के हो बन झाँकी ? आखिर के हो निर्भिक तामाङ को जोखना ? बनझाक्री को भाषा कस्तो हुन्छ । शरीर कस्तो हुन्छ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 41

  • @Sherpavlog138
    @Sherpavlog138 6 หลายเดือนก่อน +4

    Guru hamro tera ta ajai pani ban jhakri raixa deuso tholo changa jarna ma dengro bajauxa herda khai dekdina awaj matri dinxa manxi lageko chai xaina🙏

  • @surajtamang7906
    @surajtamang7906 6 หลายเดือนก่อน +1

    पाख्रिन बोन् गुरुको कुरा 100/ सये सत्ते भन्नु भयो गुरुलाई मुरिमुरी धन्याबाद🙏

  • @surendra_vlog-b1s
    @surendra_vlog-b1s 6 หลายเดือนก่อน +3

    कुरो त ठीकै हो!! तर ज्ञन चै सपनामा दीन्छ है अझै पनि, मीडीयाको इन्टेन्सन नै भीउज बडाउने मा हुन्छ 🤔

    • @roshanabiralkhatri9621
      @roshanabiralkhatri9621 6 หลายเดือนก่อน +1

      हजुर हजुर ले भन्नुभएको कुरा ठिक हो

  • @harkamanlama6681
    @harkamanlama6681 6 หลายเดือนก่อน +1

    Guruji le sahi bhannu bhayo❤❤❤

  • @RukrajThapa
    @RukrajThapa 6 หลายเดือนก่อน +1

    🙏🌺🙏 guru jii

  • @Tamangvlogger94
    @Tamangvlogger94 6 หลายเดือนก่อน +1

    Ek dam right kura garnu vayo guruji...👍👍👍

  • @kumargurung1547
    @kumargurung1547 6 หลายเดือนก่อน +1

    हैन पहिले सपना मा नभइ बिपना मै ग्यान सिकाउथ्यो तर अहिले छैन यो सत्य हो अरु कुरा म जान्दिन वनझाँक्री ले सिकाको मान्छे हाम्रो गाउँ मा छ अहिले को झाक्री र प्रकाश भुजेल को थाहा छैन

  • @NimTsheringSherpa-xj7ez
    @NimTsheringSherpa-xj7ez 6 หลายเดือนก่อน +1

    Yes I appreciate guru

  • @BikramThapa-jz8vv
    @BikramThapa-jz8vv 5 หลายเดือนก่อน +1

    यक दम सते कुरा गर्नु भो तपाइले भाइ यस्ते सहला दिनु

  • @बिशेष
    @बिशेष 6 หลายเดือนก่อน +1

    लास्सो फ्याफुला गुरु 🙏

  • @JaisaraJaisarabudhamagar-us5mr
    @JaisaraJaisarabudhamagar-us5mr 6 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @ajaybabu9
    @ajaybabu9 6 หลายเดือนก่อน

    बनझाक्री अझैसम्म छन् । प्रत्येक्ष देख्ने मान्छे हो म । बनझाक्रीबाट ज्ञान् सिकेको मान्छेले म जान्ने हु म यस्तो तेस्तो भनेर कसैले भन्दैन तर आज भोलि लगेको त थाहा छैन 20 22 बर्ष अघिसम्म चाहिँ लगेको अन्य साथीहरू पनि छन् है गुरु ।

    • @SureshLama-q3b
      @SureshLama-q3b 4 หลายเดือนก่อน +1

      🤣 बनझाक्रि भनेको अद्रिस्य मसान को राजा हो बन झाक्रि सुन झाक्रि लटे झाक्रि पात्ताल झाक्रि आकास झाक्रि रिठे झाक्रि जल झाक्रि भन्नि यो सप अद्रिस्य मसान को राजा हो भनि कसरि लगिन्छ मसान ले लगे पछि त्ता सिदै यमलोक पुग्छ

    • @pakhrinbhai
      @pakhrinbhai  4 หลายเดือนก่อน

      😁🤑😃😃

  • @JayRam-u1b
    @JayRam-u1b 6 หลายเดือนก่อน +1

    गुरू नमनः 🙏🙏हजुरले एकचोटी लटे् गुरूलाई पुजामा आहवान् गरनुहोस न । आउछ कि आऊदैन भीडीयोमा हे्रन्न पाए हुन्थ्यो गुरूजी | वहाले त भीडीयोमा मलाई आहवान् गर्यो भने जुनसुकै झाऋीकोमा पनि आऊछु भन्थयो ।

    • @pakhrinbhai
      @pakhrinbhai  6 หลายเดือนก่อน +1

      निमन्त्रणा गर्यो भने आहवान गर्यो भने आउनु हुन्छ नि तर‌ निमन्त्रणा र आहवान भन्ने कुरा त काम हुन पर्छ काम पर्नु पर्छ काम पर्यो भने कुनै दिन अवस्य आहवान गर्ने नै छु

    • @rabinrai6866
      @rabinrai6866 5 หลายเดือนก่อน

      गुरु 🙏प्रणाम जीवन मा धेरै आसा त छैन तर हजुर सङ्ग एकचोटी भेट्ने आसा चाहिँ राखी राख्या छु

  • @SonamTamang-j1c
    @SonamTamang-j1c 6 หลายเดือนก่อน +1

    🙏🌺🙏🏻

  • @munalimbu3229
    @munalimbu3229 6 หลายเดือนก่อน +1

    Mangl bhai Mero vrisabaha rasi ho hail ani namaste hai

  • @manprasadtamang4956
    @manprasadtamang4956 6 หลายเดือนก่อน +1

    🙏

  • @surens555
    @surens555 6 หลายเดือนก่อน +1

    भने पछि तपाई लाई देउता आए पनि भासा चाहिँ केही आउदो रैनछ । प्रकासे त फटा हाे । प्राकास भुजेलको गुरु छ। पोखरा को राज भाइ चौतारा बाट फेदि जाने बाटो मा राजन खडका छन जानुस सोधपुछ गर्नुस बनझाक्रीले गुफा लगेको अनि के हो होइन सत्य तथ्ये पत्ता लागौनुस पत्रकार जि

    • @pakhrinbhai
      @pakhrinbhai  6 หลายเดือนก่อน

      मैले मेरो आँखाले जब सम्म देख्दैन तब सम्म। म अरेको रे को कुरा पत्याउदिन । । कसैको मुख बाट सुनेको कुरा पत्याउदिन । जब सम्म म मेरो आँखाले देख्दिन । आजकलका मान्छेले बनावटी कुरा धेरै गर्ने गर्छन

  • @chandramanbista4525
    @chandramanbista4525 6 หลายเดือนก่อน +1

    Guru hzur ko no dina milxa

    • @pakhrinbhai
      @pakhrinbhai  6 หลายเดือนก่อน

      India ko po ho ta feri number

  • @girijababubasnet5274
    @girijababubasnet5274 6 หลายเดือนก่อน +1

    Jhakri ko janm khaha kasri vayo ta😊

  • @Ayushvlog95100
    @Ayushvlog95100 6 หลายเดือนก่อน +1

    Da tpy ly kasari kura garnu pauxu

    • @pakhrinbhai
      @pakhrinbhai  6 หลายเดือนก่อน +1

      के काम छ त मेरो भाई

    • @pakhrinbhai
      @pakhrinbhai  6 หลายเดือนก่อน

      9614193620

  • @shurestamang4529
    @shurestamang4529 6 หลายเดือนก่อน +1

    Banjakrile lagera sikako chai hoina banjakri utrera ayera sikako chai manxe moileni chineko xa hai aseng

    • @pakhrinbhai
      @pakhrinbhai  6 หลายเดือนก่อน

      बनझाक्री को शक्ति चढेर उत्रिन्छ सही हो तर पहरा र ओडार अनि गुफामा लगेर सिकाएको चै। आज सम्म कोही कसैले देख्न सकेको छैन होला आसेङ

  • @Shangboy-e7v
    @Shangboy-e7v 5 หลายเดือนก่อน +1

    Mero meme pani thuko jhangri thio aile 2 generation chaldai xa

  • @AmarLama-rm9xy
    @AmarLama-rm9xy 6 หลายเดือนก่อน +1

    Hor hjurle khahbat sikeko honi .M sanga x sikekomanxe

  • @MitralalDhakal-u5m
    @MitralalDhakal-u5m 6 หลายเดือนก่อน +1

    बन झाक्रि काहा हन्छ कुन रङकाे हुन्छ

    • @pakhrinbhai
      @pakhrinbhai  6 หลายเดือนก่อน

      म चै यो भन्छु बन झाक्री को न रुप हुन्छ न रंग हुन्छ
      तर बनझाक्रीले लगेको भन्दै हिड्ने धामी झाँक्री लाई सोध्नुस न त बन झाक्रीको रुप रंग कस्तो हुन्छ भनेर‌

  • @Chhetri-c1f
    @Chhetri-c1f 3 หลายเดือนก่อน +1

    Juru mali tapai ko number chyo

    • @pakhrinbhai
      @pakhrinbhai  3 หลายเดือนก่อน

      9614193620

    • @Chhetri-c1f
      @Chhetri-c1f 3 หลายเดือนก่อน

      @@pakhrinbhai tapai kata ho basnu hunxa guru ma ktm xu

  • @बिशेष
    @बिशेष 6 หลายเดือนก่อน +1

    Guru hjrko Whatsapp number dinu na guru 🔱🙏

    • @pakhrinbhai
      @pakhrinbhai  6 หลายเดือนก่อน

      9614193620