना पेटमा बोकेर अनेकौं प्रसब पिडा सहेर जन्म दिएर अनेकौं दुख कष्ट र तिम्रो दिसापिसाब सोहर्दै हुर्कायो अनि नेपालको बुढानिलकण्ठमा पढाएर उच्च र राम्रो शिक्षा दिएको नभुल । तिमी जतिसुकै धनी ,लोकप्रिय र बिदवान बने पनि जन्म दिने आमालाई अपमान , हेला गर्ने र रुवाउने छोरा असल मानिस वा छोरा हुनसक्दैन ।

  • @Daimond12374
    @Daimond12374 2 หลายเดือนก่อน +1

    Ama banyko ama nai ho amako ashirbad linuparxa ... Amalai ashu hoina.. kehi xinko ramjhamly sabai bolna khojyxan tara kasari tyo huna sakxa ra cahinyta amako sath ra ashirbad ho ❤❤❤love mom

  • @nitapradhan5585
    @nitapradhan5585 2 หลายเดือนก่อน

    हजूर ले आफ्नो बूडोको सम्पत्ति बेचेर खान पाउनुहुन्छ छोरो ले केही पनी भन्न पाउँदैन दीदी

  • @sagargurung5792
    @sagargurung5792 2 หลายเดือนก่อน

    मलाई आमाको को कुरा मन परेन बुझीन एउटा छोराको यति सारो बेजेत कसैले गर्दैन आज छोराले एककोरोड घर देख्ने बित्तिकै यो कुरा मिडीया आमा आको हो

  • @roshangiri1914
    @roshangiri1914 หลายเดือนก่อน

    यस्ता सन्तान हुनुभन्दा नभएकै राम्रो बरु।

  • @SonuBk-s5h
    @SonuBk-s5h หลายเดือนก่อน +1

    Mayan aama😢😢😢

  • @RoshikaTamata-v3m
    @RoshikaTamata-v3m หลายเดือนก่อน

    आमाको यति ठूलो माया नदेखि आमालाई यति ठूलो आरोप लगाउने कस्तो पापि छोरा तिमि

  • @logout8277
    @logout8277 หลายเดือนก่อน

    भोलि मलाई धोका भयो आमा एलिजे बाट भनेर धरधरि रोएर माफि माग्न आउनेछ अबश्य ।

  • @DevaDC-y3t
    @DevaDC-y3t หลายเดือนก่อน

    छाेरा छाेरिकाे ईच्छा पूरा गर्न आमाले जस्तो सुकै सम्झाैता गर्न पनि तयार हुन्छे आमा ।बाबू अरुकाे बकाउमा नलाग आमाले हजारौं गल्ती गरेपनि छाेराछाेरिकाे लागि नराम्रो कहिले साेच्न सक्दिन ।आज क्षणिक भाेग बिलासमा नभुल आयुस 😮😮

  • @tarzanking7526
    @tarzanking7526 2 หลายเดือนก่อน

    आयुसले पनि केही भनेका छैनन तिमी आमा पनि चुप लागेर बस घरको झगडा पनि कति मिदियामा ल्यायेको लाज नभयेका।

  • @MahendraKumarlimbu-km7zr
    @MahendraKumarlimbu-km7zr หลายเดือนก่อน

    ama u r right

  • @bishnusunar568
    @bishnusunar568 2 หลายเดือนก่อน +2

    पैसा मात्रै ठुलो कुरा होइन अामा भन्दा

  • @prayasrai419
    @prayasrai419 2 หลายเดือนก่อน

    अरुले कमाएर उपहार दिएको पैसाले मात्तिएको आयुष भाई आफै काम गरेर थोपा थोपा जोडेर महल बनाउ अनि थाहा हुन्छ आमाको माया

  • @tukmaanmagar4515
    @tukmaanmagar4515 2 หลายเดือนก่อน

    बेमान तिमि आमा रहेचौ तिमीले छोरोलाई माया गर्ने भये live मा आएर आफ्नो घमंड देखायेऊ आयुष दाई प्रति तिम्रो गलती हो आमाले कैले पनीं घरको मामिलाहरु अन्य प्रांत सेयर गरदैन तिमि आमा बेठीक रहेचौ हामीलाई महसूस तेहि भो ।।

  • @basudevbaniya5506
    @basudevbaniya5506 2 หลายเดือนก่อน

    आमा भनेको यस्तो सोच हुदैन

  • @renutamang8625
    @renutamang8625 2 หลายเดือนก่อน +4

    धोतिनिपयपछि आमबिर्सिस खसते कमिहेर तलाइकोल्लेराम्रोभनेकोछ नलाइक

  • @HdhJjs-v8n
    @HdhJjs-v8n หลายเดือนก่อน

    ए बहिनी अाफनाे फ्यामलि काे भित्र काे कुरा किन साेसल मिडिया मा अायेर किन कुरा गरेकाे हाे अाफनाे फयामलि भित्र काे कुरा अाफैमा सम्दान गर्नु हाे बहिनी

  • @nikaskhanal5974
    @nikaskhanal5974 2 หลายเดือนก่อน

    कुराहरू त गम्भिरता संग बुझौ तर खटास सबै मा हुन्छ तर यसरी सोसल मिडिया मा आएर आमा छोरा को आरोप प्रतिआरोप नगर्नु होस् किन कि घरायसी कुराहरू घर मै मिलाउने कोशिश गर्दा ठिक होला

  • @vishnupublicvlogs81
    @vishnupublicvlogs81 2 หลายเดือนก่อน

    Sachi nai timi himmatwali aama hai tr chhori chai nalayek rahechha baini timilai pura Nepali public ko saport shha

  • @KumarB.k-r3l
    @KumarB.k-r3l หลายเดือนก่อน

    Mata ama lai salut garxu ❤ tara
    Aama la janma dedai ma aama mahan hunxan ra aama la janma deyara hurkya badya ani paxe aayra aafu k kartbya ho tyo vulara parai sanga ramako kasko xora xore lai man parla khai kina aama aama nai vanxan aama la janmara bora ma poko parara falako kati xa kina tyo pani aba falni mahan aama vani tasaila uni haru ko vetri kurama hami nyades na vaum la
    Uhala aas garni manxa aru nai xan uha aru sanga relashion ma vayara ta xora lai man marako ya kai hola....vagwan janun
    Khair j hos tpi haru ko solf gernus
    Jaya Nepal 🇳🇵

  • @HarishChand-r1i
    @HarishChand-r1i หลายเดือนก่อน

    Good mom🎉🎉🎉

  • @PurnaPrasadGurungGurung
    @PurnaPrasadGurungGurung 2 หลายเดือนก่อน +3

    Good mam

  • @haari5319
    @haari5319 2 หลายเดือนก่อน

    Ayushko hajur aama lai bastabik kura sabai thaha holata ...

  • @mohanlimbu7124
    @mohanlimbu7124 2 หลายเดือนก่อน

    यति पपुलर मान्छे भएर आमालाई यस्तो गर्ने हो?आमा गल्तीमा भए पनि आमाको गल्ती लुकाउनु पर्छ आयुस भान्जा

  • @lobpenlongsal5285
    @lobpenlongsal5285 2 หลายเดือนก่อน

    आमालाई माया गर्नु पर्छ!

  • @PravaChamling1990
    @PravaChamling1990 2 หลายเดือนก่อน

    यस्तो कुरा घरमा बसेर छिमेकी ले पनि न सुन्ने गरि गर्ने हो। लाज-सरम पचेको हरु घरको कुरा समाजिक संजाल मा लिएर आउंछ। आफ्नो इंज्जत आफ्नै हाथमा हुन्छ।

  • @sukuramdon3450
    @sukuramdon3450 2 หลายเดือนก่อน +1

    Very good

  • @HarkaBahadur-x8m
    @HarkaBahadur-x8m 2 หลายเดือนก่อน +3

    Good Mom

  • @RajuShrestha-vs1yf
    @RajuShrestha-vs1yf 2 หลายเดือนก่อน

    यो चाही त छोरा नी होईन आमा भन्दा ठुलो स्वासनी रहेछ

  • @narayansingthing2409
    @narayansingthing2409 2 หลายเดือนก่อน +2

    ❤ammmaa ❤

  • @DeepakKumar-vu2kf
    @DeepakKumar-vu2kf 2 หลายเดือนก่อน +1

    I love mummy ❤❤

  • @mausamlimbuloktam1132
    @mausamlimbuloktam1132 2 หลายเดือนก่อน

    नेपाली जन्ता ले माथिनी पुर्याउछ तलनी झर्छ त अरुको ममलिमा अरुलाइ गलि गर्नु पाप हो येसरी गलि गर्नु हुन्न

  • @DamberJoshi-n5o
    @DamberJoshi-n5o 2 หลายเดือนก่อน

    Nice 👍

  • @sirjanamahila54
    @sirjanamahila54 2 หลายเดือนก่อน

    आमा र छोरा काे कुरा सुन्ने पनि कसरी गलत हो सही यो बेकार काे कुरा दोष जति जनता काे टाउको मा

  • @bhawanashahi5670
    @bhawanashahi5670 2 หลายเดือนก่อน

    Vhawan ho aama vhankeo ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @tarathulung5074
    @tarathulung5074 2 หลายเดือนก่อน

    बच्चा हो केहि कुरा बुझाउन खोज्दा फ्लो-फ्लोमा भनेको हुनसक्छ। बच्चाको कुरालाई लिएर लाईबमा ईस्पसटी दिईरहन जरूत छैन। बरू छोरालाई कल गरेर बाबु यस्तो बोल्न हुन्न कुरा त्यसतो होइन भन्न छाढेर बिबाद किन बाहिरा लेको भन्छु म।
    त्यसैले म भन्छु आमा बाबाले सधैँ ख्याल गर्नुपर्दछ र राम्रो-नराम्रो कुरा बुझाउदै गर्नुपर्छ है।
    अब संजाल छाढेर कल मा सावधान गर....

  • @gobindakarki118
    @gobindakarki118 2 หลายเดือนก่อน

    जे भने पनि आमा भनेको आमा नै हुन्

  • @SirjanaPun-q6r
    @SirjanaPun-q6r 2 หลายเดือนก่อน

    Lovely mom