0:24 सेकेण्ड मा भन्न खोजिएको ५ दसक वा ५० वर्ष अघि चै हो । ५० दसक भएछ । गल्ती सच्याउँछौं। जानकारी का लागि वि.सं. 2018 मसिँर 3 गते पोखरास्थित पार्दी बाँध उद्घाटनका अवसरमा राजा महेन्द्रबाट पूर्व- पश्चिम राजमार्ग निर्माण गर्ने घोषणा भएअनुरुप वि.सं. 2019 बैशाक 1 गतेका दिन नवलपरासीको गैँडाकोटमा राजा महेन्द्रबाट नै यो राजमार्गको शीलान्यास भएको थियो ।
मैले खोजेको चाहेको जानकारी प्राप्त गर्दा धेरै नै खुसी लाग्यो। तपाईंको च्यानल र सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद नेपाली जनताको निम्सरो चेतना भएका कारण करोडौंमा जानु पर्ने भ्युजको स्थिति हेर्दा दयनीय र दुःख लाग्यो। अर्काको श्रीमान श्रीमती काण्ड फण्डा र कोलाहल डण्डा हेर्न रुचाउने नेपालीको चेतना देश कमजोर बन्नुको प्रमुख कारण हो। नेता र राजनीति ठिक छन्।
सडक सहि हो तर घर बस्ती अती नै नजिक भयो कतिपय स्थान म बस्तु चौपाय हरु छाडा छोड्ने चलन अझै छ, यस्तो पारा ले यो १२ लेन को बनाए पनि सवारी साधन ले चाहिएको गती मा गुड्न सम्भब छैन ,
सुपमा यसको यो मार्गको काम खासै देख्न सकिएको छैन। महाकाली माथिको पुल मात्रै अलि देखिएको भन्नु त्यो पनि महाकाली ले वर्षायाममा बगाएर बङ्गालको खाडीमा पुगाइदिन्छ नेता र ठेकेदारहरु मात्रै मोटाएका देखिन्छन्।।
पूरव पश्चीम राज मार्ग ले पर्सा लिल्ला लाई छाडेर हेटौडा हुदै जांदा प्रत्येक मात्री लाई एक घंटा बढी लागने देखियो छ अतह यो राज मार्ग लाई सोझै बनायेर पथलैया बाट सिधै नवलपरासी वा नारायणघाट जोडन पर्ने हुन्छ ।
सुझावको लागि धन्यवाद !! भन्न खोजिएको ५ दसक वा ५० वर्ष अघि चै हो । ५० दसक भएछ । गल्ती सच्याउँछौं। जानकारी का लागि वि.सं. 2018 मसिँर 3 गते पोखरास्थित पार्दी बाँध उद्घाटनका अवसरमा राजा महेन्द्रबाट पूर्व- पश्चिम राजमार्ग निर्माण गर्ने घोषणा भएअनुरुप वि.सं. 2019 बैशाक 1 गतेका दिन नवलपरासीको गैँडाकोटमा राजा महेन्द्रबाट नै यो राजमार्गको शीलान्यास भएको थियो ।

महेन्द्र लोकमार्गको स्तर उन्नति गर्दै ६ लेन २ बर्ष भित्र बन्ने तर राणा कालदेखिको हुलाकी लोकमार्ग १३ बर्ष देखि बन्दैछ तर पुरा भएको छैन।बिराटनगर देखि भद्रपुरसम्मको कन्काई र रतुवा पुलको काम सम्पन्न भएको छैन।यो भेदभाव किन? किनकि हुलाकी छेउछाउ ८०% मधेसी बस्छ्न।मधेसीको बिकास किन गर्ने? यो नश्लिय सोच हो।
0:24 सेकेण्ड मा भन्न खोजिएको ५ दसक वा ५० वर्ष अघि चै हो । ५० दसक भएछ । गल्ती सच्याउँछौं।
जानकारी का लागि वि.सं. 2018 मसिँर 3 गते पोखरास्थित पार्दी बाँध उद्घाटनका अवसरमा राजा महेन्द्रबाट पूर्व- पश्चिम राजमार्ग निर्माण गर्ने घोषणा भएअनुरुप वि.सं. 2019 बैशाक 1 गतेका दिन नवलपरासीको गैँडाकोटमा राजा महेन्द्रबाट नै यो राजमार्गको शीलान्यास भएको थियो ।
साईकल लेन सहित को ६ लेनको बाटो हुनु पर्ने हो सबै ठाउँमा ।
मैले खोजेको चाहेको जानकारी प्राप्त गर्दा धेरै नै खुसी लाग्यो। तपाईंको च्यानल र सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद नेपाली जनताको निम्सरो चेतना भएका कारण करोडौंमा जानु पर्ने भ्युजको स्थिति हेर्दा दयनीय र दुःख लाग्यो। अर्काको श्रीमान श्रीमती काण्ड फण्डा र कोलाहल डण्डा हेर्न रुचाउने नेपालीको चेतना देश कमजोर बन्नुको प्रमुख कारण हो। नेता र राजनीति ठिक छन्।
धेरै राम्रो जानकारी छ।
यो कुरा कतिपय लाइ थाहा छैन।
धन्यवाद
सबै अरब जाने लाई रोकेर यहाँ काम दिने गरियो भने छिटो सकिने थियोे आफ्नै देशमा बिकास काम पनि रोजगारी पाउने थियोे
यति राम्रो जानकारी को लागी धेरै धेरै धन्यवाद। अझै बढी जानकारी पाउन पाए झनै राम्रो।❤❤❤
यस्तो राम्रो जानकारी दिनुभयो धन्यवाद।
अपुरो भिडियो ।लौकहि देखि कन्चनपुर सप्तरी खण्डमा सप्तकोसी नदि भागमा कता बाट पुल र बाटो बनाउने सरकारले य४पास गरेको छ ।त्यो पनि ल्याउ।
Very good 👍👍👍👍👍
खुसी लाग्यो यो सडक को topographic सर्भे अनि dgps र लेभल मैले गरेको थिए
खुशि लागो हजुरको भिडियो हेरेर❤
ब्रम्ह लुट भएको छ। 20 साल मा नि बनिन्न
खुशी लाग्यो जानकारिको लागि तर सहरी छेत्रमा फ्लाई ओभर हटाइएको हल्ला छ जानकारी सहितको अर्को भिडियो हेर्न पाईयोस्🙏🙏
मुलाका साग ॥ यो सडक पुरा बन्दा॥ करीब ७ बर्ष लाग्नेछ॥ लौ हेरिरहनु होला॥ 😢😢😢
बाचन राम्रो छ
Good job 👍👍 Jay Nepal 🇳🇵🇳🇵🇳🇵😊
जे जस्तो भए पनि सडक काे नाम चै महेन्द्र हाइवे नै हुनुपर्छ।।।।।
Yasto positive video sadhai sunna paau ❤
यत्रो खर्च गरिसकेपछि १२ महिना मा के हुन्छ र मर्मत गर्न । र गर्नु परो भने त्यो हुनु मा जिम्मा को ?? ईत्यादि कुरा आयो मनमा
Pahadma 6 lane road project bana sabai tarai bata pahad farkinxan❤❤🙏🙏🙏🇳🇵🇳🇵
Good news Thank you for the information Alag TV Nepal
पुर्ब पश्चिम् राजमार्ग बुटवल गोरुसिङे चन्द्रौटा को ६९ किलोमिटर चार लेन र सहरी छेत्रीमा ६ लेन बाटो भन्ने कुरा छ तेस्को बारेमा नि भिडियो बनाउन पर्यो
आठलेनकाे बनाउनु पर्छ यार पछि फेरि जनसंख्या बढ्दै जादा ट्राफिक जाम हुन्छ ।।
Appreciated your content dude 👍
सडक सहि हो तर घर बस्ती अती नै नजिक भयो कतिपय स्थान म बस्तु चौपाय हरु छाडा छोड्ने चलन अझै छ, यस्तो पारा ले यो १२ लेन को बनाए पनि सवारी साधन ले चाहिएको गती मा गुड्न सम्भब छैन ,
कमाउने भय धेरैले
❤❤WwGOOD JOB❤❤
Nice ❤❤❤❤❤Video ❤❤❤
सुपमा यसको यो मार्गको काम खासै देख्न सकिएको छैन। महाकाली माथिको पुल मात्रै अलि देखिएको भन्नु त्यो पनि महाकाली ले वर्षायाममा बगाएर बङ्गालको खाडीमा पुगाइदिन्छ नेता र ठेकेदारहरु मात्रै मोटाएका देखिन्छन्।।
Paschim maa kaha baat ladaix bato kbr pau hai hjr❤❤
पूरव पश्चीम राज मार्ग ले पर्सा लिल्ला लाई छाडेर हेटौडा हुदै जांदा प्रत्येक मात्री लाई एक घंटा बढी लागने देखियो छ अतह यो राज मार्ग लाई सोझै बनायेर पथलैया बाट सिधै नवलपरासी वा नारायणघाट जोडन पर्ने हुन्छ ।
अब East-west railway को यस्तै detail मा pls
❤❤❤
जय k p ❤❤❤
अब को 40 वर्ष भित्र महेन्द्र राजमार्ग 4 लेन को बन्नेछ
यसकार्यमा कमिशनकाे खेल छ कि छैन?
Dai morangko kun kholama signature bridge banxa
हैन बन्यो बनेर चाहिँ तातो भुत्लो समाचार छैन, जहाँ पनि बन्ने, बन्दैछ, चलिरहेको छ थुईक्क!!!😢😢😢
Baneko chha bhai dhulabari bata naksal samma banisakeko chha jhapa maa
Ground reporting यै हो
यो महेन्द्र राजमार्ग हो
Sab bhanda khattam quality chai nepal ko road
tyo highway ko side bata nepal bangladesh rail chalauna payeko vaye
0:24 पचास दशक अगाडी बनेको राजमार्ग 🤔
सुझावको लागि धन्यवाद !!
भन्न खोजिएको ५ दसक वा ५० वर्ष अघि चै हो । ५० दसक भएछ । गल्ती सच्याउँछौं।
जानकारी का लागि वि.सं. 2018 मसिँर 3 गते पोखरास्थित पार्दी बाँध उद्घाटनका अवसरमा राजा महेन्द्रबाट पूर्व- पश्चिम राजमार्ग निर्माण गर्ने घोषणा भएअनुरुप वि.सं. 2019 बैशाक 1 गतेका दिन नवलपरासीको गैँडाकोटमा राजा महेन्द्रबाट नै यो राजमार्गको शीलान्यास भएको थियो ।
4;lane road is not enough in this time.
कोशीमा पुल नहाली पुरा हुदैन त हौं
Yo sabai sahi tarika le vrastachar nagari garne ho vane yati thulo paisa pakka nalagne ho jasko estimate 22 Arab 3 barsa agadi nai gariyeko thiyo
परामर्स दाताहरुले मात्र कति पैसा लग्ने रहेछन्
Kamala mai dekhi pathlahiya samma sayad bharat ma parxa tyahi vayera naam aayena
Nepalma je hunxa adhuro hunxa ekai choti 8len KO banaunu ni esai kharcha Usain kharcha Kam digo hos na
highway crossing , zebr crossing ma nepali haru lai ekdum strict garnu parcha.... hoina bhane acccident nimtyaucha
Balen sir sanga paisa Kaha bata Ayo bato banana KO lagi.
balen euta mayor ho yo balen le banaune hoina yo rastriya aayojana ho yo nepal sarkar ko kaam ho
पचास दशक रे !
Koshi nadi pull halxat Asian haiway le
तराईको बाटो बनाउन नि यति महङ्गो 🙄
काकड भिट्टा बाट लौकही सम्मको दुरी ११२ कि मि हुनु पर्नेमा ९६ कि मि भन्दैछ त्यसैले यो अपुरो वा झठो भयो हैनर ?
8 lane ko बनाउनु
पचास दशकमा कति बर्ष हुन्छ?
सुझावको लागि धन्यवाद !!
भन्न खोजिएको ५ दसक वा ५० वर्ष अघि चै हो । ५० दसक भएछ । गल्ती सच्याउँछौं।
जानकारी का लागि वि.सं. 2018 मसिँर 3 गते पोखरास्थित पार्दी बाँध उद्घाटनका अवसरमा राजा महेन्द्रबाट पूर्व- पश्चिम राजमार्ग निर्माण गर्ने घोषणा भएअनुरुप वि.सं. 2019 बैशाक 1 गतेका दिन नवलपरासीको गैँडाकोटमा राजा महेन्द्रबाट नै यो राजमार्गको शीलान्यास भएको थियो ।
50 दशक यानि 500 वर्ष vayexa
2 bars hoen 10 bars ma chahi banin x
नेताले पुरा हुन दिए पो???????
Koshi highway ko video dekhayera asian highway re🤣🤣
५ दसक भन्नु
50 दसक होइन , 50 बर्स ।।।।।
सुझावको लागि धन्यवाद !!
भन्न खोजिएको ५ दसक वा ५० वर्ष अघि चै हो । ५० दसक भएछ । गल्ती सच्याउँछौं।
जानकारी का लागि वि.सं. 2018 मसिँर 3 गते पोखरास्थित पार्दी बाँध उद्घाटनका अवसरमा राजा महेन्द्रबाट पूर्व- पश्चिम राजमार्ग निर्माण गर्ने घोषणा भएअनुरुप वि.सं. 2019 बैशाक 1 गतेका दिन नवलपरासीको गैँडाकोटमा राजा महेन्द्रबाट नै यो राजमार्गको शीलान्यास भएको थियो ।
5 decade equal to 50 years ho.
10 barsa vanda paila yo bato banyo vane ma kaan katdinxu.
महेन्द्र लोकमार्गको स्तर उन्नति गर्दै ६ लेन २ बर्ष भित्र बन्ने तर राणा कालदेखिको हुलाकी लोकमार्ग १३ बर्ष देखि बन्दैछ तर पुरा भएको छैन।बिराटनगर देखि भद्रपुरसम्मको कन्काई र रतुवा पुलको काम सम्पन्न भएको छैन।यो भेदभाव किन? किनकि हुलाकी छेउछाउ ८०% मधेसी बस्छ्न।मधेसीको बिकास किन गर्ने? यो नश्लिय सोच हो।
Jpt kura nagarnu.
Madesh ma kayau hospital n medical college chan
Pahad Tira chaina..teso vaye pahadiya lai bikas garnu nakhojeko vanne????
Lagvag 41 arba ko thekka laaisakecha tah
2 barsa hoina 4 barsa ma matra finish garyo vane pani miracle nai jasto hune cha .
20 barsa ma sampanna hunxa Nepal ma 😂😅😂
INDIA LE BANGLADESH JANA BATO DINCHA RA ? SHANKA CHA
Rin kaile tirisakne ho nepali haru kati bidesh ma dukha garera vate ra khate neta haruko ko vudi varne ho?
Ek kilo meter mai sade 23 karod bhaneko ta sara sar lut machaune kam ho. Pthuka daka lutera haru
Sapanaa maa bandai garchha😂😂😂😂
Yetro paisa emale congress ka gunda ra fata party ka karmachai lai luti khane matra ho,kp le banako view tower ko halat hunxa
jpt video
Ko mug yo tarahara ko maa farm ko video halera bekub banaodaixs
Bakawash😂😂 Band
Maherdra Rajmarg ko Astitwa masne yojana matra ho...
Mahendra namakaran Astitwa masne yojana matra ho.....
th-cam.com/users/shortsbfR61P8ysyk?si=MmzWSqFgBncQ8B8n