योग साधिकाहरुको तीज // Teej 2081//राम मन्दिर योग केन्द्र //पोखरा कास्की //

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ก.ย. 2024
  • मैले भिडियो edit सिक्दै छु । विभिन्न कार्यक्रम हरुमा जाँदा खिचेका भिडियोहरु जोडेर युट्युबमा राख्दै आएको छु । यो भिडियो पनि पोखरा ९ नयाँ बजार तुलसी घाटमा रहेको राम मन्दिर योग केन्द्र को आयोजनामा भएको तीजको दरखाने कार्यक्रम को हो । कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिनु होला । धन्यवाद ।

ความคิดเห็น •