Guru ji tapain aba yo TA garna xodidinus, tapain pahila PA (Political Analysis) sikera aaunus ani yahaan aaunus. Nepal ko bazaar politics ra chor fataahaa haru maa aadhaarit vayeko hundaa esto gardaa raamro holaa ki, tapaain le dherai mehanat garnu pardaina vanne sujhaab kaa saathai dherai dherai dhanyabaad, Namaste
2000 बाट 3000 पुग्यो 2400 बाट 2780 पुग्यो अब 2400 बाट 2700 हुदै bearish हो यो नबुज्दा हामी सोझा साझा फसियो अब नयाँ ipo आउने कुराले पनि बजार घट्ने वला छ र ती चलाख हरुले बेचेर निस्किदै छन।
500 अंक घट्यो भने मुस्किल ले 100 अंक झुक्किएर भढेको भोलि पल्ट एक घन्टा टिक्न पाउदैन यस्तो छ नेपाल को सेयर बजार मार्केट bearish गैरहेको छ केही बाठाहरुले नाफा बूक गरे पछि भए भरको कपोल कल्पित समाचार फैलाएर तल झारेर फेरि त्यहि फटाह ब्वासा ले पैसा लुटिरहेको छ।
नेपालको नेप्से मा कमाउछु र रमाउछु भन्ने दिन २,४ बर्ष अघि थियो ।। अब चै सम्पत्ती गुमाउने ठाउँ मात्रै हो ।। शेयर घाटामा फालेपनि ब्रोकर र सरकारको कमाइ भएकै छ कस्ले टाउको दुखाउनु ।। घटोस कि बढोस् भनेर
Hajur ko T.A. 90 prs. Mildaina Tara pani video banauna chornu bhayeko chaina yehi khusi ko kura ho sir all the best
सेयर बजारका झाँक्री 😂
Guru ji tapain aba yo TA garna xodidinus, tapain pahila PA (Political Analysis) sikera aaunus ani yahaan aaunus. Nepal ko bazaar politics ra chor fataahaa haru maa aadhaarit vayeko hundaa esto gardaa raamro holaa ki, tapaain le dherai mehanat garnu pardaina vanne sujhaab kaa saathai dherai dherai dhanyabaad, Namaste
सोझा साझा नेपालीहरू नफस्नु यो सेयर बजारमा यहाँ पनि माफियाहरूको मात्रै चल्छ अरुको चल्दैन ..
Guru ko jay hos❤❤❤
साथि हाे गुरु गुरु भन्दै बेकारमा चाेर बजारमा नफसाै
कहाँ छन बिष्णु भहवान।
सेयर बजारका झाँक्री 😂
Daju kata gayo bishnu bull...भगवान bull😅😅😅
सर एक हप्ता जति share market नहेर्ने बिचर गरेको छु market हेर्दा रुना मन लग्छा बद्ने बेलमा 2/3 बद्ने घत्त्ने बेलमा 30/40/50 अन्का ले घत्छ
2000 बाट 3000 पुग्यो 2400 बाट 2780 पुग्यो अब 2400 बाट 2700 हुदै bearish हो यो नबुज्दा हामी सोझा साझा फसियो अब नयाँ ipo आउने कुराले पनि बजार घट्ने वला छ र ती चलाख हरुले बेचेर निस्किदै छन।
BIG FANS 🎉
जय होस
सेयर ज्योतिषीहरुको भविष्यबाणी हेर्दा यिनिहरु पनि लाटो देशमा गाँडो तन्नेरीजस्तै लाग्न थाल्यो ।कु
सेयर बजारका झाँक्री 😂😂
Market is under MAFIA. Thanks a lot Guru for best TA as well as FA of SINDU and TA of NEPSE with various tools based on weekly and daily timeframe 👏👏
Ehh rai g technically ramrai hola Tara fundamentally kasare ramro hola yeslai fundamental kasare vana milcha bataidenus na ???
JBLB analysis guruji
अब बजार 2400देखि 2700 मा हुन्छ यो बर्ष भरी जे भनेपनी तपाईंले भन्नू राम्रो हो सिधा छ बजार 2400/2700 हो
विष्णु बुल बाट बिष्णु वेयरिस २२०० काे यात्रा तिर 🙏
NUBL ANALYSIS ❤🎉
500 अंक घट्यो भने मुस्किल ले 100 अंक झुक्किएर भढेको भोलि पल्ट एक घन्टा टिक्न पाउदैन यस्तो छ नेपाल को सेयर बजार मार्केट bearish गैरहेको छ केही बाठाहरुले नाफा बूक गरे पछि भए भरको कपोल कल्पित समाचार फैलाएर तल झारेर फेरि त्यहि फटाह ब्वासा ले पैसा लुटिरहेको छ।
Jaye siriman narayen hari hari hajur
Ramro
शेयरबजारका प्रमुखले खै अाज सम्म शेयरबजारलाइ के गराउदै हुनु हुन्छ ...... जन्ताहर जान्न चाहान्छन ........????
thank u sir
तपाईं भात खाएर सुत्नु पिल्ज तपाईले गर्दा धेरै फसे चाेर बजारमा
Sir api analysis plz
नेपालको नेप्से मा कमाउछु र रमाउछु भन्ने दिन २,४ बर्ष अघि थियो ।। अब चै सम्पत्ती गुमाउने ठाउँ मात्रै हो ।। शेयर घाटामा फालेपनि ब्रोकर र सरकारको कमाइ भएकै छ कस्ले टाउको दुखाउनु ।। घटोस कि बढोस् भनेर
Subash guru ko 2584 ma support ho
thanks💚💚💚🙏
Namaskar sir m saudi bat
Ime life insurance ko barema analysis gari dinu n sir
Guru ngpl analysis garidinuhola
ओल्बा को इण्डिया भ्रमणमा इण्डियाले कस्ताे स्वागत गर्दछ त्येसैअनुसार मार्केट ले रेस्पाेन्स गर्ला जस्ताे छ,तबसम्म मार्केट ल्याङ ल्याङ मै बिताउने जस्ताे देखिन्छ।
Nepse is overvalued correction is needed show it is only correction
यो पनि नमुना नै रहेछ
यति गरेर कति कमाउछ होला
मैले चाचा लाइ api एनालाइसिर गर्नु होस हजुर भन्छु
Api ले त सोत्तर पार्यो नि हौ
अपरेटरले बाउन्सब्याक निकाललान भनेर के TA को गुरु बन्नु हुन्छ? अब यो काम छाडिदिनुस्।
Nicl ko ni please
Sattasinharu nepalko arthatantra lai dubauna khojeka hun...???
2200 अाउछ भित्री कुरा तपाईंहरूलाई जानकारी चलाख ले बेच्छ लाटो ले हेर्छ
🎉🎉🎉🎉
Edbl analyst guru g
❤❤❤❤❤❤❤❤❤❤
बिझहरु लाई नै थाहा होला नि .....😢
❤❤❤❤😮😮😮
Yesto ko paxi lagnu hunna sathiharu😢
Tpai t khoji halnu hun x sir
बिस्नु भगमान😂😂😂😂😂😂
Hajur ko analysis ta aile samma kunei milya xaina .
Vlbs ko k 6 sir
sgic
Daka haru kora sundar ki hudani
Aba 2400 tira ta hola ni
Ali xito bol
पैसा र समय बर्बाद अरु कुनै काम छैन तपाईकाे
Makhi mamareko bishnu rip
Thanku sir❤❤❤❤
NUBL ANALYSIS ❤🎉
NUBL ANALYSIS ❤🎉
NUBL ANALYSIS ❤🎉