#MNO
ฝัง
- เผยแพร่เมื่อ 5 ก.พ. 2025
- #Subcribe #like #comment #share
Mongol online tv मंगोलहरुको समाचार प्रवाह गर्ने युट्युब च्यानल हो।देशमा रास्ट्रीय स्तरका सयौ पत्रपत्रिका छन। मिलियन सबस्क्राइबर भएका हजारौं युट्युब च्यानल छन तर पनि एम एन ओ र मुलबासी मंगोलहरुको आवाज र समचारलाई स्थान दिन सक्दैन,चाहदैन।त्यसैले एम एन ओ र मुलबासी मंगोलहरुको आवाजलाई प्राथमिकताका साथ स्थान दिइ प्रचार प्रसार गर्ने उदेश्ययले सन्चालन शुरु गरेका छौ।यस च्यानललाई धेरै भन्दा धेरै सबस्क्राइब गरेर ,सेयर,लाइक र कमेन्ट गरेर सहयोग गर्दिनु होला।
Edit : Mongol Online TV Team
follow us on facebok: mongolon...
Mongol Online TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
यस च्यानलमा अपलोड भएका भिडियोहरु बारे कुनै किसिमको कम्प्लेन भएमा वा समाचार उपलब्ध गरौन चाहनु भएमा हामीलाई इनबक्स गर्न सक्नु हुनेछ। सम्पर्कको लागि 👉️mnolowa076@gmail.com
▶️ हाम्रो च्यानल सब्सक्राइब गर्नुहोस् / mongolonlinetv
▶️लाइक mongolo...
▶️अन्य महत्वपुर्ण भिडियोहरु
▶ #राजावादी राप्रपाले देश र जनताको हितमा काम गरेन #MNO ️⏩️
• राप्रपाले देश र जनताको...
Subscribe please...
/ arjunmongol
नेपालका बाहुन क्षेत्रीहरुले मुलवासी मंगोलहरुलाई दवाउनु,पेल्नु,दमन गर्नु,शोषण गर्न पाइला पाइलामा षड्यन्त्र गर्दै आईरहेको सत्यतथ्य एक पछी अर्को गर्दै पर्दाफास हुँदै आई रहेको छ।
MNO केन्द्रिय प्रेसिडेन्ट बुद्धलाल मेचे#
#rajesh_hamal #dr_govinda_kc #mno #mongol #mulabasi #mongol_national_organization #dr_gopal_gurung #buddalal_meche
like us on facebook 👉️ mongolo...
arjunmu...
subscribe 👉️ / arjunmongol
यस मंगोल टिभी युट्युब च्यानलमा पोस्ट गरिएक सम्पुर्ण भिडियोको प्रतिलिपी अधिकार यस च्यानलमा सुरक्षित रहेकोले यदि कसैको च्यानलमा यश भिडियो अपलोड गरिएक पाइएमा प्रतिलिपी ऐन अनुसार कडा भन्दा कडा कारवाही गरिने सवैमा जानकारी गराइन्छ ।
follow us on facebook : / arjunmulabasi
सवैले यस भिडियो सेयर गर्दिनु होला।
#thamman_bahadur_budhamagar #mno #mongol_national_organization #gopal_gurung #mongol_online_tv #buddalal_meche #बुद्दलाल_मेचे #थम्मन_बहादुर_बुढा_मगर #गोपाल_गुरुङ #MNO
#Gopal_gurung #गोपाल_गुरुङ #mongol_research_center #mongol #mongol_online_tv #like #comment #share #MCC #millennium_challenge_corporation
#हिन्दु #hindu #buddha #बुद्ध #बौध #राजाबादी #राप्रपा
धन्यावाद सर स्पष्ट पार्डिनु भएकोमा जय मंगोल जय मूलवासी
हामी यो देशको मुलबासी हौ हाम्रो ईतिहास धेरै लामो छ यो सबैले बुझ्न जरुरी छ है जै मंगोल जै मुलबासी एकता
एकदम सहि र तार्किक तर्क,सुझाव,बहस गर्नु भयो सर जै मंगोल जै मुलवासी
Thank you so much
your honour --tutors
mongol online tv
Jai ( "many of em,,) mongol
jai (" many of' em,,) mulbaasi -- indigenous people
zindabaad
हर्कसाम्पाङ ज्युलाई सम्मान गर्दछु।एक दिन अबश्य मंगोल नेशनल अर्गनाइजेसनलाई साथ दिनु हुने छ।जै साम्पाङ&जै मंगोल!
एक दम मन परो सर हजुरर्को भनाइ अगादी बद्नु मगर गुरुङ तामाङ राई लिम्बु अन्य सबेइको साथ छ हजुर्लाइ जय मंगोल
dherai ramro kura garnu vayo aba sabai patiko mongol neta harule bujera jai mongol patima aunu parxa
हो यो होनि बौद्धिक तर्क बिचार शव्द शैलि हरु प्र्योग गर्ने यार ।
धन्यवाद । जै मङोल।
100% सहि र नेपाल भित्र भएको वास्तविक विभेद राजनिती बारे अबुझ भएको साम्पाङ लाई बुझाउनु भएको मा धेरै धेरै धन्यवाद। यो भिडियो साम्पाङ भाइ संग पुर्याउने पुर्ण कोशिश गर्ने छु।
!!! जै मुलवासी !!! जै मंगोल !!!
बाहुन, क्षेत्री र हिन्दुलाई गाली गरेको होइन ।
मात्र म र हामी जस्ता माइन वास भयर आफ्नो पहीचान संस्कार संस्कृति भुल्दै गरेका हरूलाई । आखा खोल्ने र सत्य केही ? सर्वसाधारण सामु लयाउनु हुँदैछ । सत्य ढिला थियो आयो ।
धन्यवाद सम्पूर्ण सञ्चालक प्रगति को सुभकामना छ।
100% सहि कुरा भन्नुभयो सर जय मङ्गोल
सही कुरा गर्नु भो 👍🙏, हामी आर्य हैन , निग्रो हैन ' हामी मंगोल हो l जै मंगोल जै मुलवासी .
सहि सान्दर्बिक भनाइ सर जै मंगोल👏👏👏✊✊🙏✊✊🪷👍✊✊
👀१००% प्रतिसत सहि हो यो कुरा अर्जुन सर हजुरको....✍ जै👍मंगोल
ठिक जवाफ दिनुभाे जय मुलबासि मगाेल
धन्नेबाद सर जै मंगोल।हर्क साङपाङजि ,काँचैपोरहेछत गाँठे.....लौन,ट्युसनको ब्यवास्था गरिदिनपर्यो सर हरु.....
साह्रै राम्रो जवाफ
सहि र सत्य भानाई हजुरको यो कुरा हाम्रो मान्छे ले बुझनु अतिअब्सक्त छ हजुर पर्ती सामन छ हजुरलाई जै मोङोल हजुर लुङ्व सेवारो ✊✊✊
तपाईं महान मानिस हुनुहुन्छ। हामी मङ्गोल मुलबासी एकजुट हुनुपर्छ।जय मङ्गोल ❤❤❤
Dhania badh arjun je esarinai nabujeaka harulai bjaudai aagadih barnu parxa jai mongo jai mulbasi ekta
MNO मंगोल नेशनल अर्गनाईजेशन जिन्दाबाद युगपुरुष dr गोपाल गुरुङ अमर रहुन मंगोल मंगोल एक होऔं
जै मंगोल जै मुल्बाशी हर्क साम्पाङ्ग लाईं बुझाउनुपर्छ येस्तै मान्छेलेगरद।मंगोल संगठन पछाडि परेको हो
😆😆😆😆 धरान काण्ड देखेर हाँसेर नैं मरियो आफू त। हना के सारो निहुँ खोजेको संचिटा धमला संग लाईफ भिडियो ले झन उग्र विवाद बढेर अाएको छ। मेयर भयेर पनि लास्टै मुर्ख लाग्नु थाली सक्यो मलाई त। संविधान कोे स पनि बुझेको जानेको नैं छैन् जस्तो छ।। अब त विश्वास गर्न छोड देको मैले त।
Great.... Go ahead MNO
धेरै राम्रो जवाफ जय मंगोल जय मुल्वासि
धेरै राम्रो jai mongol
जै मङ्गोल सर
सही सत्य यथार्थ वास्तविक हो सर 🙏🙏🙏
जै मंगोल जै मुलबासी 💐💐💐💐💐💐
Ekdam sahi jai mongol jai mulbasi....
Jai mongol jai Mulbasi 👍👍
जै मुलवासी
जै भुमिपुत्र
जै मङ्गोल 👍️
Good Jai Mongol sir
Good job. Jai mongol sir.
जै मंगोल 👍️🎤 सम्पूर्ण मंगोल मुलबासी संघसंगठन का पद अधिकारि नेता नेति गनहरु मा म राई राज धनकुटा बाट 17/02/2/2023 😎 अबो मंगोल मित्रहरूले अबो बेला आयेको छ जागौ मंगोल मंलबासी 🙏🙏
कुरा ठीक हो sir, हर्क साङपाङ भन्ने जन्तु बाहुनको पुच्छर हो, जता हल्लायो उतै हल्लिने
i know it's kinda randomly asking but does anybody know of a good website to stream newly released series online?
@Raphael Branson i watch on FlixZone. Just google for it =)
@Mohammed Wyatt Yea, I've been watching on Flixzone for since march myself :D
@Mohammed Wyatt thanks, signed up and it seems like they got a lot of movies there :) Appreciate it !!
@Raphael Branson no problem :D
Jai mongol.
Very GOOD point jay mangol jay bhumi putrw
Jai Mongol, Arjun Sir hajurle Atyantai sandarvik bichar prastut garnu vayo. kathit prashna karta
Jiko ghaitoma gham lagnu parne ho.
Jay mongol✊
सहि बिचार सर
जै मङ्गोल
Jaya mongol.
Ramro kura garnuvo sir 👏👏👏 vot for only mno
हर्क साम्पाङ आज दिनभरिको लागि सफलताको स्याबासी पाउन चाहना राख्ने मूर्ख मानिस हो,पढेका मूर्ख भन्दा नपढेका मूर्ख असल हुन्छ,त्यो सही रहेछ,हाम्रो सरको हर्केलाई राम्रो जानकारी र सुझाव पनि हो,केही असल काम गर्दैमा सबै असल नहुन पनि सक्छ ख्याल गरौं, सारै घमण्डी पनि नहौं,घमण्डिले सबै पारदर्शिता पुर्याउदैन।
सम्पुर्ण मंगोल एक जुड हौ जय मंगोल✊✌
जै मंगोल जै मुल्बाशी
Dherai dherai dhanyabat nbuje ko kura bujyo jai mongol
सहि झत्तारो दिनुभयो सर जाथा बाहुन को बीउ लाई
जै मगोल
🤣🤣🤣
सहि हो सर
Jai mongol jai mulnivasi yakjuthou aghibadhau jai mulnivasi mongol 🙏🙏❤️❤️
जय मङ्गोल सानदिवा । सिक्साम्बा ।
सत्य कहिल्यै डग्दैन ।अब झन एक भयर अगाडी बढ्ने थप चुनौति दिएका छ। त्यो दानब बाहुनको भकुण्डो बनेको रहेछ ।हिटलरको इतिहास पढोस ।र याद पनी राखोस ।भकुण्डोमा जती हावा भर्यो त्यती ...।
जय मंगोल
जय मूलबासी
जय भूमीपुत्र
जय प्रकितीक पूजक।
मंगोल राष्ट्रवाद के हो ?
नेपाली राजनितीमा अदेखा सचाई !
जै मंगोल ! जै मूलवासी !! जै भूमीपुत्र !!!
जै मङ्गोल
Great work
जैय मंगोल मुलबासी
उँहाको अतिनै एकांकी तथा एकत्रीत सोच रहेछ- सरले बुझाई दिनु भयो: सायद अब बुझ्नु नै होला/
Jai mulbasi jai mongol.
Jai mulbashi mangal 👍👍👍💪💪💪🙏🙏🙏💐💐💐
good sir jai mongol
thank you sir jaye mongol
जै मंगोल 👍️
Ho ho ho jai mongol
तपाईहरुले देखाएको बाटो राम्रो छ ।
बाहुन लाई गाली कम गरी आफ़नू बाटो
मा सबाई मंगोल लाई जम्मा गर्नु परयो ।
म जस्तै सम्पूर्ण युवा साथीहरुलाई यो अनि यस्ता कार्यक्रम हेर्न र सुन्नुहुन अनुरोध गर्दछु।
अब हामीले
मान्छे मरदा उसको सामानहरू जलाउने र गाडने रोक लगाउ .
धन्यवाद
jai mongol
जय मङ्गोल जय मुलवासि
कडा दिनु भयो अब बुध्धी फिर्छ कि?
sahi byakhkhya garidinuvayo great job sir👍👍👍
very well defined, Jai Mangol.
Good
Hundred.pracent right.jai.mongol👍
सान्दर्भिक र सटीक जवाफ सर। सायद हर्क सरले पनि केही बुझ्नुभयाे हाेला।
Good news Jaya Mongol rupi Greater Nepal.
Jai mongol
Good explanations well done Bhai
Jaye Mongol jayemulbasi
mno hero jai manggol.आदिबासी सुइकार्ने घटिया नेताहरुलाइ घास दिएर मङ्गोल दर्सन सिकाउनुपर्छ
लाङघाली मगर जी! घास पनि त धेरै थरीको हुन्छ नी? कुन खाले घास दिन भनेको हो? स्पष्ट पार्नु हन्थो की?
Yello @@shyamthapa544
@@shyamthapa544
Ra red
Purba ka pahadDiya haru ta ajai poni janjaati po bhnchha hao 😆😆😆😆😆😆padnu jandaina jasto chha googal ta//🤪
Well done online TV Presenter sir Amar Rai uk
मुलबासीको यो टि भी लाई सक्दो लाईक र सब्सक्राइब गर्नुस यो। टि भी अरुको लागी होईन मुलबासीकै अधिकारकै लागी हो।
जै मंगोल जै मुल्बाशी इलाम रोङगाउपालिक वा ;::न 6
Good answer Sir full support to MNO💪
Wish you all the best jai mongol jai mulbasi..
सही कुरा मन पर्यो !
jai mongol good sar
हर्कबहादुर साङ्पाङ ज्युले बुझ्न जरुरी छ। तपाईं पनि मङ्गोल मुलबासी हो हजुर
jai mangol
Jai mulbasi
Jai bhumiputra
Best term matter point
your honour--tutors
salutsalute
best lecturing
jai ( "many of' em,,) mongol
Jai ( "many of' em,,) sound voice
zindabaad
I'm being watched from U.K.
Jaya mangol and yes very Good an thank you very So much Jaya mangol yuba nepal
Good jai mongol
Great job
हर्क सांगपांगलाई मूलवासी र मंगोलको बारेमा राम्रोसँग थाहछ तर उहालाई बाध्यता होला राजेंद्र लिंगदेन जस्तो हो आफु ठाउमा पुगेपछी mnoको चांसो छैन भन्ने बुझींछ हामी एक हौ जय मंगोल👍👍🙏🧘🏻♂️🙏💪🏻💪🏻🐓🐓
यो सबै पार्टी को पछि लागेर भएको हो
कोइ माओबादी, कोहि कांग्रेस, कोहि एमाले अनि हामी मुलबासी भित्रै एकता छैन
नेपाल मा किरात काल थियो तर मोङ्गोल को बारेमा केहि छैन
हामीले आफ़ो किराती संस्कार जोगाउनु चै बल गरौ न हौ
Jai mangola sir i saporta mno ..
Yesto kura sampang harke Lai ra Gau Gau ko kuna kuna ma Pani pugosh vanna chahanxau Jay mulbasi mongol sir
तपाई को कुरा एकदम सही लागेऊ।
हर्क साम्पाङ्ग जस्ता युवा धेरै धेरै छ । बाहुन को भित्री को रणनिति बुझ्नु पर्यो । ब्रिटिश शासन, राणा शासन,हिटलर, राजपूत शासन,... अनि अहिले बाहुन शासन ।Democracy होइन, BahunCracy छ ।
बाहुनCracy बाहुनCracy बाहुनCracy
British sasan, rana sasan, Hitler sasan hatayeko jastai bahun sasan pani hatauñu paryo...ke garne ho
Jay mangol all bhumi putrw mulbashi
Jai Mongol
Sahi jawaf... Jai mongol
Jai mno👍
Jai mongol jai mulbasi 👊👊👊👊
Tapaiko charcha paricharcha ekdamsahixa patrakaar mahodaya.Jai mongol.
सदेन्त्र कारी हरु लाई जस्ताको तस्तै थौ को थाउ तह लगाउनु पर्छ है
हामी किरात हौ यसलाई हामीले राजनीतिक रुपमा समेत स्वीकार्नु पर्छ। किरात एउटा इतिहास हो सभ्यता हो एउटा शासन सत्ता थियो त्यतिखेर यो देशको नाउ नेपाल नामाकरण नै थिएन । त्यसैले हाम्रो प्राचिन इतिहास जोडिनु पर्छ अस्तित्व गासिएको हुनु पर्छ। अरु कुरामा no comment । प्रस्ट छ किरात / मंगोल वर्ण छ अर्को हिन्दु छ खस /आर्य छ। खस आर्यको ऎहासिकमा धार्किता मूल अस्तित्व कासी गङ्गा संग सम्बन्धित छ। किरातको इतिहास अस्तित्व सभ्यता मनातेम्वे र सेञ्छेई फक्तांलुङ्ग संग छ। मंगोल जाति / वर्ण वा राई लिम्बु आदिआदि त्यसमा खासगरी समाधि स्थल किन प्राय डाँडामा हुन्छ ? ग्रामिण शब्दमा चिहान डाँडा भनिन्छ यो मनपरेर ' चिहान डाँडा ' त्यसै भनिएको होइन त्यसमा पनि face ले कुम्भकर्ण हेर्ने गरी उत्तर नजर पारेर समाधि संरचना हुनुको गहिरो महत्व छ। त्यसैले अस्तित्व र राजनीति एक सिक्काको २ पाटो नभएसम्म अपाङ्ग हुन्छ। राजनीति मूल नीति हो यसले Even बोटबिरुवा र प्राणीको समेत अस्तित्व जोगाउनु पर्छ।