डा.सुरेन्द्रको उग्र गर्जन: कुलमान लाई भारतिय दलाल भन्ने ,विजय लामाले एक बर्षमा..Dr Surendra Kc

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ต.ค. 2024
  • Political talks with Dr surendra kc and also where he talks about viajy lama and kulman ghising.
    #drsurendrakc
    #DrSurendra
    #vijaylama

ความคิดเห็น • 131

  • @gagansingrana9623
    @gagansingrana9623 5 ปีที่แล้ว +4

    सर नमस्कार ,,,हजुरकाे साेच र सकरात्मक विचार प्रति म सधैं सहमत छु

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 ปีที่แล้ว +7

    ठिक हो डाक्टर साब तपाईं ले ऐउटा पाटी खुल्नु अनि तपाईलाई देसको प्रधानमन्त्री बनाउछौं

  • @dharmagurung2702
    @dharmagurung2702 4 ปีที่แล้ว

    डा.सुरेन्द्र के.सी.सर तपाईलाई सलाम छ नेपालका राजनिनीक नेताहरु असफल भैसके देश बचाउनकाे लागि बाैद्धक ब्यक्तिहरु काे सामुहिक छलफल गरेर यी भ्रष्ट नालायकी नेताहरुलाई देश निकाला गर्न अगाडि बढ्नु हाेस् नेपाली जनताले साथ दिनेछन्

  • @rupchantamang8122
    @rupchantamang8122 5 ปีที่แล้ว

    डा. के.सी.काे अन्तर्वाता र भनाइ हरेक राष्ट्रवादी नेपालीले हेर्नै र बुझ्नै पर्ने । उहाँकाे अन्तरवार्ता प्रायजसाे म हेरीरहन्छु। मिडीयाकर्मीलाइ धन्यवाद र डा. के.सी.लाइ स्यालुट गर्न चाहान्छु।

  • @rajanmalla1523
    @rajanmalla1523 5 ปีที่แล้ว +35

    डा.साहेब कसरी ईमरानको स्थानमा पुग्न सकिन्छ, एक पटक सबै बौद्धिक सर्कलहरुसँग छलफल गरि अगाडि बढ्नुस् हामी सथमा छौं।जय नेपाल🇳🇵🇳🇵🇳🇵!

    • @bhaktaraj7349
      @bhaktaraj7349 5 ปีที่แล้ว

      यो मुजि को चर्को स्वर मात्रै हो। मेयर बन्नी सम्म पनि औकात छैन यसको। प्रोफेसर हुदैमा नेता बनिदैन।

    • @notoriousme8199
      @notoriousme8199 5 ปีที่แล้ว

      @@bhaktaraj7349 taile vanna khojeko k ?? Neta bannako lagi scientist hunu parcha ?? Vanesi Professor ko neta hune aaukat hudaina hai. Teso vaye Slc pass navako aaile ko bhede neta haru chai professor vanda janni ho ta ??
      Tw sungure ko dimag nai neta ko guu khanu ma cha tw sale bejati

    • @bhaktaraj7349
      @bhaktaraj7349 5 ปีที่แล้ว

      @@notoriousme8199 सुरेन्द्र केसि लाई दुनियाँ को बिध्वान देख्ने तपाइँको आखा गुच्छा हो कि क्या हो ?!!! यो चिक्ने सुरेन्द्र केसि भाग नपाएर छ्त्पताको मन्छे हो। राजनिती मा गएर यस्तै तरिका ले बोलेर र बोले अनुसार को काम गरे र देखावोस अनि बल्ल यस्लाइ मानिन्छ । बाहिर इन्तर्भिउ मा दुनिया लाई थर्काएर थुलो मान्छे हुदैन।
      हो, देश हाक्न लाई धेरै पढ्न पर्छ भन्नी छैन नेपाल मा।
      राजनीति मा जस्ले जित्यो त्यसैले खान्छ देश। केपि वलि, बिध्यादेवी भण्डारी लाई हेरे पुग्छ।हिजो राजा को पाला मा झन राजकुमार भएर जन्मिए देश चलाउन पाउथ्यो। हाम्रो देश को कानुन दैब ले जानुन।
      तपाईं हामी जनता त, पशु हो। एउटा ले चर्को भासण गरेर लडाइँ गर्न जा भन्यो भने लड्न जाने मान्छे हो हामी। हात मा लत्थी बोकेर तायर बाल्दै ढुङ्गा हान्न जाने हामी आफै होइनौं ??! अनि ठुलो कुरा गर्ने। भुत्रो बन्छ देश।।।
      खेत मा गएर काम गर्ने जाङ्हर छैन नेता को पछि दौडधुप गर्यो कस्ले चर्को कुरा गर्छ तेस्को पुच्छर बन्यो। अनि ठाउ पाउँदा भ्रस्तचार गर्यो देश बिगार्यो। समाज बिगार्यो। जात्पात को कुरा गर्यो । धर्म को कुरा गर्यो। थुक्क मुजि हरु।। यस्तो चिक्ने हरु छ देश मा, अनि गेडा बन्छ देस ।।।।

    • @notoriousme8199
      @notoriousme8199 5 ปีที่แล้ว

      @@bhaktaraj7349 kati dherai lekheko malai padhni fursad chaina. Tara tapai pani Kunai party ko jhole karyakarta jastai cha.
      Ti jaba unpadh gawar haru neta huna layak aani padelekheko manche chai nalayak ??
      Sala aaileka unpadh neta harle ta neta post ko man maryada nai ghatai rahechan ni 😂. Napadne haru neta hune vanni manasikta raicha sabai ko. Haha

    • @bhaktaraj7349
      @bhaktaraj7349 5 ปีที่แล้ว

      @@notoriousme8199 झोले कार्यकर्ता बरु तपाईं होला जस्तो छ। कुनै पार्टी को झोला बोक्नु भाको छ भने फाल्दिनुस। नत्र धोका खानु होला।
      मुला नेपाल को राजनीति लाई त एक रत्ती साथ दिइदैन। आफ्नो दुख गरिन्छ। सके समाज को काम गरिन्छ तेहि हो।।।

  • @romantamang8915
    @romantamang8915 5 ปีที่แล้ว +12

    दुई जान विजय सर र कुलमान सर मात्रा पुगे अज जन्मिनु परेउ कुल...र विज...सर जस्ताे...god always blessing kulman sir and vijay sir....

    • @suryabk8498
      @suryabk8498 5 ปีที่แล้ว

      Aba bolne time gayo aba ground ma utrera nepal ko dharosahi abastha imran khan vayera sudharne ani jo jo vrastachari neta xan tini haru lai jail ma halna paro aunu hos ground ma 3 karod janata tapai ko sath ma xan

  • @himalayanflavour8716
    @himalayanflavour8716 5 ปีที่แล้ว +39

    एउटा मनले खाकाे पार्टीमा छिर्नु र त्याे पहिला पार्टीलाई स्वच्छ बनाउनु अनि प्र म मा उठ्नु हामी अबस्य जिताउछाै र ईमरान खान बन्नु सर हामी तपाईंको साथमा छाै

    • @sitamalla2760
      @sitamalla2760 5 ปีที่แล้ว

      राम्रो काम गर्ने लाई त खुट्टा उभ्भिएको देख्न सक्दैनन् त हाम्रो देश को ,, नेता हरु चोर हराम को खोर

    • @bhaktaraj7349
      @bhaktaraj7349 5 ปีที่แล้ว

      मेरो गेडा बन्छ इमरान खान ! सुरेन्द्र के सि जस्तो धुर्त , फताह , रीस र आरिस भाको मान्छे नेपाल मा अरु कोहि छैन।

    • @anjanianjani9767
      @anjanianjani9767 5 ปีที่แล้ว

      @@bhaktaraj7349 जि उसोभय प्रचण्ड बाबुराम ओलि सहि छ्न हो ?सत्य बोल्दा धुर्त हुन्छ होइ..

    • @bhaktaraj7349
      @bhaktaraj7349 5 ปีที่แล้ว

      @@anjanianjani9767 अरु सहि छ्न भन्ने होइन । सुरेन्द्र अरु भन्दा लायक छ्न भन्ने पनि होइन ।नेपाल का नेता सत्यबादी हुन्थे भने हामी नेपाली को यो दुर्दशा किन हुन्थ्यो होला?!!
      सुरेन्द्र केसि खरो बक्ता होकि जस्तो देखिए पनि उहाँको नियत चाहिँ अरु माथि आरिस गरेको जस्तो देखिन्छ । सायद एउटा राम्रो स्थानमा कुनै पार्टी ले ठाउ दियो भने उहाँ अहिले जसरी कडकेर बोल्न सक्नु हुन्न ।

  • @dalpun1231
    @dalpun1231 5 ปีที่แล้ว +1

    dr. सुरेन्द्र सर तपाइको बिचार र दुर्दर्शिता लाई सलाम छ अब टिबिमा बोलेर मात्र हुदैन केही गर्नु पर्यो र तपाईं जस्तो दुरदर्शन भएको ब्यक्तिले देशको नेर्तित्व लिनु पर्यो र मुलुकलाइ सबृद्धी तिर लानु पर्यो

  • @ruppun1558
    @ruppun1558 5 ปีที่แล้ว +8

    very good salute dr sir

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 5 ปีที่แล้ว

    अब यो देशमा इमरान खान जस्तो
    हैन नेपाली जनताको राजनेता रबी
    लामीछाने हुनुपर्छ ।
    रबि लामिछाने जिन्दावाद

  • @methinkslopchanofficial4843
    @methinkslopchanofficial4843 5 ปีที่แล้ว

    सहि विश्लेषण डाक्टरज्यु🙏🙏🙏

  • @purnagaha5592
    @purnagaha5592 5 ปีที่แล้ว +18

    Dr kc sir dhilo nagari agadi badnu paryo aba jantale hajurlai sath dinexan,natra yo bharasta netaharule sidheyauxan hamro des nepal.

    • @adolfalexanderjung1587
      @adolfalexanderjung1587 5 ปีที่แล้ว +1

      manpari bolnu ra kam garnu ma farak xa. kam garne himmat vaya yasari bolera basthenan yi buda. bhag paune sapana thiyo, kasle dine fokadma ani baulaka hun,

  • @gagansingrana9623
    @gagansingrana9623 5 ปีที่แล้ว

    अबकाे अावश्यकता र माग भनेकै हजुरकाे नेतृत्व हाे,,हामी हजुरकाे साथमा छाै

  • @balbahadurgurung2659
    @balbahadurgurung2659 5 ปีที่แล้ว +1

    जात राखेपछि जातिय भावाना हुन्छ ! याे प्राकृतिक कुरा हाे ! नेपाललाई जातनिरपेझ देश सम्बिधानमा घाेषणा गराै , अनि न रहयाे बाँस न बज्यो मुरलि ! हामी सबै नेपाली ! जाे सझम छ उसले पद पाउछ ! जाे गरिब छ उसले सहयाेग पाउछ !

  • @थापातीयेस
    @थापातीयेस 5 ปีที่แล้ว

    तपाईं इमरन बन्नुस सुरेन्द्र सर हामी तपाइँ को पछि छौ तपाईं इमरान बनेपछी कुलमान सिचाइ तथा उर्जा मन्त्री , रबि लामिछने सन्चार मन्त्री ,रमेस खरेल गृह मन्त्री महाबिर पुन बिज्ञान , बाताबरण मन्त्री ,रबिन्द्र मिस्र परराष्ट्र मन्त्री ,बिजय लामा नगरीक उद्घान मन्त्री प्रेम सन्जेल आक्तियार को पर्मुख आरु राम्रो चरित्र भयाक capable ब्याक्ती को समुह ले देशलाइ निकास दिन सक्छ कि नत्र यी दलाल ले देस खाइसके

  • @romantamang8915
    @romantamang8915 5 ปีที่แล้ว +6

    विजय लामा लाई काम गर्ने अवसर दिनै पर्छ मुजि सरकार...पदबाट हटाउनु मिल्दैन....

  • @PramodKoirala-y8t
    @PramodKoirala-y8t 6 หลายเดือนก่อน

    साही नेपाल वायु सेबा निगम बाट बिजय लामा नेपाल एर लाइन्स मा ॐ शिव

  • @bhimgurung4469
    @bhimgurung4469 5 ปีที่แล้ว +1

    मत एकदम निराश छु डा. साहाब अब के गर्ने होला। देशमा नबसे कता जानी नजाम बाच्न नसक्ने भयो।

  • @sakishxetri7495
    @sakishxetri7495 5 ปีที่แล้ว +4

    good dr kc

  • @lightrsy1293
    @lightrsy1293 5 ปีที่แล้ว +5

    Kulman is great person...

  • @krishnaghimire6969
    @krishnaghimire6969 5 ปีที่แล้ว +9

    Dr sab sahi kuro

  • @gagansingrana9623
    @gagansingrana9623 5 ปีที่แล้ว

    चाहना र ईच्छा शक्ति भए जे नि सम्भव छ,,विश्व साचि छ

  • @kbchauhan4261
    @kbchauhan4261 5 ปีที่แล้ว

    डा. सुरेन्द्र केसी महान हुन नेपाली जनता को निम्ती , वहाँको भनाइ हैन भन्ने केही छैन सबै भन्दा जातीको कुरामा उराल्ने भट्काउने बिषा रोपन गर्ने प्रचण्डनै हुन भन्ने । नेपाली जनताले कहिले बुझ्ने होला ?

  • @anilchetani7401
    @anilchetani7401 5 ปีที่แล้ว +3

    dr.sab you are great

  • @Dtgxigxgjfg
    @Dtgxigxgjfg 5 ปีที่แล้ว

    Dr je bolchha sahi bolchha..

  • @dipsanthapa9367
    @dipsanthapa9367 5 ปีที่แล้ว +2

    म हरेक अन्तरबार्ता हेर्छु हजुरर्को तर हेर्नुस् डाक्टर साब, रबिन्द्र मिश्रले आफुमाथी लागेको आरोपको खण्डन गर्दा पनि किन हात धोएर पछि पर्नु भएको हो बुझ्न् सकिन,यो देशमा रबिन्द्र सर र हजुर दुबैको आवश्यकता छ त्यसैले सहि कुरा सम्प्रेषण गरिदिनु होन अनुरोध गर्द्छु

  • @aaravdangi7292
    @aaravdangi7292 5 ปีที่แล้ว +8

    #DharaniDangi
    rajniti dal haru lai taha launu parcha🇳🇵🇳🇵🇳🇵

  • @rupeshbhai5798
    @rupeshbhai5798 5 ปีที่แล้ว

    Great Dr surendra kc

  • @sitamalla2760
    @sitamalla2760 5 ปีที่แล้ว

    दोरिकालाल को बिषय मा सहि कुरा गर्नु भयो Dr साप ,, धेरै फुर्क्याउन हुदैन पनि भोलिका दिन हरु मा कस्तो दिशा लिन्छन्

  • @bikramtamang6832
    @bikramtamang6832 5 ปีที่แล้ว +1

    Good

  • @ganeshkarki8392
    @ganeshkarki8392 5 ปีที่แล้ว

    डा सब को कुरा जति सुनो उति सुनु सुनु लागि रहन्छ मजा अअाउछ तर यो कुरा पछि सत्य भबिष्य वाणी पनि हो .... तर हामी जनता सुने मात्र रहे छै गरने त नेतै हुनु प्ररने रहेछ

  • @bolmanthebe8895
    @bolmanthebe8895 5 ปีที่แล้ว +7

    bolna nadaraune janatako awaj bolne kharo bislesak Dr surendra kc sir 👍

  • @anjansuccess3610
    @anjansuccess3610 5 ปีที่แล้ว

    Yes......

  • @crystalperfume9539
    @crystalperfume9539 5 ปีที่แล้ว

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 salute you always hamro kura bolidinu bhyeko ma!

  • @ranjittmg1048
    @ranjittmg1048 5 ปีที่แล้ว

    Congratulation Surendra kc sir

  • @rohitdeuja
    @rohitdeuja 5 ปีที่แล้ว +5

    Exactly Captain Bijay Lama is the correct person to run sa ne ba ni .

    • @basanathangarumba427
      @basanathangarumba427 5 ปีที่แล้ว

      Sa ne ba ni re rajtantrako bhut ajhai baki ?

    • @notoriousme8199
      @notoriousme8199 5 ปีที่แล้ว

      Sa ne ba ni vaneko k ho ??
      Please vandinnus malai ...

    • @basanathangarumba427
      @basanathangarumba427 5 ปีที่แล้ว

      शाही नेपाल वायुसेवा निगम

  • @padamacharya8028
    @padamacharya8028 5 ปีที่แล้ว +5

    Surandra kc is naw vary good

  • @kecram1398
    @kecram1398 5 ปีที่แล้ว

    डा.के सि को विस्लेसण तथ्य परक छ।

  • @rameesqtr9082
    @rameesqtr9082 5 ปีที่แล้ว +3

    एति बिक्रिती जताततै हुँदा पनि अझै देश बनाउने सपना देखाउछन डाका हरु!

  • @Dtgxigxgjfg
    @Dtgxigxgjfg 5 ปีที่แล้ว

    सबीधानमा जे छ त्यही अनूसार जान पर्छ । 55 / 45...

  • @sureshgurung8149
    @sureshgurung8149 5 ปีที่แล้ว +7

    Namaste reporter sathi please surendra sir ly arko kunai interview ma sodnuhola, ki kareeb 5,6 mahina dekhi tarai tira biga ko biga jagga jameen kinne manxe dherae auna thaleko xa... ma bhairahawa ko hu...yesto lagxa sala aba ta tarai ko jameen haru pni ghareti ma jane vo, kheti garne jameen aba sakidae gayo... yo k ho ra k huna lageko ho? Sodnu hola thank you everest nepal

    • @ghalerajalamjung7852
      @ghalerajalamjung7852 5 ปีที่แล้ว +1

      Suresh Gurung nikai gambirr kura rakhnu bho Hjr le satyaa pani, bumafiya le sakna lagyo desh nai

    • @notoriousme8199
      @notoriousme8199 5 ปีที่แล้ว +1

      Terai ko jameen ma gharedi banauna dinu hudaina. Yo kura ko birodh garnu parcha. Aaile aayera yo sale neta harule policy na solicy kei ma kaam garena. Nepal jasto prakirti ma ramro natural beauty vako desh ma building kaa building khada garera sab nepal ko aastitwa dharap ma parya cha . Aajha terai ko jagga ko kura aaisakecha. Desh khattam huna laisakyo yar. Sabai jana gau ma gayera gau kai ghar ma basera besi ma kheti gare vaihalcha ni. Sabai yo party haru le bigaryo. Development development vanda vandai nepal bhari concrete ko thupro laisakyo aaba nepal naturally sundar chaina. Sab bigarisakyo nepal ko aastitwa yo daka harle

  • @rameshdeuja4338
    @rameshdeuja4338 5 ปีที่แล้ว

    pitabholenarayana narayanabhole
    matyaswori
    sahisatya sabda
    laharo paharo taninchha piyandekhi chhaninnchha

  • @purjatejindra9724
    @purjatejindra9724 5 ปีที่แล้ว

    Dr . good

  • @rabindralimbu2095
    @rabindralimbu2095 5 ปีที่แล้ว

    Big fan of dr saab..

  • @gagansingrana9623
    @gagansingrana9623 5 ปีที่แล้ว

    सर यहाँ सहि मान्छे र सहि गतल छुट्टाउनेकाे सधैं बलि चढ्छ

  • @romygrg9834
    @romygrg9834 5 ปีที่แล้ว

    Dr surendra kc le je bolxa sahi bolxa

  • @rambahadur9676
    @rambahadur9676 5 ปีที่แล้ว

    पहिला सुरेद्र केसि ले कुलमानलाइ भारत बाट बिधुत किनेर ल्याएर नेपालमा लोडसेडिङ अन्त्य गरेर कुलमानले जसलिए भनथियो ।अहिले चाहि सही बोल्यो ।

  • @santoshlimburecreation7050
    @santoshlimburecreation7050 5 ปีที่แล้ว

    जनतालाई सुचिचित गर्ने काम गरेको पनि राम्रोहोत एउता प्राग्य को हिसाबमा। एउटा गवार र बिद्वानले सचेतना दिने पद्दत्ती नाइ फरक हुन्छ।

  • @rameshtamang5869
    @rameshtamang5869 5 ปีที่แล้ว +1

    yesto kura kina manxe le sundaina herdaina toit

  • @rajshrestha4407
    @rajshrestha4407 5 ปีที่แล้ว

    Dhilo aayo...kada aayo dr. Sabko...

  • @dhrubapaneru6475
    @dhrubapaneru6475 5 ปีที่แล้ว +1

    alert to civilian

  • @shambhubasnet1311
    @shambhubasnet1311 5 ปีที่แล้ว +1

    हो पिशाच मन्छाउनै पर्छ र छौँडा छेउ छाउ आएकै हुन यो सत्य हो

  • @limbujhyas451
    @limbujhyas451 5 ปีที่แล้ว

    Sir ko vanai sahi ho

  • @nabinashrestha4650
    @nabinashrestha4650 5 ปีที่แล้ว +1

    Bhrasta harule chalayako r amita sir

  • @gyanuparajuli140
    @gyanuparajuli140 5 ปีที่แล้ว +1

    Surendra sir agadi badnus tapai lai hami 3 karod janta le tapailai imran khan banaune xau

  • @santoshdhakal7026
    @santoshdhakal7026 5 ปีที่แล้ว +1

    Nepalka imran khan surendra kc

  • @dhirajlama9412
    @dhirajlama9412 5 ปีที่แล้ว

    Jaya kulman jaya rabi jaya captain jaya kc

  • @alislimbu1580
    @alislimbu1580 5 ปีที่แล้ว +2

    Samabesi samanupatik hunu parcha Ani tw desh afno ho vanne thanchan, Loksewa 45% hunuparcha pass tw hunu paroo Ni exam.....!!

  • @poorman6161
    @poorman6161 5 ปีที่แล้ว

    Pradip giri should lead nepal

  • @akmongol8936
    @akmongol8936 5 ปีที่แล้ว

    मर्नुबेला धेरै नकारा है टपरे मुला

  • @rajthing6513
    @rajthing6513 5 ปีที่แล้ว +2

    भुकेर कराउने होइन मैदानमा आएर देखा अनि सलाम गर्छु

  • @rajushrestha3558
    @rajushrestha3558 5 ปีที่แล้ว

    Professor Dr. Surendra KC Lai ta Ma chai Aankha banda garera sabai uhale boleko kura haru Biswas garchhu. Professor Dr. SURENDRA KC le jhuth bolchha jasto malai lagdaina.

  • @GopalSharma-nl6mv
    @GopalSharma-nl6mv 5 ปีที่แล้ว

    Sahar Bharat vayobhaiyon Nepal k A governance

  • @bikasrai957
    @bikasrai957 5 ปีที่แล้ว

    Da sap bikriti xan kasari sudharnu sakinxa teta pani bato dekhaunu pareu

  • @toyakarki6083
    @toyakarki6083 5 ปีที่แล้ว

    Dr sab midiyama karara matra hudaina ramra manxe sanga sahkarye garera chunab ladnu paro yek choti

  • @saangdhakshor4189
    @saangdhakshor4189 5 ปีที่แล้ว +1

    Thoknus dalalharulai thoknus dr kc.

  • @umakantasitoula6801
    @umakantasitoula6801 5 ปีที่แล้ว +1

    Haraam khor haruko lutko ekataa ho yo party ekataa hoina hoina

  • @ilawanorbu5659
    @ilawanorbu5659 5 ปีที่แล้ว

    Imran khan of TH-cam

  • @sanulimbu896
    @sanulimbu896 5 ปีที่แล้ว +1

    Buda sahi bolxan

  • @Toparamido123
    @Toparamido123 5 ปีที่แล้ว

    Aba dr sayab hajur jasto byakti mathi uther aaunu paryo

  • @dharmamaharjan6595
    @dharmamaharjan6595 5 ปีที่แล้ว

    Imran.=dr.k.c _br.k c=imran

  • @dilkhadka1094
    @dilkhadka1094 5 ปีที่แล้ว

    Kulmanlai bhrashta bhanne haru sabai bhrastachari hun

  • @limbubibas3814
    @limbubibas3814 5 ปีที่แล้ว

    yo sab lai samaunr bela bhayo ho mukha ma j ayo tai boldani hune bela bhayo nepal ma aba

  • @gangathing1755
    @gangathing1755 5 ปีที่แล้ว

    Sir yo sarkar ra biplab duitai apardarsi patra haru hun varosa duitai ma lagna chhodyo . Sab milivagat hun hatti ka bahiri daara ra vitri chapaune daat .

  • @Dtgxigxgjfg
    @Dtgxigxgjfg 5 ปีที่แล้ว

    Kp khokro rastrabadi kam chhaina.....ukhane ko get out soon....

  • @hemrai6877
    @hemrai6877 4 ปีที่แล้ว

    Kainapdaina bhukne kukulea

  • @ashishkhanal5347
    @ashishkhanal5347 5 ปีที่แล้ว

    Gadatantrabadi lai boro ma hali nadima bagaunae parxa

  • @milankarki5653
    @milankarki5653 5 ปีที่แล้ว +1

    Aa buda Kati boliranchau agadi bada hami chau tw sath dini aba bolera matra hudaina sadak ma utrim

  • @moonsingthapa6293
    @moonsingthapa6293 5 ปีที่แล้ว

    Samaye ko mag le dr kc lai pm magirakheko 6

  • @harkabahadurlimbu5879
    @harkabahadurlimbu5879 5 ปีที่แล้ว

    Madhab kumar napal pm bhayeko bela jagga plating garne jagga dalaliharule bhanne garthe chhito chhito plating garera jagga bechihalnu parchha madhab kumar pm bata hate pachhi jaggako bhau ghatchha bank le loan dindaina bhanera kura garthe nabhandai 3 mahina pachhinai makuni ko sarkar dhalyo. Tyaspachhi jaggako bhau pani ghatna thalyo alik pachhi bankle loan pani nadine bhanne kura bhayeko thiyo. Balla ahile aayera thaha bhayoki bhumaphiyaharuko 1 number sangrakshyak madhab kumar nepal rahechha bhanne kura . daka makune comunist ko namma kalanka.

  • @sherchansherchan2310
    @sherchansherchan2310 5 ปีที่แล้ว

    Anyway nothing happens just talking talking talking like foxs....

  • @sudeshrai
    @sudeshrai 5 ปีที่แล้ว

    koi koi xetri bahun haru pani ramro hudo raxa surendra kc jasto.

  • @upendrapoudel6552
    @upendrapoudel6552 5 ปีที่แล้ว

    Bahash jasle jaha pani jasle gare pani jasle diye pani jasle liye pani Nepal ra nepali ko bhabishya banauchha ra banaunechhu vanne maikalal le first ma madan bhandari ani darbaar hatya kanda ko yatharthata bahira lyaosh,chunav ladna pardaina janata le sidhai afno sarbashwa diyera tyo system,tyo byakti athawa tyo samajik aviyaan lai saath dinchhan,samamnya nagarik ko antim soch yahi ho manan gariyosh.kinaki ahile ko awastha kina ra kasari lyaieko rahechha vanne kura nagarikle bujhisakeka chhan,chetana hosh.

  • @tilakshrestha2573
    @tilakshrestha2573 5 ปีที่แล้ว

    Reservation is bad for the nation. It cuts the very basis of the nation that all citizens are equal and the government jobs should go to the most talented candidates. Tax paid jobs should not go to less qualified individuals. Besides, it politicizes the administrative agency. The issue of 'Equity' should be addressed by helping marginalized groups to compete. The strategy is to help them become better candidate, not free ride. The marginalization is defined by education and family income, not Jati. The Jati reservation is designed towards creating Jati frictions, not healthy nation of equal citizens.

    • @roshanlimbu957
      @roshanlimbu957 5 ปีที่แล้ว

      Reservation vonda सुरुमा nepotism hatnu जरुरी xa

    • @tilakshrestha2573
      @tilakshrestha2573 5 ปีที่แล้ว

      Yes, Nepotism is bad and we must not tolerate. It is recognized as evil and there are laws against it, which needs rigorous enforcement. However, Reservation is not the solution and brings in more problem without solving any. India has tried it for 7 decades and did not help. It merely created a class of so called Dalit leaders who makes career by harping on the Jati issue, but not solving it. The correct solution is to define marginalized sub-groups by education and per family income, not Jati. Then apply specific help to these marginalized groups towards free competition. The help is defined by - education, job diversification and inclusive politics. Both defining 'marginalized group' and 'help' is not defined by Jati, though it is the underlying aim. This allows for better equitable society to evolve. You may check with the experiences of USA and other nations.

  • @rabirai3280
    @rabirai3280 5 ปีที่แล้ว

    Manubad le des bigriyo.

  • @rameshtharu8692
    @rameshtharu8692 5 ปีที่แล้ว

    Budho Kam garne hoina vukar k hunxa

  • @nabinnepali1448
    @nabinnepali1448 5 ปีที่แล้ว

    Yo budako pni kaam xaina raixa dinbari interview diyo basyo kahele aafno leadershipma yeuta ramro kaam garyo vanne sunna parena

  • @purnaka8304
    @purnaka8304 5 ปีที่แล้ว

    Gaffai ta ho samdi😂😂😂 bolerai khaney vaye. Kaam vaneko kehi hoina bolna vanesi kati ho kati din ma minimum euta interview dinchan. Yeti ka samaya ma kaam ma lagnu va k k hunthiyo baru

  • @devmahatdev8421
    @devmahatdev8421 5 ปีที่แล้ว +1

    Sala tori laura...3 karod janta ma tai matra gatilo....aru 2 karod 99 lakh 9 saya 99 jana aagatila........thukka tro Dr. pad

  • @shashisubba5468
    @shashisubba5468 5 ปีที่แล้ว

    Aafno jat le suķh subhida pakai cha ani kina khulera bolthe aaruko lagi Dr. Surendra kc. Maile dherai uhako interview here but he never spoke a word for janjati and madhesi.

    • @anjanianjani9767
      @anjanianjani9767 5 ปีที่แล้ว

      कुल्मान र बिजय लामाको कुरा गर्नु Support नगरेको होर सुब्बाजी उनि जात्ले होइन आफ्नो मेहनत र लगन ले यो अबस्थामा आय्का हुन खराब मान्छे जुन जात र समुदाय जतानी भेट्न् सकिन्छ...

    • @shashisubba5468
      @shashisubba5468 5 ปีที่แล้ว

      Najanne manchelai bujhayuna sakincha janijani bujhpachayunelai samjhayera kam chaina,

  • @hamrogaopyarocha5151
    @hamrogaopyarocha5151 5 ปีที่แล้ว

    Yo KC buda Pani janajati birodhi ho.sidha jawaf nai bhandaima Kura ghumai ghumai arkai tira Mischa janajati aadiwasi ko kurama.

  • @binpok9299
    @binpok9299 5 ปีที่แล้ว +1

    ज्ञानेन्द्र संग कुनै ढंग छैन, राजा हुने, नेपालि मा पुन्ग्मंग भन्छन, नेपाली संग माफी मागे त भै गो नि! sawero!

  • @shresthark948
    @shresthark948 5 ปีที่แล้ว +1

    Dip basnet taplejung ma malpot Hakim bhayer basda Kati bhrastra ghuskhori thiyo bhanne malae thaha xa yo aati ghatiya bhrastra gadhar ho

  • @krishnasaud668
    @krishnasaud668 5 ปีที่แล้ว

    Mental

  • @thinkpositive6954
    @thinkpositive6954 5 ปีที่แล้ว

    Teu teu garne bela hoina buda prakriti ko bipatexa jau help gara ane manxan janta lea Timi lai pm banaisake timi lai comment ma Timi comment khadai basA aba

  • @ashoktamang7512
    @ashoktamang7512 5 ปีที่แล้ว +1

    यो पत्रुकार जन जाती बिरोधि नस्लबादी देखियो।बिस्लेशक चै बिद्वान नै हो।

  • @subashsunuwar2373
    @subashsunuwar2373 5 ปีที่แล้ว +2

    Rajendra lingden rajako chamche ho sale

  • @kesharbahadurkc9498
    @kesharbahadurkc9498 5 ปีที่แล้ว

    यो मान्छे कहिले पनि डबल स्टयान्ड बोल्छ।

  • @bishnupokharel2803
    @bishnupokharel2803 5 ปีที่แล้ว

    Dr.sab you are great