आउनु होस 84 मा सबै लाई एक जुट भएर अघी बढ्उ यो देसको बागडोर समाल्ने अवसर दिनुपर्छ यो देशको परिबर्तन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कायापलट गर्ने छ
८४ को चुनाबमा माओवादीलाइ पहिलो दल बनाइ ६४ साल पछीको भुल र गल्ति सुधार गर्न म्यान्डेट दिनुपर्छ। माओबादीका असली मुद्दा ६४ पछी काङ्रेस र एमाले प्रति लम्पसार भै ओझेल परेको हो। अ
म कुनै पाटिको झोले भयर होईन एउटा बिबेक शिल स्वतन्त्र नागरिको हिसाबले भन्नुपर्दा जे कुरापनि गल्ति गरेपझि सुईकार गर्न सक्नु पर्छ त्यो प्रचन्डमा देखिन्छ यो नै जनताको मन जित्ने कुरा हो!
आहा...गज्जब लाग्याे मावबादी पार्टीको समग्र यात्रा काे बिष्लेशन्! अब याे पार्टी ले पाठ् सिकेर ती गल्ती हरु नगरी अगाडि बढाेस् Oh By the way "Dynamic Journalust" in the making !!
नयाँ युवाको बिचारमा अथवा तपाईंको यो सत्य तथ्य बिचारमा म सहमत छु किनभने यहिले हाम्रो नेपालमा सत्य तथ्य बिचारलाई प्रष्ट बोल्ने र कसैको नबनि कमि कम्जोरि लाई बाहिर जनतामा ल्याउनु भनेको यउटा यथार्थमा बदल्नु हो त्यसैले कसैको नबनि भएका हुनेगरेका यस्ता काम कुरालाई तपाईं लगाएत हामिहरु पनि लाग्न जरुरि छ र तपाईंको यो सुचना प्रबाह गर्ने काम सदाबाहार चलिरहोस् अनि मैले हजुरको यो कामलाई नछुटाई हेर्ने गरेकोे छु र छुटाउने छैन । धन्यवाद ।
हाम्रो देश नेपाल बिस्वकै सबै भन्दा गरिब रास्ट्र र नेपाली जनताहरु भेडा बाख्रा जस्तै बिदेशी भुमिमा बेचिन बाध्य भएको भेडाहरुको भेडो पनले हो?? जापान, कोरिया, चाइना 30-40 बर्षमा विकसित भएको देख्ने तर जापान, कोरिया, चाइनाको जनताहरुले दिन रात नभनी 18 घण्टा सम्म काम गरेर बिस्वकै विकसित र शक्तिशाली रास्ट्र बनाएको नदेख्ने भेडाहरुको बुद्धि देखेर हासो लाग्छ??🤣🤣🤣
अरु त त्यस्तै हो 084 मा बहुमत माओवादीलाई दिए काङ्ग्रेस एमालेको 90% नेता खोरमा हुन्छ किन कि नेपालमा भएको भ्रष्टाचारको बारेमा गठबन्धनले गर्दा प्रचण्डलाई सबै जानकारी छ।
दशवर्षे,जनयुद्द,मा,ने,क,पा,माओबादी,का, अध्यक्ष प्रचण्द,ले,नेपालीकाँग्रेसकाे,सरकारमा,प्रधानमन्त्री,शेर,ब,देउवा,काे,टेपुलमा,चालिस,बुदेमाग,राख्नुभएकाे,अनुसार,फेरी,साेहिचालोसबुदेप्रश्ताप,कार्यन्याण,अघिबढाउनुभयाेभने,,२०७९-सालकाेचुनावमा, तेस्रो दल,मा,भएर,पनि,प्रधान,मन्त्री,पदमा,रहँदा,भ्रष्टचारीहरुकाे,कारबाहि,काेसुरुवातनै,गर्नुभएकाे,मा,-२०८४-काेचुनावभन्दा,पहिल्यै,आफुलेगर्नुपर्नेभुमिका,बिपछ्छेमापनि,राम्राे,निर्बाहगर्नुभयाेभने,२०८४-काेचुनावमा,जनजाती,र,दलितहरुलाईपनि,स्थानमा,राजनैतिकमा,चुनावमाभागदिनुभए्मा,पहिलाेदलकाेपार्टीकानामआउनेछ,किनभने,राजतन्त्र,अन्त्यगराउने,माओबादी,काे,नेत्रुत्वले,अहँमभुमिकारहेकाेहाे।❤❤❤❤❤।।🎉🎉🎉🎉🎉।।😮😮😮😮😮।।।
सबै कुरा ठिक छ,तर यो नातावाद भन्ने कुरामा चाहिँ मेरो फरक मत छ जुनै पार्टीको भए पनि नाताबाद के लाई भन्नू?नाताबाद त हट्यो त नेपालमा हैन र? मास्टरको छोरा मास्टर हुन पाउने कि नपाउने?एउटा नेताको सन्तान् जनता माझ गएर मत लिएर आएर नेता हुन पाउने कि नपाउने?पत्रकारको सन्तान् आफ्नो क्षेमताले पत्रकार हुन पाउने कि नपाउने? कि बाउआमाले अगाडि गरेको काम चाहिँ सन्तान् ले गर्नै नपाउने? नाताबाद भईहाल्ने हो? हामी कस्तो भाष्य निर्माण गर्दैछौ,एउटा सांसदको छोरा चुनाव जितेर सांसद हुन्छ त्यो कसरी नाताबाद भयो?
Shai bisletion sir hjur ko maobadi lai safal parnu prcha nepal ma aru parti bhane ka neta bhanda maobadi ma ali sabailai milay ra lane khubi cha jastai rabi balen harka jasta lai pani maobadi sarkar vayo vane kam grna saja hune cha sabai janta le bujana jaruri chaa
Yo uuparibachan ma Prachanda khusi hunai pardaina.Yo maobadi ko jit matra RSP lay sabai thouma umedwar na uthayeyra matra ho. !!!Prachanda must be thankful and happy with RSP for not participating actively .
Tapai ko kura yakdam sahi chh. Mitra ma purba pLA ho sathai janayudda ko ghaite yodda pani hu hijo kalkalaudo yuba abasthama desh ra janata ko khatir hami marna tayaar bhayau ra bambarud bhayera padkiyau mera hajarau sathihharu kohi sahid bhaye kohi hami jiuda lash bhayera khadi ko marubhumi ta kohi Hami INDIA ko Galli Galli ma bhautari raheka chhau. Kahile jala maobadi party ko dhyaan .
२०८४ मा एकपटक नेकपा माओवादी र कमरेड प्रचण्ड लाई अवसर दिउ
हाम्राे मावाेबादि राम्राे मावाे बादि✊✊✊✊🙏👏👏👏
अब यक पटक फ़ेरि माओवादी उठ्नुपर्छ
०८४ मा फ़ेरि सबै नेपाली माओवादी हुनुपर्छ बहुमत भोट् दिनुपर्छ
माओवादी मात्र देश सच्चा सपूत हो । नेपाली जनताले बुझ्न नसकेको र माओवादीले बुझाउन नसकेर मात्र हो ।
माओबादी लाई चिनेको भए केपी सेरे को गु खान्थे र जनताले, उप चुनाव मा
तर माअाेवादि ८४ भन्दा अगाडि कुनै हालतमा सरकारमा जानू हुदैन , प्रतिपक्षमा बस्नुपर्छ ।
माओवादी ८४मा पहिलो पार्टी बन्नु पर्छ ✊✊
आउनु होस 84 मा सबै लाई एक जुट भएर अघी बढ्उ यो देसको बागडोर समाल्ने अवसर दिनुपर्छ यो देशको
परिबर्तन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कायापलट
गर्ने छ
Pahilo matra hoina bahumat chahinxa
भिडियो राम्रो बनाउनु भयो धन्यवाद छ। माओवादी पार्टी प्रती नेपाली जनता को माया छ। प्रचण्ड जस्तो राम्रो नेता पाउनु हाम्रो भाग्य हो।
सहि विश्लेषण । माअोबादीले गर्ने काम तेहि हो । यति गरे माअोबादीलाई जनताले पहिलो बनाउछन ।
माओवादी लाई 84 मा पहिलो पाटी बनाउन पर्छ
माओवादी जिन्दबाद
सहि सान्दर्भिक भनाइ प्रति हार्दिक आभार प्रकट गर्दै क्रान्तिकारी लाल अभिवादन
माओवादी केन्द्र जिन्दावाद ❤❤❤❤
माओवादी ले देस चलाउनु पर्छ ❤
माओवादी केन्द्र जिन्दावाद प्रचण्ड पथ जिन्दावाद
प्रचण्ड ले सबैभन्दा पैला आफुमाथि भष्टाचार को स्वतन्त्र छानबिन गराउनु पर्छ ।
भ्रष्टाचारि मान्छे र पार्टिले देश बनाउन सक्दैन।
फेरि देशको समए न फालम ।
प्रचन्ड ले भ्रस्ट चारिगरेकाे भय खुङ्खार भ्रस्टचारिऐमालेहरु ले र 100बर्स देखिकै पावर फुल भ्रस्टचारि काङ्ग्रेस ले बाकि छाेड्नेथियाे ?@@anamak2000
सहि लागाे❤❤❤
माओबादी जिन्दाबाद
हामी पनि चाहान्छाैं ❤
नेकपा माओवादी केन्द्र जिन्दावाद
एकदमै सहि मुल्यांकन सहितको सुझाव
100 सहि हो
माओबादी ✊✊✊मिसन 84
घण्टी सकियो अब मावबादि पुनरागमन भयो ।
नेकपा माओबादी जिन्दाबाद 1 नम्बर पाटि माओबादि
८४ को चुनाबमा माओवादीलाइ पहिलो दल बनाइ ६४ साल पछीको भुल र गल्ति सुधार गर्न म्यान्डेट दिनुपर्छ। माओबादीका असली मुद्दा ६४ पछी काङ्रेस र एमाले प्रति लम्पसार भै ओझेल परेको हो। अ
केपी शेरे भन्दा प्रचण्ड राम्रो नेता हो
देश र जनताको हित बिकास को लागि माओवादी को जित आवश्यकता छ ।
Good analysis!
धेरै रामों लागीयो
एकदमै सहि बिश्लेषण
प्रचण्ड ले राम्रो काम गरेको थिए ।
एक दम सहि छ विश्लेषण
❤ सही मूल्याङ्कन। एमाले-कांग्रेसकाे फाेहारी राजनीति गर्न नजानेर अलिक खस्केकाे हाे। अब घुमाउन र सही एजेन्डा स्थापना गर्ने फर्मुला पायाे।
Lal salam parchanda comrad
देउपारा ओलीभन्दा प्रचण्ड सयौँ गुना ठिक हो।
राम्रो विश्लेषण
धेरै राम्रो
सहि भन्नु भयो पत्रकार ज्यु
दलित जनजाति आदिवासी पिछाडिएको वर्ग लाई पनि विशेष स्थान दिनुपर्छ ।।
म कुनै पाटिको झोले भयर होईन एउटा बिबेक शिल स्वतन्त्र नागरिको हिसाबले भन्नुपर्दा जे कुरापनि गल्ति गरेपझि सुईकार गर्न सक्नु पर्छ त्यो प्रचन्डमा देखिन्छ यो नै जनताको मन जित्ने कुरा हो!
Right bichar❤❤❤❤
Maobad jindabad
आहा...गज्जब लाग्याे मावबादी पार्टीको समग्र यात्रा काे बिष्लेशन्! अब याे पार्टी ले पाठ् सिकेर ती गल्ती हरु नगरी अगाडि बढाेस् Oh By the way "Dynamic Journalust" in the making !!
Sahi kura
Good luck
Sahi ho
100%
one chance vote maobadi
Sai ho😊
८४ ढिलो हुन्छ मध्याबधी मा जानू पर्छ
Absolutely right bro
नयाँ युवाको बिचारमा अथवा तपाईंको यो सत्य तथ्य बिचारमा म सहमत छु किनभने यहिले हाम्रो नेपालमा सत्य तथ्य बिचारलाई प्रष्ट बोल्ने र कसैको नबनि कमि कम्जोरि लाई बाहिर जनतामा ल्याउनु भनेको यउटा यथार्थमा बदल्नु हो त्यसैले कसैको नबनि भएका हुनेगरेका यस्ता काम कुरालाई तपाईं लगाएत हामिहरु पनि लाग्न जरुरि छ र तपाईंको यो सुचना प्रबाह गर्ने काम सदाबाहार चलिरहोस् अनि मैले हजुरको यो कामलाई नछुटाई हेर्ने गरेकोे छु र छुटाउने छैन । धन्यवाद ।
रामरोसुजापबधाईछ
Right
Best Voice.
good analysis
sai kura ho sir hjr
हाम्रो देश नेपाल बिस्वकै सबै भन्दा गरिब रास्ट्र र नेपाली जनताहरु भेडा बाख्रा जस्तै बिदेशी भुमिमा बेचिन बाध्य भएको भेडाहरुको भेडो पनले हो??
जापान, कोरिया, चाइना 30-40 बर्षमा विकसित भएको देख्ने तर जापान, कोरिया, चाइनाको जनताहरुले दिन रात नभनी 18 घण्टा सम्म काम गरेर बिस्वकै विकसित र शक्तिशाली रास्ट्र बनाएको नदेख्ने भेडाहरुको बुद्धि देखेर हासो लाग्छ??🤣🤣🤣
एमाले सरकार प्रचण्डले भत्कायकाे हैन। राष्ट्रपति नपायपछि एमालेले समर्थन फिर्ता लियकाे हाे। काङ्ग्रेसले राष्टपति पाउने भए पछि समर्थन गरेकाे हाे।
Good point
Good news
Sujhab ramro ho
❤❤❤❤
अरु त त्यस्तै हो 084 मा बहुमत माओवादीलाई दिए काङ्ग्रेस एमालेको 90% नेता खोरमा हुन्छ किन कि नेपालमा भएको भ्रष्टाचारको बारेमा गठबन्धनले गर्दा प्रचण्डलाई सबै जानकारी छ।
Good News
Mawadi jindawad
Good
Good 👍 👍 84 ma maubadilai mero 50 vot
दशवर्षे,जनयुद्द,मा,ने,क,पा,माओबादी,का, अध्यक्ष प्रचण्द,ले,नेपालीकाँग्रेसकाे,सरकारमा,प्रधानमन्त्री,शेर,ब,देउवा,काे,टेपुलमा,चालिस,बुदेमाग,राख्नुभएकाे,अनुसार,फेरी,साेहिचालोसबुदेप्रश्ताप,कार्यन्याण,अघिबढाउनुभयाेभने,,२०७९-सालकाेचुनावमा, तेस्रो दल,मा,भएर,पनि,प्रधान,मन्त्री,पदमा,रहँदा,भ्रष्टचारीहरुकाे,कारबाहि,काेसुरुवातनै,गर्नुभएकाे,मा,-२०८४-काेचुनावभन्दा,पहिल्यै,आफुलेगर्नुपर्नेभुमिका,बिपछ्छेमापनि,राम्राे,निर्बाहगर्नुभयाेभने,२०८४-काेचुनावमा,जनजाती,र,दलितहरुलाईपनि,स्थानमा,राजनैतिकमा,चुनावमाभागदिनुभए्मा,पहिलाेदलकाेपार्टीकानामआउनेछ,किनभने,राजतन्त्र,अन्त्यगराउने,माओबादी,काे,नेत्रुत्वले,अहँमभुमिकारहेकाेहाे।❤❤❤❤❤।।🎉🎉🎉🎉🎉।।😮😮😮😮😮।।।
त्यसैले अब त म पनि माओवादी✊🌺💐🌾💜🌿
84 सम सरकार मा जानु हुदैन माओबादि फेरि सक्ति सालि हुनेछ
सबै कुरा ठिक छ,तर यो नातावाद भन्ने कुरामा चाहिँ मेरो फरक मत छ जुनै पार्टीको भए पनि नाताबाद के लाई भन्नू?नाताबाद त हट्यो त नेपालमा हैन र? मास्टरको छोरा मास्टर हुन पाउने कि नपाउने?एउटा नेताको सन्तान् जनता माझ गएर मत लिएर आएर नेता हुन पाउने कि नपाउने?पत्रकारको सन्तान् आफ्नो क्षेमताले पत्रकार हुन पाउने कि नपाउने? कि बाउआमाले अगाडि गरेको काम चाहिँ सन्तान् ले गर्नै नपाउने? नाताबाद भईहाल्ने हो? हामी कस्तो भाष्य निर्माण गर्दैछौ,एउटा सांसदको छोरा चुनाव जितेर सांसद हुन्छ त्यो कसरी नाताबाद भयो?
84 सम्म प्रतिपक्षमा बस्नु पर्नेछ
👍👌🙏
Sounds gud
Good video
✊✊✊
Mayobadi is good
Goodnight
पाप धुरी बाट कराउछ भनेको येहि हो
माओवादीको त केहि स्थानीय जग तर रास्वपाको न स्थानीय कमिटी छ न त सिद्धान्त छ त उग्रतन्त्र
Chunab yeklai ladnu parcha.
नेकपा माओबादी हुन्छ ८४ मा
Chor Congress amale maobadi lai zero banauna parxa 🙏
Shai bisletion sir hjur ko maobadi lai safal parnu prcha nepal ma aru parti bhane ka neta bhanda maobadi ma ali sabailai milay ra lane khubi cha jastai rabi balen harka jasta lai pani maobadi sarkar vayo vane kam grna saja hune cha sabai janta le bujana jaruri chaa
माओवादी ले देश चलाउन पर्छ
220 होईन होला 120 होला🤗🤗
नेपाली जनताहरूले यो बुझ्नुपर्छ कि माओवादीलाई हराउने भएर राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताउने हुँदाखेरि एमाले कांग्रेसले नै बहुमत ल्यछ दुईटै बहुमतले
84 ma maobadhi philo hunu parxa
खाओबादी पत्ता साप ८४ मा ।
Yemale, kangers Lai 84 ma jhatka.👍👍👍✊✊✊
Yo uuparibachan ma Prachanda khusi hunai pardaina.Yo maobadi ko jit matra RSP lay sabai thouma umedwar na uthayeyra matra ho. !!!Prachanda must be thankful and happy with RSP for not participating actively .
Correction
२०७९ होइन २०६९
Tapai ko kura yakdam sahi chh. Mitra ma purba pLA ho sathai janayudda ko ghaite yodda pani hu hijo kalkalaudo yuba abasthama desh ra janata ko khatir hami marna tayaar bhayau ra bambarud bhayera padkiyau mera hajarau sathihharu kohi sahid bhaye kohi hami jiuda lash bhayera khadi ko marubhumi ta kohi Hami INDIA ko Galli Galli ma bhautari raheka chhau. Kahile jala maobadi party ko dhyaan .
Gardaina hamro palika ma mahabadi xan mandabi gaupalika Pyuthan ma kehi gareko xaina
यस्ता झारेले सिकाउने??? तेरो सिकाउने हैसियत के??
084 ma pani
Chori
Buhari
Samdhi
Juwae
Mantri, mayor ra savamukha ta holani ????
Where is gahti ?????? Bai you say only 10% work... today's constitution 90% work is whom...?
220 Hoina 240 Sit Ho
atharth r bastuarak, bastabik vidio lagyo vai