कुनै गित सङ्गितले शरीर हल्लाउँछ।कुनैले हृदय छुन्छ।कुनै सङ्गितले आत्मा छुन्छ।तर त्यस्तो गित सङ्गीत अहिले बजारमा छैनन्।यदि त्यस्तो कुनै सङ्गीत जिवित छ भने त्यो हाक्पारे हो।त्यो पालम हो।मैले कतै पढेको थिए सङ्गितले मानिस लाई समाधिमा पुगेको झल्को दिन्छ।सङ्गितको माध्यम बाट मानिसले बुद्धत्व प्राप्त गर्न सक्छ।हाक्पारे सुन्दा प्रकृतिमा बिलिन भएको महसुस हुन्छ।परमात्मा सङ्ग एकाकार भएको भान हुन्छ।हाक्पारे transcendental सङ्गीत हो।अहिले बजारमा उपलब्ध fashionable गितहरुसङ्ग हाक्पारेको तुलना हुन सक्दैन।ती गित सङ्गीत भन्दा हाक्पारे हजारौं लाखौं गुणा माथी छ।जीवन केदेम र सम्पुर्ण team लाई धेरै धेरै धन्यवाद र बधाई ।जीवन केदेम मलाई संसारमै सबैभन्दा मन पर्ने गायक हुनुहुन्छ ।
Did you have any questions you be home tomorrow morning and get back with some Are going to be willing you had fun last night know call ❤️❤️❤️ the same thing 👍👍👍 your garage door 🥰🥰🥰 right now but
लिम्बुहरुको संस्कार र संस्कृती लाई जगेर्ना गर्नमा सबैभन्दा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने महान कलाकारहरूलाई म उहाँहरुको खुट्टामा ढोग्न चाहन्छु।
सारैमिठो हाकपारे सुन्न पाइयो सम्पुण टिमलाई हादिक बधाई
Excellent programme among yakthun samlo till today. Sam kemeppa jeewan kedem hukphakke lungmending aasewa ro adangbe, hekyang kha o keyungba kerek tumgyahang ma paa se aasewa ro, mousam lmbunh nu lndira nembang Anga lam hangwa muing nu sewa ro kerek adangba adangma se.
धेरै राम्रो छ दाइ हाक्पारे
लु हाक्पारे साम्लोन खेप्से2 लरिक सारिक कुखेम नुरेरो 👌👌👌👌❤️❤️💜💜💚💚💛💛💐💐🙏🙏
नुबा waro 🙏🙏🔥🔥🔥🔥💚❤️
हार्दिक बधाई तथा शुभकामना !!
Dami xa hakpare samllo 👌👌👌🙏🙏🙏🙏
हाक्पारे सुन्न र हेर्न मजा आयो
सम्पूर्ण टिमलाई हार्दिक बधाई भन्न चाहान्छु
Dame ramro limbuwan culture ❤❤❤
हार्दिक बधाई 💐💐💐💐👌👌👌👌🙏🙏🙏🙏
Very good.this hakppare is improtant of the limbu culture. g.prem of the chennai from.😊
बधाई छ सारै मिठो हाक्पारे साम्लो अझै उतर उतर प्रगति साथै सफलता को शुभकामना छ सोल्टि जिवन केदेम ज्यु लाई 🙏🙏
Nogen
Sewaro aadangma aadangbase
congressional
फुङ्वा चाङ्मा साम्लोइले नुमइ थेरो आदाङ्बासे नोगेन वारो
0
पनुनुबा रो हाकपारे 🫶
सेवारो
कुनै गित सङ्गितले शरीर हल्लाउँछ।कुनैले हृदय छुन्छ।कुनै सङ्गितले आत्मा छुन्छ।तर त्यस्तो गित सङ्गीत अहिले बजारमा छैनन्।यदि त्यस्तो कुनै सङ्गीत जिवित छ भने त्यो हाक्पारे हो।त्यो पालम हो।मैले कतै पढेको थिए सङ्गितले मानिस लाई समाधिमा पुगेको झल्को दिन्छ।सङ्गितको माध्यम बाट मानिसले बुद्धत्व प्राप्त गर्न सक्छ।हाक्पारे सुन्दा प्रकृतिमा बिलिन भएको महसुस हुन्छ।परमात्मा सङ्ग एकाकार भएको भान हुन्छ।हाक्पारे transcendental सङ्गीत हो।अहिले बजारमा उपलब्ध fashionable गितहरुसङ्ग हाक्पारेको तुलना हुन सक्दैन।ती गित सङ्गीत भन्दा हाक्पारे हजारौं लाखौं गुणा माथी छ।जीवन केदेम र सम्पुर्ण team लाई धेरै धेरै धन्यवाद र बधाई ।जीवन केदेम मलाई संसारमै सबैभन्दा मन पर्ने गायक हुनुहुन्छ ।
Fret3ri
@@dilmatilimbu6979 ,
Nepdi fungko utbanti gata vayekohola hajur easori fung samema garta hajur
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Ramro lagyo
Congratulations to all entire team
Nuba hakpare, nugen
🙏🙏👌👌
👌👌👌👌👌👌👌🙏🙏
Very nice video
😊
Milena bihema hajpare 😂😂
Yo bhaneko behula behulilai aasis dida yesari dinxa
sarik nuba hakpare
नुगेन साम्लाे
Nepali ma Pani lekhi diye ajai ahileko Yong jeneretoinlai bujnu sajiko hune thiyo so sarok Nuba hakpare
स्वर त राम्रो छ तर हाकपारे भन्छ तर याे हाकपारे हाे र? याे त लिम्बु को लारिङेग र नाम्लिङेग जस्तो छ😂 अलिक सुन्दा खल्लो लाग्ने क्या🌱🌱
Did you have any questions you be home tomorrow morning and get back with some Are going to be willing you had fun last night know call ❤️❤️❤️ the same thing 👍👍👍 your garage door 🥰🥰🥰 right now but
Thank you so much❤❤❤❤
Llllall*PPP⁰Welcome to Gboard clipboard, any text that you copy will be saved here.
congressional