मीन ब. गुरुङले आफ्नो पैसा २ अर्ब मात्र महावीर पूनको राष्ट्रिय आविष्कार केन्द्रलाई दान गराएको हामी नेपाली जनताले सधैँ सधैँ सम्झिरहन्थ्यौ तर आज फरक परिस्थिति । यसरी रुन पर्थेन। इतिहासले सम्झिरहन्थ्यो ।
महोदय मेरो एउटा माग छ ।माग पनि के भन्नू प्रस्ताव छ ।काठमाडौ तथा उपत्यका वरपर खोला किनार मा बसोबास गरदै आएकोेहरु लाई भुमि हिन सुकुम्बासी भनिन्छ ।उनिहरु लाई कृतिपुर को जमीन मा सुबिधा सप्पन्न भबन बनाउने कम्तिमा 1000 परिवारलाई पुग्ने गरि राज्य तथ्यांकअनुसार त्याह स्थर अनुसार ,पुर्खा देखि न भका बाउको भका तर पाउन नसकेका कुनै ठाँउ मा पुर्जा भका तर कमाई खान न मिल्ने खोला पैरो बाटो ले नस्ट भका लाई किस्ता मा तपाईं को लगानी मात्रै आउने गरि मिल्छ भनी तिनीहरु कै सदस्य लाई तपाईंको मै काम समेत दियर यो सुकुम्बासी समस्य को हल गरिदिनु तपाईंको जय जयकार हुनेछ्👏👏🙏🙏
धनसम्पत्ति र शक्तिको उन्मादले राजा र राजसंस्थालाई समेत आज रङ्कमा बदलिन बाध्य बनाएको छ। न यो मिनबहादुर कुनै राजा हो न त यसको सम्पत्ति आफ्नो, यो मनुवाको कुटिल हाँसो बा'को ओराली लाग्दो लोकप्रियतासँगै बिलिन भएर जानेमा कुनै शङ्का छैन।
विलगेट ,रतन टाटा नृपालमा जन्मेका भऐनि कलंकित हुन्थे सतिले सरापेको देश यत्तिकै नभनिऐको होला ।।। वरु संपति खोलामा वगाउ तर नेपाली समाजलाई कहिले नि सहयोग नगर
ब्यापारीलाइ विभिन्न मुद्दा लगायर जेल हाल्नु अनि युवा हरु जति बिदेश पठाउनु नेपाल मा बुडा नेताले राज गर्नु कति मिलेको यो देश ! तेहि युवा बिदेश मा बसेर समाजिक संजालमा नेतालाइ र ब्यापारीहरुलाइ गालि गरेर रास्ट्रबादी हो म भनेर छाती ठूलो बनाउछन कति मिलेको हाम्रो देसमा
व्यापारी भएर जे पनि गर्न पाउने हो???नियम कानुन मान्नु पर्दैन ??? रोजगार दिएको भन्दै जे पायो तेहि गर्ने ?? यस्ता भ्रष्ट व्यापारी गए अर्को इमानदार व्यापारी आउँछ र नियम कानुन भित्र रहि रोजगार दिन्छ
गुरुङ जी, अरूलाई करोडौंको चन्दा। बिजुलीको बिल धेरै उठ्यो भनेर आफ्नो भाटभटेनी स्टोरमा लिफ्ट बन्द। देखिने दाँत चाहिँ टलक्क। लुकाको दाँत चाहिँ so dirty. भएन नी हो। हैट!
brasta haru lai sath dine yesta bussiness men lai des bigareko ho. baru garib janata lai diyeko bhaye min ji lai sabai le yugau yugau sajhnane thiyo. yo ta sad kam nalagne kam gareko xa.
din dhuki garna tero maan vaya pida vanae thaha raicha desh maa timro didi pareko samasya dherai cha desh lutnae lai ghar diyara huncha marnu parcha min bhadur manan hosh
आजको पत्रकारिता यति पतित भै सकेको छ कि कसैको राम्रो पक्ष होइन नकारात्मक कुरा बनाई बनाई उस्को बदनाम गर्ने। यसो गर्दा उस्को views बढ्ने अनि के के न गरे भनेर आफुलाइ सम्झिने। मिन राज जि यस्ता बाट टाढा हुनु बेस्।
पत्रकार को धर्म भनेको प्रश्न सोध्ने हो र जुन कुरामा बढि विवाद भएको छ तेसलाई खुलासा हुने गरि सम्बन्धित व्यक्तिको को अगाडि नै सोधेरर विवादमा बाझिएको कुरा लाई सफा हुने गरि कुरा राख्न दिनु पनि हो। नकारात्मक टिप्पणी लाई प्रस्टै हुने गरि देखाउने काम एक पत्रकारको हुनु पर्छ। तब सकारात्मक प्रभाव हुन्छ।
मीन ब. गुरुङले आफ्नो पैसा २ अर्ब मात्र महावीर पूनको राष्ट्रिय आविष्कार केन्द्रलाई दान गराएको हामी नेपाली जनताले सधैँ सधैँ सम्झिरहन्थ्यौ तर आज फरक परिस्थिति । यसरी रुन पर्थेन। इतिहासले सम्झिरहन्थ्यो ।
yo lede balwatar ko sarkari bechne le arko ramro kaam garne lede lai k help gartyo hola.
agree 👍
manxe ramrai ho tara sangat le bigriyo
अन्तरबार्तामै रुवाबासी हेर्दा त मिन बहादुर गुरुङ र धनराज गुरुङ दाजुभाई जस्तै पो लाग्यो त
actor KO Kami xaina Nepal ma😂
नाङेझार❤
समयको कुरो हो। कालान्तरमा राज्यले यिनको पनी हिसाव लिनेछन।
महोदय मेरो एउटा माग छ ।माग पनि के भन्नू प्रस्ताव छ ।काठमाडौ तथा उपत्यका वरपर खोला किनार मा बसोबास गरदै आएकोेहरु लाई भुमि हिन सुकुम्बासी भनिन्छ ।उनिहरु लाई कृतिपुर को जमीन मा सुबिधा सप्पन्न भबन बनाउने कम्तिमा 1000 परिवारलाई पुग्ने गरि राज्य तथ्यांकअनुसार त्याह स्थर अनुसार ,पुर्खा देखि न भका बाउको भका तर पाउन नसकेका कुनै ठाँउ मा पुर्जा भका तर कमाई खान न मिल्ने खोला पैरो बाटो ले नस्ट भका लाई किस्ता मा तपाईं को लगानी मात्रै आउने गरि मिल्छ भनी तिनीहरु कै सदस्य लाई तपाईंको मै काम समेत दियर यो सुकुम्बासी समस्य को हल गरिदिनु तपाईंको जय जयकार हुनेछ्👏👏🙏🙏
waiting from long time 😊
मिने गुरुङ
धने गुरुङ
रुञ्चे भाइ भाई😂😂
Full episode kaile aauxa
खोइ त, हजुर मैले त यो इपिसोड हेर्नै पाइन, आउदैन् त ।।।??
समानुपातिक बाट मन्त्री पक्का एमाले को पाटी बाट ८४ साल मा
खासमा मानबहादुर ले मावोवादी लाइ दिनुसम्म दान दिएको छ
Kahile aauni ho full video ??
Nice actor
जति कुरा घुमाए पनि तिम्रो कुकार्य नेपाली जनताले बुझिसकेका छन् धेरै नाटक नगरेकै राम्रो
❤❤
रोयर कर्तुत लुकाउ
news aako boli paltai news ma aayera royera kehi hunna. thug thug nai ho.
धनसम्पत्ति र शक्तिको उन्मादले राजा र राजसंस्थालाई समेत आज रङ्कमा बदलिन बाध्य बनाएको छ। न यो मिनबहादुर कुनै राजा हो न त यसको सम्पत्ति आफ्नो, यो मनुवाको कुटिल हाँसो बा'को ओराली लाग्दो लोकप्रियतासँगै बिलिन भएर जानेमा कुनै शङ्का छैन।
❤
धनराज को भाइ पो लाग्यो
कलालाई सम्मान गर्नु पर्छ ।😂😂
नाटक पनि कति
विलगेट ,रतन टाटा नृपालमा जन्मेका भऐनि कलंकित हुन्थे
सतिले सरापेको देश यत्तिकै नभनिऐको होला ।।।
वरु संपति खोलामा वगाउ तर नेपाली समाजलाई कहिले नि सहयोग नगर
यो episode प्रसारण भएन र
भोटभटेनी सुपरमर्केटमा आगो लगाइदेउ
भ्रष्टाचारीहरुको लागि पार्टीको नाउँमा भवन बनाउनको सट्टा गरिबको लागि त्यो दान देउ न बुढा ।। कालो धन लाई सफेद बानाउने काम गर्छन् भन्थे हो कि क्या हो??
बाढी पीडित लाई दिन सकिनस पिचास?
फटाहा किन रोयको
रुनुकाे कुनै अर्थ छैन
ब्यापारीलाइ विभिन्न मुद्दा लगायर जेल हाल्नु अनि युवा हरु जति बिदेश पठाउनु नेपाल मा बुडा नेताले राज गर्नु कति मिलेको यो देश ! तेहि युवा बिदेश मा बसेर समाजिक संजालमा नेतालाइ र ब्यापारीहरुलाइ गालि गरेर रास्ट्रबादी हो म भनेर छाती ठूलो बनाउछन कति मिलेको हाम्रो देसमा
ani thagne lai jail nahale k garne ta .
व्यापारी भएर जे पनि गर्न पाउने हो???नियम कानुन मान्नु पर्दैन ??? रोजगार दिएको भन्दै जे पायो तेहि गर्ने ?? यस्ता भ्रष्ट व्यापारी गए अर्को इमानदार व्यापारी आउँछ र नियम कानुन भित्र रहि रोजगार दिन्छ
@@SunilSharma-1659ah arko marwadi aunxa, ani nepali haru kera herdai basa
min bdr dii ta kalakar pani po raxan ta
यो रुको कि हास्या 😂😂😂😂
गुरुङ जी, अरूलाई करोडौंको चन्दा। बिजुलीको बिल धेरै उठ्यो भनेर आफ्नो भाटभटेनी स्टोरमा लिफ्ट बन्द। देखिने दाँत चाहिँ टलक्क। लुकाको दाँत चाहिँ so dirty. भएन नी हो। हैट!
जता हेरे पनि रवा बासि छ तर मिन बहादुर लाई मैले गलत भनिदन है म कुनै पार्टी को मान्छे हैन
Arko Durga prasai
हेनलाई प्रतिक्षामा
K bolnu vayo ko hola min sir
bichara ! khubb vannu parney hola yesta thug chor jholey bebasayi lai pani.
Yesko Natak Hera royeko 😂
If you can donate to Mahabir Pun.
Kasto acting janeko runa 1 sec runxa 😂😂😂😂😂
Umala is corruption ko jad ho jarai dekhi falna jaruri xa
((Kura sunera bujnus janta aba kaile samma yesto ))
Natakai ho
Natak ho runu
Dhan vako buddi na vako daan bahadur gurung kp ko partner
Natak garxa min pani
रोएर नाटक
3:19 scripted
Yesta nara pichas bhauechhi nepal ko k hunchba..
Rajale Desh Bikash garena Lok tantra Chahiyo hundai Ganatantra Samma Aayo Bikash ra Ubalai rojgari bhayo ki bhayena Aakhir Mulukma Artha tantra Nabhaye paxi k.bikash k.Uba Lai Rojgar Uba Rabiko Charitra Pani Sunidaixa Dosi wa nirdosh k.hi Mahinai paxi Agadi Aaune nai xa.
This is a drama.
brasta haru lai sath dine yesta bussiness men lai des bigareko ho. baru garib janata lai diyeko bhaye min ji lai sabai le yugau yugau sajhnane thiyo. yo ta sad kam nalagne kam gareko xa.
Thug Grg Haru Kina Runxa Hau Interview Maa Aayera 😂😂😂
acting ma launu parne manxay raix 😢😢😢😂😂😂😂😂😂
Min Bahadur Gurung le 1 corod ma Kinyo KP Oli lai 50 lakh ma kinyo Gagan Thapa, Badhai cha KP Oli ra Gagan Thapa lai Poisa kamayo j hossss
Gohi ko aasu 😂😂
Hera royera natak gareko . Nepali le pattauxa vanera. royera umkana milne vaye ta sabai runte hola.
चोर हरु
Haha yo roko
Natak ni kati garxa 😂
E😂male party le "Min🎉Emale Bhawan 🏢" Congratulations 🎉😂
Aba byapari ko kabja ma sarkar aba loottantra mafia haru ko raj ho
Baru hospital banako vaye huntheo vrasta haru lai mahal
Kina royara natak garxs
Tyo yamale lai deko paisa durgam maa gayara aspatal bana
Gurung ko xorale Pragati gareko dekhera daha vako xa machikani bahun haru.......janajati vnne haruko buddi kaile palauxa ......
एमाले संस्था हो र ?
Chor
din dhuki garna tero maan vaya pida vanae thaha raicha desh maa timro didi pareko samasya dherai cha desh lutnae lai ghar diyara huncha marnu parcha min bhadur manan hosh
Sabai fatah haru paisa navako hola. Arule j sukai garos. Afu garera khau mula ho😅 mutu najalau
आजको पत्रकारिता यति पतित भै सकेको छ कि कसैको राम्रो पक्ष होइन नकारात्मक कुरा बनाई बनाई उस्को बदनाम गर्ने। यसो गर्दा उस्को views बढ्ने अनि के के न गरे भनेर आफुलाइ सम्झिने। मिन राज जि यस्ता बाट टाढा हुनु बेस्।
पत्रकार को धर्म भनेको प्रश्न सोध्ने हो र जुन कुरामा बढि विवाद भएको छ तेसलाई खुलासा हुने गरि सम्बन्धित व्यक्तिको को अगाडि नै सोधेरर विवादमा बाझिएको कुरा लाई सफा हुने गरि कुरा राख्न दिनु पनि हो। नकारात्मक टिप्पणी लाई प्रस्टै हुने गरि देखाउने काम एक पत्रकारको हुनु पर्छ। तब सकारात्मक प्रभाव हुन्छ।
अर्को एमाले को हलि आएछ ।
Thagnu samma thagyo taskari garyo royo Amma ho royara patyaune wala xaunam hami aba tero khor ma jakkine din Xitai audai xa
Yo khate ho
Boycott himalaya