छोरी चिनाउदै जल शाह ईन्द्रेणीमा : रमेश उप्रेती सहित मिडियामा || Jal Shah || Kalash & Ramesh Upreti

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ม.ค. 2023
  • छोरी चिनाउदै जल शाह ईन्द्रेणीमा : रमेश उप्रेती सहित मिडियामा || Jal Shah || Kalash & Ramesh Upreti
    Interviewer : Anup Bhattarai
    Guest : Jal Shah, Kalash & Ramesh Upreti
    Camera/Editor: Md. Jalim
    #Jal_Shah_RameshUpreti #JalShah&DaugtherKalash
    Unauthorized downloading and duplicating on TH-cam, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)
    Powered by
    ► Glossy Unisex Salon - A world of beauty - Kathmandu Mall 3rd floor
    Welcome to our TH-cam Channel
    For Promotion Video /Banner or Product Contact Us : +977-9801096687 (Hotline)
    ► Email : newsfilmyy@gmail.com
    ► website : www.newsfilmy.com
    ► Facebook : / alargewebsite
    ► Twitter : / @newsfilmy
    ► Instagram : / newsfilmy234
    ►TikTok : / newsfilmy
    Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.

ความคิดเห็น • 428

  • @kalpanaukhira4997
    @kalpanaukhira4997 ปีที่แล้ว +15

    आहाहा बच्चा लाइ सिकाउने संस्कार यो होनि जल शाह ले कति राम्रो संस्कार सिकाएको निशा सुनार को छोरि त नेपाली क पनि जान्दिनन त्यो निशा को कमजोरी हो

  • @basantapun3646
    @basantapun3646 ปีที่แล้ว +104

    साथीको वास्तविक उदाहरण मह जोडी/मदन कृष्ण श्रेष्ठ र हरि वंश आचार्य पछि आज वहाँहरू/रमेश उप्रेती र जल शाहको लाग्यो😍🤞🙏

  • @yamanlamsal6623
    @yamanlamsal6623 ปีที่แล้ว +163

    जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।☺️❤️

  • @minboby4794
    @minboby4794 ปีที่แล้ว +72

    मैले जिन्दगिमा देखेको महानायक राजेश हमाल पछिको मन पर्ने हिरो रमेस उप्रेती अनि मलाइ पहिल्यै देखि सबै भन्दा धेरै मन पर्ने हिरोनि जल शाह प्रति नमन

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz ปีที่แล้ว +33

    इन्द्रेणि धेरै राम्रो काम गर्नु भयको छ रमेश जल जि पुराना हिरो हिरोनी सुपर स्टार् हो

  • @shantaghimire5246
    @shantaghimire5246 ปีที่แล้ว +6

    अमेरिकामा हुर्के जस्तो छैनन नानी। पुरै नेपाली पन छ। यस्तो हुनुपर्छ

  • @mylifer2965
    @mylifer2965 ปีที่แล้ว +24

    लामो समय को अन्तराल पछि जल& रमेश 😮इन्द्रेणी मा देख्न पाइयो खुशी लाग्यो

  • @krish-online
    @krish-online ปีที่แล้ว +23

    यो रमेश उप्रेती कहिले बुढो नहुने रैछ, सारै मन पर्ने हिरो, अनि जल शाह👌

  • @kamalpoudel4230
    @kamalpoudel4230 ปีที่แล้ว +23

    साथी भनेको रमेश सर जस्तो पनि हुन पर्छ जसरी रबि सर लाई खुलेर सपोर्ट गर्नु हुन्छ हामी जनता लाई पनि खुशी लाग्छ जय होस हजुर हरु को दोस्ती जय रबि दाइ

  • @sathisami8164
    @sathisami8164 ปีที่แล้ว +50

    कति सरल कति शालिन छोरी "कलस" जल दिज्जु को ❤️ तिम्रो शालिनता जस्तै सधैं उस्तै जीवन सुन्दर होस " कलस" love u nanu 😊❣️❣️

  • @anjulachand4558
    @anjulachand4558 ปีที่แล้ว +35

    आहा कति मिठ्ठो माया साथि होस त हजुरहरुको जस्तो उदाहरणिय जोडि! ❤️❤️❤️

  • @shibabhattarai740
    @shibabhattarai740 ปีที่แล้ว +27

    आहा मन परेका कलाकार देख्न पाउँदा खुसी लाग्यो 🙏❤️

  • @tulsioli5534
    @tulsioli5534 ปีที่แล้ว +20

    Favourites star nayak nayika JAL saha ji an Ramesh uperti, सेवा सन्देस र मनोरन्जन सबैको लोकप्रिय कार्यक्रम इन्द्रेणी, कृष्ण कंडेल दाजु लाइ सम्मान को साथ सेलुट छ

  • @remtapas262
    @remtapas262 ปีที่แล้ว +35

    My lord, daughter looks as gorgeous as mom,,, Jal Shah is the one of my favourite actress of all time till date to me. How I wish she start her acting career again

  • @harikalasunar408
    @harikalasunar408 ปีที่แล้ว +5

    छोरी कती रामरी भाकी... पत्रकार को आशीर्वाद ले😍😍😍🤣😂😂

  • @tararana5569
    @tararana5569 ปีที่แล้ว +9

    मेरो एकदम मन पर्ने कलाकार मध्य एक जोडी जल शाह अनि रमेश उप्रेती उहाँहरूको प्रतेक अन्तारबार्ता म हेरिरहेको हुन्छु

  • @shisirshahi4309
    @shisirshahi4309 ปีที่แล้ว +48

    जल शाह दिदीको एक्टिङ,tone ले हामीलाई भुत्तिकै बनाएको दिनको झझल्को आयो।😭💕

  • @hitlarthapamagar7385
    @hitlarthapamagar7385 ปีที่แล้ว +39

    Old is gold I'm big fan of jal shah

  • @bhimthapa-po7fj
    @bhimthapa-po7fj ปีที่แล้ว +23

    Favourite hero heroine,best movie songs forever,yo mayako sagar ko best jodi😍😍😍😍

  • @nischalchamlingrai1214
    @nischalchamlingrai1214 ปีที่แล้ว +7

    पुरानो कलाकार हरु हेर्दा मात्र रियल नेपालि सेनेमा को कलाकार हरु लाग्छ