आदरणीय गुरु तथा भजन शिरोमणि भक्तराज आचार्य ज्यु को शब्द रचना,सङीत र उहाँकै स्वरमा समर्पित-नेपाली राष्ट्रिय गीत"जहाँ छन् बुद्धका आँखा "मैले पहिलो पटक लाईभ म्युजिसियन सग गाउने मौका पाएको थिए।मलाई थाहा छ भगवानरुपि दर्शक श्रोताहरुले पनि मेरो गल्ती औलाउनु भयो होला किनकि मैले शब्दलाई कहिकतै भुलेको छु।(यहि प्यारो मिट्टिका माथी # चाहाना(सपना) यहाँ सब्द त्रुटि भाको छ।यश प्रती म छ्यमा चाहान्छु।धन्यवाद जय देश!जय सङीत साथै यो ठुलो मौका दिनु भएको मा नरेन्द्र पुन दाजु र लाङगाली म्युजिसियन ग्रुप तथा क्यामरा पर्शन,सम्पादक टीम प्रती समेत आभार प्रकट गर्दछु।(बिग्रनु नै केही सिक्नु हो)......
भाइ धेरै राम्रो लाग्यो स्वर रास्ट्र भक्त ।धेरै धेरै धन्यवाद बाबु उत्तर उत्तर प्रगति को हार्दिक शुभकामना भैरब बाट कल्याण होस
आदरणीय गुरु तथा भजन शिरोमणि भक्तराज आचार्य ज्यु को शब्द रचना,सङीत र उहाँकै स्वरमा समर्पित-नेपाली राष्ट्रिय गीत"जहाँ छन् बुद्धका आँखा "मैले पहिलो पटक लाईभ म्युजिसियन सग गाउने मौका पाएको थिए।मलाई थाहा छ भगवानरुपि दर्शक श्रोताहरुले पनि मेरो गल्ती औलाउनु भयो होला किनकि मैले शब्दलाई कहिकतै भुलेको छु।(यहि प्यारो मिट्टिका माथी # चाहाना(सपना) यहाँ सब्द त्रुटि भाको छ।यश प्रती म छ्यमा चाहान्छु।धन्यवाद जय देश!जय सङीत
साथै यो ठुलो मौका दिनु भएको मा नरेन्द्र पुन दाजु र लाङगाली म्युजिसियन ग्रुप तथा क्यामरा पर्शन,सम्पादक टीम प्रती समेत आभार प्रकट गर्दछु।(बिग्रनु नै केही सिक्नु हो)......
सरै राम्रो मेरो दाजु keep it up😍😍❤️
Thq Bhai....😍
आहा धेरै राम्रो स्वर र रास्ट्र भक्त गित ,राजकुमार आले मगरको उत्तर उत्तर प्रगति को हार्दिक शुभकामना ।।।
Ramro chha Rajkumar, Keep giving your best ✌
एकदम राम्रो गित मीठो स्वर सफलताको शुभकामना ।
Wow dai dhri ramro Best of luck
राम्रो लाग्यो । अझै उत्तरोत्तर प्रगतिको कामना छ 😍
दामी छ
राम्रो
All best dada
Wow great dada
Which you god blace you
Best of Luck and keep the good work dai!
❤️❤️❤️🙏