आँपमा यस्तो देखिने जसले गर्दा फल नलाग्ने समस्या/ solution

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.พ. 2025
  • यो चाई shoot Weber ले यस्तो हुने गर्दा छ, जसमा चाई हाम्रो आँप को रुखमा फल नलाग्ने समस्या आउने गर्दछ अनि बुट नै अन्तिम मा सुकेर मर्ने जस्ता समस्या आउने गर्दछ
    निरेन्त्रणको लागि
    १ यस्तो देखेमा जलो जस्तो सबै हटाउने
    २ समयमा कट छत गर्ने
    ३ सिंचाई गर्ने
    ४ माल हाल्ने
    ५ विषादी chloropyriphus छर्ने २ ग्राम प्रति लिटर

ความคิดเห็น •