रविको मुद्धामा वरिष्ठ अधिवक्ताको ट्विस्ट, सहकारी ठग होइन, सम्पत्ति शुद्धिकरण कमजोर ||Space Sambaad||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ธ.ค. 2024

ความคิดเห็น • 47

  • @gautamlok8924
    @gautamlok8924 14 ชั่วโมงที่ผ่านมา +9

    जिल्ला अदालत ले दोशी ठहर गरेका ब्यक्ती ले पनि उच्च अदालत बाट सफाइ पाको धेरै नजिर छ्न नेपाल मा उदाहरण को लागि सन्दिप लामिछाने पल साह छन आशाबादी बनुम रबि ले न्याय पाउँछन् ढिलो चाडो

  • @mayaadhikari3448
    @mayaadhikari3448 9 ชั่วโมงที่ผ่านมา +3

    Rabi is an innocent. Justice for Rabi ❤❤

  • @neeshamkhadka
    @neeshamkhadka 6 ชั่วโมงที่ผ่านมา +1

    यो प्रत्रकार मन पर्छ ❤ लगातार रबि को पक्ष मा बहस चलाएको छ ❤ धन्यवाद प्रत्रकार महोदय ❤ तपाइ को कलम र आवाज को दम हेक्का राख्नुस जनता को हित आवाज बोल्नुस । रबि पनि तपाइ जस्तै प्रत्रकार हुन 😊 देश को उपप्रधानमन्त्री सहित गृहमन्त्री बनाए जनता ले । तपाइ को कलम र आवाज को दम पावर बुज्नुस जनता हित मा एसै गरि निरन्तर लाग्नुस । जय प्रत्रकार जय रबि ❤❤😊😊😊

  • @tabineshhtc
    @tabineshhtc 10 ชั่วโมงที่ผ่านมา +4

    नेपाली कांग्रेस र एमाले जस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया,
    भारत जस्तो छिमेकी, कमिसन खोर पत्रकारिता ,
    ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको
    लागी दुर्भाग्य हो। रबि भगवान होइनन् तर आम जनता को आशा भरोसा को केन्द्र चै हुन् !
    “खोरमा थुन्दैमा बाघ स्याल हुँदैन।” #rabilamichhane
    Everyone is sold in our country so
    I don't believe police is our friend nor court give us justice😭😭😭😭😭

  • @dhurbshahi4906
    @dhurbshahi4906 12 ชั่วโมงที่ผ่านมา +4

    रबि लाई सीध्याउने आपना लाई बचाउने खेल भै राछ

  • @KushalPun-pg9br
    @KushalPun-pg9br 14 ชั่วโมงที่ผ่านมา +4

    नेपाल को स्वागत नेपाल र अन्य झोले ओकिल हरु ले यो भिडियो हेरेर ओकिल ले पढेको कानुन के रहेछ भनेर बुझ्न जरुरी छ उहाँ ओकिल सर ले जन्ता ले सहजै गरि बुझ्ने गरि राइट कुरा गर्नु हुन्छ ओकिल को धर्म नै यहि हो

  • @rajubohara-b3i
    @rajubohara-b3i 16 ชั่วโมงที่ผ่านมา +1

    राम्रो पत्रकारिता ❤❤❤

  • @jivankarki7698
    @jivankarki7698 6 ชั่วโมงที่ผ่านมา

    धन्यवाद पत्रकार ज्यु । लाज पचाएर हिँडेडा धमिराहरुको कर्तुत उजागर गराएर जनतालाइ बुझाउने प्रयत्न गर्नुभयो । निरन्तर लाग्नुहोला ।

  • @future2647
    @future2647 16 ชั่วโมงที่ผ่านมา +1

    Pray 🙏 for Justice to Rabi Dai 🙏🙏 🔔🔔🔔

  • @RadhaGiri-c3e
    @RadhaGiri-c3e 14 ชั่วโมงที่ผ่านมา +2

    Good bahas right cha kura❤❤❤❤❤

  • @madhavtimalsina828
    @madhavtimalsina828 6 ชั่วโมงที่ผ่านมา

    जय होस्!

  • @raidhanraj9245
    @raidhanraj9245 15 ชั่วโมงที่ผ่านมา +1

    याे पापी सरकारले जेगरे पनि हुने रहेछ याे तानाशाही सरकार भन्दात राजानै ठिक थियोे

  • @rajaramthapa8319
    @rajaramthapa8319 16 ชั่วโมงที่ผ่านมา +1

    सही बिश्लेषण गनुॅ भयो

  • @prabingurung9136
    @prabingurung9136 15 ชั่วโมงที่ผ่านมา +1

    Very good

  • @KeshavParajuli-m5u
    @KeshavParajuli-m5u 15 ชั่วโมงที่ผ่านมา

    Nispaxcha Bolne patracar jeu Naman🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @durgpaud2735
    @durgpaud2735 13 ชั่วโมงที่ผ่านมา +2

    🎉 नेपाली को दिमाग छैन देश बेचे पनि इनै भोट दिन्छन

  • @7MileStone
    @7MileStone 15 ชั่วโมงที่ผ่านมา

    सहि कुराे

  • @jagatjagatlal6465
    @jagatjagatlal6465 11 ชั่วโมงที่ผ่านมา +1

    नेपालका सेनासँग कुरा गर्नुस् पुलिससँग कुरा गर्नुस् यिनीहरुलाई जनताबाटै हटाउनुपर्छ। नभए यिनीहरु यस्तै गर्छ राम्रो राम्रो मान्छेलाई जेलमा कोचिरहन्छ।

  • @dipakkafle6527
    @dipakkafle6527 15 ชั่วโมงที่ผ่านมา

    सहि कुरा ❤❤

  • @binodgurung6878
    @binodgurung6878 16 ชั่วโมงที่ผ่านมา

    jai rabi dai

  • @gautamlok8924
    @gautamlok8924 15 ชั่วโมงที่ผ่านมา +1

    नेपाल का सरकारि बैंक ले गरिब दुखी लाई रिन नै दिदैन हरेक झमेला लगाउछ सरकारी बैंक ले रिन बेपारी र पहुच वाला लाई मात्र दिन्छ सहकारी ले आम सर्बसाधारण लाई महङ्गो ब्याज मा भए पनि देको छ र सर्बसाधारण दुखी गरिब ले ब्याज पनि किस्ता पनि समय मा तिर्छ सहकारी खोल्ने सरकारि बैंक का C.E.O या बेपारी ले नै खोलेका छन अरु पात्र खडा गरेर लगानी आफुले नै गरेका छन सहकारी पनि निस्पक्ष्री छैनन । सरकारी बैंक ले ७% ब्याज मा रिन दिन्छ सहकारी ले १५% ब्याज लिन्छ तर के गर्ने गरिब को पहुच पुग्दैन सरकारि बैंक बाट रिन खान को लागि यो पुगेन त्यो पुगेन यो मिलेन त्यो मिलेन भनेर रिन लिनु छ तर त्यो रिन भन्दा धेरै तनाब दिन्छ । ठुलो पहुँच वाला लाई KYC नै फिलाप नगरी रिन दिन्छ बैंक या सहकारी ले

  • @pushpanathacharya9445
    @pushpanathacharya9445 15 ชั่วโมงที่ผ่านมา

    prayer for Rabi🙏🕉️

  • @mayaadhikari3448
    @mayaadhikari3448 9 ชั่วโมงที่ผ่านมา +1

    Enough is enough corrupt sarkar, Kaski police, Sarkari Okil, 12 bhai etc.

  • @dipendradhungana-t3q
    @dipendradhungana-t3q 15 ชั่วโมงที่ผ่านมา

    Good sar

  • @humlalthapa6776
    @humlalthapa6776 16 ชั่วโมงที่ผ่านมา

    Good job sir

  • @dolkhatri1054
    @dolkhatri1054 14 ชั่วโมงที่ผ่านมา

    Sai bislesan garnu vo❤❤❤

  • @KeshavParajuli-m5u
    @KeshavParajuli-m5u 15 ชั่วโมงที่ผ่านมา

    Bislasak jeu Naman 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @neeshamkhadka
    @neeshamkhadka 7 ชั่วโมงที่ผ่านมา

    योजना बद्द तरिका ले रबि लाइ जेल हालिदै छ । न्यायलय देखि सब का सब बिकाउ छ यो देश मा 😢

  • @ramgopalsilwal
    @ramgopalsilwal 8 ชั่วโมงที่ผ่านมา

    रबि लाई गलत धारणा बाट दोषि ठान्नु हुँदैन हो अपराध हुन्छ।

  • @रबि_बालेन_हर्क_गोपी
    @रबि_बालेन_हर्क_गोपी 10 ชั่วโมงที่ผ่านมา

    अनि ap 1 tv लाई चै k गर्छ होला। रबि दाई ❤️🙏❤️🙏🇳🇵🇳🇵🇳🇵

  • @TekMagar-nu5on
    @TekMagar-nu5on 14 ชั่วโมงที่ผ่านมา +1

    नेपाली जनता लाटाे छैन...
    सहकारि मा गरिब दु:खिकाे धेरै थाेरै पैसा हाेला जम्मा गरेकाे मकै साग बेच्ने ले 50/100/500 जम्मा गर्ने सहकारिमा लाखाे कराेडाे अरबाे पैसा काहा बाट आयाे सबै भ्रष्ट एमाले काग्रेस काे कालाे धन हाे

  • @Nar6007
    @Nar6007 9 ชั่วโมงที่ผ่านมา

    Good

  • @rajacharya6889
    @rajacharya6889 15 ชั่วโมงที่ผ่านมา

    तपाईंको आयव्यय को सिमा होला नि त्यो भन्दा तेब्बर रकम आएको गएको देखिन्छ भने सोधपुछ हुनुपर्छ नि !

  • @Padamramsharki
    @Padamramsharki 15 ชั่วโมงที่ผ่านมา

    जय रबिसर जिन्दाबाद

  • @mera4354
    @mera4354 16 ชั่วโมงที่ผ่านมา

    ❤️❤️❤️

  • @bhimpaudel815
    @bhimpaudel815 8 ชั่วโมงที่ผ่านมา

    नाकछोपने रबिको स्तुतिगान गरने

  • @shatrudhanshatrudhan1893
    @shatrudhanshatrudhan1893 14 ชั่วโมงที่ผ่านมา +1

    100%✓

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 15 ชั่วโมงที่ผ่านมา

    Sahi kura garnu bhayeko chha hajur🙏🙏🙏🙏 yo amaale ra congress ka gaddari bhrastachari chor sarkar lai sabai saccha nepali janta milera yiniharu jel halnu parchha....jay ra sa pa

  • @humhamal8289
    @humhamal8289 13 ชั่วโมงที่ผ่านมา +1

    Sahakari thag ko nayeke rabi lamichane matra hoina, Nikita lai pani karbai hunu parcha, rabi chabi, gibi, lai karbai gari janta ko paisa firta garnu parcha.

  • @PrakashpunMagar-u5w
    @PrakashpunMagar-u5w 14 ชั่วโมงที่ผ่านมา +2

    🙏🙏🎉

  • @mayaadhikari3448
    @mayaadhikari3448 9 ชั่วโมงที่ผ่านมา +1

    Enough is enough corrupt sarkar, Kaski police, Sarkari Okil, 12 bhai etc.