ขนาดวิดีโอ: 1280 X 720853 X 480640 X 360
แสดงแผงควบคุมโปรแกรมเล่น
เล่นอัตโนมัติ
เล่นใหม่
होइन कुन चाहिँ मगर हो मीन जि भैंसी खाने हामी पनि मगर हो तर हाम्रो गाउमा त भैंसी काट्यो भने त मार्छ त बुढा हरुले खादा पनि खादैन त
Same 😮😮😮
मलाई पनि यो ठिक लागेन भैंसी काटेको भिडियो नहाल मीन भाइ
हैन पहिले देखि नै बाउ बाजे ले खादै आएर होला नी हाम्रो तनहुँ तिर त सबैले खाइन्छ हजुर 🙏❤️❤️
@@sandeepmgr3828 हिन्दु मगरले खान्न होला सायद।
ma pani magar nai ho hamro gau ma pani khanx sabaile
हाम्रो ज्वाइँ सारै मेहनति हरेक काम मा कन्फटेवल
धन्यबाद जेठु हजुर 🙏❤️❤️
हाहाहाहा बाबू नानू कति ज्ञाबाबु।लाफा असल संस्कार र मगर इतिहास सिकोस।❤❤
🙏❤️
मकैको भन्दा त कोदोको मिठो हुन्छ होलानी मिन ज्वाई।
हुन्थ्यो केरे जेठु कोदो नै छैन आफ्नो बल्ला रोप्दै छु किन्न लाई 1kg लाई रु 90 भन्छ गारो छ किन्न जेठु 🙏❤️❤️
So beautiful min joi❤❤❤❤❤
धन्यबाद 🙏❤️❤️
यो मिन ज्वाई ले नजानेको काम केही छैन बा एउटा मान्छेको चमत्कार कति के भन्या।
के गर्नु जेठु गरिब भयर बेबाहर जति आफ्नो टाउको मा आयो भने सबै कुरा आउदो रहिछ 🙏❤️
Yo belauti chahi nikkai mitho hola hai min joi ❤❤
हजुर जेठु गाउको लोकल बेलाउती मिठ्ठो हुन्छ 🙏❤️❤️
हाम्रो बाग्लुङ्ग तिर पनि पाडा पाडी सुङ्गुर बङ्गुर सबै खान्छौं हामी पनि कतै कतै कुनै कुनै मगरहरूले पाडा पाडी खानु हुन्न कसैले बाख्रा खानु हुन्न कसैले बङ्गुर सुङगुर खानु हुन्न हाम्रो बाउँ बाजेहरु खानु हुन्थ्यो हामी पनि खान्छौं
हजुर पहिले देखि चलि आयको रिति छोट्नु हुदैन हजुर सबै खानु पर्छ 🙏❤️
कतिमजाले पिन्नुभाे हाे मीन सर बुडिलाई सुख दिनु भाे
हजुर मिलिजुली गर्दौ सर मैले पिन्नी बुदी ले पकाउने 🙏❤️
बोराङग डनाङ मिदी जुरचो ले दाइ
खत्ले भोई हीर माछान्नी त 🙏❤️❤️
Hait kul deuta risauxa ho min joi 😂😂😂
हाम्रो कुल देउत लाई जाँड रक्सि नै चाहिन्छ जेठु हजुर रिसाउदैन 🙏❤️
Joi ko jato lagne raichha good job joi
हजुर जेठु 🙏❤️
Wow
तीज कहिले हो र मिन भाई । मिन भाईले नजानेको काम केही छैन होला है Very Nice 👍♥️👌
21गत्ते हो दिदी तिज 🙏❤️
@@MinThapa-et7wj रमाईलो गरेर मनाऊॅनु होला म त मीन भाईको भिडीयो हेरेर बसछु
❤❤❤❤
Sahi ho kura hamro palpa maa khadaina padi ta pada rago chai katxan khanxam kati meheneti min joi
धन्यवाद जेठु 🙏❤️
खाना को लागि दुख त कति हो कति मिन जी मिल अथवा घट्टमा पीसेर पकाउनु मिल्दैन र ।
मिल त छ दिदी जाड को लागि खसारो पिन्नु पर्छ रे जाली छैन भन्छ घट्टा त हुदैन दिदी हाम्रो एता तिर 🙏❤️❤️
Rolpako kehi magarle ta sungur khaneta k xunupni hudai jaskaran kuldewta kahxan bhane Bhaisi khanxau tra kehi rolpako magarharule ta sabai khanxan afno afno saskar kasaile borodh garnu uchit hoina vanxu ma
हाम्रो तनहुँ को मगर हरु को कुल देउता हरु ले त सुँगुर जाड रक्सि चाहिन्छ भन्ने चलन छ पहिले देखि चलि आयको रितिरिवाज हजुर.
Nelson babuko nam paxadi mandela rakhnu paryo min joi😂😂
हजुर जेठु बोलाउदा राम्रो सुन्त्यो है जेठु 🙏❤️
कति मिलेको जोडी लब पारेरा होकि मागेर बिहे गर्नुभएको दाइ
लप परेर हो भाई 2बर्ष सम्म 🙏❤️
Yotai vadama khayesi lafha yotai chammachle khanu paryoni
खानु ढिलो हुन्छ भनेर हो लाफा 2चम्ची ले खायको 🙏❤️❤️
Hamro Budhi hoina ke Min Joi Mero Budhi Vanne Garnu la
हस् हुन्छ जेठु हजुर 🙏❤️❤️
Kahilekahi ta dedhobanaikhako dekhauni ni jahile bajare tyo bhussakgako matrai ali thok lagena gharaesi vaesi ali arganik khana dekhaunuko dathai bacchaharulaipni locol khana sikaunu pryo minjwai
हुन्छ जेठु बल्ला कोदो रोपेको छ आर्को चोटी बनाइहाल्छु नी जेठु हजुर 🙏❤️
Nice❤❤
कोदो र गहुँको मीठो हुन्छ लाफा सबैभन्दा राम्रो खेती त गहुँ र तोरी हो नि गोडमेल गर्नु पर्दैन छरेर छोडिदिए भयो तर के गर्नु गरिदैन।
हो केरे लाफा हुनत तोरी त लगाइन्छ गाँहु त हुदैन हाम्रो गाउमा रातो माटो छ तेई माती जग्गा डाडा हो हुदैन होला गाँहु त लाफा 🙏❤️
मिन भाई को गाउँ म़ा मकैको जाँड र कोदोको रक्सी खान आउनुपर्ला जस्तो छ।
हुन्छ दाई भैहाल्छ नी आउनुस् न 🙏❤️❤️
🙏🙏
🙏❤️❤️
मकैको ले त घाँटी पाछ
हजुर घाँती पोल्छ मकैको जाड ले अलि अलि के गर्नु कोदो मात्र बनाउन सकिदैन हजुर गारो छ 🙏❤️
Min joi
हजुर जेठु 🙏❤️❤️
हिजो मात्रै पाडिको भुटुवा खाको तागत् निकै आयो हैन ज्वाइँ ज्यु झातो पिस्न
झोर्ले लाफा म तनहुँ खैरेनीटार देखि हो।
झोर्ले लाफा 🙏❤️
तिज लाइ त डिलो भएन र जाड joi sab
खै जेठु तेस्ताई छ तनि अब 11दिन बाँकी छ ढिलै भयो जस्तो छ 🙏❤️❤️
Petho bakhara lai aato ko han huni bhayo joi
tapaiko kati daju vai xan
मेरो दाई,भाई, दिदी, भहिनि, कोई छैन हजुर म मात्र हो एक्लाई 🙏❤️❤️
Hajur ko Ghar basai kaha honi min jowai ma ni awunx ni gumnu ly hajur ko number denu mil6
तनहुँ दमौली माथि केशवटार जेठु fb min thapa जोइन गर्नु न जेठु 🙏❤️
मिल्छ दिन
लाफा धेरै बसाल्नु है जाद चत लाएर जाद पिउनु पर्छ रौसी पिउनु पर्छ है काम गर्न पनि सब आउने रहेछ
हुन्छ लाफा 🙏❤️❤️
Hello jhorle joi
झोर्ले जेठु हजुर 🙏❤️
ठिक्छ ज्वाइँ डिकीमा कुटेको चामल, जाँतोमा पिसेको पिठोको भात असल हुन्छ। अनि जुवाँइको जाँतोले मिलभन्दा खतरा पिस्दो रहेछ। पैसा बच्यो ठिक्छ।त्यो जाँड केलाई, घरमा जाँड रक्सी पिउने बुडा बुडी देखिदैन त जुवाँइ?
कोई छैन जेठु हामी बुदाबुदी र छोराछोरि मात्र हो घरमा त चाडपर्ब म पाहुना आउछ अरु बेला म मेलापात मा चाहिन्छ जेठु हजुर 🙏❤️❤️
झोर्ले लाफा जाड खानी बोलाउनु ल
हुन्छ लाफा 🙏❤️
❤❤❤

ठिक्छ ज्वाइँ डिकीमा कुटेको चामल, जाँतोमा पिसेको पिठोको भात असल हुन्छ। अनि जुवाँइको जाँतोले मिलभन्दा खतरा पिस्दो रहेछ। पैसा बच्यो ठिक्छ।
त्यो जाँड केलाई, घरमा जाँड रक्सी पिउने बुडा बुडी देखिदैन त जुवाँइ?