आमेन!!! हे! एलोहिम परमेश्वर मेरो विश्वास साहुल द्वाराजाँच्नुहुँदा सधैं विश्वासको केन्द्र पितामाता परमेश्वरलाई बनाएर यो धार्मिकजिबन जिउनसक्ने गरि डोराइदिइबक्सियोस। 🙏👸💌💌
Aamen.. मेरो बिस्वास लाई हरेक दिन खार्नु हुदै अनन्त स्वर्ग राज्य लैजानु हुने पिता माता लाई अनन्त अनन्त धन्यवाद चढाउछु 👃👃👃 पिता माता धेरै माया गर्छु💗💗💖💖🤗🤗
आमेन।🙏🙏🙏🙏 अमुल्य वचन दिइबक्सिनु भएका एलोहिम पिता मातालाई सारा मन,सारा हृदयले अनन्त धन्यवाद चढाउदछु।स्वर्ग जाने दिन एकदमै नजिक भएकोले परमेश्वरले हाम्रो बिश्वास जाँचिरनु रहनुभएको छ अब बाकी धार्मिक जिबनमा परमेश्वरको आज्ञा अझ आज्ञाकारी भएर पालन गर्दै स्वर्गतर्फ अगाडि बढनेछु।😊😊👑👑👑
पिता माता धन्यवाद।म कमजोर सन्तान लाइ दाउद यर्मिया पावलजसतो तातो मन जल्दो विस्वास दिइबकसनु भइ पिता माताले साहुलले जाचनु हुदा पास हुनसक्ने आशिष दिइबकसियोस।
अमुल्य शिक्षा दिनुहुने एलोहिम परमेश्वरलाई धन्यवाद ।। कुनै पनि भवन सही तरिकाले निर्माण भएको छ कि छैन भनी हेर्न साहुल राखेर जाँच गरिएझैँ , परमेश्वरका सन्तानहरूले आफ्नो विश्वासको घर सही तरिकाले निर्माण गरेका छन् कि छैनन् भनी हेर्न अय्यूब , शद्रक , मेशक र अबेदनगोलाई जस्तै आफ्ना सन्तानहरूलाई परीक्षाको सामना गर्न लगाउनुहुन्छ । तर त्यससँगै उहाँको आशिष्ले पनि पछ्याउनेछ । [ जस्तोसुकै परिस्थितिमा पनि केवल स्वर्ग र परमेश्वरलाई सोच्दै अगि बढ्ने परमेश्वरको मण्डलीका सन्तहरू ] ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरले , वर्तमान समयमा आफ्नो विश्वासको घर निर्माण गरिरहेका सन्तहरूलाई परमेश्वरले सारा संसारको जाँच गर्नुहुँदा प्रत्येकको कार्य र हृदय जाँच गर्नुहुन्छ , अनि गनगन र गुनासो गर्ने अविश्वासी मानिसहरूमाथि विपत्ति झार्नुहुनेछ भन्ने शिक्षा दिनुभएको छ । अनि जस्तोसुकै परिस्थितिमा पनि सधैँ स्वर्ग र परमेश्वरलाई सोच्नुपर्छ भनी सिकाउनुभएको छ । आमेन।।
God who lowers, elevates, and examines our hearts through tests and trials! Thank you for teaching us to turn our center toward God. I will give up my greed and try to follow the guidance of Elohim God.
Amen! Hoping to return to the kingdom of heaven, I'll walk the path of faith, only placing Heavenly Father and Mother at the center of my heart with gratitude in all circumstances. Thanks to Father and Mother.💗
आमेन । पिता-माता परमेश्वर मेरो अगाडी जस्तो सुकै कठिन अवस्था आएता पनि परमेश्वरको पवित्र आत्माध्दारा स्वर्ग तर्फको बाटो सिधा गर्न सक्नेगरी सहयोग गरिदिबक्स्योस् पिता माता धन्यवाद ।।
우리 믿음의 집을 반석이신 하나님 위에 바르게 세우도록 노력하겠습니다 수시로 자신을 돌아보아 하나님 기준으로 고치고 또 맞추는 자녀가 되어야겠습니다 우리의 믿음의 집을 불평,불만 우상숭배 등 세상 쪽으로 기울어지게 짓는 것이 아니라 하나님 뜻에 맞는 아름다운 집이 되도록 아름다운 말과 행실 믿음의 좋은 재료로 지어가겠습니다 그래서 마지막 환란의 바람이 불 때에도 끄덕없는 믿음의 집으로 아버지 오실 날 발견되기를 소망합니다
آمين 🤗🤗🙏🙏
بفضل الأب السماوي و الأم السماوية 🤗🤗❤❤
आमेन पिता माता❤️🙏♥️
आमेन!!!
हे! एलोहिम परमेश्वर मेरो विश्वास साहुल द्वाराजाँच्नुहुँदा सधैं विश्वासको केन्द्र पितामाता परमेश्वरलाई बनाएर यो धार्मिकजिबन जिउनसक्ने गरि डोराइदिइबक्सियोस। 🙏👸💌💌
पिता माता धन्यवाद 💞💞💞🇳🇵🇳🇵
💕💞💓💗아버지,어머니 하나님 귀한 말씀 허락해주셔서 감사합니다💗💖💝💘
pita mata lai derai derai dhanybad amen derai maya garchu
Always billions thanks to elohim God.
아버지 어머니 감사합니다 💓
Thanks to God the Father and God the Mother 🙇♀️
We love Heavenly Parents forever 💟💟💟💟💟💟💟
pita Mata danyabad Maya garxau we love you ❤❤❤❤
पबित्र पिता माता धन्यवाद हजुर लाइ❤❤❤❤
Amen pita mata dhannebad
Amen
😘😘😘 Elohim😘👩❤️👨Pitamata😘 parmeswar😘😘Alot of love 😘😘 forever 😘😘👩❤️👨😘😘💞💞🥰🥰
Thanks to father and mother 🌿
महका चाका भन्दा गुलियो🍭🍯 हृदयलाई आनन्दित तुल्याउने वचन😮🤩😇😲
Amen 🙏
जस्तो कुनै अवस्था मेरो अगाडि आएतापनि पवित्र सर्वशक्तिमान मेरा पिता माता परमेश्वरलाई युगको अन्तिम दिन सम्म नै पच्छ्याउनेछु।
🤝🤝🤝🤝🤝🤝🤝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Amen💫
Aamen..
मेरो बिस्वास लाई हरेक दिन खार्नु हुदै अनन्त स्वर्ग राज्य लैजानु हुने पिता माता लाई अनन्त अनन्त धन्यवाद चढाउछु 👃👃👃
पिता माता धेरै माया गर्छु💗💗💖💖🤗🤗
Amen😊
We give thanks to God Ahnsahnghong and God the Mother for leading us to the eternal kingdom of Heaven. 💞💕
Thanks to heavenly father thanks to heavenly mother 💜💜💜💜💖💖💖💖
Amen
Thanks to God the Father and God the Mother🧡
Thanks to Elohim God 💞💞
Thanks to heavenly father!
Thanks to heavenly mother!
I love you so much!
@@김금옥-n9i Amen ❤️
Amen pita mata dhanebad 🙏 sachae mero biswaslae sauldyara jachanuhune parmesor hunuhux ab baki samay parmesor ko dar mandae jiunexu🙏🙏🙏
Thanks to Elohim God 🥰🥰
Amen ⚘⚘
Amen🤗
우리의믿음이 바르게 쌓여가는지 하나님이 다림줄로 검사하실때 너는 내 마음에 꼭드는 자녀다라고 칭찬받을수있는 우리의 믿음이 되어야겠습니다.천국으로 인도하시는 그리스도안상홍님 하늘어머니 감사합니다.♡
आमेन।🙏🙏🙏🙏
अमुल्य वचन दिइबक्सिनु भएका एलोहिम पिता मातालाई सारा मन,सारा हृदयले अनन्त धन्यवाद चढाउदछु।स्वर्ग जाने दिन एकदमै नजिक भएकोले परमेश्वरले हाम्रो बिश्वास जाँचिरनु रहनुभएको छ अब बाकी धार्मिक जिबनमा परमेश्वरको आज्ञा अझ आज्ञाकारी भएर पालन गर्दै स्वर्गतर्फ अगाडि बढनेछु।😊😊👑👑👑
Amen😄
पिता माता जिउ धन्यवाद माया गर्छु❤❤❤
Thanks to God Father and God Mother ʚ❤️ɞ
Amen 💞💞
Thanks to Heavenly Father and Heavenly Mother I love you so much God bless you 🥰🥰🥰
Amen we 💕 you heavenly father and mother 🙏🙏
पिता माता धन्यवाद।म कमजोर सन्तान लाइ दाउद यर्मिया पावलजसतो तातो मन जल्दो विस्वास दिइबकसनु भइ पिता माताले साहुलले जाचनु हुदा पास हुनसक्ने आशिष दिइबकसियोस।
❤
❤
पिता माता धन्यवाद माया गर्छु💞💞💞💞💞
पिता माता धन्यवाद माया गर्छु
Amen 🙏Thanks to Elohim God the father and mother💖💖💖💖
अमुल्य शिक्षा दिनुहुने एलोहिम परमेश्वरलाई धन्यवाद ।।
कुनै पनि भवन सही तरिकाले निर्माण भएको छ कि छैन भनी हेर्न साहुल राखेर जाँच गरिएझैँ , परमेश्वरका सन्तानहरूले आफ्नो विश्वासको घर सही तरिकाले निर्माण गरेका छन् कि छैनन् भनी हेर्न अय्यूब , शद्रक , मेशक र अबेदनगोलाई जस्तै आफ्ना सन्तानहरूलाई परीक्षाको सामना गर्न लगाउनुहुन्छ । तर त्यससँगै उहाँको आशिष्ले पनि पछ्याउनेछ । [ जस्तोसुकै परिस्थितिमा पनि केवल स्वर्ग र परमेश्वरलाई सोच्दै अगि बढ्ने परमेश्वरको मण्डलीका सन्तहरू ] ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरले , वर्तमान समयमा आफ्नो विश्वासको घर निर्माण गरिरहेका सन्तहरूलाई परमेश्वरले सारा संसारको जाँच गर्नुहुँदा प्रत्येकको कार्य र हृदय जाँच गर्नुहुन्छ , अनि गनगन र गुनासो गर्ने अविश्वासी मानिसहरूमाथि विपत्ति झार्नुहुनेछ भन्ने शिक्षा दिनुभएको छ । अनि जस्तोसुकै परिस्थितिमा पनि सधैँ स्वर्ग र परमेश्वरलाई सोच्नुपर्छ भनी सिकाउनुभएको छ ।
आमेन।।
😊❤❤😊
पिता माता मेरो आत्मालाई आनन्दित तुल्याउने वचन दिनु भयो धन्यावाद आमेन
🎀~Thanks to heavenly father and mother ~💜❤💚~
Pita matajiulai dherai dherai dhanyabad
Dhanyobad pita mata hamilae jasto wabstama pni piryom garibasyo koma Sachi sanchi dhanyobad chadaw chu Maya garchu pita mata ♥️♥️♥️♥️🙏🙏🙏🙏
아버지어머니께 감사드립니다 ❤
父なる神様と母なる神様の恵みと愛に感謝致します。
Amen 🏝🏝
God who lowers, elevates, and examines our hearts through tests and trials!
Thank you for teaching us to turn our center toward God.
I will give up my greed and try to follow the guidance of Elohim God.
आमेन ❤पिता माता धन्यवाद माया गर्छु ❤❤❤❤❤
पिता माता धन्यवाद दिनुभएको आज्ञा सधै राम्ररी पालन गर्ने बनाई दि बक्सियोस सबै परीक्षा बचन द्वारा जितने पवित्र आत्मा को ज्ञान बुद्धि दिवक्सियोस 🙏🙏🙏🙏🙏🙏🙏🙏
पिता माता धन्यवाद धेरै महसुस भयो ❤❤❤
पिता माता जतिसुकै कस्ट पिडा आएता पनि परमेवरबाट टाडा नहुने गरि बिस्वास दिइबक्सि धेरै फलको आशिर्वाद दिइबक्सियो भनी गहिरो बिन्ति गर्छु माता माया गर्छु
आमेन अमुल्य वचन दिइवक्सि नु भएको मा हृदय देखी नै अन्तकाल पसेश्वर लाई धन्यावाद चढाउदछु🙏🙏🙏❤️❤️❤️
Amen! Hoping to return to the kingdom of heaven, I'll walk the path of faith, only placing Heavenly Father and Mother at the center of my heart with gratitude in all circumstances. Thanks to Father and Mother.💗
😊❤😊❤
Pita mata dhanaybad🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Pita mata dhanya bada
Pita Mata jau dhanyabad ❤❤❤❤
पिता माता धन्यवाद
Amen Pita Mata Dhanyabad 💗❤️💖
Amen!
आमेन ❤
Amen ⚘️⚘️
Thanks to God the Father and God the Mother I love you so much God bless you 🍋❣️🍋❣️
❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤
Amen pita mata parmeswar jiulai dherai dherai dhanyabad Maya garchu 🙏❤❤
Pita aur Mata ko dhanyvad 🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿
Amen 🙏🙏🙏
Thank you, Heavenly Father and Mother,for saving us from every moment and give us eternal life .🙏🙏🙏
आमेन ।
पिता-माता परमेश्वर मेरो अगाडी जस्तो सुकै कठिन अवस्था आएता पनि परमेश्वरको पवित्र आत्माध्दारा स्वर्ग तर्फको बाटो सिधा गर्न सक्नेगरी सहयोग गरिदिबक्स्योस् पिता माता धन्यवाद ।।
Amen😊
❤❤आमेन❤❤
迎接父親母親上帝的我們是世上最幸福的人♥
Amen ^^
Thanks to father and mother 🙏🇰🇷🇳🇵
❤❤❤ हाम्रो मुक्तीको निम्ती साउल द्वारा जाच्नु हुने हाम्रो पिता माता स्वर्ग प्रवेश गर्ने सम्म आषिस झारीदिनुहोस् ।❤❤❤❤
पिता माता जस्ताे अवस्थामा राख्नुभएपनि धन्यवादी भएर जिउने प्रयत्न गर्नेछु ❤❤
❤❤❤ aamen
C_ Thank you Elohim God for testing us everyday in order to give us blessings. We love you ❤❤
heavenly father and mother Thanks you for giving me Avery thing Amen 🙏🏻
🙏🏻💖🙏🏻🎎🙏🏻💖🙏🏻Pita mata dhanyabad💖💖💖💖💖⭐💖💖💖💖💖💖💖💖
Pita Mata parmeshwar dhaneybad ❤❤❤❤❤
Pita mata dhanyabat maya garchou we love you❤❤❤
아버지 어머니께 감사드립니다❤❤❤❤❤❤❤
अमिन पितामाता धन्यवाद धेरै धेरै माया गर्छु।
하늘아버지 어머니께 감사드립니다 ❤
❤️❤️❤️♥️❤️♥️❤️♥️🙏🏻🙇
Thanks to Elohim God 🙏❤️❤️❤️
Dhanyabad pita mata
우리 믿음의 집을
반석이신 하나님 위에 바르게 세우도록 노력하겠습니다
수시로 자신을 돌아보아 하나님 기준으로 고치고 또 맞추는 자녀가 되어야겠습니다
우리의 믿음의 집을 불평,불만 우상숭배 등 세상 쪽으로 기울어지게 짓는 것이 아니라
하나님 뜻에 맞는 아름다운 집이 되도록 아름다운 말과 행실 믿음의 좋은 재료로 지어가겠습니다
그래서 마지막 환란의 바람이 불 때에도 끄덕없는 믿음의 집으로 아버지 오실 날 발견되기를 소망합니다
Con xin dâng lời cảm tạ lên Cha Mẹ đời đời ạ
Pita Mata hajurharule garnuhune harek janchma pass hune garaidibaksiyos.🎉🎉❤
아멘 🙏 ❤❤❤❤
아멘 ❤❤❤
पिता आनसाङ होङ्ज्यु र माता यरुशलेम ज्युलाई अनन्तकाल धन्यवाद चढाउछु माया गर्छु💓🙆♀️💞💖🇳🇵🍇🍇
AMEN❤❤❤❤
Aamen Pita Mata dhanybad😊❤
परमेश्वरले आत्मिक शाहुल द्वारा मेराे बिश्वास जाँच्नुहुँदा याेग्य हुन सकुँ।
Pabitra mata pita Lai dhanyabat❤❤❤
아버지 어머니 감사합니다😊
❤पिता माता धन्यवाद ❤❤❤मलाई खदिलो भोजन दिबक्सिएकोमा❤❤❤अन्तिमसम्म हजुर हरु लाई ❤पछ्याउने सन्त हुन चाहान्छु🎉🎉🎉❤ पिता माता मेरो हात ❤समाईदिबक्सियोस❤❤❤❤
😊❤❤😊
하늘아버지 하늘어머니의 은혜와사랑에 영원한 감사와영광을 올립니다 감사드립니다
❤❤Aamen❤
Thanya to father and mothrt❤😊😊
💕💕💕💕💕💕💕
पिता।माता।परमेशाेर।धनेबाद।चड।उछु
하늘 아버지 안상홍님 하늘 어머니 천국소망 주심에 영원한 감사 찬송 올립니다 영원히 사랑합니다 💜 💕 💙 ❤️
Beautiful Words of God.
Thanks to Heavenly Father Mother 💗🙏
😊❤❤😊
😊❤😊 Thank you father and mother for this graceful video 😊😊
Dhanyewadh...jaankaari dibaksinu vayekoma...aamen...
❤❤❤❤❤
Aamen Pita Mata jiu😍🤧🙏🙏
😊❤😊